Wed, 23 Jan 2019
ताजा समाचार
नापी कार्यालय बर्दिवास सञ्चालन नहुँदा सेवाग्राही मर्कामा || बर्दिवासस्थित बाँके जङ्गलमा सडक दुर्घटना हुँदा एकको मृत्यु || ड्रम पड्किएर मजदूरको मृत्यु || नीति निर्माणको संक्रमणमा स्थानीय तह : मेयर साह || गाउँ सभा सम्पन्न || जयनगर–सिरहा मार्ग आज ठप्प गरिने || चिकित्सा विधेयक जबरजस्ती ल्याए अवरोध : कोईराला || कम्युनिष्ट केन्द्र फोरममा समाहित || प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा || नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेस नेताबीच कुटाकुट || फरार वडाध्यक्षद्वारा आत्मसमर्पण || तान्जिनियाको पानी जहाजमा आगलागी, ११ जनाको मृत्यु, १४ को उद्धार || अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश || वेवारीसे शिशु भेटियो || ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग ||
स्थानीय शासनको भाषिक दायित्व

पौष ६, २०७५

  •                            धर्मेन्द्र झा

 वास्तवमा संघीयताको कार्यान्वयन्को सर्वाधिक महत्वपूर्ण अभिाभारा स्थाानीयतहमै छ । स्थानीयतहले स्थानीय स्तरमाआवश्यक सबै कार्यका लागिकार्य गर्न सक्छ । स्थानीयतहले आफ्नो क्षेत्रमागर्न सक्ने धेरै कुराको सूचीमाशिक्षाको विकास र स्थानीय सामाजिक सांस्कृतिकपहिचान र अधिकारको रक्षागर्नु पनिहो । यस आधारमा स्थानीयभाषाको प्रसार र प्रयोगका सन्दर्भमा स्थानीयतहको महत्वपूर्ण भूमिकाहुनेमाशंका छैन  ।

