Tue, 22 Jan 2019
ताजा समाचार
नापी कार्यालय बर्दिवास सञ्चालन नहुँदा सेवाग्राही मर्कामा || बर्दिवासस्थित बाँके जङ्गलमा सडक दुर्घटना हुँदा एकको मृत्यु || ड्रम पड्किएर मजदूरको मृत्यु || नीति निर्माणको संक्रमणमा स्थानीय तह : मेयर साह || गाउँ सभा सम्पन्न || जयनगर–सिरहा मार्ग आज ठप्प गरिने || चिकित्सा विधेयक जबरजस्ती ल्याए अवरोध : कोईराला || कम्युनिष्ट केन्द्र फोरममा समाहित || प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा || नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेस नेताबीच कुटाकुट || फरार वडाध्यक्षद्वारा आत्मसमर्पण || तान्जिनियाको पानी जहाजमा आगलागी, ११ जनाको मृत्यु, १४ को उद्धार || अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश || वेवारीसे शिशु भेटियो || ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग ||
' क्या भुलूँ, क्या याद करुँ ?’

पौष ८, २०७५

                                                    किशोर नेपाल 

                                                        देशकाल

जनकपुर चुरोट कारखाना कसरी सकियो ?जनकपुर चुरोट कारखाना ब्यबस्थापन र मजदूर विवादका कारणले मात्र असफल भएको थिएन । सूर्य टोबाको कम्पनीको एकाधिकार स्थापितगर्न यसलाई नियोजित रुपमा सिध्याइयो । सूर्य टोबाको पूर्व राजा ज्ञानेन्द्र शाहको कम्पनी थियो ।

 

