Sun, 24 Feb 2019
ताजा समाचार
संघले प्रदेशलाई पोष्टम्यान बनायो : मन्त्री साह || गायत्री महायज्ञ ऐतिहासिक बनाउन हिन्दू परिसद द्वारा बीरगंजमा शोभायात्रा निकलियो || ईनर्वाका सई गौत्तमको सक्रियता,चरेश सहित एक पक्राउ || प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन || ‘बुद्धको देशमा बुद्धको प्रचार’ || मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ || लाइसेन्सको नाममा ५ लाख ठग्ने पक्राउ || महिला हिंशा न्युनिकरण तालिम सुरु || प्रदेश २ मा ६ सय १ मानवअधिकार हननका घटना || बलिकाको बलात्कारपछि हत्या गर्ने ‘हाम्ली डन’ पक्राउ || १६ औं बार्षिक साधारण सभा सम्पन्न || निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ || बलात्कार अभियोगमा १ पक्राउ || सीमावर्ती क्षेत्रमा उच्च सतर्कता || बलात्कारपछि बालिकाको हत्या, ४ पक्राउ || करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु || आज प्रजातन्त्र दिवस : मुख्यमन्त्री राउतद्धारा शुभकामना सन्देश जारी || कारको ठक्करबाट पैदलयात्रीको मृत्यु || कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने ||
उस्तै हुन मधेश र डा केसीका मांग

पौष २९, २०७५

                                                    देशकाल

                                               किशोर नेपाल 

उहिले मल्लकालमा पाटन राज्यका शासक वनेका छ प्रधानले जनतालाई धुरुक्क रुवाएका थिए रे । इतिहासमा लेखेको कुरा हो । अहिले पनि, सरकारका कार्यकारी प्रमुखका हैसियतले ओलीले उप–प्रधानमन्त्रीहरुलाईदेश व्यवस्थापनको जिम्मा लगाएका छन । संविधान जारीमात्रै भएको छ । पूरै लागू भएको छैन ।

