Sun, 24 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
मधेश—चाहनाको कसीमा राउत सरकार

फाल्गुन ४, २०७४

  •                   धर्मेन्द्र झा

फरक आकांक्षाबोकेका मधेशका जनतालेआफ्नो सन्दर्भमा श्वरप्राप्तिको अपेक्षा गरेको निकै भइसकेको छ र पछिल्लो निर्वाचनसँगै त्यस्तो श्वरले केही हदसम्म आकार ग्रहण गरेको मान्न सकिन्छ । एक किसिमले संघीयता सुनिश्चितभएको छ । संघीयता कार्यान्वयन्का क्रममा प्रदेश नम्बर दुईका रुपमा मधेशले अलग प्रदेशको स्वरुपप्राप्त गरेको छ । यो आलेख सार्वजनिकहुँदासम्मयस प्रदेशमाप्रादेशिक सरकार गठन भइसकेको हुनेछ । संघीय समाजवादीफोरम (ससफो)का न ेतामोहम्मदलालबाबु  राउतप्रदेशको पहिलो मुख्यमन्त्रीका रुपमा ऐतिहासिकदायित्वमापुग्नुभएको छ । राउतलगायत सरकारका सबै सदस्यलाई कार्यकालको शुभकामना । ससफो र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त गठवन्धनमा बनेको यस प्रदेशको सरकारले आगामीदिनमा, कुनै अर्को समीकरण बनेनछ भने, पाँचवर्षका लागिकामगर्नेछ । मधेश अहिले नेपाली राजनीतिक वृत्तमा ।।।हट केक’ को अवस्थामा छ । नेपालका राजनीतिकदलमधेश, मधेशको विकास, मधेशकाजनताको हकहीतप्रतिकति सरोकार राख्दछन् त्यो विश्लेषणको अर्को पाटो हुनसक्छ । इमानदार र प्रतिबद्ध मतदाताका रुपमामधेशकाजनताभने सबै दललाई चाहिएको छ, यो यथार्थ हो । पछिल्लो दिनमा यस भूममिाभएकाविभिन्न आन्दोलन र अभियानको प्रतिफलहो पुरानो राजनीतिकशक्तिप्रतियहाँकाजनताले विश्वास व्यक्त गरेका छैनन् भने मधेश शक्तिका रुपमाउदाएकामधेशकेन्दित राजनीतिकदलप्रति भरोसा जनाएका छन् । राउत सरकारको सबैभन्दा ठूलो चुनौतीभनेकै मधेशकाजनताले व्यक्त गरेको विश्वासको रक्षाहो । यो सरकार कुनै कारणले असफल भएछ भने आगामीदिनमाप्रदेशकाजनताले पुनः यस्तै सुविधाजनकअवसर प्रदाननगर्न सक्छन् । नेपालीकांग्रेस, एमाले र राप्रपालगायतका परम्परावादीशक्तिका साथै विगतको ६२÷६३ जनआन्दोलन र मधेश आन्दोनपछि मूलधारमाआएकातात्कालीन नेकपामाओवादी र मधेशकेन्द्रितदल, जो राजनीतिकानयाँशक्तिहुन्, सबैका लागिमधेश यतिखेर क्रिडाभूमी बनिरहेको छ । तर सत्य के हो भने मधेशकाआकांक्षाअहिले पनिअपुरै छन् । विकास ओरालो लागेकोलाग्यै छ । मानवाधिकारको अवस्था टीठलाग्दो छ । काठमाडौकेन्द्रित राज्यले रोजगारी उपलब्ध गराउन सकेको छैन । खाडीका देशमा रोजगारीकानाममापलायनहुनेमा सबैभन्दा बढी मधेशकै वासिन्दा छन् । समावेशीकानाममा केहीनाम त प्रयोग हुने अवस्था छ तर अधिकांशभने अझै सम्मानको खोजीमा छन् । राज्यकानिकायमाउपस्थितिन्यून छ । वर्तमान राउत सरकारले यस स्थितिमा परिवर्तन ल्याउनेअपेक्षा अस्वाभाविक होइन । वास्तवमा यिनै र यस्तै मुद्दा समबोधनकाआशमाजनताले विश्वास गरेका हुन् । मधेशको राजनीतिको विश्लेषण गर्ने हो भने बडो विचित्रको प्रवृत्ति देखिएको छ ।संविधानसभाको पहिलो निर्वाचनताकामधेशमानयाँशक्तिले विजयप्राप्त गरेका थिए । त्यसवखतपनिमाओवादीप्रतिमधेशीले विश्वास व्यक्तगर्न सकेनन् । तर पहिलो संविधानसभापछि विकसित राजनीतिक परिदृश्यमामाओवादी र मधेश केन्द्रित दलएकअर्काको नजिकआए । सत्तामा सँगै आसिनभए । यो गठबन्धन अप्राकृतिकथियो । मधेश आन्दोलनको चिरफार गर्ने हो भने त्यसताका सत्तामा बसेका माओवादीलगायतकाशक्तिको विरुद्धमा मधेश आन्दोलन लक्षितथियो । कुनै न कुनै रुपमामाओवादीहरु मधेशआन्दोलनकातात्कालिककारण बने । लहान र गौर घट्ना यसका प्रमाणहुन् । तर तिनै विपरित ध्रुवीयदुई शक्ति पछि मिल्नपुगे । नेपाली राजनीतिमा देखा परेको ठूलो विरोधाभास थियो यो ।  