नेपाल  कम्युनिष्ट  पार्टीले  समृध्दिको  आकर्षक       नारा       सहितदुइतिहाई       वहुमतको     सरकार     गठन     गरेको     थियो  ।  त्यो  सरकारले  शासनको  दश  महिना   गुजारी   सकेकोछ   ।   यसबीच,   नेपाली   जनताको   अनुहारमा   चमक   ल्याउने   कतिपय   योजनाको   घोषणा   सरकारले  गरेकोछ  ।  यसमा  मोनो  रेल  र  पानी जहाजमात्र पर्दैनन, काठमाडौ–केरुङ रेलमार्ग  महत्वपूर्ण  छ  ।  जनताले  त्यही  रेल चढन चाहेकोछ । उसलाई लागेको छ नेपालमा समृध्दि आउनुछ भने त्यही रेल चढेर  मात्रै  आउनेछ  ।  रेलको  कुरा  किन  महत्वपूर्ण छ भने भारतले कथं अर्को पटक पनि  नाकावन्दी  गरेको  खण्डमा  चीनले  बनाएको  रेलमार्ग  नेपालको  जीवन  मार्ग  बन्नेछ । चीन सरकारले काठमाडौ–केरुङ रेलमार्गको सर्वेक्षण शुरु गरी सकेको हुनाले अर्को  चुनावसम्ममा  रेलमार्ग  निर्माणको  काम शुरु भइ सकेको हुनेछ ।समृध्द   नेपालको   नारा   लगाउँदै   हिंडेको  सरकारले  हालै  नराम्रो  धक्का  पाएकोछ   राष्ट्रिय   गौरवको   आयोजना   भनेर   कहलिएको   मेलम्ची   खानेपानी   आयोजनाबाट । युरोपको  सबभन्दा  बढी  हाउडे  र  अविश्वसनीय ठेकदार र बिचौलिया बस्ने देश  भनेर  चिनिएको  इटलीको  ठेकदारले  मेलम्ची   पूरागर्न   सक्दैनौ   भन्दै   हात   उठाएको छ । यो एकप्रकारको आघात हो बिकासप्रेमी  सरकारका  लागि  ।  मेलम्ची  यस्तो  आयोजना  हो  जुन  लगभग  तीन  दशकदेखि पसारिएको छ । आयोजनाको मुख्य   लक्ष्य   मेलम्ची   नदीको   पानी   सुरुङमार्गबाट     सुन्दरीजल     ओरालेर     काठमाडौका  जनतालाई  पानी  पिलाउनु  हो  ।  उनीहरु  हिंडने  सडक  धुनु  हो  ।  पत्रकार अजयभद्र खनालका अनुसार, यो आयोजनाको  प्रारम्भमा  यसको  निर्माण  लगत   १७   अर्व   रुपैयाँ   बताइएको   थियो  ।  अहिले  प्रहशनको  बिषय  भै  सकेको यो आयोजनाको मूल्य ३६ अर्व पुगेकोछ   ।   मेलम्चीको   असफलतामा   नेपालका   शासकीय   पार्टीहरु   नेपाली   कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), एकीकृत    नेपाल    कम्युनिष्ट    पार्टी    (माओवादी),   राष्ट्रिय   प्रजातन्त्र   पार्टी   र  अहिले  नेपाल  कम्युनिष्ट  पार्टी  सबै  जिम्मेवार छन । यो राष्ट्रिय आयोजनालाई ठग्न  कसैले  कुनै  कसर  बाँकी  राखेका  छैनन ।केही समयअघि भर्खरै निर्माण भएको सिक्टा  सिचाइ  आयोजनाको  बाँध  फुट्यो । त्यसको छानबीन हुँदैछ कि सकियो थाह  भएन  ।  देशमा  त्यस्ता  बिषय  एक  दुइवटा हुने भए पो सम्झनामा पनि रहन्छ । यतिबेला  त  कवि  हरिबंशराय  बच्चनको  आत्मकथात्मक     पुस्तकको     शिर्षक     सम्झना हुन्छ – क्या भुलूँ, क्या याद करुँ ?समृध्दिको   महत्वाकांक्षी   सरकारले   नै  नेपाल  वायु  सेवा  निगमका  लागि  दुइवटा वाइडबडी एयरबस किन्यो । तर, यो  खरीद  बिबादास्पद  बन्यो  ।  निर्णय  प्रक्रियामा   सामेल   कसैले   पनि   कुनै   अनियमितता भएको संकेत गरेन । जसको नेतृत्वमा जहाज खरीद गरिएको थियो ती नेवानिका  तत्कालीन  कार्यकारी  प्रमुख  र  हालका  महाप्रवन्धक  सुगतरत्न  कंशाकार  सामाजिक  संजालमा  देखा  परे  ।  केही  दिन संजालका सक्रिय सहभागीले उनको बोल्ड   निर्णयको   तारीफगर्दै   ट्विटर,   फेसबुकमा  स्टाटस  लेखे  ।  वाइडबडी  खरीदमा   भएको   अनियमित   काम   र   कमीशन  कसले  खायो  भन्ने  बिषयको  छानबीन  भएको  छैन  ।  अहिले  छानबीन  आफैं  प्रक्रियामा  छ  ।  नेवानि  सम्बन्धित  सचिव  र  राष्ट्रबैंकका  गभर्नरले  मन्त्री  परिषदले    आपूmलाई    तथ्य    उपलव्ध    नगराएको बताइ सकेका छन ।नेवानि    यसअघि    पनि    विमान    खरीदमा  डामिएको  कम्पनी  हो  ।  बोइङ  कम्पनीको ७५७–२०० सिरिजको दुइवटा विमान   खरीदमा   पनि   यस्तै   घोटाला   भएको    थियो    ।    २०४४    सालको    असोज     महिनाभित्र     खरीदकर्ताको     हातपर्ने  भनिएको  ती  विमान  खरीदमा  ६  करोड १४ लाख आउने भ्रष्ट्राचार भएको थियो  ।  यसमा  कम्पनीहरुले  नियमितदिने  कमीशनको       हिसाव       जोडिएको       थिएन । यसैबेला, चीनको नागरिक उड्डयन प्रशासनले १२ करोड ५० लाख अमेरिकी डलरमा  तीनबटा  ७५७–२००  सिरिजका  बोइङ  खरीद  गरेको  थियो  ।  नेपालले  चीनको   भन्दा   ६   करोड   ८४   लाख   डलर   महंगोमा   जहाज   खरीद   गरेको   थियो  ।  त्यतिवेला,  राज  परिवारका  बीच  कम्पनीहरुको  बँटवारामा  शाही  नेपाल  वायुसेवा पूर्वराजा ज्ञानेन्द्र शाहको भागमा परेको  थियो  ।  यस्ता  आर्थिक  बिषयको  अन्तिम निर्णय त्यहीबाट हुन्थ्यो ।नेपालमासरकारले   विभिन्न   संस्थाको   संचालन  गर्दै  आएको  छ  ।यही  क्रममा  सरकारले  विमान  चलाउन  खडा  गरेको  विमान कम्पनीको नाम थियो – शाही नेपाल वायुसेवा निगम । लोकतन्त्रको आगमनपछि नेपालका  बुध्दिजीवीवर्ग  शाही,  राजकीय  र  रोयलजस्ता शब्दसंगै इष्र्यालु बने । उनीहरुमा इष्र्याको भाव यति बढ्यो कि ।।।शाही’ र ।।।राज’ शब्द  नै  ।।।शत्रुको  गोली’  बन्यो  ।  रातारात  ।।।शाही’  र  ।।।राज’  शव्द  मेटियोे  ।  शाहीको  बिकल्प भेटिएन । राजमार्गको सट्टा लोकमार्ग बन्यो । सोझो नेपाली जनताले सोच्यो, ।।।अव पक्कै सत्ययुग आउने भयो ।’त्यस्तो   केही   भएन   ।   सत्ययुग   त   आएन   ।   आशाका   विपरित   ।।।लोकमार्ग’   ।।।कालमार्ग’मा   परिणत   हुँदै   गए  ।  कालोपत्र  लगाएको  केही  सातामा  नै सडक धूलपत्रेमा बदलिए । दुर्घटना बढ्यो । सुरक्षा सुस्तायो । अहिले पनि हाल त्यस्तैछ । सडकमा हुलदंगा छ । भीड छ । सडकमाथि मानिसको भरोसा छ । सडक नहुँदा वा सडक अवरुध्दहुँदा मुखमा माड नलाग्ने  सर्वहाराहरुको  एउटा  ठूलो  वर्ग  तयार भै सकेकोछ ।शाही शब्द जोडिएको रोयल ड्रग्स बन्द भयो  ।  अहिले  त्यो  कम्पनीलाई  घिसार्दैछ  सरकार  ।  त्यसले  सिटामोल  र  जीवनजल  उत्पादन  गर्दैछ  ।  भ्रष्ट्राचारले  थिलथिलो  भएको  शाही  नेपाल  वायुसेवाका  नियमित  उडान सबै बन्द भए । ट्वीनअट्टर विग्रिए । जेट बिक्री भयो । कम्पनीले विमानस्थलको ट्रली ब्यबस्थापन गरेर कर्मचारी धान्यो । जतिबेला शाही  नेपाल  वायुसेवा  निगम  सुचारु  थियो  त्यतिबेला  निगम  ब्यबस्थापनको  खिल्ली  उडाउँदै  देशको  वौध्दिक  वर्ग  भन्ने  गर्दथ्यो,  ।।।एकै समय खुलेको थाइ एयरवेज कहाँबाट कहाँ    पुगीसक्यो,    हाम्रो    शानेवानिलाई    खानेबानी  लागेर  बिग्रियो  ।’  कुरा  सत्य  थियो । तर, थाइ एयरवेजलाई जस्तो भरोसा शानेवानि माथि गरिएन ।केही  समय  पछि  मात्रै  थाहभयो,  थाइ  एयरवेजको   अवस्था   शानेवानिको   भन्दा   गतिलो  थिएन  ।  थाइल्याण्डको  सेनाका  उच्च   पदाधिकारी,   सरकारी   अधिकारी   र  अरुले  चुसेर  सिध्याएको  थियो  थाइ  एयरवेज । यत्ति हो कि थाइसंग पैसा थियो । थाइ  सरकारले  राष्ट्रिय  ध्वजवाहक  कम्पनी  टिकायो । हामीसंग पैसा थिएन । हामी हात बाँधेर बस्यौं । किनभने हामी थियौं भिखारी ।जनकपुर   चुरोट   कारखाना   कसरी   सकियो   ?जनकपुर   चुरोट   कारखाना   ब्यबस्थापन र मजदूर विवादका कारणले मात्र असफल भएको थिएन । सूर्य टोबाको कम्पनीको     एकाधिकार     स्थापितगर्न     यसलाई  नियोजित  रुपमा  सिध्याइयो  ।  सूर्य  टोबाको  पूर्व  राजा  ज्ञानेन्द्र  शाहको  कम्पनी  थियो  ।  यस्ता  धेरै  उदाहरण  छन  जो  नेपालको  इतिहासमा  जनताप्रतिको  विश्वासघातका  रुपमा  अंकित  हुनेछन  ।  अहिलेका यी दुर्घटना डरलाग्दा छैनन ?

 

 

बर्दिवास : महोत्तरीस्थित उत्तरी क्षेत्रका बासिन्दा सरकारी कार्यालयबाट...

गौशाला : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई...

उर्लाबारी : मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच...

लालबाबु बानिया ,पोखरिया । कालिका माई गाउँपालिकाका चौथो गाउँसभा सोमवार...

जयनगर, (मधुवनी) । भारत नेपालको अन्तराष्ट्रिय सीमामा मधुवनी जिल्लाका उखु...

जनकपुरधाम । चिकित्सा विधेयक सदनमा जबरजस्ती ल्याए त्यसको अवरोध गर्ने...

काठमाण्डु । महाधिवेशनको संघारमा रहेको सङ्घीय समाजवादी फोरम नेपालले सोमवार...

काठमडौं । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो...

ओखलढुंगा । नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेसका नेताबीच कुटाकुट...

दमौली । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागन्डकी...

काठमाडौं । तान्जिनियाको झन्डा रहेका दुई वटा मालवाहक पानी जहाजमा...

काठमाडौं । साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन...

सिरहाको गोलबजारमा सोमबार विहान एक नवजात शिशु फेला परेको...

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...