शान्तिपूर्ण  हिसावले  नेपालको  शासन  चलाउन  धेरै  मेहनत  गर्नु  पर्दैन  ।  काठमाडौं  उपत्यका    केन्द्रीत    सरकारी,    निजी    र    सार्वजनिक   सवारीहरुलाई   निर्वाध   चलाइ   दिएपुग्छ  ।  नेपाली  जाति  गतिमा  विश्वास  गर्दछन  ।  तेल  भनेको  गति  हो  ।  अहिलेको  समयमा  यो  सत्य  स्थापित  भै  सकेको  छ  ।  वजारमा अभाव र महंगीको साम्राज्य छ । तर, सरकार  भने  सारा  खुदाइ  एकतरफ,  जोरुका  भाइ  एकतरफ  भने  जस्तै  नयाँ  नयाँ  सवारीको  खरीद,  पेट्रोलको  सहज  उपलव्धि  र  यस्तै  यस्तै  सुविधा  जुटाउन  ज्यान  फालेर  लागेको  छ । तस्कर र कालावजारियालाई कुनै पिरलो छैन  ।बिकास  र  समृध्दिको  यात्रा  घाँटीसम्म  आइ सकेको छ, घाँटीबाट तल ओर्लिन मात्रै बाँकी छ । खल्तीमा पैसा हुनुपर्छ बजारमा सवै कुरो  तमतयार  भेटिन्छ  ।  काठमाडौंमा  आगो  लाग्यो  भने  पूरै  देश  सल्किन्छ  भन्ने  सनातन  देखिको शासकीय मान्यता पूरै क्रियाशील छ । अन्ततिर जे सुकै होस, काठमाडौंको साम्राज्य सुरक्षित हुनु पर्दछ । कुरा यतिमात्रै हो ।मध्यप्रदेश   र   राजस्थानको   चुनावमा   भारतीय     जनता     पार्टीको     कारुणिक     पराजयपछि  काठमाडौं  उपत्यकामा  अटेश–मटेश गाडी चल्ने स्पष्ट संकेत आएको छ । देशका प्रतिष्ठित समाचारपत्रहरुलेसम्पादकीय लेखेरअब    आपूर्ति    व्यवस्था    कहिल्यै    नबिग्रिने,  सँधै  सहज  बन्नेर  नाकाबन्दी  नहुने  हिसावले  नेपाल  भारत  सम्बन्धको  बिकास  भएको  वताएका  छन  ।  यो  देश  समस्या  सल्टिने बाटोमा लागेको छ । यसका संकेत आइ सकेका छन। यो संकेत सवभन्दा पहिले वुझेका  थिए  प्रधानमन्त्री  ओलीले  ।  उनले  आत्मनिर्भरताको   नारा   लगाउने   वित्तिकै   आएको    थियो,    नाकाजाम    खुकुलोहुने    संकेत । अहिले राष्ट्रिय एकता दिवसका दिन, सिंहदरबार अगाडि ठडिएको पृथ्वी नारायण शाहको  सालिकमा  माल्यार्पणगर्न  महामहिम  राष्ट्रपतिकोसवारी   भएको   छ   ।   यसलाई   नेपाली जनताले राष्ट्रवादको विजयका रुपमा लिएको बिश्वास सरकारले लिएकोछ । केही   समयअघि   भएको   अघोषित   नाकाजामबाट भारतले के उपलव्धि हासिल गर्यो    त्यसको    लेखाजोखागर्ने    काम    उनीहरुकै  परराष्ट्र  मन्त्रालय,  अर्थात  साउथ  व्लक,  का  हाकिमहरुको  हो  ।  हामीले  गाएको “यो मन त नेपाली हो” गीत जस्तै भारतीय हाकिमहरुको मन पनि भारतीय नै हो । सोनिया हुन कि मोदी हुन, दुवैका लागि नाकाजामनेपालका  बिरुध्द  बेला  बेलामा  प्रयोगहुने शक्तिशाली हतियार हो । नेपाली  राज्यको  केन्द्रका  रुपमा  रहेको  काठमाडौंलाई  कडा  राजनीतिक  दवावदिन  उतिवेला   नाका   कुरेर   वसेका   संयुक्त   मधेशी  मोर्चाका  नेताहरु  कोही  संसदमा,  कोही  सरकारमा,  कोही  प्रदेश  सभामा  र  कोही  प्रदेश  सरकारमा  फर्किएका  छन  ।  भारतको अघोषित नाकाजाम नेपालको नयाँ संविधान  जारी  भएको  भोलिपल्टैबाट  शुरु  भएपनि   मधेशको   आन्दोलन   संविधान   वनाउन  लागेका  चार  दलका  नेताहरुले  संघीय सीमाका रेखा कोरेदेखि शुरु भएको थियो  ।  संविधानको  नाममा  चार  दर्जन  आन्दोलनकारी   र   दर्जन   सुरक्षाकर्र्मीको   नरवली चढाएपछि आन्दोलन उत्तेजक वन्नु अस्वाभाविक थिएन ।  नेपालका मधेशीले शुरु  गरे,  भारतले  त्यसको  उपयोग  गर्न  खोज्यो । कुरा यत्ति नै थियो ।तर, देखिएको यत्ति नै कुराले नेपालका मधेशी  र  पहाडी  दुवै  समाजमा  संशय  बढेको  छ  ।  सबैको  मुटु  हल्लाइ  दिएको  छ । तै, यो घटनाले नेपालको सामाजिक र राजनीतिक  विखण्डन  चाहनेहरु  वातावरण  दूषित  वनाउन  सफल  भएनन  ।  मधेशको  आन्दोलन  नेपालकोे  अखण्डताका  विरुध्द  हो    भन्ने    गलत    सन्देश    फैलाउन    सरकार  आफैं  सक्रिय  रहेको  थियो  ।  यो  सन्देशसंग  असहमत  पक्षलाई  देशद्रोही  र  गद्दारको   श्रेणीमा   राखियो   ।लोकतन्त्रमा   आफना     जायज     मांगहरुका     लागि     आन्दोलनगर्ने  जनताको  अधिकार  हो  ।  तर,  मधेशका  जनताले  त्यो  अधिकारको  प्रयोगगर्दा   आन्दोलनकारीहरुलाई   नैतिक   समर्थन दिनुको सट्टा उनिहरुप्रति उत्तेजक र शत्रुवत व्यवहारगर्नु कहाँको न्याय थियो ? कसैले व्याख्या गरेन । आफनै देशका आपूm सरहका  देशवासीको  राष्ट्रियतामा  शंकागर्ने  यो  कस्तो  व्यवहार  थियो  ?  निश्चय  पनि,  साँच्चै  नेपाली  मनको  कुनैपनि  नेपालीले  यस्तो अशोभनीय र विभाजनकारी प्रतिक्रिया दिन  सक्दैन  ।  देश  जति  पहाडियाकोे  हो,  त्यति नै मधेशीको पनि हो, हिमालीको पनि हो । लिम्वू, राई, मगर, गुरुङ सवैको समान अधिकार  छ  नेपालको  सार्वभौम  माथि  ।  सत्तामाथि मात्रै अगाध निष्ठाराख्दै आएका राजनीतिक दलका नेताहरुले देश र जनता विर्सिनु असामान्य विषय भएन ।कोइराला गए, ओली आए । त्यसपछि प्रचण्ड आए, देउवा आए । चुनावमा ओली र  प्रचण्ड  मिलेर  आए  ।  चुनाव  सकिएपछि  जुटेर आए । दुइ तिहाईको सरकार बनाए । तर, मधेशलाई हेर्ने केन्द्रिय दृष्टिकोण वदलिएन, अझै आक्रामक भयो । सत्ता समीकरणका संयोजकका  हैसियतले  ओली  सरकारको  राजनीतिक व्यवस्थापनको जिम्मा लिएका एकीकृत  माओवादीका  अध्यक्ष  पुष्पकमल  दाहाल    प्रचण्डले    भने,    मधेशीलाई    सवैभन्दा   वढी   अधिकार   दिएका   छौं   हामीले   ।   कसैले   उनलाई   यो   सोधेन,   जनतालाई अधिकारदिने उनीहरु को हुन ? के  संविधान–सभा  उनीहरुको  पर्याय  थियो  ?  हो,  सभाको  अस्तित्व  स्वतन्त्र  भएपनि  सवै व्यवहारिक हिसावले सभा चार दलका नेताहरुको  विर्ता  नै  थियो  ।  सभासदहरुको  स्वतन्त्रता  कुण्ठित  थियो  ।  अझ  भनौं,  सभासदहरुले  आफनो  स्वतन्त्रताको  साँचो  चार दलका नेतालाई वुझाएका थिए ।ओली   उहिले   नै   प्रधानमन्त्री   हुन   चाहन्थे  ।  वैशाख  १२  को  भुईंचालोपछि  उनले  सरकारको  नेतृत्व  गर्न  पाएको  भए  र  त्यसमा  कांग्रेसको  पनि  समर्थन  जुटाउन  सकिएको  भए  अहिलेसम्म  समृध्दि  भित्रिइ  सकेको  हुन्थ्यो  ।  अहिले  उनी  प्रधानमन्त्री  छन  ।  भुईंचालो  पीडितहरुको  नाममा  दुइ  बर्ष अघि नै आएको अरवौं अमेरिकी डलर उनको  कव्जामा  छ  ।  यो  बर्षपनि  जाडो  शुरु भै सकेको छ । पुनःनिर्माणको प्रक्रिया सबैतिर प्रभावकारी भएको छैन । प्रक्रियाको बाटोमा पर्नेसरकारी काम पनि ठप्प छ । उहिले  मल्लकालमा  पाटन  राज्यका  शासक   वनेका   छ   प्रधानले   जनतालाई   धुरुक्क  रुवाएका  थिए  रे  ।  इतिहासमा  लेखेको कुरा हो । अहिले पनि, सरकारका कार्यकारी  प्रमुखका  हैसियतले  ओलीले  उप–प्रधानमन्त्रीहरुलाईदेश   व्यवस्थापनको   जिम्मा लगाएका छन । संविधान जारीमात्रै भएको छ । पूरै लागू भएको छैन । सरकार र मधेशी मोर्चावीच वार्ता सँधै जारी  छ  ।  विगत  चुनावमा  जितेका  सांसद  चौधरी  एकजनाले  शपथ  लिएका  छन  ।  अरु लडेको लडेकै छन । मोेर्चाका नेताहरु संसदमा फर्किएका छन । संसदमा फर्किएर मधेशका  नेताहरुले  सदाशय  प्रकट  गरेका  छन  ।  सरकारले  कुरा  सुनेन  भने  उनीहरु  जताततैस्थानीय    विकास    कार्यालयका    रुपमा  खडा  भएका  स्थानीय  निकायको  कार्यालय अगाडि धर्ना बस्ने छन । स्वास्थ्य र  स्वास्थ्य  शिक्षा  क्षेत्रको  सुधारका  लागि  डा गोविन्द केसी बर्षौंदेखि निरन्तर अनसन बस्दै आएका छन । उनका मांग र मधेशीका मांग उस्तै छन जो कहिल्यै पूरा हुने लक्षण देखिदैन ।

जनकपुरधाम । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर...

बीरगंज : रास्ट्रलाई सक्षम,समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा...

वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल...

काठमाडौंः कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो...

जनकपुरधाम । भारतीय वाणिज्य दूतावास वीरगञ्जको आयोजनमा शुक्रवार राती जनकपुरधाममा...

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...

साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...

महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...

जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...

सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...

बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...

चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...

सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...