Thu, 21 Jun 2018
ताजा समाचार
जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन || आप्रवासी कामदारका आफन्तले बुझाए ज्ञापन || हिन्दु परिषद् नेपालद्वारा राधाकृष्ण मन्दिरमा सरसफाई || डोम समुदायका बालबालिका विद्यालय भर्ना || लागुऔषध बिरुद्ध सप्ताह व्यापी कार्यक्रम सुरु || उमेशको परिवारलाई रकम हस्तान्तरण || औरहीमा प्रशिक्षण कार्यक्रम सुरु || शहिद नगर नपामा प्रशिक्षण जारी || गाउँपालिका स्तरीय वक्तित्वकला प्रतियोगिता || संचालक उपस्थित नभएपछि छलफल हुन सकेन || दालमोठ बनाउने तालिम सम्पन्न || तलबको माग गर्दै नगरपालिका घेराउ || ५ वर्ष भित्र प्रतिबद्धता पूरा गर्ने || संक्रमणकाल कायमै || नारायण पेय जलमा लेदो || भरुवा बन्दुक सहित पक्राउ || ‘चोर सिपाही खेल’, सिरहमा २७ लाखको जबरजस्ती तमसुक || संघर्ष समितिद्वारा ज्ञापन || विदेशीलाई अपहरण गर्ने ७ जना नेपाली माथि सजाय || सयौँ बिगाह जग्गाको मुआब्जा भारतले अझै दिएन || दुई राप्रपाबीच एकता प्रक्रिया शुरु || नयाँ कानूनमा पनि परिमार्जनको आवश्यकता छः मन्त्री तामाङ || सिथि नखः अर्थात् सरसफाइ दिवस || बजेटमा विपक्षी प्रदेशसभा सदस्यको असहमति || वरिष्ठ स्नायु विशेषज्ञ डा देवकोटाको दाहसंस्कार सम्पन्न || प्रदेश नं ७ मा ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ कार्यक्रम सञ्चालन || वर्तमान सरकारको कदमले प्रजातन्त्र धरापमाः सभापति देउवा || रेडियो, एफएम र टेलिभिजन विधेयक पारित || प्रधानमन्त्री ओली बेइजिङमा || सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १६ देखि ३५ वर्षका धेरै || अमेरिकालाई आप्रवासीको शिविर बन्न दिइने छैन स् ट्रम्प || ट्युनिसियामाथि इङ्ल्याण्डको जित || करेन्ट लागेर एकको मृत्यु || अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाउँछु : सभापति देउवा || उच्चस्तरीय शिक्षा आयोग पुनःगठन || वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन || प्रधानमन्त्री ओली मंगलबार चीन जाँदै || युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया || प्रदेशसभा बैठक स्थगित || गाडीको ठक्करबाट एक जनाको मुत्यु ||
महान्

बैशाख २८, २०७४


विम्मी शर्मा 


यो संसारमामहानबन्न मन नलाग्ने र महानबन्ननचाहने मानिस कोइ पनिनहोला? सबै मानिस सहीवागलतकाम गरेर महानबन्न चाहन्छन् । मानिसकोे महानतालाई मापनगर्ने यन्त्रचाँहिकुनै वैज्ञानिकले नबनाएर पकृतिले बनाएकी रैछन् । त्यो महानताको मापनगर्ने सगरमाथाको चढाइले रैछ ।

एकपल्ट सगरमाथा चढेपछि कुनै पनिमानिसको महानतायसको उचाइजतिकै उक्लिएर जान्छ । जीवनभरि अरुलाई रुवाए, कुनै भलाइनहुने कामनगरे पनि केही छैन । बस जिन्दगीमा एकपल्ट अक्सिजनबोकेरै भएपनि सगरमाथा चढ्ना साथ मान्छे आपसेआपमहान भैजान्छ । भलै त्यो मान्छे सगरमाथाबाट फर्किदा गुल्टिएर यमराजको दरवार मै किननपुगोस् तर ऊ महानचाँहिपक्कै बन्छ ।


सिद्धार्थ गौतमको समयमा यो सगरमाथाभन्ने जिनिस थियो किथिएन?यदिथियो भने राजकुमार सिद्धार्थ बुद्ध बन्नकालागियति धेरै मीहिनेत गर्थेनन् होला? खुरुक्क सगरमाथा चढ्थे र त्यहीगएर केही घण्टा ध्यान गरेर फर्किन्थे अनिमहानकहलिन्थे । यत्रो ६, ६ वर्षसम्मतपस्या गरेर आफ्नो शरीर बित्थामै सुकाए सिद्धार्थ गौतमले ।

राजकुमारबाट योगीबन्न सिद्धार्थ गौतमले त्यति टाढा बिहारमा वरको वृक्ष मूनिगएर किनतपस्यागर्नु पर्थयो र ?मजाले लड्दै, पड्दै सगरमाथा चढ्थे र त्यहाँबाट ओर्लिने बित्तिकै महान घोषित हुन्थे । सगरमाथा चढ्नु भन्दा पैले चौरी गाईको गोठालो भएर हिंडने तेन्जिगँ शेर्पालाई कसले चिन्थ्यो होला । जहाँउनले सगरमाथाको शीखरमापाइला टेके उनीमहान घोषित भए ।

आहाकति सजिलो छ यो देशमामहानबन्नलाई ? बेकारमा मान्छेहरु साहित्य लेख्छन् ।
महानबन्नलाई कसैलाई बिचारले या व्यवहारले हान्नु पर्दैन । मात्र केहीलाख रुपैंया खर्च गरेर सगरमाथा चढे पुग्छ । त्यसपछिजतिपाप गरे पनिमाफी पाइन्छ ।

फलानावा ढिस्काना सगरमाथाआरोहीले यसो गरे र उसो गरे भनेर पत्रिकामा छापिने समाचारले त्यो व्यक्तिको महानताको ग्राफलाई झनै बढाइरहेको हुन्छ । 

भलै त्यो व्यक्तिले आफ्नो सामाजिकजीवनमा एक पल्ट रगतपनि कसैलाई नदिएको होस् ? तर सगरमाथा चढ्ने बित्तिकै ऊ महान र हिरो बन्छ । त्रेतायुगमाभगवान रामको पालामापनि सगरमाथाहुन्थ्यो भने भगवानश्रीरामले बाहुनको छोरा रावणलाई मारेर बम्हहत्याको पापबोक्थेनन् होला । सीतासँगबिहागर्न जनकपुर आएकैबेला त्यहीँबाट सीतालाई लिएर सगरमाथा चढ्थे र सगरमाथाको आधार शीविरमाहनिमूनपनिमनाएर एक पन्थ दो काजगर्थे होलान् ?

किनबिचरा भगवान रामलाई त्यत्रा राक्षसहरुलाई मारेर महानबन्नु पथ्र्यो न त सीतालाई रावणद्धारा हरिनु पथर््यो । राम, लक्ष्मण र सीतातिनै जनामिलेर पिकनिक जस्तो सगरमाथा चढ्थे र महानकहलिन्थे । शक्तिवाण लागेर लक्ष्मणजी बेहोश हुन्थेनन् न मेघनाथलाई नै मार्नु पथर््यो उनले ।

न त रामकाअनन्यभक्तहनुमानलाई रावणको लँका नै जलाउनु पथर््यो । हनुमानजी त झन उडेरै सगरमाथाको शीखरमापुग्थे र जय श्रीराम लेखेको झण्डा फर्फराउँथे होलान् ?त्यो बेलाको मीडिया अहिलेको जस्तो सुपर फास्ट नभएकोले नै राम, सीता, लक्ष्मण र हनुमानले सगरमाथाको बारेमाथाहापाएनन् । महाभारतमापनिजुवाको खालमाहार्नु भन्दा सगरमाथाजसले सफलतापूर्वक चढेर ओर्लिन सक्छ उसैले हस्तिनापुरको राज्यपाउनेछ भनेर बाजीलगाउथे होलान् ।