नेपालको      संविधान      २०७२      अनुसार      पुनर्संरचित     राजनीतिक     र     प्रशासनिकएकाई     निर्वाचनपछि      अस्तित्वमाआएसँगै      इलामको      माङसेबुङ      गाउँपालिकाको      एक      वडाले            स्थानीयभाषालाई  सरकारी  कामकाजको  भाषाका  रुपमामान्यताप्रदान गरेको छ । यस दिशामासम्भवतःयो स्थानीयतहपहिलोहो    ।    यस    गाउँपालिकामा।।।लिम्बू     भाषा’     सरकारी     कामकाजीभाषाको     रुपमाप्रयोगमाआउने        सम्भावना        बढेसँगै        नेपालको भाषाआन्दोलनले एकपटक फेरि गतिलिने अपेक्षागरिएको    छ    ।    संविधानलेप्रदत्त    गरेको    भाषिकअधिकारको उपयोग गर्दैबाहुल्य जनसंख्याको आधारमाउक्तनिर्णय गरिएको हो । नेपालको संविधान २०७२  को  भाग  १  को  धारा  ६  मा।।।नेपालमाबोलिने  सबै मातृभाषाहरु राष्ट्रभाषा हुन्’ भन्ने उल्लेखगरिएको छ ।माङसेबुङ   गाउँपालिका   वडा   नम्बर   ५   ले   सरकारी कामकाजीभाषाको रुपमा देशमै पहिलोपटक ।।।लिम्बू   भाषा’लाई   कार्यान्वयनप्रारम्भ   गर्ने   वडा   अध्यक्ष नरेन्द्र राईले जानकारी दिए । लिम्बू बाहुल्य जनसंख्याकाआधारमा   वडामा   कामकाजीभाषाको   रुपमायहाँ।।।लिम्बू भाषा’ को कार्यान्वयन सुभारम्भ भएको छ । स्थानीयजनप्रतिनिधिहरुकाअनुसार ।।।यो कामले सिङ्गो गाउँपालिका र प्रदेशलाई नै कामजकाजीभाषाको रुपमाबाहुल्यताकाआधारमा  स्थानीयभाषाप्रयोग  गर्न  दवावमिल्नेछ ।लिम्बू समुदायको बाहुल्य रहेको त्यस वडामा स्थानीयभाषाको सम्मानगर्दै लिम्बू भाषालाई समेत  सरकारी  कामकाजको  भाषाको  रुपमाप्रयोग  गर्ने  निर्णय  गरिएकोहो  ।  वडामा  दोभासे  कर्मचारी  नभएपनि‘लिम्बू  भाषा’  र  ‘किरात  सिरजंगालिपि’  को    आधार    क्षेत्र    भएकाले    माङसेबुङबाटै    सरकारी  कामकाजमॉलिम्बू  भाषा’प्रयोग  गर्ने  तयारी  गरिएको  हो  ।  सो  वडाको  गत  १५  कात्तिकमा  बसेको  बैठकले  नेपालमैपहिलोपटक  ‘लिम्बू  भाषा’  सरकारी  कामकाजीभाषाको  रुपमाप्रयोगगर्ने  निर्णय  गरेको  थियो  ।  विभिन्न  राजनीतिकदलकाप्रतिनिधि,  बुद्धिजिवी  र  संघसंस्थाहरुको  संयुक्त  बैठकले  सो  निर्णय गरेर तयारी सुरु गरेको थियो । हालसम्म       वडा       र       गाउँपालिकामा       कोहीपनिबहुभाषिककर्मचारी            नियुक्तभएका            छैनन्    ।    तर    स्थानीयभाषाकामकाजीभाषाको    रुपमाप्रयोग                               हुनथालेपछि                               गाउँपालिकासँगदोभाषे कर्मचारी नियुक्तगर्न मागगरिने तयारी  गरिएको  छ  ।  सम्बद्ध  पक्षकाअनुसार  अहिले  दोभाषे कर्मचारी नभएको अवस्थामाआवश्यककर्मचारी नियुक्तिकालागिगाउँपालिकासँगमागगरिनेछ          र          तत्काललिम्बू     भाषाजानकार     स्थानीयपाँचजना     स्वयम्सेवकबाट  सहयोग  लिइनेछ  ।  त्यसकालागि  स्वयम्सेवक समिति समेत गठन गरिएको छ । समितिले गाउँपालिकाबाट  दोभासे  कर्मचारी  नियुक्तनभएसम्म  स्वयम्सेवकको भूमिकानिर्वाहगर्नेछ ।६ वटा वडा रहेको माङसेबुङ  गाउँपालिकाकाअन्य  वडाले  भने  सरकारी  कामकाजीभाषाको  रुपमाकुनैपनि  स्थानीयभाषालाई  प्रयोग  गर्ने  निर्णय  गरेका  छैनन्  ।  गाउँपालिकाले  पनिलिम्बू   भाषालाई   सरकारी   कामकाजीभाषाको   रुपमाप्रयोग गर्ने निर्णय गरेको छैन, तर त्रेभाषिकनीतिभने गाउँपालिकाको प्राथमिकतामा छ । गाउँपालिकाकाअध्यक्ष       डिकेन्द्र       इधिङ्गोका    अनुसार    भनेतत्काल    स्थानीयभाषालाई    सरकारी         कामकाजीभाषामाप्रयोग         गर्ने         गाउँपालिकाको   कुनै   योजनाछैन   ।   संविधानले   स्थानीयभाषालाई  समेत  सरकारी  कामकाजीभाषाको  रुपमाप्रयोग    गर्न    पाउने    अधिकार    स्थानीय    सरकारलाई   दिएको   भएपनिआवश्यकजनशक्तिको   अभावमाकार्यान्वयनगरिएको छैन । पर्याप्तजनशक्तिको अभावर भाषाअनुवादकको व्यवस्थापनहुननसकेकोलतत्काल   स्थानीयभाषालाई   सरकारी  कामकाजीभाषाका  रुपमाप्रयोग  गर्ने  निर्णय  नगरिएकोगाउँपालिकाले  जनाएको  छ  ।  यसअघि  माङसेबुङ  गाउँपालिकाले  गाउँपालिका  भरीका  सबै  सरकारी   कार्यालय   तथाविद्यालयको   साइनबोर्ड   देवनागरी   र   किरातसिरिजंगालिपिमाउल्लेख   गर्ने   निर्णय  भने  गरिसकेको  छ  ।  गतवर्षको  गाउँसभाले  दुवै  भाषा  र  लिपिमाबोर्ड  उल्लेख  गर्ने  निर्णय  गरेको  थियो । माथिउल्लेख              गरिएअनुसारमाङसेबुङ              गाउँपालिकाले  सरकारी  कार्यालयका  साइनबोर्डमा  तीनवटा    भाषा    र    लिपीको    प्रयोग    सुरु    गरेको छ । स्थानीय र भाषाआन्दोलनमा संलग्नहरुले यसलाई                     सकारात्मकरुपमालिएका                     छन् । गाउँपालिकाले सरकारी कार्यालयमापहिलोपटक त्रैभाषिकनीतिअवलम्बन  गरेको  हो  ।  गाउँसभाले  पारित  गरेको  त्रैभाषिकनीतिअनुसार  अंग्रेजी,  नेपाली  र स्थानीयभाषालिम्बू तथाअंग्रेजी, देवनागरी र किरात सिरीजंगालिपीमा  साइनबोर्ड  राख्ने  अभियान  सुरु  भएको हो ।अभियानको    सुरुआत    वडा    नम्बर    ५    को     एक     सरकारी     विद्यालयबाट     गरिएको     छ । सरस्वतीमाध्यमिकविद्यालयमा त्रैभाषिकवोर्ड राखेर बुधबार अभियानको औपचारिक सुरुआतगरिएको हो । माङसेबुङ  गाउँपालिका  सामाजिकविकास  समितिका  संयोजकतथा वडा नम्बर ५ का वडाअध्यक्ष नरेन्द्र राई र  विद्यालयव्यवस्थापन  समितिकाअध्यक्ष  केहरसिंह  योङहाङले संयुक्त रुपमाअभियानको सुरुआत गरेलगत्तै यो यस्तो अभियान देशकै औपचारिक पहिलो अभियान बनेको छ  । यसअघि अंग्रेजी र नेपालीमामात्र लेखिएको बोर्ड हटाएर तीनैवटा भाषा र लिपीमा लेखिएको बोर्ड राखिएको  छ  ।  त्रैभाषिकबोर्ड  राखेर  सुरु  गरिएको  अभियानले अन्य स्थानीय, प्रदेश र संघीय सरकारलाई समेत  स्थानीयभाषाको  संरक्षण  र  सम्मानकालागि  सकरात्मक  सन्देश  दिएको    प्रतिक्रियाव्यक्तगरिएको  छ  ।    यसअघि  सोहीगाउँपालिकाको  पाँचनम्बर  वडा  समितिले भने लिम्बु भाषालाई सरकारी कामकाजको भाषाका रुपमालागू गर्ने निर्णय गरेर कार्यान्वयन्मापनि अग्रसरतालिएको छ ।स्मरणीय  छ,  लिम्बू  समुदायको  साझा  संस्था  किरातयाक्थुङ चुम्लुङ र लिम्बू विद्यार्थी मंचले १ नम्बर प्रदेश सहितप्रदेशका सबै सरकारी कामकाजीभाषाको रुपमालिम्बू भाषालाई पनिलागू गर्न मागगर्दै आएको छ ।   गाउँसभाको                        निर्णयअनुसार                        गाउँपालिकाभरिका   सबै   सरकारी   कार्यालयको   बोर्ड  तत्काल  परिवर्तन  गरिनेछ  ।  गाउँपालिकाको  कार्यालय,   गाउँपालिकाकाविभिन्नशाखा,   ६   वटै   वडा  कार्यालय  र  ३२  वटा  सरकारी  विद्यालयको  बार्ड  तत्काल  परिवर्तन  गरिने  जनाइएको  छ  ।  २०४६  सालमा  किरातधर्मगुरु  आत्मानन्दलिङदेनको  ३५  औं  जन्मोत्वको  प्रचार  सामग्रीलिम्बू  भाषा  र   किरात   सिरीजंगालिपीमाप्रकाशनगरिएको   भन्दै   प्रहरीले हस्तक्षेप गरेकोथियो ।विगतमा २०४७ को संविधानले पनि देशमाबोलिने सबै  भाषा  राष्ट्रिय  भाषाभन्ने  उल्लेख  गरेको  थियो  ।  यसलाई आधार मानेर केही स्थानीयनिकायले आफ्नो        कार्यालयमाकार्य        सञ्चालनकालागि        स्थानीयभाषाहरुलाई प्रयोगमाल्याएको थियो । यसरी यस्तो स्थानीयभाषाप्रयोगमाल्याउने स्थानीयनिकायमा काठमाडौ   महानगरपालिका,   जनकपुरनगरपालिका   र  राजविराजनगरपालिकालगायतकामुख्यथिए  ।  तर  यसका विरुद्ध एकजनाअधिवक्ताले सर्वोच्च अदालतमा मुद्दा   दायर   गरेका   थिए   ।   अदालतले   यस   मुद्दामा   सुनवाई   गर्दै   स्थानीय   निकायविरुद्धको   आदेश  जारी  गरेको  स्मरणीय  छ  ।  अदालतको  यस  फैसलाको   विरोधमाभाषावादीहरु   आन्दोलनमाउत्रे   पनियसमापुनर्विचार हुन सकेको थिएन र यो आन्दोलन एक किसिमले तुहिएको थियो । आन्दोलन तुहिएपनि त्यस    घटनाले    भाषाभाषीमाआफ्रनो    भाषाबारे    जनचेतनाअभिवृद्धिका  सन्दर्भमाभने  निकै  महत्वपूर्ण  भूमिकानिर्वाह गरेको थियो । यो घटनाको निकै लामो समयपछि एकपटक फेरि भाषाआन्दोलनले गतिलिने विश्वास गरिनु अस्वभाविक हुँदैन । माडसेवुङको यो अग्रसरताले एउउटा आशाको सञ्चार गरेको छ । संघीयतामा       स्थानीयतहको       भूमिकाका       सन्दर्भमायहाँ    धेरै    कुरा    गरिरहनु    आवश्यक    छैन । वास्तवमा संघीयताको कार्यान्वयन्को सर्वाधिक महत्वपूर्ण अभिाभारा स्थाानीयतहमै छ । स्थानीयतहले स्थानीय  स्तरमाआवश्यक  सबै  कार्यका  लागिकार्य  गर्न  सक्छ  ।  स्थानीयतहले  आफ्नो  क्षेत्रमागर्न  सक्ने  धेरै  कुराको  सूचीमाशिक्षाको  विकास  र  स्थानीय  सामाजिक    सांस्कृतिकपहिचान    र    अधिकारको    रक्षागर्नु  पनिहो  ।  यस  आधारमा  स्थानीयभाषाको  प्रसार र प्रयोगका सन्दर्भमा स्थानीयतहको महत्वपूर्ण भूमिकाहुनेमाशंका  छैन  ।  माडसेवुङले  प्रारम्भ  गरेको  यसअभिायानले   निश्चयपनिअन्य   स्थानीयतहलाई   पनिझकझक्याउने कार्य गर्नेछ र दायित्वबोध गराउने विश्वास गर्न सकिन्छ  ।

बर्दिवास : महोत्तरीस्थित उत्तरी क्षेत्रका बासिन्दा सरकारी कार्यालयबाट...

गौशाला : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई...

उर्लाबारी : मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच...

लालबाबु बानिया ,पोखरिया । कालिका माई गाउँपालिकाका चौथो गाउँसभा सोमवार...

जयनगर, (मधुवनी) । भारत नेपालको अन्तराष्ट्रिय सीमामा मधुवनी जिल्लाका उखु...

जनकपुरधाम । चिकित्सा विधेयक सदनमा जबरजस्ती ल्याए त्यसको अवरोध गर्ने...

काठमाण्डु । महाधिवेशनको संघारमा रहेको सङ्घीय समाजवादी फोरम नेपालले सोमवार...

काठमडौं । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो...

ओखलढुंगा । नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेसका नेताबीच कुटाकुट...

दमौली । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागन्डकी...

काठमाडौं । तान्जिनियाको झन्डा रहेका दुई वटा मालवाहक पानी जहाजमा...

काठमाडौं । साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन...

सिरहाको गोलबजारमा सोमबार विहान एक नवजात शिशु फेला परेको...

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...