Mon, 17 Dec 2018
ताजा समाचार
गुणस्तरी शिक्षाका लागि अभिभावक भेला || गाडिमा जथाभावी प्रेस लेख्नेमाथि कारवाही गर्ने || अदालतको पत्र वेवास्ता गर्दै ४७ वर्ष पुरानो कागज ज्यूदो पारे || विशाल गोल्डकप पुस २८ देखि || अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा || जनकपुर–जयनगर चल्ने रेल सोनपुर स्टेशनमा || महासेठलाई साहको चुनौती, स्थायी कमिटीबाट हटाउन माग || ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो || तेनुवापट्टीमा परोपकारी संजालले जाडोको कपडा बाडे || वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र ||
सन्दर्भमा कांग्रेस राजनीति

भाद्र ३०, २०७५

                                  देशकाल

                              किशोर नेपाल

चीनको चुच्चे रेल र पानीजहाजमा सहज यात्रा र सुखमय जीवनको लोभले नेकपालाई चुन्ने जनता आफै जिल्लिएका छन । सरकारमा बोलीको निरन्तरता छैन । महंगीको भासमा दुनियाँ भासिएको छ । गरीवले कमाएर खाने कतै एकटुक्रा धर्ती देखिदैन । प्रधानमन्त्री ओली सरकारी टेलिभिजनमा संचालित कार्यक्रममा बोल्दा समेत के वोल्ने हो त्यसको विचार पुर्याउँदैनन ।

नेपाली    कांग्रेस    गएको    चुनावमा    लागेको   पराजयको   झडकाबाट   वाहिर   निस्किइ   सकेकोछ   ।   तै   पनि,   नेपाली   कांग्रेसले  नेपाल  कम्युनिष्ट  पार्टी  (नेकपा)  को  झण्डै  दुइ  तिहाइ  संसदीय  समर्थनको  नजीक  पुगेको  सरकारलाई  प्रमुख  प्रतिपक्षी  पार्टीका  रुपमा  दिनुपर्ने  कडा  झटका  दिन  सकेको  छैन  ।  सरकार  संचालक  पार्टीको  एकाधिकारवादी  चिन्तनको  सही  पहिचान  गरेर पनि कांग्रेसका नेताहरु त्यसका विरुध्द एकजूट हुन सकेका छैनन ।  उनीहरु  गुटीय  प्रतिस्पध्र्दामा  लिप्त  छन । हालै बसेको कांग्रेस केन्द्रीय समितिको वैठकमा   महामन्त्री   शशांक   कोइरालाले   सभापति देउवासंग सत्ता हस्तान्तरणको मांग गरेर  पहिलो  पल्ट  आपूmलाई  वरिष्ठ  नेता  रामचन्द्र  पौडेलको  पक्षमा  प्रस्तुत  गरे  ।  यो  उनको राजनीतिक भ्रम थियो जुन समयान्तरमा भूलको  रुपमा  देखा  पर्नेछ  ।  कोइरालाको  मनसाय वुझेका सभापति देउवाले पार्टीबाट थाकेकाहरुलाई      “रिटायरमेण्ट”      लिने      सुझावमात्र   दिएनन,   महामन्त्रीले   भन्दैमा   आपूmले नेतृत्वनछाडने पनि प्रष्ट पारे ।निश्चयपनि,  सभापति  देउवा  निर्वाचन  अभियान     हाँक्ने     कुरामा     असफल     भएका   हुन   ।   उनले   पार्टीमा   नयाँ   विचारको  विजारोपणगर्न  नसकेका  मात्र  होइनन,    पार्टीमा    रहेको    गूटवाजीलाई    समाप्तगर्न खासै प्रयत्न पनि गरेनन । पार्टीमा आ–आफनो  हकदावीगर्दै  हिड्ने  नेताहरुको  विगविगीलाई  चिर्न  नसक्नु  मात्रै  उनको  कमजोरी  थिएन  ।  पार्टीको  भावी  नेतृत्वमा  जान  लायक,  विचारशील  र  लोकप्रिय  नेताहरुलाई समेटने कुरामा पनि उनी विफल भए । उनको भूमिकाबाट उनका राजनीतिक सहयोगीहरु त खुशी भएनन नै, आफन्तहरु पनि खुशी हुन सकेनन । सभापति र महामन्त्री दुवैले  कांग्रेसभित्र  बढदो  आन्तरिक  कलह  र  गुटवन्दी  समाप्तगर्नेमा  आफनो  भूमिका  केन्द्रित नगरेर कार्यकर्तालाई निरास वनाए ।वर्तमान  सरकारका  कतिपय  नीति  र  कार्य पध्दति वेहूदामात्र छैनन, देशको मूल्य पध्दतिका विरुध्द उभिएका छन । सरकारले शून्य   सहनशीलताका   सूचिमा   राखेका   भ्रष्टाचार लगायत अरु कतिपय कुरा देशका लागि  सर्वमान्य  हुने  खालका  छैनन  ।  कांग्रेस  नेतृत्वले  यसका  विरुध्द  वैकल्पिक  नीति  ल्याउनुपर्ने  हो  ।  तर,  त्यसका  लागि  कांग्रेसका  प्रभावशाली  नेताहरु  पनि  तयार  देखिएका छैनन ।  नेकपा  सरकारले  प्रतिपक्षका  लागि  तमाम  इस्सूहरु  दिएको  छ  ।  ३३  किलो  सुन  तस्करीको  खेल  अहिलेसम्म  टुंगिएको  छैन  भने  देशभर  फैलिएको  अराजकताले  जनतामा हाहाकार मच्चिएकोछ । कर तिरेर आफनो व्यापार गरी रहेका व्यवसायीहरुलाई सुन  तस्करको  आरोप  लगाएर  उनीहरुले  सुसंचालनगर्दै आएको व्यापार सरकारले नै तहस  नहस  पार्न  खोजेको  छ  ।  जनताको  तहमा  कुरागर्ने  हो  भने  कंचनपुरकी  १३  वर्षीय  बालिका  निर्मला  पन्तको  बलात्कार  र  हत्यामा  सुरक्षाकर्मीहरुको  संलग्नताको  चर्चाले        सरकारलाई        अप्ठेरोमा        पारेकोछ  ।  