Mon, 21 May 2018
ताजा समाचार
पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : || रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा || सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता || विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, मदिरा बिक्रीवितरण गर्ने || सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले || विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर || दुई कम्युनिष्टको मिलनले आत्तिनु पर्दैनः निधि || गायक वैद्यलाई ‘नेपाल दीर्घ साधना सम्मान’ प्रदान गरिने || विमान दुर्घटनामा मृत्यु भएका यात्रुको सम्झानामा क्युवामा दुई दिने शोक || राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न || हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफ् चरणमा, विराट कोहलीको बैंग्लोर || मोटरसाइकल दुर्घटनामा तीन जना र बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु || नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब ||
हिन्दीको विरोध किन ?

माघ १५, २०७४

  • बालकेश्वर ठाकुर

हिन्दी,  नेपाली,  मैथिली,  भोजपुरी  र  अवधी  संस्कृत    भाषाकाभगिनीभाषाहरु    हुन्    ।    यी    संस्कृतशखितभाषाहरु  नेपाल–भारतको  सीमावारी–पारी   साझा   देसी   भाषाको   रुपमाप्रयोग   भएको   पाइन्छ  ।  प्रयोगकर्ताका  लागियिनीहरु  संगको  लगाव  स्वाभाविकहुन  जान्छ  ।  तर  हिन्दीवाहेक  अरुहरुले  भौगोलिक संकीर्णतालाई चिर्नन सकेकाले सर्वव्यापी र सर्वग्राह्यहुन सकेनन् । भोजपुरी र अवधी जस्ता भाषाहरुमाकहाँ छन् उच्च स्तरिय र पठनीय ग्रन्थहरु ?यीभाषाहरुमाव्याकरणको पुस्तकहरु छन् ?कानुनस दर्शन,    विज्ञान,    मानवशास्त्रादिका    रचनाहरु    मैथिलीमा  भेटिन्छन्  ?  नेपालमा  छैनन्  ।  संसारका  कुनै विश्वविद्यालयमा?भाषा        र        साहित्यको        विकास        कृतिकारको     व्यक्तित्वमा     भर     पर्दछ     ।     भाषाप्रगामीप्रक्रमहो । चौधौं शताब्दीको अन्ततीर लन्डन   र   यसका   वरीपरी   अंग्रेजीकाचारवटा   उपभाषिकाहरु थिए । ज्योफ्रे चौसर भन्ने लेखकले इस्टर्न  डाइअलेक्ट  –पूर्वमाबोलिने  उपभाषिका)  मा  पुस्तकहरु  लेखेर  अंग्रेजीभाषालाई  राष्ट्रिय  भाषाको  स्वरुपप्रदान  गरे  ।  भानुभक्त  रामायण  लेखेर  नेपालीभाषालाई  भाषाबनाए  ।  त्यसै  गरी  सन्त तुलसीदासले श्री रामचरित मानसको रचना गरी हिन्दीभाषालाई सम्पूर्ण आर्यावर्तको राष्ट्रिय भाषानिर्माण  गरे  ।  आजहिन्दी  संसारकै  तेश्रो  सवैभन्दा बढी बोलिने भाषाभइसकेको छ । यसले अन्तराष्ट्रिय स्वरुप ग्रहण गरी सकेको छ ।हिन्दीभाषाको  विकास  रोचक  घटना  क्रमहरु  सँगप्रारम्भ  भएको  हो  ।  श्री  रामचरितमानसकाप्रमुख  टिकाकार  श्री  हनुमानप्रसाद  पोद्यारअनुसार  सन्त  तुलसीदासले    रामायणको    रचनाकाशीमाथाल्नु    भयो   ।   दिउँसो   संस्कृतमा   लेखिएकापद्यहरु   रात्रिलुप्तभइहाल्थे  ।सातदिन  सम्म  यो  घटनाक्रम  रहयो   ।   आठौँ   दिन   रात्रिको   बेला   स्वयं   भगवानशिव  र  पार्वती  सन्त    तुलसीदासलाई    दर्शन    दिए    ।    तत्    पश्चातउनलाई अयोध्यामागएर रामचरितमानसको रचनागर्न           शंकर           भगवानको आदेश भयो । यो  कुराको  स्वीकारोक्ति  बालकाण्डको दोहा नं. १५ द्वारा स्वयं संसारकै कवि सिरोमणी सन्त तुलसीदासले गर्नु भएको छ ःसपनेहुँ साँचेहु मोही पर जौं हर गौरी पसाउ ।तौं फुर होउ जो कहेउँ सब भाषाभनितिप्रभाउ ।।कतिले तुलसीकृत रामायण अवधीमा लेखिएको हो  भनेर  भन्छन  ।  तर  भाषाशास्त्रीले  हिन्दीभाषाका  सम्पूर्ण संरचनाहरु यस महाकाव्यमाविद्यमान छन् भने कुरो सजिलै पतालगाउन सक्छ । तलकाचौपाइ पढौं –उलटि पलटि लंका सवजारी कुदि पडा पुनिसिन्धुमझारी श्री  रामचरितमानसको  रचना  गरेर  तुलसीदासले  सम्पूर्ण  आर्यावर्तलाई  हिन्दीभाषा,  साहित्य,  दर्शन,  धर्म,  संस्कृति,  संस्कार  र  जीवन  पद्धति  दिनुभएको  छ  ।  यी  सब  दिनलाई  उहाँले  कमविरोध  खेप्नु  परेको थिएन । ब्राम्हणहरुले तुलसीदासलाई पाखण्डी भने । रामायणलाईबाबाविश्नाथको मन्दिरमा राखेर परीक्षालिइयो  ।  