Tue, 17 Jul 2018
ताजा समाचार
विद्यार्थीलाई शैक्षिक सामग्री || ‘धाम’ राख्ने मन्त्रिपरिषदको निर्णय || नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने || दुर्घटनाको कारण सडकमा लाग्ने हटिया || मकैको बीउ बिक्री भएन || सडक दुर्घटनामा ज्यान गुमाउने बढ्दै || बजेटको प्रभावकारी कार्यान्वयन गराउन प्रधानमन्त्रीको सक्रियता || दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु || प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै || प्रदेशको नामाकरण अन्यौलमा || विष्णुपुर गाउँपालिकाको बजेट रु १९ करोड || निषेधाज्ञासम्बन्धी पहिलाकै आदेशलाई निरन्तरता || नेटो कहिल्यै बलियो हँुदैन– ट्रम्प || विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी || पाकिस्तानमा भएका हिंसामा परी मृत्यु हुने थपिए || ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात || नेपाल दक्षिण एशियाली आमन्त्रण तेक्वान्दो : नेपाल च्याम्पियन || एचआइभी वृद्धिदरमा उल्लेखनीय परिवर्तन आएन || निर्वाचन खर्च रु एक खर्ब ३१ अर्ब || पूर्व खेलाडी सम्मानित || अवैध सुन तस्करी गर्ने पक्राउ || प्रा डा केसीसँग वार्ता गर्न टोली गठन || दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला || छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन || नारायणी नदीमा डुबेर बेपत्ता || आँपको मूल्य घट्दा उपभोक्ता खुशी, किसान मारमा || निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश || डा. केसीका जायज माग सम्बोधन गर्नुपर्छ || बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा || बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह || मुख्यमन्त्री राउतलाई मातृशोक || सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला || पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ स्वदेश प्रस्थान, जेलमा बस्न मानसिक रुपमा तयार || आवासीय चिकित्सकहरु हडतालमा || कृषकलाई रु २४ लाखको कृषि उपकरण || आगलागीबाट सात लाखको क्षति ||
मोदीजी जीको जनकपुर प्रेम र मधेशी हितप्रति संज्ञानता

बैशाख २४, २०७५

  •            अवधकिसोर प्रसाद  अधिवक्ता

 मोदी जी जनकपुर आउनको लागि यस भन्दा पहिलेको नेपाल आगमनमा नै प्रयासरत हुनुहुन्थ्यो तर केही कुचक्री नेताको षयन्त्रले गर्दा यो सम्भव भएन । यो यात्रा पूर्ण सफल होस्  यसको लागि माता जानकी सँग हाम्रो कोटी कोटी नमन ।

एउटा   साहू   (तेली)   दामोदर   दास   तेलीको   छोरा  बुवाको  “बडगाँव  स्टेशन”  स्थित  चिया  पसल  सघाउनको निमित्त टे«नमा चाय बेचेर स्कुलको पढाई पूरा  गरे  र  यही  छोरा  आज  भारतको  प्रधानमन्त्रीको  सर्वोच्च  पदमा  सुशोभित  छ  “नरेन्द्र  दामोदर  दास  मोदी”  ।  यो  भाग्य  र  पुरुषार्थ  दुवैको  अतुलनीय  प्रयासले  मात्र  सम्भव  भएको  हो  ।  मोदी  जी  विश्व  राजनैतिक  पटलमा  एउटा  प्रभावशाली  नक्षत्रको  रूपमा  देदीप्यमान  हुन्  ।  रुस  होस्,  अमेरिका,  चीन  होस्, पैलेस्टाईन वा इजरायल सबै देशमा लोकप्रिय । पैलेस्टाईन  र  इजरायलको  दुश्मनी  जग  जाहेर  छ  ।  मोदी दुवै ठाउँको भिजिट गरे । दुवैले कुनै विरोध जनाएन । दुश्मन देशमा किन जानुभयो  ?  यो  मोदीको  कुटनैतिक  सफलता  हो  ।  भारतमा पनि प्रचण्ड बहुमत यस्ते प्राप्त गरेको होईन वहाँको लगन, कठिन परिश्रम र तपस्यको फल हो । हिन्दुवादी  सनातन  धर्मालम्बी  मोदी  आफ्नो  तपस्या  स्थललाई  नेपाल  नै  किन  राजे    ?  भारतमा  पनि  यस्तो अनेको तीर्थ स्थल छन् । किन कि नेपल हिन्दु राष्ट्र थियो । दुर्भाग्यवश अहिले नेपाल हिन्दु राष्ट्रमा अंकित    छैन  ।  कुनै  ठाउँ  विशेषमा  मोदी  जी  त्यहाँ  जाँदा  स्थानीय  मठमन्दिरमा  पूजा  अचर्ना  अवश्य  नै  गर्नु हुन्छ । चाहे  उत्तरमा  केदारनाथ  होस्  वा  पशुपतिनाथ    दक्षिणमा मिनाक्षी मन्दिर होस वा कन्या कुमारी पूर्वमा जगन्नाथ  मन्दिर  वा  पश्चिममा  रनछोर  मन्दिर,  मोदी  सबै ठाउँमा श्रद्धा विश्वास प्रगट गर्नुहुन्छ । यस पटक माता जानकी जीको मन्दिर र मुक्तिनाथको पालो छ ।जानकी   मन्दिर   समग्र   हिन्दुहरूको   लागि   अतिपूजनीय तीर्थ स्थलको रूप स्थापित छ र विश्व सम्पदा  सूचीमा  राख्नको  लागि  प्रयास  तिब्र  रूपमा  अगाडि बढी रहेको छ । भगवान श्री रामको ससुराली र माता जानकीको माइती   पवित्र   जनकपुरधाम   रामायण   सर्किटमा   जोड्ने  प्रयास  भारत  सरकारले  थालनी  गरी  सकेको  सर्वविदित्त  नै  छ  ।  अयोध्याधाम  सम्म  रेल,  सडक  र  हवाई  यातायात  बाट  आबद्ध  गरिने  जनकपुरवासी  जनकपरलाई स्मार्ट सिटीको रुपमा देख्न आतुर छ । समाचार आइरहेको छ  कि ब्रोडगेज जनकपुर एयर र्पोटमा  रात्री  विमान  अवतरनको  सुविधा,  गल्ली  गल्ली पक्कि सडकको सुविधा हुने नै छ । अब  हुनु  पर्नेमा  जनकपुरमा  “एम्स”  स्तरको  नेपालको  सब  भन्दा  ठूलो  अस्पताल  अन्तर्राष्ट्रिय  स्तरको  खेलकुद  पैभीलियन  (खेलगाँव)  एसियन  ओलम्पिक  आयोजना  हुन  सक्ने  स्थल  बारहबिघा  मैदानको सौन्दर्यकरण पाँच  कोशी परिक्रमाको हरएक पडावमा ठुला ठूला धर्मशाला र खानपानको व्यवस्था, मेलको  समयमा  जनकपुरमा  लाखों  यात्रीको  लागि  सुलभ शौचालय र गाँसवाँसको प्रबन्ध । जनकपुरको सबै  पोखरीमा  पक्कीघाट,  जानकी  मन्दिरमा  लाईट  एवं  साउण्डद्धारा सम्पूर्ण रामायाणको अवलोकनको व्यवस्था, इत्यादि इत्यादिमोदी जी जनकपुर आउनको लागि यस भन्दा पहिलेको नेपाल आगमनमा नै प्रयासरत हुनुहुन्थ्यो तर केही कुचक्री नेताको षयन्त्रले गर्दा यो सम्भव भएन । यो यात्रा पूर्ण सफल होस्  यसको लागि माता जानकी सँग हाम्रो कोटी कोटी नमन । मधेश  आन्दोलन  प्रति  वहाँ  को  नैतिक  समर्थन  सर्वविदित  नै  छ  ।  संविधान  संशोधनमा  वहाँको  चासो, मेधशीको अस्तित्व र समान मूल्य मान्यताको व्यवहारिक  पालना  नै  मुख्य  मुद्दा  हुन्  ।  नेपाल  सरकारको  संकीर्ण  विचारले  यो  द्धन्द्ध  निम्त्तिाएको  छ । भारतमा अनेको संस्कृति र प्रदेश छन् तर वहाँ विभेद  छैन  चाहे  वंगाली,  गुजराति,  मराठी,  असमी  वा  अन्य  दक्षिण  भारतीय  कलचर  किन  न  होस्  तर  यहाँ  नेपालमा  दुई  राष्ट्रवाद  फलिफलि  रहेको  छ  ।  पहाडी  राष्ट्रवाद  र  मधेशी  राष्ट्रवाद    यो  नेपालको  लागि  दुर्भाग्य  छ  ।  यहाँ  एउटै  नेपाली  राष्ट्रवाद  किन  सम्भव  भई  रहेको  छैन  ,  पहाडी  शासकको  संकीर्ण  दुषित  विचारले गर्दा । अहिले मिडियामा आइरहेको छ  कि  पर्सा  र  वाार  जिल्लालाई  प्रदेश  नं.  २  बाट  छुटाएर प्रदेश नं. ३ मा गाभिने । यस्तो षययन्त्र सफल भयो भने ठूलो तरंग पैदा हुने छ र यसको भयंकरताको कल्पना पनि गर्न सकिदैन । यसले स्वतन्त्र मधेशको चाहना राख्ने शक्तिलाई बल पु¥याउने छ । मधेशको  अस्तित्  नै  समाप्त  गर्ने  षडयन्त्रको    रुपमा  लिन  सकिन्छ  ।  आन्दोलन  उग्र  रुप  लियो  भने  के  मधेशलाई  १८१६  को  सुगौली  सन्धि  भन्दा  पूर्वको स्थितिमभा ल्याउन्छ ? प्रश्न हो ? नेपालको आन्तरिक  कुरा  हो  भनेर  भारत  चुप  लाग्न  सक्छ  ?  सिरिया  जस्तो  स्थिति  आउनमा  के  बेर  ?  जहाँ  रुस  अमेरिका  आमुने  सामुने  छ  ।  भारत  आफ्नो  देशमा  अस्थिरताको  परिस्थिति  र  खतरा  महसुसु  ग¥यो  भने  जे पनि कदम उठाउन सक्छ ।मधेश  अस्तित्वको  के  प्रश्न  ?  नेपाल  कै  अस्तित्वमा प्रश्न चिन्ह आउन सक्छ ? होइन र ?तिब्बतको  उदाहरण  सामुने  छ  ,  दलाई  लामा  ज्यूलाई  तिब्बतप्रति  मोह  छ  तर  नेपालको  अस्तित्व  जोगाउनुमा एक जना बाहेक कुनै नेताको मोह छैन । नेपाल बाँचोस वा जाओस्, मोह छ भने द्धन्द्ध किन ?जनकपुर   आइरहनु   भएको   अवसरमा   मोदी   जीलाई कोटिश धन्यवाद फेरी फेरी पुनः आगमनको इत्जार ।

