Thu, 22 Nov 2018
ताजा समाचार
५ ट्रयाक्टर माटो लिएर प्रहरीले बलात्कार अभियुक्त भगाए || राजपा अध्यक्ष मण्डलको संयोजकमा महतो, ठाकुर हटाईए || विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो ||
नेकपाको एकता, कता?

कार्तिक ९, २०७५

                                          धर्मेन्द्र झा

वास्तवमाएकीकरण प्रक्रियालम्बिनुका पछाडी एकले अर्कालाई गलाउने रणनीति पनिहो । सैद्धान्तिकरुपमै विगतकादुबै पार्टीबीच समस्या छ । सींगो एकीकरण प्रक्रिया सोचेजस्तो सहज छैन । दुबैबीच सामाजिकीकरणका सन्दर्भमा देखिएको भिन्नतापनिएकीकरण मार्गको एक बाधा हो ।

दशैंंलगत्तै बसेको नेकपाको स्थायी समिति र बुधबार बसेको सचिवालयको बैठकले नेकपाको एकताप्रक्रियालाई  मूर्त  रुप  प्रदानगर्न  त  सकेन  तर  पार्टीमानयाँखाले  समीकरणको  श्रीगणेश  भने  भएको  छ  ।  स्थायी  समितिको  बैठकमा  पूर्व  प्रधानमन्त्रीपूर्व  एमालेका  वरिष्ठ  नेतामाधवकुमार  नेपाल र पूर्व माओवादीकाप्रभावशालीमानिने नेता नारायणकाजी  श्रेष्ठ  सँगै  उभिएपछि  राजनीतिक  वृत्तमायसलाई  पार्टीभित्रको  नयाँ  समीकरणका  रुपमाबुझ्ने प्रयत्नगरिएको छ ।  यससँगै  पार्टी  एककिरणको  मूल  मुद्दा  भने  एकपटक  फेरि  ओझेलमा  पर्न  खोजेको  छ  र  यो  सँगै  नेकपा  (एमाले)  र  नेकपा  (केन्द्र)  बीच  स्थानीय    स्तरमाएकताप्रक्रिया    केहीदिनअझै    लम्बिने  देखिएकोे  छ  ।  दुबै  पार्टीबीच  केन्दीय  स्तरमाएकताभएर केन्द्र र प्रदेश स्तरमा सरकार गठन भइसके पनि स्थानीय स्तरमाभने अझै एकताहुन सकेको छैन । वामपन्थकानाममा सँगै सत्तासीनहुने उद्देश्यले  यीदुवै  पार्टी  केन्द  र  प्रदेशमाएकीकृत  भएपनिखासमादुवैबीच        सैद्धान्तिक        र        दार्शनिकमिलनहुननसकेका    कारण    स्थानीय    स्तरमाहालसम्मपनिएकीकरण  हुननसकेको  हो  ।  यसलाई  राजनीतिक  वृत्तमा  अर्थपूर्ण  मानिएको  छ   ।   राजनीतिक   टिप्पणीकारहरका   अनुसार,   स्थानीय स्तरमा यो प्रक्रियात्यति सहज छैन ।वास्तवमाएकीकरण        प्रक्रियालम्बिनुका        पछाडी   एकले   अर्कालाई   गलाउने   रणनीति   पनिहो  ।  सैद्धान्तिकरुपमै  विगतकादुबै  पार्टीबीच  समस्या छ । सींगो एकीकरण प्रक्रिया सोचेजस्तो सहज   छैन   ।   दुबैबीच   सामाजिकीकरणका   सन्दर्भमा देखिएको भिन्नतापनिएकीकरण मार्गको एक बाधाहो । झापाविद्रोहताकातात्कालीनमालेको       जे       अवस्थाथियो आजमाओवादीको पनित्यहीअवस्था छ  भन्नेहरुको  कमी  छैन  ।  समयको  लामो  कालखण्डमा माले एमाले हुँदै भापाविद्रोहीहरुमा सामाजिकीकरण  भइसकेको  छ  ।  आजविगतको  एमाले    आफूलाईलोकतन्त्रवादीभन्नपनि    मन    पराउँछ । तर माओवादीमा यो समस्या छ । यसैले पूर्व  एमालेले  आफ्नो  विगत  सम्झेकै  कारण  पनिहुन  सक्छ  माओवादीमाथि  पूर्ण  विश्वास  गरिसककेको  छ्रैन  ।  शायदपूर्व  एमालेहरु  अझै  पनिमाओवादीको परीक्षण नै गरिरहेका छन् ।  