यसलाई  चोरी  गर्ने  योजना  समेत  बन्यो  ।  आजउहाँद्वारा  प्रदत्तभाषाबोल्नुहुँदैन,  पढ्नु  हुँदैन भन्ने जो सुकै होस हाम्रो दुश्मनहो ।संस्कृत–शखितवाअन्यजुनभाषा    मन    लाग्छ    बोल्नुस  तर  हिन्दीबोल्नै  हुँदैन  भन्ने  कुरा  एकदमै  गलतहो  ।  नेपालमाहिन्दीबोल्नु  अराष्ट्रिय  कामहो,  भारतको  विस्तारवादको  टेवा  मिल्छ  ।  यावत  कुरा  अनापसनापमात्रै  हो  ।  वि.पी.  को  साहित्यिकयात्रा  हिन्दीबाट भएको कुरा सर्व विदित छ । के पी भट्टराई, मनमोहनअधिकारी  र  अरु  राष्ट्रिय  स्तरका  नेताहरु  हिन्दीबोलेपनि अराष्ट्रिय भएनन् । मधेसीहरुले बोले अराष्ट्रिय हुने ?मैथिलीभाषा–भाषीले        विरगंजमाभोजपुरी        नबोली  मैथिलीबोले  उपहासको  पात्रमात्रै  हुन्छ  ।  भोजपुरी  नआएहिन्दीबोल्दापापलाग्ला?  अराष्ट्रिय  कुरा  होला?  पहाडी  नेताहरु  गम्छा  र  धोतीमा  सज्जिएर   मधेसको   भोट   तान्नहिन्दीमा   भाषण   गर्न  पाउने  तर  मधेसीले  नपाउने  ?ओलीजी  र  प्रचण्डजीहरु  मधेस  झर्दा  वाभारत  प्रवास  गर्दा  कुनभाषाप्रयोग   गर्नु   होला?   मैथिली?भोजपुरी   ?अंग्रेजी?वाहिन्दी?जोसुकैले  हिन्दीबोल्लान  ।  यो  सबै  नेपाल  र  भारत  बीच  रहेको  अभूतपूर्व  सदियौं  पुरानो  भाषायिकअवस्थाहो  ।  हिन्दीबोल्न–सिक्नकुनै  स्कूल–कलेज  जानै  पर्दैन  ।  प्रमाण  भारतीय  प्र.  म.  मोदीज्यूले   नेपालको   संसदमा   अभिभाषण   गर्दा   पहाड–हिमालकाप्रतिनिधिहरुले  थपडी  पिटेको  पिटै  गरे  ।  प्रचण्डजी  सबै  भन्दा  बढी,  पक्कै  पनिहिन्दी  भाषण बुझेर होला । गणतन्त्र  आएपछि  खासगरी  मधेसमाहिन्दीको  साइत     जुडेको     छ     ।     सुसुप्तअवस्थामा     रहेका    वामपन्थी    र    उत्तरपन्थीमधेसी    हिन्दी    लेखकहरु   जुर्मुराएका   छन्   ।   उनकाकलमहरु   कविता, कथा र अन्य कृतिहरुले सिर्जन तीर लम्की सकेका   छन्   ।   संसारमाजहाँपनिगलतपवृतिहरु   हावीभएकाहामी  पाउँछौं  ।  मधेस  अच्छुतो  छैन  ।  नेपालीकाँग्रेस, एमाले र माओवादी पार्टीमालागेका मधेसी नेताहरु जानीनजानीहिन्दीको विरोध गर्नु तर्क  संगतहोइन  ।  मधेसले  सोच्ने  बेलाआएको  हो  ।  लक्ष्मी  प्रसाद  देवकोटा,  लेखनाथपौड्याल,    सिद्धिचरण    श्रेष्ठ,    बालकृष्ण    सम    जस्ता   स्रष्टाहरु   मधेसले   किनजन्माउन   सकेन   ?मधेसीलोकसेवाआयोगमाकिन फेल हुन्छ ?मधेसका मानिसहरु विवादमा पर्नुभन्दा राम्रो भाषाआयोग गठन गरी एउटा निष्कर्षमापुग्नुपर्दछ।मधेसमाभाषाविदहरुको खडेरी परेको छैन् ।नेपाल   र   भारतकामानिसहरु   एकै   भाषा   परिवारका   छन्   ।हामी   साझा   संस्कार   र   संस्कृतिबोकेका    जनताहरु    हौं    ।    तसर्थ    हिन्दीभाषा   साहित्यमा   लुकेका   ज्ञान   गंगामा   डुबुल्की  लगाउनश्रेयकर  हुन  जान्छ  ।  हिन्दीलाई  मधेसमामात्रै     नभई     देशमै     आधिकारिक     कामकाजको भाषाबनाउनु पर्दछ । मधेसमा सवै धर्म, जातजातिको  ज्ञानार्जनको  माध्यमहिन्दीहुनु  पर्दछ  ।  नरुचाउनेले अन्यभाषामा ज्ञानार्जन गरे यो उनीहरुको मौलिकअधिकार हो 

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...

म्याग्दी । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम...

सोलुखुम्बु । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी...

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२...

नयाँ दिल्ली । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली...

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...

बीरगञ्ज ।नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले दुई कम्युनिष्ट...

काठमाडौं । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो...

काठमाडौं । क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका...

विन्डसोर (बेलायत) । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन...

काठमाडौं । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट...

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा...

काठमाडौँ : सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल...