Wed, 08 Aug 2018
ताजा समाचार
अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते || इन्डोनेसिया र चीनमा भूकम्प || एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो || जिम्बाबेमा विपक्षीद्वारा मतपरिणाम बहिस्कार || दुई मन्त्रीलाई शपथः चार महिला || रु २१ अर्ब ८० करोड राजश्व संकलन || पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृत || भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा नयाँ संरचना बन्दै || मन्त्री विश्वकर्माद्वारा निरीक्षण || आयुर्वेद, प्राकृतिक चिकित्सा पाठ्यक्रममा समावेश हुने || ट्रम्पको भारत भ्रमण निश्चित भइनसकेको अमेरिकी भनाइ || पिएमएल–एन नेताद्वारा पूर्व प्रधानमन्त्री शरीफसँग भेट || क्यालिफोर्निया डढेलोबाट एक हजार घर नष्ट || म्यानमारमा बाढीका कारण डेढलाख मानिस विस्थापित || सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई यातना नदिइएको पुष्टि || गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दैछः स्रोत || मुलुकलाई काठमा आत्मनिर्भर बनाउँछौँ : वनमन्त्री बस्नेत || दोलखामा ४.२ रिक्टरको परकम्प || घरजग्गा कारोवारबाट रु दुई करोड २८ लाख राजश्व || राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम अनुमोदित || आँखा पाक्ने रोगका बिरामी बढे || सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने : अध्यक्ष || ट्याक्टर दुर्घटनामा दुईको मृत्यु || विकास र समृद्धिको नारा पूरा गर्न सक्दैनः नयाँ शक्ति || स्वास्थ्य सेवा केन्द्रमा सिलबन्दी || दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु हुन्छ : मन्त्री अधिकारी || प्रदेश नं १ : दुई विधेयक पारित || पैसा र पहुँच नहुनेले सेयरमा हेरेरै बस्ने प्रवृत्तिको अन्त्यः मन्त्री || डुबेर बालिकाको मृत्यु || क्रिकेटः श्रीलंकाले पहिलो ब्याटिङ रोज्यो || राष्ट्रसंघीय महासचिव जापान जाने || प्रदेश नं. ७ प्रदेशसभा सदस्यद्वारा समसामयिक विषयमा ध्यानाकर्षण || महिला शिक्षित नभएसम्म सामाजिक विकृति अन्त हुन्न : मुख्यमन्त्री राउत || काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने || बडाहाकिमका छोरा बने देशकै सर्वोकृष्ट किसान || पर्सागढीमा ‘विपन्नको आँगनमा मेयर’ कार्यक्रम || शोक प्रस्ताव पारित || कुरा गरिरहेकै समयमा मोबाइल फोन विस्फोट हुँदा युवकको मृत्यु || नेपाली क्रिकेटको तीन दशकः एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ || नयाँ दिल्लीमा दलालको फन्दाबाट ३९ नेपाली महिलाको उद्धार ||
विकासको एक आधार—मातृभाषा

जेठ २५, २०७५

  •                                     धर्मेन्द्र झा

 चीनमा ९० प्रतिशतभन्दा बढी जनता एउटै समुदायका छन, त्यो हो हान । यस दृष्टिले चीनमाकरिवकरिव एकभाषीको अवस्थाविद्यमान छ । तर चीनले दशप्रतिशतभन्दाकम संख्यामा रहेका थुप्रै भाषाभाषीलाई समेट्दै अधिकारसम्पन्नबनाएको छ । चीनमा पाँचवटा स्वशासितप्रदेश छ र तीप्रदेशमात्यहीँको जातीय समुदाय र भाषालाई प्रश्रय दिइएको छ । चीनआजको अवस्थामा आइपुग्न त्यहाँको भाषिकनीतिले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दाअसत्य ठहर्दैन । चीनले त्यहाँको विकास यात्राको प्रारम्भ नै आफ्नै भाषाका माध्यमबाट थालेको हो ।

अहिले नेपाली राजनीति एकपटक फेरि तरंगितबन्नपुगेको छ । तरंगितहुने धेरै विषय छन् ।यसैमध्येको एक हो, भाषाको विषय । प्रदेश नम्बर दुईमाप्रदेशको भाषा के हुने भन्ने विषयअहिले निकै चर्चामा छ । प्रदेशले नेपालीकाअतिरिक्त देशका राष्ट्रभाषामध्ये अधिकबोलिनेदुई भाषालाई सरकारी कामकाजको भाषा तय गर्न सक्छ, वागर्नुपर्छ । प्रदशदुईका आठ जिल्लामध्ये सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही मैथिलीभाषी क्षेत्र हुन् भने रौतहटवासीहरु यस जिल्लामा मैथिली, वज्जिका र मगधीभाषाबोलिने दावीगर्दछन् । त्यस्तै बारा र पर्सा भोजपुरीभाषीबहुल क्षेत्र हो । यीजिल्लाहरुमापनि मैथिली र वज्जिकाबोलिने सम्बन्धितभाषीको दावी छ । नेपालीभने कुनै न कुनैरुपमा सबै जिल्लामाबोलिन्छ । यी सबै भाषामध्ये यस प्रदेशमा मैथिली सर्वाधिकबोलिने भाषाहो भने भोजपुरी दोस्रो बढी बोलिने भाषाहो । यस प्रदेशमा केहीले हिन्दीभाषापनिप्रयोग गर्छन् । एउटा कुरामा के समानता छ भने मातृभाषाका रुपमा मैथिली सबैभन्दा बढी बोलिने र हिन्दीकमबोलिने भएपनि यस प्रदेशमायीदुवै यस्ता भाषाहुन् जो प्रदेशभरिका जनताले कुनै न कुनैरुपमाबोल्दछन् र बुझ्दछन् पनि । प्रदेश सरकारले यिनैमध्ये कुनै दुई भाषालाई सरकारी कामकाजको भाषाको रुपमामान्यताप्रदानगर्नु पर्नेछ, जो सहजै सम्भव हुने देखिदैन । प्रदेश नम्बर दुईको भूगोललाई अध्ययनगर्ने हो भने यसमा रहेका आठ जिल्लाप्राचीनमिथिला, जसको इतिहास आजको मधेशभन्दानिकै पुरानो छ, भूमिसँग सम्बद्ध छन् । इतिहास अध्ययन् गर्दैगएका खण्डमा यस क्षेत्रमाप्रचीनमिथिला र मध्यकालीनमिथिलाका राजधानीअवस्थित रहेको पाउन सकिन्छ । यसको उदाहरणका रुपमाजनकपुर र सिम्रौनगढलाई प्रस्तुत् गर्न सकिन्छ । यस प्रदेशकाजनताले केहीअपवादबाहेक, जसले जे बोले पनित्यो प्राचीन मैथिलीभाषाकै परिवर्तित, प्रभावित, विकसित रुप हो भन्न सकिने पर्याप्तभाषा वैज्ञानिक आधार छ ।प्रदेशमा यो विषयनयाँ परिवर्तित राष्ट्रिय राजनीतिको सन्दर्भमाझन पेचिलो बन्ने निश्चित छ । प्रदेश सरकार गठनका समयमा विकसिततात्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको समीकरण पछिल्लो समयमा विवादित बन्न पुगेको छ र प्रदेशमानयाँ राजनीतिक समीकरण बन्ने निश्चित बनेको छ । यस परिदृश्यमा भाषाको कुरामात्रहोइनप्रदेशका सम्पूर्ण मुद्दा प्रभावितहुने सम्भावनालाई नकार्न सकिँदैन । तर अहिलेको प्रमुखप्रतिपक्ष नेपालीकांग्रेस र संघीय सरकारको मूल घटकका रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मैथिली र भोजपुरीको पक्षमा देखिएका छन् । खयर यो अहिले सामाजिक र सांंस्कृतिकविषयभन्दापनि राजनीतिकविषय बनेको छ । यसकाबारेमाभविष्यमा निर्णय हुँदै जाला । अहिलेलाई यससन्दर्भमाप्रतीक्षागर्नु नै युक्तिसंगत हुन्छ । यस आलेखमाप्रदेशले कुनविषयलाई सरकारी कामकाजको भाषा बनाइन्छ भन्ने सन्दर्भमा केन्द्रितहुनखोजिएको होइन । यस आलेखमा सरकारी कामकाजमामातृभाषाको महत्वका सन्दर्भमाचर्चा गर्न खोजिएको हो । मातृभाषाको सम्बन्धशिक्षासँग छ । व्यक्तिले आफ्नो मातृभाषामाजति सशक्त र सफल ढंगले सिक्न सक्दछ अन्यभाषामासिक्न, जान्न र बुझ्न कठीन हुन्छ । मातृभाषाको माध्यमबाट मानिसको सिकाईले पूर्णताप्राप्तगर्दछ र यसरी सिकिएको ज्ञानबाट मानिसले आफ्नो विचार निर्माणलाई पूर्णताप्रदानगर्न सक्दछ । यसको सम्बन्धअभिव्यक्ति र सोचको प्रकटीकरणसँग छ । सारमायसको सम्बन्धविकाससँग छ । पछिल्लो विश्वमाचीन, जापान, दक्षीण कोरिया, भियतनामलगायतका देशको विकास निर्माण प्रक्रियालाई दृष्टिगत गरियो भने पनि यो यथार्थ प्रमाणित हुन्छ । चीनमा ९० प्रतिशतभन्दा बढी जनता एउटै समुदायका छन, त्यो हो हान । यस दृष्टिले चीनमाकरिवकरिव एकभाषीको अवस्थाविद्यमान छ । तर चीनले दशप्रतिशतभन्दाकम संख्यामा रहेका थुप्रै भाषाभाषीलाई समेट्दै अधिकारसम्पन्नबनाएको छ । चीनमा पाँचवटा स्वशासितप्रदेश छ र तीप्रदेशमात्यहीँको जातीय समुदाय र भाषालाई प्रश्रय दिइएको छ । चीनआजको अवस्थामा आइपुग्न त्यहाँको भाषिकनीतिले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दाअसत्य ठहर्दैन । चीनले त्यहाँको विकास यात्राको प्रारम्भ नै आफ्नै भाषाका माध्यमबाट थालेको हो । माथिपनिउल्लेखगरिसकियोभाषाको सम्बन्ध सोच्ने कुरासँग छ । मानिसले अन्यविनिमयजुनसुकै भाषाका माध्यमबाट गर्ने भएपनि सोच्ने कुरा भने आफ्नै भाषाका माध्यमबाट गर्दछ । भाषाविज्ञहरुका अनुसार, मानिसले आफ्नो भाषामा सोच्दछ र आवश्यकता परे अन्यभाषामाअभिव्यक्तगर्दछ । सम्भवतः चीनले यस कुराको आँकलनप्रारम्भकादिनमा नै गर्यो र आफ्नो विकासयात्राकालागि रणनीतिकरुपमा भाषालार्ई प्रयोग गर्यो । चीनको विकासयात्राको प्रारम्भकादिनमाचीनले अंग्रेजीभाषाका माध्यमबाट ।।।अन्तराष्ट्रिय ज्ञान’आर्जन गर्यो र त्यस ज्ञानलाई चीनीयामाअनुवाद गर्यो । डा सनयातसेनपछिका दिनमात्यहाँको सरकारले त्यहाँको बालबालिकालाई नियोजितरुपमाअध्ययन् गर्न अमेरिका पठाउन प्रारम्भ गरेको इतिहास छ । पछिल्ला दिनहरुमा पनि बालबालिकाका यस्ता अन्य समूहपनि अमेरिका पठाइए । अमेरिका पठाइएका बालबालिकाका यस्तै समूहकालान्तरमात्यहाँको ।।।थिंक ट्यांक’का रुपमाविकसितभए र यही समूहले ज्ञानमार्फत् चीनको विकासयात्रालाई मूर्तरुप प्रदानगर्ने अभियानको प्रारम्भ गरेको हो भन्दा अस्वाभाविक हुँदैन । चीनकाअधिकांशमानिस आजपनिचिनियाभन्दाअन्यकुनै भाषाको सहयोग लिनचाहँदैनन् । यिनीहरुले अन्य भाषाबाट चिनियाभाषामाअनुवाद गर्छन् र बुझ्ने प्रयत्नगर्दछन् । यस प्रयोजनकालागिचिनियाहरुले विभिन्नथरि एप्स बनाएका छन् । यस्ताअनुवादएप्सले चीन र चिनियाँजनतालाई चिनियाभाषाकै माध्यमबाट बाँकीविश्वसँगजोड्न मदद् पुर्याएको छ । यतिमात्रहोइन, चीनले वर्तमानमाप्राप्त गरेको विकासको लक्ष्यपनिभाषाकै माध्यमबाट हासिल गरेको कुरामाशंका छैन । हो पनि,चीनले आफ्नै भाषाका माध्यमबाट ज्ञानलाईचिनियाबीचविस्तारित र प्रशारित गर्यो र त्यहाँकाजनताले यसको प्रत्यक्षलाभप्राप्त गरे । आजविश्वभर कुनै पनिभाषामासिर्जना भएको ज्ञान चिनियाजनताले आफ्नै भाषाका माध्यमबाट प्राप्तगर्न सक्षम छन् । यस अवस्थामात्यस्तो ज्ञानलाई आत्मसातगर्न र त्यसलाई व्यवहारमाअनुवादगर्न चिनियाजनतालाई सहजभएको छ । यतिमात्रहोइनअनुवादको यो प्रक्रियाले चिनियाभाषालाई आजको दिनमा सर्वाधिक सम्पन्नभाषाको सूचीमादर्ता हुन सम्भव बनाएको छ । यस्तो अवस्थामाप्रश्न उठ्दछ, नेपालमा नेपालीभाषा र यहाँकाअन्य रैथाने भाषाको उपयोग यहाँको विकासका सन्दर्भमागर्ने कि नगर्ने ? यो प्रश्न महत्वपूर्ण छ । यस आलोकमाप्रदेश नम्बर २ को भाषाविवादको सन्दर्भलाई बुझ्न सकिन्छ । अभिव्यक्ति र विकासलाई आत्मसातगर्ने हो भने भाषाको औचित्य र प्रयोगलाई पनिआत्मसातगर्नु जरुरी छ । यस यथार्थलाई प्रदेश २ मात्रहोइनअन्यप्रदेशले पनि स्वीकार्नु अपरिहार्य छ । भावीदिनमा नेपालको भाषिकनीतिका सन्दर्भमामाथिउल्लेख गरिएका कुरा निकै महत्वपूर्ण हुन सक्छन् । यतिमात्रहोइन, भाषाको सम्बन्ध ज्ञान प्राप्तगर्ने प्रक्रिया, शिक्षासँगभएको कुरा स्वीकार गरिसकिएको छ । सिद्धान्तमा स्वीकार गरिएको यसै कुराकाआधारमा नेपालले प्राथमिकतहमा त्रैभाषिकशिक्षानीति तय गरेको छ । तर खास उपलब्धिप्राप्तगर्न यतिमात्रपर्याप्त छैन । कम्तिमाचीनको सन्दर्भबाट सिक्न सक्नुपर्छ ।अहिले नेपाली राजनीति एकपटक फेरि तरंगितबन्नपुगेको छ । तरंगितहुने धेरै विषय छन् ।यसैमध्येको एक हो, भाषाको विषय । प्रदेश नम्बर दुईमाप्रदेशको भाषा के हुने भन्ने विषयअहिले निकै चर्चामा छ । प्रदेशले नेपालीकाअतिरिक्त देशका राष्ट्रभाषामध्ये अधिकबोलिनेदुई भाषालाई सरकारी कामकाजको भाषा तय गर्न सक्छ, वागर्नुपर्छ । प्रदशदुईका आठ जिल्लामध्ये सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही मैथिलीभाषी क्षेत्र हुन् भने रौतहटवासीहरु यस जिल्लामा मैथिली, वज्जिका र मगधीभाषाबोलिने दावीगर्दछन् । त्यस्तै बारा र पर्सा भोजपुरीभाषीबहुल क्षेत्र हो । यीजिल्लाहरुमापनि मैथिली र वज्जिकाबोलिने सम्बन्धितभाषीको दावी छ । नेपालीभने कुनै न कुनैरुपमा सबै जिल्लामाबोलिन्छ । यी सबै भाषामध्ये यस प्रदेशमा मैथिली सर्वाधिकबोलिने भाषाहो भने भोजपुरी दोस्रो बढी बोलिने भाषाहो । यस प्रदेशमा केहीले हिन्दीभाषापनिप्रयोग गर्छन् । एउटा कुरामा के समानता छ भने मातृभाषाका रुपमा मैथिली सबैभन्दा बढी बोलिने र हिन्दीकमबोलिने भएपनि यस प्रदेशमायीदुवै यस्ता भाषाहुन् जो प्रदेशभरिका जनताले कुनै न कुनैरुपमाबोल्दछन् र बुझ्दछन् पनि । प्रदेश सरकारले यिनैमध्ये कुनै दुई भाषालाई सरकारी कामकाजको भाषाको रुपमामान्यताप्रदानगर्नु पर्नेछ, जो सहजै सम्भव हुने देखिदैन । प्रदेश नम्बर दुईको भूगोललाई अध्ययनगर्ने हो भने यसमा रहेका आठ जिल्लाप्राचीनमिथिला, जसको इतिहास आजको मधेशभन्दानिकै पुरानो छ, भूमिसँग सम्बद्ध छन् । इतिहास अध्ययन् गर्दैगएका खण्डमा यस क्षेत्रमाप्रचीनमिथिला र मध्यकालीनमिथिलाका राजधानीअवस्थित रहेको पाउन सकिन्छ । यसको उदाहरणका रुपमाजनकपुर र सिम्रौनगढलाई प्रस्तुत् गर्न सकिन्छ । यस प्रदेशकाजनताले केहीअपवादबाहेक, जसले जे बोले पनित्यो प्राचीन मैथिलीभाषाकै परिवर्तित, प्रभावित, विकसित रुप हो भन्न सकिने पर्याप्तभाषा वैज्ञानिक आधार छ ।प्रदेशमा यो विषयनयाँ परिवर्तित राष्ट्रिय राजनीतिको सन्दर्भमाझन पेचिलो बन्ने निश्चित छ । प्रदेश सरकार गठनका समयमा विकसिततात्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको समीकरण पछिल्लो समयमा विवादित बन्न पुगेको छ र प्रदेशमानयाँ राजनीतिक समीकरण बन्ने निश्चित बनेको छ । यस परिदृश्यमा भाषाको कुरामात्रहोइनप्रदेशका सम्पूर्ण मुद्दा प्रभावितहुने सम्भावनालाई नकार्न सकिँदैन । तर अहिलेको प्रमुखप्रतिपक्ष नेपालीकांग्रेस र संघीय सरकारको मूल घटकका रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मैथिली र भोजपुरीको पक्षमा देखिएका छन् । खयर यो अहिले सामाजिक र सांंस्कृतिकविषयभन्दापनि राजनीतिकविषय बनेको छ । यसकाबारेमाभविष्यमा निर्णय हुँदै जाला । अहिलेलाई यससन्दर्भमाप्रतीक्षागर्नु नै युक्तिसंगत हुन्छ । यस आलेखमाप्रदेशले कुनविषयलाई सरकारी कामकाजको भाषा बनाइन्छ भन्ने सन्दर्भमा केन्द्रितहुनखोजिएको होइन । यस आलेखमा सरकारी कामकाजमामातृभाषाको महत्वका सन्दर्भमाचर्चा गर्न खोजिएको हो । मातृभाषाको सम्बन्धशिक्षासँग छ । व्यक्तिले आफ्नो मातृभाषामाजति सशक्त र सफल ढंगले सिक्न सक्दछ अन्यभाषामासिक्न, जान्न र बुझ्न कठीन हुन्छ । मातृभाषाको माध्यमबाट मानिसको सिकाईले पूर्णताप्राप्तगर्दछ र यसरी सिकिएको ज्ञानबाट मानिसले आफ्नो विचार निर्माणलाई पूर्णताप्रदानगर्न सक्दछ । यसको सम्बन्धअभिव्यक्ति र सोचको प्रकटीकरणसँग छ । सारमायसको सम्बन्धविकाससँग छ । पछिल्लो विश्वमाचीन, जापान, दक्षीण कोरिया, भियतनामलगायतका देशको विकास निर्माण प्रक्रियालाई दृष्टिगत गरियो भने पनि यो यथार्थ प्रमाणित हुन्छ । चीनमा ९० प्रतिशतभन्दा बढी जनता एउटै समुदायका छन, त्यो हो हान । यस दृष्टिले चीनमाकरिवकरिव एकभाषीको अवस्थाविद्यमान छ । तर चीनले दशप्रतिशतभन्दाकम संख्यामा रहेका थुप्रै भाषाभाषीलाई समेट्दै अधिकारसम्पन्नबनाएको छ । चीनमा पाँचवटा स्वशासितप्रदेश छ र तीप्रदेशमात्यहीँको जातीय समुदाय र भाषालाई प्रश्रय दिइएको छ । चीनआजको अवस्थामा आइपुग्न त्यहाँको भाषिकनीतिले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दाअसत्य ठहर्दैन । चीनले त्यहाँको विकास यात्राको प्रारम्भ नै आफ्नै भाषाका माध्यमबाट थालेको हो । माथिपनिउल्लेखगरिसकियोभाषाको सम्बन्ध सोच्ने कुरासँग छ । मानिसले अन्यविनिमयजुनसुकै भाषाका माध्यमबाट गर्ने भएपनि सोच्ने कुरा भने आफ्नै भाषाका माध्यमबाट गर्दछ । भाषाविज्ञहरुका अनुसार, मानिसले आफ्नो भाषामा सोच्दछ र आवश्यकता परे अन्यभाषामाअभिव्यक्तगर्दछ । सम्भवतः चीनले यस कुराको आँकलनप्रारम्भकादिनमा नै गर्यो र आफ्नो विकासयात्राकालागि रणनीतिकरुपमा भाषालार्ई प्रयोग गर्यो । चीनको विकासयात्राको प्रारम्भकादिनमाचीनले अंग्रेजीभाषाका माध्यमबाट ।।।अन्तराष्ट्रिय ज्ञान’आर्जन गर्यो र त्यस ज्ञानलाई चीनीयामाअनुवाद गर्यो । डा सनयातसेनपछिका दिनमात्यहाँको सरकारले त्यहाँको बालबालिकालाई नियोजितरुपमाअध्ययन् गर्न अमेरिका पठाउन प्रारम्भ गरेको इतिहास छ । पछिल्ला दिनहरुमा पनि बालबालिकाका यस्ता अन्य समूहपनि अमेरिका पठाइए । अमेरिका पठाइएका बालबालिकाका यस्तै समूहकालान्तरमात्यहाँको ।।।थिंक ट्यांक’का रुपमाविकसितभए र यही समूहले ज्ञानमार्फत् चीनको विकासयात्रालाई मूर्तरुप प्रदानगर्ने अभियानको प्रारम्भ गरेको हो भन्दा अस्वाभाविक हुँदैन । चीनकाअधिकांशमानिस आजपनिचिनियाभन्दाअन्यकुनै भाषाको सहयोग लिनचाहँदैनन् । यिनीहरुले अन्य भाषाबाट चिनियाभाषामाअनुवाद गर्छन् र बुझ्ने प्रयत्नगर्दछन् । यस प्रयोजनकालागिचिनियाहरुले विभिन्नथरि एप्स बनाएका छन् । यस्ताअनुवादएप्सले चीन र चिनियाँजनतालाई चिनियाभाषाकै माध्यमबाट बाँकीविश्वसँगजोड्न मदद् पुर्याएको छ । यतिमात्रहोइन, चीनले वर्तमानमाप्राप्त गरेको विकासको लक्ष्यपनिभाषाकै माध्यमबाट हासिल गरेको कुरामाशंका छैन । हो पनि,चीनले आफ्नै भाषाका माध्यमबाट ज्ञानलाईचिनियाबीचविस्तारित र प्रशारित गर्यो र त्यहाँकाजनताले यसको प्रत्यक्षलाभप्राप्त गरे । आजविश्वभर कुनै पनिभाषामासिर्जना भएको ज्ञान चिनियाजनताले आफ्नै भाषाका माध्यमबाट प्राप्तगर्न सक्षम छन् । यस अवस्थामात्यस्तो ज्ञानलाई आत्मसातगर्न र त्यसलाई व्यवहारमाअनुवादगर्न चिनियाजनतालाई सहजभएको छ । यतिमात्रहोइनअनुवादको यो प्रक्रियाले चिनियाभाषालाई आजको दिनमा सर्वाधिक सम्पन्नभाषाको सूचीमादर्ता हुन सम्भव बनाएको छ । यस्तो अवस्थामाप्रश्न उठ्दछ, नेपालमा नेपालीभाषा र यहाँकाअन्य रैथाने भाषाको उपयोग यहाँको विकासका सन्दर्भमागर्ने कि नगर्ने ? यो प्रश्न महत्वपूर्ण छ । यस आलोकमाप्रदेश नम्बर २ को भाषाविवादको सन्दर्भलाई बुझ्न सकिन्छ । अभिव्यक्ति र विकासलाई आत्मसातगर्ने हो भने भाषाको औचित्य र प्रयोगलाई पनिआत्मसातगर्नु जरुरी छ । यस यथार्थलाई प्रदेश २ मात्रहोइनअन्यप्रदेशले पनि स्वीकार्नु अपरिहार्य छ । भावीदिनमा नेपालको भाषिकनीतिका सन्दर्भमामाथिउल्लेख गरिएका कुरा निकै महत्वपूर्ण हुन सक्छन् । यतिमात्रहोइन, भाषाको सम्बन्ध ज्ञान प्राप्तगर्ने प्रक्रिया, शिक्षासँगभएको कुरा स्वीकार गरिसकिएको छ । सिद्धान्तमा स्वीकार गरिएको यसै कुराकाआधारमा नेपालले प्राथमिकतहमा त्रैभाषिकशिक्षानीति तय गरेको छ । तर खास उपलब्धिप्राप्तगर्न यतिमात्रपर्याप्त छैन । कम्तिमाचीनको सन्दर्भबाट सिक्न सक्नुपर्छ ।

 

गार्डेज, अफगानिस्तान : अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलाम...

जाकार्ता : इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार...

न्यूयोर्क : आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार...

हरारे : जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक...

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा...

चितवन : आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४÷७५ मा...

काठमाडौँ : नेपालको इतिहासमा पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम...

धनगढी : प्रदेश नं ७ को भौतिक पूर्वाधार तथा...

काठमाडौँ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा...

काठमाडौँ : राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को आज बसेको...

वासिङटन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भारत जाने निश्चित भइनसकेको...

इश्लामावाद, पाकिस्तान : पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का नेता सेहवाज...

लस एन्जलस, संयुक्तराज्य अमेरिका : क्यालिफोर्नियाको जङ्गलको केही भागमा लागेको...

बागो, म्यानमार : दक्षिणपश्चिमी म्यानमारमा भीषण वर्षापछि आएको बाढीको कारण...

मस्को : यसै हप्ता सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई...

बेइजिङ : गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी...

काठमाडौँ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठकोे उत्पादनमा वृद्धि...

काठमाडौँ : दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको...

म्याग्दी : जिल्लामा घरजग्गा कारोवारबाट आर्थिक वर्ष २०७४÷७५ मा...

काठमाडौँ : राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको...

तुलसीपुर : राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी...

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई...

रोल्पा : गएराति रोल्पा माडी गाउँपालिका–१ धारावाङमा भएको ट्याक्टर दुर्घटनामा...

काठमाडौँ : नयाँ शक्ति पार्टी नेपालले विकास र समृद्धिको...

काठमाडौँ : अनुगमनका क्रममा क्लिनिक सञ्चालनसम्बन्धी कुनै पनि कागजातहरु फेला...

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी...

विराटनगर : प्रदेश नं १ को प्रदेश सभाको आज बसेको...

दोलखा : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा...

बनियानी, झापा : झापाको मेचीनगरमा एक बालिकाको डुबेर मृत्यु भएको...

दाम्बुल्ला, श्रीलंका : श्रीलंका र दक्षिण अफ्रिकाबीचको दोस्रो एक दिवसीय...

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस नागासाकी समारोहमा...

धनगढी : प्रदेश नं ७ प्रदेशसभाको आज बसेको बैठकको विशेष...

महेन्द्रनगर, धनुषा : प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले महिला शिक्षित...

काठमाडौँ : नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं...

गोरखा । उनी काठमाडौंको खानदानी परिवारमा जन्मिएका थिए । बाबु...

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले ‘विपन्नको आँगनमा मेयर’ कार्यक्रमसहित चालु...

काठमाडौँ,: राष्ट्रिय सभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक...

नयाँ दिल्ली । मोबाइल फोनमा कुरा गरिरहेको समयमा अचानक...

काठमाडु । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता...

काठमाडु । भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको...