Thu, 22 Nov 2018
ताजा समाचार
५ ट्रयाक्टर माटो लिएर प्रहरीले बलात्कार अभियुक्त भगाए || राजपा अध्यक्ष मण्डलको संयोजकमा महतो, ठाकुर हटाईए || विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो ||
काठमाडौं उपत्यकामा दशैं–तिहार

आश्वीन २८, २०७५

  •                                किशोर नेपाल

 दशैं  शुरु  भयो  ।  राजनीतिलाई  पनि  दशैं  लाग्यो  ।  पार्टीका  कार्यकर्ताहरु  दशैं  खर्चका  लागि  नेताहरुको  घर  घर  पुग्न  थाले  ।  आपसी  विभाजनले  नेताहरुलाई  सजिलो भएको छ । कार्यकर्ता आ–आफना नेताको घरमा पुग्दैछन । राजनीतिले चाड–पर्वलाई  व्यंग्यात्मक  तीर  हिर्काएको  छ  ।  दशै  र  तिहार  वीचको  समय  शरद्  ऋृतुका  दिन  सूर्योदयसंगै  चिरविराउने  रैथाने  भ“गेरा  जस्तै  भुर्रर  उडेर  सकिन्छन  ।  काठमाडौं  उपत्यकामा  अहिले  बकैना  र  लप्सीका  बोट, ढुंग्री पूmलका झाडी देखिदैनन । दशैं अव  पहिलेको  जस्तो  रहेन  ।  पूmलपातीका  दिन  टु“डिखेलमा  हुने  वढाईं  जस्तै  दशैं  औपचारिक  भएको  छ  ।  शहरका  प्रख्यात  दुर्गा    मन्दिरहरुमा    नवरात्रिको    पहिरन    रातो भोटो र रातो धोतीमा चण्डी पाठगर्ने पण्डितहरुको संख्या पातलिन थालेको छ । जो  देखिन्छन  ती  अघिल्लो  सा“झ  पिएको  गुह्येश्वरीको      जलले      लट्ठिएको      अनुमानगर्न सकिन्छ । देवी शक्तिकाप्रतीक मानिने मदिरा र मांसजस्ता प्रमुख तत्वबाट पण्डित मात्रै किन वन्चित रहने ?चार  दशक  पहिलेको  तीन  शहर  नेपाल  अर्थात  काठमाडौं  शहर  चाडवाड  र    जात्राको    हिसावले    अतुलनीय    थियो  ।  भदौ  महिनाको  मध्यतिर,  विहान  चारैवजे   वातावरणमा   बाजाको   मंगल   धून   घन्किन   थालेपछि   दशैं   आएको   आभाश हुन्थ्यो । पितृ पक्षको पन्ध्र विहान शहर  सूनसान  हुन्थ्यो  ।  त्यसपछि  फेरी  चर्को कोलाहल । घटस्थापनाका दिनदेखि नवरात्री  स्नान  र  देवी  दर्शनका  लागि  विहान तीन वजेदेखि नै नवरात्री मेलाका सहभागीहरुको  लर्को  लाग्दथ्यो  वागमती  र  विष्णुमतीको  किनारामा  ।  मेला  तन्नेरी  उमेरका  केटा–केटीहरुका  लागि  हलुका  रोमान्सको अनुभवगर्ने मौका पनि हुन्थ्यो । विष्णुमती  नुहाउनेहरु  शोभा  भगवतीको  दर्शनपछि  हा“स्दै  नाच्दै  गुह्येश्वरी  आइ  पुग्दथे भने वागमती नुहाउनेहरु गुह्येश्वरीको दर्शनपछि  हतार  हतार  शोेभा  भगवतीतिर  हानिन्थे   ।   वीचमा   पर्ने   मैतीदेवीदेखि   भद्रकालीसम्म   कुनैपनि   देवीको   दर्शन   छुटदैनथ्यो । अहिले     सामाजिक     अवस्थामा     उथल–पुथल नै आइ सकेको छ । दशैंको बहानामा घरघरमा विभेदको पर्खाल खडा गरिदैछ । दशैं हाम्रो होइन उसको मात्रै हो भन्नेहरुले  दशैं  जसले  मान्छ  त्यसैको  हो  भन्ने सदाशय राख्न सकेका छैनन । तै पनि, योे खाल्डोमा चाडवाड र जात्रा भनेपछि हुरुक्कहुने   रसीकहरुको   संख्या   घटेको   छैन । दशैको नवरात्री मेलामा भागलिनेहरु माइक्रो  वसमा  रिजर्भहुन  थालेका  छन  ।  तिहारको ।।।न्हू“ दया भिन्तुना’मासहभागिता वढन  थालेको  छ  ।  दशैं  हाइ  प्रोफाइल  भएको  छ  ।  कहा“  उतिवेलाको  असन  इन्द्रचोकको  किनमेल  ।  कहा“  अहिले  विभिन्न अफरहरु सहितको शपिंग । दशैंका  लागि  किनिएको  कम्ब्याट  ड्रेस  लगाएर  रमाइरहेका  केटाकेटी  देख्दा  एक  लर्को  सम्झना  उर्लेर  आयो  ।  नया“  नानाको   चाड   थियो   दशै   उतिखेर   ।   नैनसूतको सेतो सुरुवाल र छिरविरे रंगको कमीज  लगाउन  पाएपछि  भूईंमा  पाइला  राख्नै मन नलाग्ने केटाहरु । घा“घर र वडो मुजा पारेर सिलाएको पन्जावी सुरुवालमा रमाउने केटीहरु । चिची – छर–छिमेकका घरमा खसी काटिदैनथ्यो । घरमा केटाकेटी मात्रै  मांसाहारी  ।  हाम्रो  सानो  वजारमा  मासु पसल एउटै थियो । त्यो पसलेमाथि आमाको  विश्वास  थिएन    ।  गाउ“मा  छिमेकीहरु मिलेर खसी ल्याउथे, ढाल्थे र दामासाही भाग लगाएर वेच्थे । एक एक भाग  हरेक  घरमा  भित्रिन्थ्यो  ।  घर  नै  पो  कति थियो र । एक दर्जनभन्दा कम ।घरको        टिका        सकिएपछि        कोजाग्रत    पूर्णिमासम्म    आफन्त    र    मान्यजनका    घरमा    टिका    लगाउन    हिंडनेको  ता“ती  लाग्दथ्यो  ।  सा“झ  घर  फर्केर दक्षिणामा पाइएको सिक्काहरु गन्थे केटाकेटीहरु  ।  दशैंसकिए  पछि  सरकारी  तथा  सरकारी  स्वामित्वका  स्वायत्तशासी  संस्थान  खुल्दछन  ।  यो  बर्ष  सरकारले  दशैं  घटस्थापनाको  बिदा  काटि  दियो  ।  जनताले नराम्रो माने ।कृषि प्रधान देश नेपालमा शरद ऋृतुको आगमनसंगै    किसानहरु    खेती–पातीको    व्यवस्थापनको काम सक्दछन । पितृ पक्षमा आफना वावु–वराजेका नाममा पार्वण श्राध्द गर्दछन  ।  त्यसपछि  काठमाडौ  उपत्यकाबाट  शुरुहुन्छ   –   चाडवाड,   जात्रा   र   पर्वको   सिलसिला । तर, एकमहिनाको अन्तरालमा आउने  दशैं–तिहारभन्दा  ठूलो  हैसियत  अरु  कुनै चाडपर्वले पनि पाएका छैनन । धेरैको   मतमा   दशैंभन्दा   रमाइलो   चाड हो तिहार । दशैं अलि गह्ु्रंगो हुन्छ । खर्चिलो  पनि  ।  जुवा  खेल्नेका  लागि  त  तिहार  पनि  वोझिलो  हुन्छ  ।  तिहारलाई  जुवाको  मार्रासंग  जोडनेहरु  विर्सिन्छन–  तिहार  त  उज्यालोको  अभ्यर्थना  हो  ।  तिहार अर्थात पूmलको उत्सव । फलपूmल खाने  आदत  नपरेको  देशमा  फलपूmलको  उत्सव  ।  पूmल  र  फलपूmलको  प्रसंगमा  कुनैवेला पूरै उपत्यका रंगीचंगी पूmलहरुले ढाकिएको    देखिन्थ्यो    ।    रंगी–विरंगी    पुतली  पूmलहरु,  सयपत्री,  मखमली  र  लाहुरे  ।  हरेक  घरका  गमलामा  गुनकेशरी  पूmल्नै पथ्र्यो । नत्र कसरी देख्ने थिए कवि भानुभक्तले गुनकेशरी पूmलले शिर सिंगारेर एकसुरमा    हिंडेका    चपला–अवलाहरु    ?  उपत्यकाको  मौलिक  प्रकृतिको  देन  ।  त्यो  पूmल  आ“खामा  चढनेहरु  सवै  काल–कवलित भै सकेका छैनन । उतिबेला    तिहारको    पहिलो    दिन    केटाकेटीहरु कागको वथान देखेर रमाउ“थे । कागको  वथान  केही  वेर  रछानमा  भातका  सिता  टिपेर  वेपत्ता  हुन्थे  ।  घरमा  भात  पाकेपछि  स–साना  वोहोतामा  दाल–भात,  दूवो र तेल, धूप–वत्ती, अवीर–केसरी कागको नाममा  छुट्याइन्थ्यो  ।  ती  वोहोताहरुलाई  नांगलामा   राखेर   केटाकेटीहरु   आंगनमा   ओर्लिन्थे  ।  कागलाई  वोलाउन  थाल्दथे–काग,काग,काग  ।  निकै  वेरको  प्रयत्नपछि  काग  आउ“थ्यो  ।  नांगलावाट  चुच्चोले  केही  टिपेर भाग्दथ्यो । कुकुर तिहारको दिन त झन रमाइलो  हुन्थ्यो  ।  कुकुरहरु  धेरै  थिएनन  ।  सिक्रिमा वा“धेर कुकुर पाल्नेहरु त हाम्रो गाउ“मा त के, पूरै शहरमा नगण्य थिए । एउटै कुकुरले चार–पा“च घरको रखवाली गर्दथ्यो । सामान्य समयमा   समेत   भात–भान्साको   समयमा   उसलाई   पूmर्सद   नै   हु“दैनथ्यो   ।   कसैको   भान्सामा  मासु  पाकेको  रहेछ  भने  घण्टौं  त्यही घरमा अलमलिन्थ्यो । कात्तिक महिना कुकुरको  मेटिंग  सिजन  मानिन्छ  ।  कुकुर  त्यसमा अलमलियो भने त दिन डुव्थ्यो । तै पनि, हाम्रो गाउ“को रैथाने कुकुर ज्ञानी र भद्र नै थियो । उ गाउ“का सवै घरको पूजा ग्रहणगर्न भ्याउ“थ्यो ।काग, कुकुर, गाइ, गोरु – अहिले पनि तिहार सवैको मनाइन्छ । काग कहिलेकहीं कतै  कतै  देखिन्छन  वथानमा  ।  कुकुरको  समस्या  छैन  ।  उपत्यकामा  अरु  जीव–जिवात नदेखिए पनि कुकुरको संख्या वढदो छ  ।  घरघरको  ढोकामा  केनेल  क्लवको  पाटी   झुण्डिएको   देखिन्छ,   “कुकुरदेखि   सावधान ।” गाई–गोरुको समस्या नै भएन । तिहारको  दिन  दाम्लोमा  वा“धिएका  गाइ–गोरु   डोहोर्याएर   ढोका   ढोकामा   होम   डेलिभरी दिने समूहको संख्या वढदो छ ।तिहारको  सवभन्दा  रमाइलो  पक्ष  हो  मिठाइ  ।  तिनताका,  शहरमा  थोरै  मात्र  थिए  हलुवाइका  पसल  ।  अहिलेको  जस्तो  वहुराष्ट्रिय कर्पोरेट मिठाइ कम्पनीको विस्तार भएको  थिएन  काठमाडौंमा  ।  उपत्यका  मौलिक  मिठाइ  थिए,  शुध्द  ध्यूमा  तयार  पारिएका  जुल्फी  र  जेरी,  वम्वइसन  र  वर्फी,  लालमोहन  र  रसभरी,  लाखामरी  र  ऐंठे,  पेडा र लड्डु, खाजा र निम्की– सम्झनामा आएका  मिठाइ  यत्ति  नै  हुन  ।  तिहारका  लागि  प्राय  सवै  घरमा  भित्रिने  मिठाइ  हुन्थे  पेडा,  लड्डु  र  वर्फी  ।  सेल,  अर्सा–अनर्सा,  मालपुवा,   वावर,   पूवा   र   खुवा...घरैमा   वन्थ्यो । कसले पकाएको सेल राम्रो र मीठो ? एकप्रकारको प्रतिस्पध्र्दा हुन्थ्यो छिमेकका प्रत्येक घरका वीच । स्नेह र सदभावका साथ तयार  पारिएका  यी  मिष्ठान्न  र  पकवानहरु  स्वादिलो र स्वस्थ्यकर हुन्थ्यो । जे  भएपनि  र  जस्तो  भएपनि,  दशैं  छ  र  तिहार  छ  ।  उपत्यकाको  पूरै  नक्सा  वदलिएको  अहिलेको  अवस्थामा  दशैं  र  तिहारको  हुलिया  वदलिनु  अनौठो  होइन  ।  जनताको  संस्कृतिलाई  धर्मसंग  जोडनु चाहीं अनौठो हो । देश गणतन्त्र र धर्म–निरपेक्ष हुने वित्तिकै संस्कृति वेमाख हु“दैनन  ।  दशैंमा  किन  जमरा  लगाइस  वा  तिहारमा  किन  म्हःपूजा  गरिस  भनेर  प्रश्न  सोध्नु कठोर हठवाद हो । यस्तो हठवाद कतै  नदेखियोस  ।  दशैं–तिहार  सबैका  लागि सुखमय होस ।

गौर । रौतहट जिल्लाको गढीमाई नगरपालिकामा १२ वर्षिया बालिकालाइ बलात्कार...

काठमाण्डु । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकबाट...

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...