लहान । सप्तरीको सुरुगां नगरपालिका ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिकाको...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले...

विराटनगर : विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने...

मलेखु, धादिङ : नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै...

बर्दिवास : महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या...

काठमाण्डु । “यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास...

राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...

वीरगञ्ज : प्रदेश नं २ को सरकारले बालिका तथा...

लहान : सप्तरीको विष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले...

काठमाडाँै : सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा...

हेल्सिन्की : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी...

मस्को : रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता...

इस्लामावाद : पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी...

हेल्सिन्की : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी...

काठमाडौँ : नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा...

काठमाडौँ : भारतमा काम गरी फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा...

काठमाडौँ : नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह,...

काठमाडौँ : फुटबलर्स मिशन टुगेदरले फुटबल क्षेत्रमा योगदान पु¥याउने...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर...

काठमाडौँ : सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न...

गाईघाट, उदयपर : दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको...

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...

नवलपरासी : पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा...

बर्दिबास । बजारमा आँपको मूल्य घट्दा उपभोक्ताहरु खुशी भए पनि...

काठमाडौँ : सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद...

काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको...

भक्तपुर : प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा...

महेन्द्रनगर, धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु...

सुरुङ्गा, झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार...

लन्डन, असार २९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भावुक मुद्रामा...

काठमाडौं, असार २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका...

सुर्खेत : प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई...

राजविराज : सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा...