Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
जनकपुरमा मोदी भ्रमणको निहितार्थ

बैशाख २५, २०७५

  • रामभरोस कापडि  - वरिष्ठ साहित्यकार

 मित्रराष्ट  भारतका  प्रधानमन्त्री  नरेन्द्र  दामोदर  दास  मोदी  आगामी  बैशाख  २८  गते  जनकपुर    आउँदै  हुनुहुन्छ  ।  संघीय  सरकारका गृहमन्त्री स्थलगत निरीक्षणको क्रममा  जनकपुर  आउँदा  पत्रकारहरुलाई  जानकारी  गराउँने  क्रममा  उनी  पटनाबाट  सोझै  जनकपुर  आउने  खुलासा  गरेपछि  काठमाडौका सचेत नागरिकहरुबीच त्रास र  चिन्ताको  प्रसार  हुन  पुगेको  अनुमान  सामाजिक     सञ्जालमा     आइरहेका     अभिव्यक्तिहरुबाट  थाहा  भइरहेको  छ  ।  अनेकौँ तर्क वितर्कसहित मोदी भ्रमणलाई गत  मधेस  आन्दोलनको  बेला  गरिएको  सीमा बन्दी , संविधानको स्वकृति आदि विषयसँग  जोड्दै  आ  आफ्ना  विचार  लेख्नेहरु चिनिएका व्यक्तिहरु पनि छन् ।        प्रधानमन्त्री       मोदीको       सिधैँ  जनकपुर  भ्रमणले  उनीजस्तालाई  चिन्तित    तुल्याउनुको    औचित्य    म    देख्दिनँ   ।   आइरहेका   प्रतिक्रियाहरुमा   मोदी  किन  पहिला  जनकपुर  नै  गए  त  ?  के मनसाय हो । २ नम्बर प्रदेशप्रति बढी मायाको कारण  के होला ! मधेसीहरुलाई संरक्षण गर्नेवाला त होइन ! ;–यस्तै प्रकारका भावना देखिएका छन् । मलाई लाग्छ –यो  भ्रमण  दुई  देशको  प्रधानमन्त्रीहरुको  आपसी  सहमतीमा  भैरहेको  हुनुपर्दछ  ।  मित्रराष्टका  अति  विशिष्ट  अतिथिलाई  कहाँ घुमाउने , नघुमाउने दायित्व सरकारको हुन्छ ।  नेपाल  सरकारले  पटनाबाट  जनकपुर  आउन    कार्यक्रम    बनाई    स्वीकृति    दिएको    भरमा  नै    यो  कार्यक्रम  बनेको  होला । हिन्दुधर्मालम्बीहरुको अराध्य माता जानकीको  जन्मथलो    जनकपुरधाममा    दर्शन  गर्नु  प्रधानमन्त्री  मोदीको  सुरुकै  इच्छाको  सम्मान  गर्दै    भ्रमण  तालिका  बनाइएको  हुन  सक्ने  भए  पनि  यसलाई  मधेसी र २ नम्बर प्रदेशको स्वार्थ अथवा भारतीय हठ धर्मिताको  कुनै संभावनाप्रति शका  गरी    रहने  आवश्यकता  म  देख्दिनँ  ।  स्वयं देशका गृहमन्त्रीले  यो पूर्णरुपमा धार्मिक भ्रमण भएको  भनीसक्नु भएको छ र नेपाल सरकारकै  आग्रहमा  यो  भ्रमण  हुन  लागेको  पनि  बताउनु  भएको  खबर  गोरखापत्रमा  छापिएकै  हो  ।  यस्तो  अवस्थामा      पू.  नि.  धार्मिक  ्  सौहाद्रपूर्ण  भ्रमणलाई  अनावश्यक  रुपमा प्रभावित  गर्न प्रसारमा आइरहेका टिका टिप्पणीप्रति परहेज गर्नै पर्दछ । जनकपुरमा भ्रमण  तयारी  तीव्र  गतिमा  भइरहेको  छ  ।  जनकपुर उपमहानगरपालिका र प्रदेश सरकार लागिपरेका छन् । खासगरी भ्रमणको सम्पूर्ण    व्यवस्थापन    प्रदेश    सरकारको  जिम्मा  आइपरेकोले  तदारुकताका  साथ  प्रधानमन्त्री  मोदीको  भ्रमणलाई  सफल  बनाउन  मुख्य  मन्त्री  लालबाबु  राउत  अहनिर्श  खटिरहनु  भएको  छ  ।  बाह्रबिघा मैदानलाई व्यवस्थित गर्न आफैँ कुचो  उठाएर  सरसफाइमा  लागेका  छन्  ।  मन्त्रीहरु दिन –रात काममा जुटेका छन् । ५० हजार जनसाधरण श्रोता मोदीजीलाई सुन्न  आउने  अनुमान  साथ  पण्डाल  र  मञ्चको निर्माण  भइरहेको छ ।  चारैतिर उत्साहपूर्ण    वातावरण  छ  ,  तर  काम  काठमाडौमा  बस्दै  आएका  मित्रहरुबाट  यस्ता  सौहाद्रपूर्ण  भ्रमणलाई  पनि अतिरञ्जित  व्याख्या  साथ    प्रस्तुत  गर्न  खोज्नु  दुःखद त छदैछ , सद्भावपूर्ण पक्कै मान्न सकिन्न  ।  संघीयतामा  राज्यको  अस्तित्व    स्वीकार गर्नुपर्दछ र यो स        त्य पनि हो । राज्यले निर्वाह गर्ने भूमिका  उसको दायित्वभित्र  पर्दछ  ।  बरु  यसमा  सघाउनु  पर्दछ । मोदी भ्रमणको उपलब्धि के ? जनकपुरधाममा      जसरी      मोदी      भ्रमणप्रति  उत्सुकता  र  रोमांच  दुवै  देख्न  सकिन्छ । यो मोदीजीको अनुहार हेर्न मात्र पनि छैनन होला ।जगत जननी जानकीको नगरीमा लामो प्रतिक्षा पछि आउने पालो आएको यो महत्वपुर्ण क्षणलाई जनकपुरधामम  नगरवासी  वा  भनौैै  २  नम्वर  प्रदेशका  नागरिक  यस  अर्थमा  पनि  लिन  चाहन्छन  –  यो  भ्रमणले  जनकपुरधामको  अन्तराष्ट्रिय  गरिमा  लाई  अझ  विस्तार  दिलाउन महत्वपुर्ण भुमिका खेल्ने छन । आर्थिक  पैकेजको  घोषणा  त्यती  ठुलो  महत्व  राख्दैन,यो  कालान्तरमा    राज्य  सरकारद्धारा  पनि  प्रतिपादित  हुने  विषय  हो  ।  वरु  यस्ता  कुनै  विशेष  कार्यक्रम  अन्तरगत   घोषित   परियोजनाको   रकमले  नगरको  सौन्दर्यीकरणमा  यसका  संस्कृतिक  एवमआर्थिक  सम्पादाहरुको  संरक्षण सम्वद्धनमा सघाउने काम अवश्य पनि  गर्नेछ  तर  यो  भ्रमणले  एउटा  गलत  मानसिकताले  पिडीत  वर्गलाई  नेपालका  सवै  भुमी  अखण्ड  र  सार्वभौम  नेपालकै  अंग   हुन,त्यस्को   विकास   र   प्रतिष्ठा   नेपालकै  प्रतिष्ठा  वढाउने    छन  भन्ने  अवधारणलाई स्विकार गर्ने वातावरणको निमार्ण पनि गर्नेछ ।२   नं   प्रदेशको   लागि   यो   गौरवको  विषय  हो  ।यहां  जानकी  मन्दिर  छ  र  माता  जानकीको  दर्शन  पुजा  गर्न  हिन्दुधर्मावलम्वी  राष्ट्र  प्रमुखहरु  समय  समयमा  आउने  गर्नु  हुन्छ  ।भारतका  राष्ट्रपतिहरु,ठुलाराजनितिीक   व्यक्तित्वहरु   यस   अघि   पन ि  आएका   हुन   ।   तर   यसपालि पटना बाट सोझै  आउन लाग्दा आशंका  र  ईष्र्या  गर्नुको  औचित्य  वुझन  सकिएन  ।पछिल्लो  समय  जनकपुरधाम  आउने अन्तिम तयारी भै सक्दा पनि भ्रमण स्थगीत गर्दा जनकपुरधामवासीले भोगेको पीडा आज सम्म विर्सन सकिएको छैन । भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणलाई   पुनः   प्रभावित   गर्ने   प्रयास   भइरहेको  छैन  भन्ने  आशंका  जनकपुर  तिर उठन लाग्नु अश्वाभिक छैन ।तर जुन आत्मविश्वास साथ प्रदेश सरकार अतिथि सत्कारको  तैयारीमा  जुटेको  छ,नगरवासी  नगर  सफाई  अभियानमा  व्यस्त  भएर  पनि  उत्साहपुर्वक  आफनो  योगदान  साथ  स्वागत गर्न आतुर देखिन्छन ।यसले मोदी भ्रमणको औचीत्यको पुष्टि गर्दछ ।यसै क्रममा काठमाण्डु वस्दै आएका केहि    मधेशी    विचारक    मित्रहरुको    अभिव्यक्ति  पनि  आएको  देखियो  ।ती  मित्रहरु  मेदी  भ्रमणमा  प्रदेश  सरकारको  भुमीका  लाई  औचित्यपुर्ण  सिद्ध  गर्दा  स्वतन्त्र   रुपमा   राज्यले   पनि   स्वागत   गर्न  सक्ने  जस्ता  कुराहरु  प्नि  देखिएको  छ  ।मलाई  लाग्छ  यो  अतिंरंजित  विचार  हो  ।संघीय  राज्य  व्यवस्थामा  परराष्ट्र  सम्वन्धी सम्पुर्ण  काम संघीय सरकारको हो ।

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...