निर्मला  बलात्कार  र  हत्याको  विरोधमा   देशव्यापि   रुपमा   फैलिएको   आन्दोलनले सरकारलाई अप्ठेरोमा पारेको छ  ।  यसवाहेक,  अन्य  कतिपय  उपक्रम  र  घटनाहरु  छन  जसलाई  प्रतिपक्षको  रुपमा  कांग्रेसले वलियोसंग उठाउन सक्दछ ।तर, कांग्रेसका नेताहरुले यो कुरा वुझन सकेका  छैनन  ।  उनीहरु  सभापति  देउवाका  विरुध्दमा जति सक्रिय हुन्छन त्यति नै आपूm कमजोर हुन्छन । कांग्रेसमा वीपी कोइरालाका छोराको हैसियत त स्थापित हुन सकेको छैन भने  अर्जुन  नरसिंह  र  कृष्ण  सिटौलाहरुको  त  कुरै  भएन  ।  सभापति  देउवा  र  महामन्त्री  कोइरालाहरुको  गीता  गाएर  भन्दा  कांग्रेस  संगठनको   गीत   गाएर   अगाडि   वढनुपर्ने   कांग्रेसका युवा नेताहरु फेसबुके राजनीतिका अम्मली  वनेका  छन  ।  संगठनलाई  वलियो  वनाउन  भन्दा  आफैलाई  वढी  फोकसगर्न  लागेका  “युवा”  नेताहरुले  पार्टीका  लागि  गतिलो योगदान दिन सक्लान भन्न गाह«ो छ । भारतीय  राष्ट्रिय  कांग्रेसमा  एकसेएक  पढे–लेखेका, अंग्रेजको भन्दा राम्रो अंग्रेजी वोल्ने,  सटीक  ट्वीटगर्ने,  पत्र–पत्रिकामा  नियमित लेख्ने व्यक्तित्वहरु छन र पनि त्यो पार्टीको  अवस्था  गतिलो  छैन  ।  नेपालमा  त  गतिला  मानिसकै  अभाव  छ  ।  पार्टीमा  अमेरिकाबाट    पी.एचडी.    गरेका    डा.    मीनेन्द्र  रिजाल  र  डा.  प्रकाशमहत  जस्ता  व्यक्तित्वहरु  नभएका  होइनन  ।  तर  पनि,  आर्थिक  र  अन्तर्राष्ट्रिय  राजनीतिका  कुरा  गर्नुपर्दा  डा.  रामशरण  महत  नै  अघि  सर्नु  पर्दछ  ।  प्रधानमन्त्री  भै  हाल्छु  कि  भन्ने  लोभमा   डा.   महत   बुढेशकालमा   पनि   सक्रिय रहेका छन । कारणहरु  प्रष्ट  छन  ः  कांग्रेसभित्रका  हस्ती    भनिने    व्यक्तिहरु    कोही    पनि    आत्मनिर्भर छैनन । कांग्रेसमा   लोकप्रिय   भनिएका   युवा   नेता    गगन    थापा    समेत    राजनीतिक    हिसावले   आफनै   खुट्टामा   राम्ररी   उभिन   सकेका   रहेनछन   ।   सभापतिको   चुनावमा   उनी  कृष्णप्रसाद  सिटौलाको  शरणमा  पुगेर  महामन्त्रीको उम्मेदवार वनेका थिए । यी सबै नेताहरु  कोही  शेरबहादुरबाट  र  कोही  शशांक  कोइरालाबाट संरक्षित भएर आफनो राजनीति चलाउन  चाहन्छन  ।  देउवा  र  कोइरालालाई  चुनौति  दिनसक्ने  क्षमताको  उनीहरुले  विकास  नै गर्न सकेका छैनन । नेताको संरक्षणमा रहेर राजनीतिगर्ने उनीहरुको यो प्रयास अहिलेसम्म सफल भएको छ । किनभने, यसवेला कांग्रेसको दुर्भाग्य  नै  यही  भएको  छ  कि  यसमा  आँट  र  साहस  भएका  कार्यकर्ताभन्दा  कमिशनखोर  वनियाँका विचौलिया नै वढी देखिएका छन । नेपाली  कांग्रेसमा  भारतीय  राष्ट्रिय  कांग्रेसमा  जस्तो  जवाहरलाल  नेहरु–इन्दिरा  गान्धीको  जस्तो  उत्तराधिकारको  परम्परा  छैन  ।  बीपीले  पार्टी   र   यसको   लोकतान्त्रिक–समाजवादी   अवधारणालाई अघि वढाउने जिम्मा तीनजना साथीलाई   दिनुभयो   ः   गणेशमान   सिंह,   कृष्णप्रसाद भट्टराई, र गिरिजाप्रसाद कोइराला ।    गिरिजाप्रसाद    बीपीको    भाइको    हैसियतले     भन्दा     पनि     कांग्रेसका     अभियन्ताको  हैसियतले  नेतृत्वमा  पुगेका  थिए  ।  अहिलेको  नेतृत्वमा  पनि  शशांक  र  प्रकाशमान  सिंहले  पारिवारिकअधिभार  वोकेका  छन  ।  उप–सभापति  बिमलेन्द्र  निधिमा  पनि  आफना  पिता  महेन्द्रनारायण  निधिको  राजनीतिका  केही  प्रभाव  पक्कै  होलान   ।   तर,   राजनीतिक   निर्भरताको   हिसावले   आफना   पिताको   राजनीतिमा   सबैभन्दा कम निर्भर बिमलेन्द्र नै देखिएका छन  ।  कांग्रेसमा  कुनै  नेताको  लिगेसीको  स्थापनागर्नु   नै   अप्ठेरो   छ   ।   देशमा   अहिलेपनि  राष्ट्रिय  स्तरमा  नाम  र  कामको  प्रभाव  भएका  नेताको  अभाव  छैन  ।  तर,  उनीहरुको सन्तानले कांग्रेसको राजनीतिमा बर्चस्व कायमगर्न सकेका छैनन ।चीनको  चुच्चे  रेल  र  पानीजहाजमा  सहज  यात्रा  र  सुखमय  जीवनको  लोभले  नेकपालाई  चुन्ने  जनता  आफै  जिल्लिएका  छन   ।   सरकारमा   बोलीको   निरन्तरता   छैन  ।  महंगीको  भासमा  दुनियाँ  भासिएको  छ  ।  गरीवले  कमाएर  खाने  कतै  एकटुक्रा  धर्ती देखिदैन । प्रधानमन्त्री ओली सरकारी टेलिभिजनमा संचालित कार्यक्रममा बोल्दा समेत  के  वोल्ने  हो  त्यसको  विचार  पुर्याउँदैनन  ।  देश  संघीय  भएको  छ  ।  तर,  नेकपाका  नेताहरु  प्रदेशको  सुसंगठनलाई  अघि वढाउन तयार छैनन । राजपा नेपालको झण्डामुनी समेटिएका मधेशका   नेताहरुले   नेकपा   सरकारलाई   समर्थन  दिएका  छन  ।  फोरम  त  सरकारको  “खम्वा” नै बनेको छ । तर, वर्तमान नेकपा सरकारले   संघीयतालाई   सुदृढ   वनाउँछ   भन्नेमा   स्तम्भकारलाई   अलिकति   पनि   विश्वास  लाग्दैन  ।  नेकपा  अहिले  सवैलाई  लालिपप   देखाएर   शासनगर्न   चाहन्छ   ।   संघीयताका पक्षधरहरु मधेश–२ र त्यसका समानान्तर भूमिमा मात्र छैनन । कांग्रेसले  यी  कुराहरुको  मनन  गर्नु  पर्दछ  ।  अहिलेको  अवस्थामा  सभापति  देउवालाई टक्करदिने कुनै नेता कांग्रेसभित्र देखिएको  छैन  ।  रामचन्द्र  पौडेलजस्ता  नेताले च्याँखे दाउ थापेर राजनीति गर्नुभन्दा देवघाटतिर सत्संगमा लाग्नु लगाउनु उपयुक्त हुनेछ  ।  सभापति  देउवालाई  टक्कर  दिने  सभापति  देउवा  नै  हुन  ।  उनी  अहिलेको  जस्तै  अनिश्चय  र  अनिर्णयको  वन्दी  हुँदै  गएभने उनको अगाडि चुनौतिको थुप्रो लाग्न सक्दछ  ।  तर,  नेकपा  स्वयं  शक्ति  संचयको  खोजीमा  लागेको  अहिलेको  अवस्थामा  देउवाको  विकल्प  खोज्नु  कांग्रेसका  लागि  आत्मघाती हुनेछ 

जनकपुरधाम : धनुषाको बिदेह नगरपालिका गिद्धाबेलापटीस्थित जनता नमूना प्राविधिक माध्यमिक...

लहान । पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई...

सिरहा । सिरहाको साविक गाविस असनपुर वडा नं. ९ हाल...

वीरगञ्ज । दोस्रो विशाल मेमोरियल गोल्डकप फुटवल पुस महिनाको...

काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको...

जयनगर(मधुवनी, बिहार)। भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–जनकपुरधाम रेल मार्गमा...

काठमाण्डु । लामो विवाद र अल्मल पछि शनिवारबाट प्रारम्भ भएको...

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको...

सिरहा । बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी स्थित...

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...