राजनीतिकविश्लेषकहरुकाअनुसार,       दुवै       पार्टीसम्बद्ध  नेताहरुले  एकअर्कामाथिअझै  पूर्ण  विश्वास गर्न नसकेकाले पार्टीको पूर्ण एकीकरण प्रक्रियालम्बिएको  हो  ।  विश्लेषकहरु  भन्छन्,  दुबै   पक्षबीचशायदअझै   विश्वासको   खाँचो   छ   ।   राजनीतिक   वृत्तमापूर्व   माओवादीलाई   लडाकू  र  संघर्षशीलशक्तिका  रुपमा  स्वीकार  गरिए  पनि  राजनीतिक  स्तरमाभने  यो  पार्टीलाई  विश्वसनीयमानिदैन  ।  सत्ताकालागि  यो  शक्ति  जे  पनिगर्न  तयार  हुन्छ  भन्ने  कुरा  विगतमा  नेपालीकांग्रेससँग     गरेको     अप्राकृतिक     र     गैरसैद्धान्तिक  गठवन्धनले  पुष्टि  गरेको  छ  ।  वर्तमानको विश्लेषण गर्दाविगतको यो गठवन्धनले कांग्रेसलाई  जति  समस्याभयो  त्यो  भन्दाकम  समस्यापूर्व माओवादीलाई पनिभएन । पार्टीमा  हैसियतको  निर्धारण  पनिएकीकरण  प्रक्रियामादेखिएको  एक  प्रमुखसमस्याहो  ।  स्वयं  नेकपाकाकार्यकर्ताहरु पनि यो कुरा स्वीकार्छन् ।  केन्द्रीय स्तरमाआफ्ना मुख्य नेताहरुको व्यवस्थापन सरकार र पार्टीको केन्द्रिय समितिमार्फत् गरिसकेको भएपनिपूर्व  माओवादीकालागि  स्थानीय  नेता  र  कार्यकताको   व्यवस्थापनमूख्यचुनौतीका   रुपमा   रहेको  छ  ।पूर्व  माओवादीकाअध्यक्ष  प्रचण्डका  विश्वासपात्रमानिने       कृष्णबहादुर       महरा       अहिले   प्रतिनिधिसभाका   सभामुख   छन्   भने   अर्का    नेतावर्षमानपुन    सरकारमा    अटाएका    छन्    ।    अर्कोतर्फपूर्व    एमालेहरु    स्थानीय    स्तरमाकम्तिमाविगतको   निर्वाचनताकाको   ६०   र  ४०  को  अनुपातलाई  स्वीकार्नु  पर्ने  अडानमा  छन्  भने  पूर्व  माओवादीहरु  जे  जुन  ठाउँमा  जुन  हैसियतमा छ, त्यो यथार्थ स्वीकार्नु पर्ने अडानमा छन् । एकीकरणका सम्बन्धमा सतहमा देखिएको विवादको   सबभन्दा   ठूलो   कारण   यहीहो   ।      विगतमा  स्थानीय  स्तरमादुवै  पक्षबीचको  झडप  र   विवादका   कारण   उत्पन्न   मनमुटावलाई   पनियथोचित    सम्बोधनगर्न    नसक्दाएकीकरण    प्रक्रियाप्रभावितहुनपुगेको  सम्भावनाव्यक्तगरिएको  छ  ।  पार्टीबीच  संरचनात्मकएकीकरण  हुनु  ठूलो  कुरा होइन, ठूलो कुरा त भावनात्मक सम्बन्धको विस्तार  हो,  जो  त्यति  सहज  छैन,  विभिन्न  घट्नाक्रमले यही देखाएको छ । हिजोको माओवादी जनयुद्धताका   आफ्ना   थुप्रै   नेतातथाकार्यकता   प्रताडित  भएको  यथार्थ  भूल्नपूर्व  एमालेलाई  कम्ता कठीन छैन । राजनीतिकविश्लेषकहरुकाअनुसारदुवै पार्टीको  स्वामित्वमा  रहेकोविगतको  नगद  र  भौतिक  सम्पतिको  व्यवस्थापनपनिएकीकरणमा  देखिएको  अप्रत्यक्ष  कारण  हो  ।  एकीकरणपछि  विगतमामाओवादीले  लूट  र  कव्जाकामाध्यमले  आर्जन  गरेको  सम्पतिका  सम्बन्धमापूर्व  एमाले  पनिजिम्मेबार  हुनुपर्ने  भएकाले  एमाले  त्यस्ता  सम्पतिकाबारेमा  स्पष्ट  हुन  चाहन्छ  ।  अर्कोतर्फ  जनयुद्धकालमा  माओवादीको  कव्जाको  शिकार  विगतकाएमाले  समथर्क  पनिभएकाछन्,  जसको  सम्पतिमाओवादीको कव्जामाअद्यावधि छ । तर माओवादीविगतमाआर्जित  आफ्नो  सम्पतिको  सार्वजनिकीकरणमा  अपारदर्शी  नीतिअख्तियार  गरिरहेको आरोप पूर्व एमाले पक्षकाको छ । द्वन्द्व र शान्तिमा रुची राख्ने विज्ञहरुका अनुसार, द्वन्द्वकालीन   मुद्दाको   व्यवस्थापनपनिएकीकरण   प्रक्रियाको   एकप्रमुखबाधकहो   ।   समर्पणको   शैलीमाएमालेसँग मिल्नुका पछाडी एउटा कारण छिटोभन्दा छिटो द्वन्द्वकालीन मुद्दाबाट उन्मुक्तिपाउने पूर्व माओवादीको मानसिकतापनिहो । एमालेका नेताहरु भन्छन्, तर यो तत्काल कसरी सम्भव हुन सक्छ ?कानुनी राज्यको अवधारणाभन्दा हामीहरु अलगहुन सक्दैनौ ।उनीहरु भन्छन्, सत्य निरुपण तथा  मेलमलिापआयोगलाई  कामगर्न  स्वतन्त्र  छोडिदिनुपर्छ,  आयोगले  जसरी  गर्छ  द्वन्द्वकालीन  मुद्दाको सम्बोधनत्यहीआधारमा हुन्छ । बालकृष्ण ढुंगेलको  माफीपछि  हौसिएकापूर्व  माओवादीहरु  आयोगमाविचाराधीन सबै मुद्दालाई आममाफी र कृत्रिम  मेलमिलापकाआधारमा  टुंग्याउन  चाहन्छ,  तर   यो   तत्काल   सम्भव   देखिदैन   ।जानकारहरुकाअनुसार स्वयं प्रधानमन्त्रीपनिमाओवादीको यो मनशायप्रतिअसहमत छन् । दुई   पार्टीबीच   पूर्ण   एकतामा   देखिएको   ढिलाईका  पछाडी  प्रधानमन्त्री  के  पीओलीको  सत्तामानसकितालाई   पनि   कारण   मानिएको   छ    ।    एक    राजनीतिकविश्लेषककाअनुसार    सम्भवतःओलीलाई   भय   छ,   पार्टीको   पूर्ण   एकीकरणपछि पूर्व माओवादीलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन सक्छ । पार्टी एकीकरणपछि अर्का  अध्यक्ष  प्रचण्डका  पक्षमामतविस्तार  हुन  सक्ने र ओलीमाथि सत्तात्याग्नदवाव बढन सक्ने अनुमानगर्नेको संख्यापनिउत्तिकै छ । ओलीले यो नचाहेका  कारण  पनि  पार्टी  एकीकरणमा  ढिलाई  भएको हुन सक्छ । पछिल्ला  दिनमा  पार्टीभित्रै  ओलीको  बढ्दो  आलोचना  र  पूर्व  प्रधानमन्त्रीद्वयमाधव  नेपाल  र  झलनाथ खनालबाट भइरहेको लगातारको वाक्प्रहारले पनिपार्टी एकताविस्तारै समस्याग्रस्त बन्दै गएको पुष्टि हुन्छ ।यसमा पछिल्लो सन्दर्भमापूर्व एमालेको अर्का शक्तिशाली  नेतावामदेव  गौतमको  मानमर्दनलाई  पनि    सुनियोजितमानिएको    छ    ।    गौतम    प्रतिनिधिसभामानिर्वाचितभएर  आएका  खण्डमा  उनीपनिविपक्षी        खेमामाउभिन        सक्ने        संस्थापनपक्षको  आँकलनका  कारण  नै  उनलाई  रोक्ने प्रयत्नगरिएको गौतम समर्थकहरुको बुझाई छ । पछिल्लो    परिदृश्यले    गौतमलाई    पनि    नेपालखनालकित्तामाउभ्याइदिएको  छ  ।  यसले  पूर्व माओवादीलाई नराम्ररी झस्काएको हुनु पर्छ । अन्त्यमा, पूर्व एमाले र माओवादीबीचतत्काल पूर्ण  एकीकरण  हुननसक्ने  तमाम  कारण  अहिले  अस्तित्वमा  छन्,  जसको  विश्लेषण  माथिगर्ने  प्रयत्नगरिएको  छ    ।  तर  दुवै  पक्षसँग  सम्बन्धित  नेताहरु   प्रत्यक्षतःयसबारे   कुनै   टिप्पणी   गर्न   चाहँदैनन्  ।शायदअहिलेलाई  दुर्व  पक्षकालागि  तैं  चूप मै चूपको अवस्थाश्रेयस्कर रहेको हुन सक्छ ।

 

गौर । रौतहट जिल्लाको गढीमाई नगरपालिकामा १२ वर्षिया बालिकालाइ बलात्कार...

काठमाण्डु । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकबाट...

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...