Sun, 16 Dec 2018
ताजा समाचार
गाडिमा जथाभावी प्रेस लेख्नेमाथि कारवाही गर्ने || अदालतको पत्र वेवास्ता गर्दै ४७ वर्ष पुरानो कागज ज्यूदो पारे || विशाल गोल्डकप पुस २८ देखि || अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा || जनकपुर–जयनगर चल्ने रेल सोनपुर स्टेशनमा || महासेठलाई साहको चुनौती, स्थायी कमिटीबाट हटाउन माग || ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो || तेनुवापट्टीमा परोपकारी संजालले जाडोको कपडा बाडे || वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो ||
समाचारमा सरकारको छड्के आँखा

मंसिर २, २०७५

  •                                                देशकाल

  •                                          किशोर नेपाल

वर्तमान सरकार र यसका प्रमुख प्रम ओलीका बारेमा कसैले केही लेख्ने आवश्यकता नै पर्ने छैन । यहाँ त उल्टै भइ रहेकोछ । राष्ट्रिय महत्वका भनिने योजनामा भएका लापरवाही त आफनै ठाउँमा छन । एकातिर, सरकारको पकड कतैपनि देखिदैन । अर्कोतिर, सरकारको नियत निष्पक्ष छैन । देश सँधै झैं पशुपतिनाथको जिम्मामा छ । 

प्रधानमन्त्री    केपी    ओलीको    ।।।चमत्कारिक नेतृत्व’ मा चलेको सरकारले समय   समयमा   उटपट्यांग   निर्णयगर्दै   आएकोछ । प्रम ओलीले पछिल्लो पटक बसेको क्याबिनेट बैठकमा मन्त्रीहरुलाई प्रेससंग कुरा नगर्ने निर्देशन दिएका छन । सरकार  साँच्चै  नै  समाचार  र  सूचनाको  दुनियाँसंग  पौंठेजोरी  खेल्ने  तयारीमा  लागेको देखिन्छ । यो क्षणिक क्रोधकोे परिणाम  मात्रै  होइन  भने  संसदमा  दुइ  तिहाईभन्दा बढी मत पाएको सरकारका लागि यो दुर्भाग्यपूर्ण कदम हो । सन्दर्भमा, संचारमन्त्री गोकुल बाँस्कोटाका अनुसार, अबदेखि     क्याबिनेटका     निर्णयहरु     प्रत्येक  साता  बिहिबारमात्रै  सार्वजनिक  गरिनेछ । संचारमन्त्री बाँस्कोटाको चुनौति छ,  पत्रकारहरुले  सक्छन  भने  आफैं  ।।।इन्भेष्टिगेट’  गरेर  सरकारका  निर्णयहरु  बाहिर  ल्याउन  ।  उनको  चुनौतिमा  ।।।दम’  नभएको  होइन  ।  तर,  यो  ।।।दम’  एउटा  लिखुरे  मानिसले  कुस्तीवाजलाई  जिस्क्याएको जस्तै हो ।संचारमन्त्रीको   चुनौतिको   जवाफमा   पहिलोपोष्टका    सम्पादक    उमेश    सालोक्यले ट्वीट गरेः मन्त्री  परिषदको  आइतवारको  निर्णय  बिहीवार सार्वजनिक हुँदासम्म...–  खेलकूद  परिषदका  सदस्यहरुले  हिजै  शपथ लिइ सकेका थिए –  एआइजी  डा.दुर्गा  थापालाई  हिजै  दज्र्यानी  चिन्ह  प्रदान  गरिसकिएको  थियो – कोलम्बो प्रोसेसको बैठकगर्ने निर्णय तर  आज  बैठक  शुरु  भइसकेको  थियो ।यो   सामान्य   ट्वीटले   सरकारी   निर्णयको धज्जीमात्र उडाएन सरकारको पूरै छविलाई हास्यास्पद बनायो ।अनेकन       कमी,       कमजोरी,       विभेद  र  राजनीतिक  बिभाजनको  मार  भोग्दाभोग्दै  पनि  नेपाली  पत्रकारिताको  बढदो  प्रभाव  र  बिश्वसनीयता  मन्त्री  बाँस्कोटालाई  थाह  नभएको  त  पक्कै  होइन  होला  ।  अहिलेको  अवस्थामा  समाचार  र  सूचनाको  दुनियाँसंग  तिब्र  आक्रोश  ब्यक्तगर्ने  क्षमता  प्रम  ओली  बाहेक अरु कुनैपनि मन्त्रीसंग छैन । तर, अहिले सरकार प्रमुख नै ।।।कन्फ्रन्टेशन’को मनस्थितिमा देखिन्छन ।सरकारमा जानुभन्दा पहिले समाजमा राम्रै   छवि   बनाएका   मन्त्रीहरु   प्रदीप   ज्ञवाली,  रबीन्द्र  भट्टराई  र  गोकर्ण  बिष्ट  नागरिक  आरोपको  तारो  बनेका  छन  ।  नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारी नेपाल   वायु   सेवा   निगमले   ।।।खरीद’   गरेको   भनिएको   वाइडबडी   एयरबस   बिबादमा फँसेका छन । उनलाई नेपाल दूर संचार संस्थानमा खेलीखाई परिपक्व भएका  नेवानिका  तत्कालीन  सर्बेसर्बा  सुगतरत्न  कंसाकारले  थाङनामा  लुटपुट्याइ  दिएका  छन  ।  एयरबस  खरीदमा  बिबाद नै बिबाद छ । कमीशनको बिबाद पक्कैपनि  पहिलो  बिबाद  हो  जसलाई  इन्कारगर्ने ताकत कसैमा छैन । एयरबस खरीदमा   ।।।आएको’   ठूलो   कमिशन   कंसाकार एक्लैले कुम्ल्याउन सक्ने कुरा होइन । यो पैसा पार्टीका नेताहरुले बाँडेर लिएका  छन  –  राजनीतिक  फण्डका  रुपमा । त्यसैले अहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत कुनैपनि पार्टीले कमिशनको   मामिलामा   मुख   खोल्न   चाहेका छैनन ।बिबादमा   फँसेका   अर्का   मन्त्री   हुन  प्रदीप  ज्ञवाली,  जो  परराष्ट्रमन्त्री  छन । सामान्यतः सज्जन मन्त्रीका रुपमा चिनिने ज्ञवालीले पत्रकारहरुसंग कुरागर्दै देशको बिकास अभियानका बारे अन्तर्राष्ट्रिय   समूहलाई   नियमित   जानकारी   दिनपर्ने  र  त्यसका  लागि  मन्त्रीहरुले  संसारका  विभिन्न  राजधानी  शहरको  भ्रमण गर्नुपर्ने बताए । मन्त्री ज्ञवालीबाट यस्तो   मूर्खतापूर्ण   कथनको   आशा   गरिएको  थिएन  ।  अर्का  मन्त्री  थिए  गोकर्ण  बिष्ट,  जो  यसअघि  उर्जामन्त्री  हुँदा बिजुली चोर्ने बिरुध्द भाटा बोकेर, बिजुलीको तार छिनाल्न दौडिएरै प्रख्यात भएका  थिए  ।  हाल  उनी  श्रममन्त्री  छन   ।   मलेशिया   सरकारसंग   नेपाल   सरकारको  सम्झौता  भएपनि  वैदेशिक  रोजगारमा  जाने  श्रमिकहरुको  समस्या  जटिल हुँदै गएका छन । मन्त्री बिष्टको हवाला दिएर म्यानपावर कम्पनी धाउने बिचौलियाहरुको गतिबिधि बढेको छ ।सरकारको  गठन  नेपाल  कम्युनिष्ट  पार्टीले,   धेरै   स्थानमा   विजय   पाएर   गरेको भएपनि, यो कम्युनिष्टको सरकार होइन । सत्य हो, राष्ट्रपति, उप–राष्ट्रपति, प्रधानमन्त्री लगायतका सबै संवैधानिक पदहरुमा  खाँटी  कम्युनिष्ट  कार्यकर्ता  बिराजमान छन । प्रधान न्यायाधीश ओम प्रकाश  मिश्रको  राजनीतिक  पहिचान  खुलेको छैन । उनी एक्लै बकुलाहरुको भीडमा हाँस बनेर पक्कै रहन सक्दैनन । उनका पनि शोखहरु छन । रारा भ्रमणको शोख,  सेनाको  हेलिकप्टरमा  चढाएर  परिवारलाई घुमाउने शोख, विदेश घुम्ने शोख  ः  महत्वपूर्णओहोदामा  नियुक्ति  पाएका    ब्यक्तिहरुको    शोख    यत्ति    नै   हुन्छ   ।   मानवीय   हिसावले   पनि   उनीहरुलाई  यो  शोख  पूरागर्न  दिनुपर्छ  ।  अहिलेको संविधानका आधारमा गणतन्त्र नेपाललाई     संघीय     लोकतान्त्रिक     ब्यबस्थातिर संक्रमण गराउने पध्दतिको बिकासहुने  आशा  राखिएकोछ  ।  यसमा  कम्युनिष्टहरुको सहभागिता छ । सरकार कम्युनिष्टहरुकै  छ  ।  यसको  अर्थ,  यो  संविधानले    नेपालमा    कम्युनिज्मको    स्थापना गर्दछ भन्ने होइन ।तर,   सजिलो   तर्कले   शक्ति   र   सत्ताको  भेउ  पाउन  सक्दैन  ।  देशका  दुइ  दुइवटा  कम्युनिष्ट  पार्टीका  बीच  एकता    भइ    सकेको    अवस्थामा    अनपेक्षित  कुरा  हुन  सक्दछन  ।  अहिले  संचार    र    समाचारको    दुनियाँप्रति    नेकपा  सरकारको  दृष्टिकोण  उनीहरुको  एकाधिकारवादी  चिन्तनकोउपज  हो  ।  प्रम ओलीका तुक्का र टुक्काको प्रचार भएकै आधारमा सरकार प्रेसप्रति अनुदार भएको  होइन  ।  यो  उनीहरुको  लामो  समयसम्मको  रण  नीति  हो  ।  अहिले  नेकपा  सरकारको  आलोचक  बनेकोछ  नेपाली प्रेस । किनभने, सरकार जनताका तात्कालिक  समस्याहरुको  समाधानमा  होइन,  जनतालाई  रेल  र  पानीजहाजको  लालच  देखाएर  शासनलाई  निरन्तरता  दिन चाहन्छ । भन्नुपर्दैन, नेकपाको यो ।।।कलाकारिता’ बिपक्षमा छ नेपाली प्रेस । खासगरेर,    लोकतान्त्रिक    भनिने    कांग्रेस     पार्टीका     अलोकतान्त्रिक     गतिविधि,      नेताहरुका      वीचको      झगडा,    बिचौलियाहरुको    गूट    र    गूटहरु  बीचको  खेलकूद  जस्ता  कुरा  महत्वपूर्ण  समाचारका  रुपमा  डिस्प्ले  भइ  रहेका  छन  ।  नेकपाको  प्रपोगण्डा  मसीन  क्रियाशील  रहेकोछ  ।  देशको  महत्वपूर्ण   बिषयमा   कांग्रेसको   ध्यान   आकर्षित  हुननसकेको  समाचार  बन्दैन  वा  बनाइदैन  ।  अहिलेको  अवस्थामा  कांग्रेसले      देशको      लोकतान्त्रिक      शक्तिलाई  एकै  ठाउँमा  ल्याउन  गर्नुपर्ने  काम  गरेको  पनि  छैन  ।  यो  अवस्थामा  स्वतन्त्र  प्रेसले  आफनो  भूमिका  निर्वाह  नगर्ने  हो  भने  देशमा  उकुस–मुकुसको  अवस्था उत्पन्न हुन्छ ।लोकतन्त्र र लोकतान्त्रिक लक्षहरुको मर्यादा  राखेर  यथार्थपरक  र  जिम्मेवार  ढंगले  देशको  समस्या  समाधानगर्ने  हो  भने  वर्तमान  सरकार  र  यसका  प्रमुख  प्रम ओलीका बारेमा कसैले केही लेख्ने आवश्यकता नै पर्ने छैन । यहाँ त उल्टै भइ  रहेकोछ  ।  राष्ट्रिय  महत्वका  भनिने  योजनामा  भएका  लापरवाही  त  आफनै  ठाउँमा   छन   ।   एकातिर,   सरकारको   पकड  कतैपनि  देखिदैन  ।  अर्कोतिर,  सरकारको  नियत  निष्पक्ष  छैन  ।  देश  सँधै  झैं  पशुपतिनाथको  जिम्मामा  छ  ।  भनिन्छ,  अहिलेसम्मउनै  प्रभुको  कृपाले  नेपालीको कल्याण भएकोछ ।

लहान । पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई...

सिरहा । सिरहाको साविक गाविस असनपुर वडा नं. ९ हाल...

वीरगञ्ज । दोस्रो विशाल मेमोरियल गोल्डकप फुटवल पुस महिनाको...

काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको...

जयनगर(मधुवनी, बिहार)। भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–जनकपुरधाम रेल मार्गमा...

काठमाण्डु । लामो विवाद र अल्मल पछि शनिवारबाट प्रारम्भ भएको...

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको...

सिरहा । बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी स्थित...

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...