यो कुरा शायदमधेशकामतदाताले रुचाएनन् र संविधानसभाको दोस्रो निर्वाचनको परिणाम सबै जिल्लिने गरी आयो । मधेशकेन्द्रितदल र एमाओवादीलाई मधेशले अस्वीकार गर्यो । प्राप्तमतप्रतिशतकाआधारमाभन्ने हो भने त माओवादीको त एक किसिमले मधेशबाट सफाया नै भयो ।यसविपरित यसपटकको निर्वाचनको परिणाम भने फरक छ । यसपटकमधेशीजनताले मधेशीदलप्रति एकपटक पुुनःविश्वास व्यक्त गरेका छन् । माओवादीमधेशीशक्तिसँगनमिलेर एमालेसँग मिल्नपुग्यो भने नेपालीकांग्रेस एकलरुपमानिर्वाचनमा सहभागीभयो । मधेशका अधिकांश जनता लोकतान्त्रिकमूल्यमान्यतामाविश्वास गर्दछन् । विगतकानिर्वाचनमा नेपालीकांग्रेसले प्राप्तगर्ने गरेको मतप्रतिशतले पनियो प्रमाणित गर्दछ । मधेशकेन्द्रितदलपनि केहीअपवादबाहेक प्रायःलोकतान्त्रिकमूल्यमाविश्वास गर्दछन । संविधानसभाको दुवै निर्वाचन र यसपटकको स्थानीय, प्रादेशिकतथाप्रतिनिधिसभाको निर्वाचनमाका्रग्रेस र मधेशकेन्द्रितदलले प्राप्त गरेको मतलाई आधार मान्ने होे भने पनिमधेशको मतरुझानको आँकलनगर्न सकिन्छ । यस आधारमानिष्कर्ष निकाल्ने हो भने मधेश, कांग्रेस र मधेशकेन्द्रितदल सँगै मिलेर मधेशका मुद्दा समाधानगरुनभन्ने चाहन्छ । मधेशकाजनताले एमाले र माओवादीको गठवन्धनप्रति विश्वास व्यक्तनगर्नुले यहाँकाजनतालेवामपन्थीधारमाखासै रुचीनदेखाएको स्पष्ट हुन्छ । राउत सरकारले भविष्यमाअख्तियार गर्ने कुनै पनि रणनीति माथिउल्लेखितमनःस्थितिमाआधारित हुने सम्भावनालाई नकार्न सकिँदैन । गतनिर्वाचनमामधेशमा सबैभन्दा बढी मतप्राप्तगर्ने शक्ति नेपालीकांग्रेस हो भने मतप्रतिशतका आधारमा मधेशकेन्द्रितदलले दोस्रोमतप्राप्त गरेका छन् । तरयीदुवैबीच समीकरण बन्न सकेको छैन र हाललाई बन्नु आवश्यकपनि  देखिएको छैन । तर सरकारको काम गराईको सन्दर्भमा यो अवस्थाको प्रभावको मूल्यांकनगरिनु अपरिहार्य छ ।मधेशलाई संघीयता चाहिएको छ ।एमाले रमाओवादीको सैद्धान्तिक धरातलको अध्ययनगर्ने हो भने उनीहरु संघीयता, जातीयता,समावेशी र विकेन्दीकरण कुनैको पनिपक्षपातीहोइन । यो शक्ति सत्ताको केन्दीकरण चाहन्छ। माथिउल्लेख गरिएको दुवै पक्षबीचको सैद्धान्तिक दुरी यसैमानिर्भर गर्दछ । यतिहुँदाहुँदै पनिदुवैले एकअर्काको हात समातेको विश्लेषण गर्न पर्याप्तआधार छन् । मधेशका जनताले यो कुरा राम्ररी बुझेका छन् । निर्वाचनकै सन्दर्भमाएमाले र मधेशकेन्द्रितदलबीचको चुनावी साँठगाँठको कुरा चर्चामाआएको थियो । यो सत्य हो भने कथितउग्र राष्ट्रवादको हिमायतीएमाले र वहुराष्ट्रवादको अवधारणा स्वीकार गर्ने मधेशकेन्द्रितदलबीचको गठजोडलाई स्थानीयजनताले खासै मन पराएकाहोइनन् । यो गठजोडका कारणकतिपय ठाउँमा नेपालीकांग्रेस पराजितहुनपुगेको निष्कर्ष निकाल्ने प्रयत्नगरिएको छ तर यसको अर्थ एमाले र माओवादी गठवन्धनले जितेको भन्नमिल्दैन । निश्चयपनिमधेशकै राजनीतिकदलले विजयप्राप्त गरेका हुन् । यसको अर्थ यहाँकाजनताले लोकतन्त्रवादीमाथि नै विश्वास व्यक्त गरेको भनेर बुझ्न सकिन्छ ।

मधेशका जनताले एमाले
र माओवादीको गठवन्धन
प्रति विश्वास व्यक्त
नगर्नुले यहाँका जनताले
वामपन्थी धारमा खासै रुची
नदेखाएको स्पष्ट हुन्छ ।
राउत सरकारले भविष्यमा
अख्तियार गर्ने कुनै पनि
रणनीति माथि उल्लेखित
मनःस्थितिमा आधारित
हुने सम्भावनालाई नकार्न
सकिँदैन ।

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...