Mon, 17 Dec 2018
ताजा समाचार
गुणस्तरी शिक्षाका लागि अभिभावक भेला || गाडिमा जथाभावी प्रेस लेख्नेमाथि कारवाही गर्ने || अदालतको पत्र वेवास्ता गर्दै ४७ वर्ष पुरानो कागज ज्यूदो पारे || विशाल गोल्डकप पुस २८ देखि || अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा || जनकपुर–जयनगर चल्ने रेल सोनपुर स्टेशनमा || महासेठलाई साहको चुनौती, स्थायी कमिटीबाट हटाउन माग || ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो || तेनुवापट्टीमा परोपकारी संजालले जाडोको कपडा बाडे || वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र ||
आणविक हतियारको निर्मूलन : अहिलेको आवश्यकता

आश्वीन १०, २०७५

                                   सञ्जय मित्र

आणविक सम्पन्न देशहरुको संख्या बढ्दै गइरहेको छ । देशहरुको संख्या बढ्दै गइरहेको भए पनि विश्वका करिब सम्पूर्ण आणविक सम्पन्न देशहरु निरस्त्रीकरणको पक्षमा बोल्ने गरेको पाइन्छ । आणविक अस्त्रले विश्वको कुनै पनि देशको कल्याण गर्ने नभएकोले पनि होला, अधिकांश शक्ति सम्पन्न देशहरु आणविक हतियारलाई हटाउनु पर्छ भनेर भनिरहेका छन् ।

आणविक   हतियारले   धेरै   देश   सुसज्जित   भइसकेका  छन्  ।  आणविक  हतियारले  सम्पन्न  देशलाई विकसित वा शक्तिशाली देश मानिन्छ । यसै कारणले  होला,  आणविक  हतियारप्रतिको  आकर्षण  बढेको  छ  ।    आणविक  हतियारको  आकर्षण  भन्नु  चाहिँ वास्तवमा हतियार मोह बढ्नु हो ।जति देश आणविक हतियार सम्पन्न छन्, तीभन्दा कैयौँ गुणा बढी देश चाहिँ गरिबीको समस्यामा रहेका छन् । धेरै देशमा गरिबी, अभाव र भोकमरीको समस्या रहेको  छ  ।  गरिबी,  अभाव  र  भोकमरीको  समस्या  रहेका  देशहरुमा  आणविक  शस्त्रको  कुरा  कसैले  सोच्न पनि सक्दैनन् । भोकमरी, अभाव र समस्याले ग्रस्त  देशका  नागरिकहरुले  आफ्नो  देशलाई  यस  प्रकारको समस्याबाट मुक्त गराउन के कति उपायहरु गर्न सकिन्छ भन्ने कुरामा बढी चिन्चित हुन्छन् । आणविक अस्त्रले सम्पन्न नभएका देशहरुमध्ये त  कतिपय  यस्ता  छन्  जहाँ  अशान्ति  छ  ।  अशान्ति  भन्नु चाहिँ आन्तरिक द्वन्द्व छ । आन्तरिक अशान्तिले कतिपय  देशलाई  उँभो  लाग्न  दिएको  छैन  ।  एकदम  सही कुरो हो, जहाँ अशान्ति हुन्छ, त्यहाँ विकासको गति  ज्यादै  कमजोर  हुन्छ  ।  विकासको  गति  सुस्त  हुन्छ  ।  सुस्त  गतिले  विकास  हुँदा  सर्वसाधारणमा  असन्तुष्टि  हुन्छ  ।  असन्तुष्टिलाई  केही  राजनीतिक  दलका  कार्यकर्ता  तथा  नेताहरुले  आफ्नो  हतियार  बनाएको  हुन्छ  ।  राजनीतिकर्मीहरुकै  कारण  देशमा  अस्थिरता झन् बढेको हुन्छ । अस्थिरताको रंग कहीँ जात, कहीँ धर्म, कहीँ समुदाय, कहीँ सम्प्रदाय आदि हुने  गर्छ  ।  राजनीतिले  सही  बाटो  समात्न  सकेको  हुँदैन । देशको दीर्घकालीन हितको ख्याल गर्नेहरु हुँदै नहुने होइन तर स्वार्थको बाटोमा हिँड्नेहरुको लाममा यस  प्रकारका  मानिसहरु  हराउँछन्  ।  कतिपयले  कुरो  बुझेर पनि सबैलाई बुझाउने क्षमता राखेको हुँदैन ।आणविक  हतियारको  उपयोगले  के  हुने  हो  ?  यसले  मानिसको  कल्याण  गर्छ  कि  गर्दैन  ?  जुन  देश  शक्ति सम्पन्न छ, तिनीहरुले आफ्नो बजेटको वार्षिक केही अंश आणविक हतियारको क्षेत्रमा लगानी गरेको देखिन्छ  ।  यो  लगानी  उत्पादक  क्षेत्रमा  भएको  मान्न  सकिन्न । सम्भवतः आणविक हतियार सम्पन्न देशमा पनि गरिबी हट्न सकेको छैन । आजको विश्वमा कुनै यस्तो देश छैन जहाँ बेरोजगारी नहोओस् । बेरोजगारीले युवालाई बरालिन सहयोग गर्दछ । आणविक   सम्पन्न   देशहरुको   संख्या   बढ्दै   गइरहेको  छ  ।  देशहरुको  संख्या  बढ्दै  गइरहेको  भए  पनि  विश्वका  करिब  सम्पूर्ण  आणविक  सम्पन्न  देशहरु निरस्त्रीकरणको पक्षमा बोल्ने गरेको पाइन्छ । आणविक अस्त्रले विश्वको कुनै पनि देशको कल्याण गर्ने नभएकोले पनि होला, अधिकांश शक्ति सम्पन्न देशहरु  आणविक  हतियारलाई  हटाउनु  पर्छ  भनेर  भनिरहेका  छन्  ।  आणविक  हतियारलाई  हटाउन  वर्तमान  परिवेशमा  त्यत्ति  सहज  पनि  छैन  ।  कोही  अगाडि  बढिसकेपछि  पछाडि  फर्किन  त्यत्ति  सम्भव  छैन  र  अर्कोतिर  विश्वको  राजनीति  पनि  केही  यस्तै  किसिमको छ कि विभिन्न देशलाई विभिन्न देशसित डर रहेको छ । विश्वका सबै देश एक अर्काका मित्र हुन सकेका छैनन् । विभिन्न शक्ति सम्पन्न देशबीच पनि एकापसमा केही कटुता, वैमनस्यता र मनमुटाव रहेका छन् । आर्थिक प्रतिस्पर्धा, राजनैतिक विचारको विभिन्नता, अर्थतन्त्रलाई थप बलियो बनाउने प्रयास, आफ्नो  देशको  व्यापारलाई  विश्वका  अन्य  देशमा  फैलाउन खोज्ने चाहनाजस्ता कारणले पनि आणविक हतियारको महत्व बलिया देशहरुको लागि रहेको छ भन्ने मान्छन् ।हो,  राजनीति  र  अर्थतन्त्र  दुई  प्रमुख  कारणले  आणविक अस्त्र अझै केही दशकसम्म रहन सक्छन् । परिस्थिति वर्तमान अवस्थाकै रह्यो भने झन् यस प्रकारका हतियारको वृद्धि हुन पुग्न पनि बेर लाग्दैन । अन्य देशहरुले पनि हतियार बनाउने होडबाजीमा सामेल हुन बेर लाग्दैन तर आणविक अस्त्रलाई विस्तारै नष्ट गर्दै जानुपर्छ भन्ने कुरामा  विश्वका  करिब  सबै  शक्ति  सम्पन्न  देशहरु  एकमत  रहेकाले  आउँदा  दिनमा  आणविक  अस्त्रको  निर्माणमा कमी आउने र नष्ट हुँदै जाने कुरामा आशावादी हुन सकिन्छ । आजको  विश्व  आधुनिक  र  वैज्ञानिक  दृष्टिले  एउटा परिवार बनिसकेको छ । विश्वलाई एउटा परिवार भन्न थालिएको छ । तर पनि परिवारभित्र मतभिन्नता हुन्छ  ।  मतभिन्नताले  गर्दा  नै  आणविक  अस्त्रहरुको  निर्मूलनमा केही समस्या आइरहन सक्छ । संयुक्त राष्ट्र संघले  पनि  यसतर्फ  प्रयास  गरिरहेको  छ  ।  विश्वका  शक्ति  सम्पन्न  देशहरुले  पनि  आणविक  अस्त्रको  निर्मूलनमा देखिएका समस्याहरुको समाधानका लागि संयुक्त राष्ट्र संघको अगुवाइमा पहल भइरहेको छ । प्रयास भइरहनुपर्छ पनि । आणविक अस्त्रले विश्वको सुरक्षा  गर्ने  कुरामा  सहमति  वा  विमति  दुवै  तर्क  हुन  सक्छन् । यस प्रकारको बहस त भइरहनु पर्छ । बहसले साँच्चै विश्वलाई अगाडि बढाउँछ । विश्वलाई    आणविक    अस्त्रमुक्त    बनाउने    काम  निरन्तर  चलिरहन्छ  ।  हो,  कतिपय  अवस्थामा  आणविक  अस्त्रको  डरले  पनि  कतिपय  नकारात्मक  तत्व आफैँमा तह लागेको हुन सक्छ । अरुलाई देख्न नचाहने  प्रवृत्रि  हटिइसकेको  छैन  ।  यही  नकारात्मक  प्रवृत्तिले  गर्दा  आणविक  अस्त्रको  विकास  भइरहेको  हुन सक्छ । जसरी कतिपय गाउँमा धनी मानिसहरुले साँच्चै  गरिब  मानिसको  सुरक्षा  गरिरहेका  हुन्छन्,  शक्ति सम्पन्न देशहरुले पनि विपन्न देशहरुको पक्षमा यसै गरी काम गरेको पनि देखिन्छ । छिमेकी बलियो भएपछि  कमजोरलाई  पनि  बाह्य  आक्रमणको  डर  हुँदैन  ।  यसरी  मानसिक  रुपमा  भए  पनि  आणविक  अस्त्र  सम्पन्न  देशका  छिमेकीहरुलाई  आडभरोसा  भएको   हुन   सक्छ   ।यद्यपि   आणविक   अस्त्रको   निर्मूलनको पक्षमा आवाज बुलन्द हुँदै गएको छ ।

 

जनकपुरधाम : धनुषाको बिदेह नगरपालिका गिद्धाबेलापटीस्थित जनता नमूना प्राविधिक माध्यमिक...

लहान । पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई...

सिरहा । सिरहाको साविक गाविस असनपुर वडा नं. ९ हाल...

वीरगञ्ज । दोस्रो विशाल मेमोरियल गोल्डकप फुटवल पुस महिनाको...

काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको...

जयनगर(मधुवनी, बिहार)। भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–जनकपुरधाम रेल मार्गमा...

काठमाण्डु । लामो विवाद र अल्मल पछि शनिवारबाट प्रारम्भ भएको...

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको...

सिरहा । बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी स्थित...

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...