त्यस्तै महाभारतको युद्ध सकिएर थुप्रै वर्ष राज्यगरिसकेपछि पाण्डवहरु द्रौपदीलाई साथमालिएर जुनमहापन्थगएनफर्किने गरी । बिचरा पाण्डवहरुलाई सगरमाथाको बारेमाथाहाभएको भए त्यतै जान्थे र चढ्दा वाओर्लिंदा त्यतै प्राण त्याग गरेर महानकहलिन्थे होलान् ? तर त्योबेलाकापत्रकार नारदजीले सगरमाथाको प्रचार, प्रसार गरिदिएनन् ।

न त्यो बेलानारदजीसँग ईन्टरनेट, एफएम, अनलाईन, पत्रिका र अफसेट प्रेस थिएन । त्यहीभएर हिमालले ढाकिएको सगरमाथाको चुचुरो बिचरा कसैले देखेनछन् गाँठे ।
यहीकलियुगमाहाम्रो छिमेकमाजन्मेकामोहनदास करमचन्दगान्धीलाई पनिमहानताको यो सर्टकट फार्मूलाको कारेमाथाहै रहेनछ ।

त्यहीभएर त २ सय वर्षसम्मभारतमा राज्य गरेको अगे्रंजलाई त्यहाँबाट धपाउनअहिँसात्मकआन्दोलनपनिगर्थेनन् होला? सत्याग्रहवाअनशनको पयार्य बनेकातिनै मोहनदास जो पछि गएर महात्मागान्धीको रुपमाबिश्वविख्यातभए ।

यनले २१ दिनलामो अनशनपनिगर्थेनन् होला बेकारमा । गान्धीले मज्जाले खाइवरी माटोघाटो भएर लठ्ठी टेक्दै सगरमाथा चढ्थे र पछि आपसेआपमहानकहलिन्थे होलान् ? हुनसक्छ सगरमाथाको शीखर चुमेर फर्केपछि मोहनदास गान्धीको नामबद्लिएर महात्मागान्धीको ठाउँमा सगरमाथागान्धीबन्थ्यो कि?
आफ्नो मानवीयभावना र समाज सेवाकाकारण सन्तको उपाधीपाएकीमदर टेरेसाले साँच्चैको महानबन्न समाज सेवामाअनगिनतवर्ष खर्चिनु पर्यो ।

भोका, नागाँ, वृद्ध, अपागँ र अनाथहरुको आमाबनेर सेवा गरेकीअल्वानियामाजन्मेकीमदर टेरेसाले पनिथाहा पाइनछन् शायदकिमहानबन्नकुनै अरु महानकाम या समाज सेवागर्नु भन्दा सगरमाथा चढेर सजिलैसितमहानभएर ख्याति कमाइन्छ भन्ने । 

किनपसिनाबगाउने, किन समय खर्चिने अरुकालागि । जति सकिन्छआफ्नैलागि समय र पैसा खर्च गरेर जसोतसो सगरमाथा चढने । सगरमाथा चढ्दा वाओर्लिदां नै मरिहाले पनिशहीदको जस्तो सम्मान पाइन्छ र बाँचिहाले पनिमहानभएर दुनियाभरि नाम कमाइन्छ ।

महानबन्ने यति सजिलो काइदाथाहानपाएर अहिलेसम्मकतिले गार्हो बाटो हिंडे । बिचरा डा. गोविन्द केसीको स्वास्थ्य क्षेत्रको बेथीति सुधार गर्नकालागि ११ पटक सम्मअनशनमा बसे बेकारमा । 
खुरुक्कत्यो स्लाइनपानी झुण्डयाएर अनशनमा बस्नु भन्दा त अक्सिजनको सिलिण्डर बोकेर सगरमाथा चढ्या भएकति धेरै नामकमाएर महानबनिसक्थे होलान् ?

त्यसैले लोकमान, कूलमान, गगन, जनार्दन तथा सुशिलाहरुलाई मेरो एक करोड रुपैंया बराबरको निशुल्क सल्लाह छ छोड्नुस् समाज सेवा र देश सेवाको यस्तो गार्हो काम । सजिलो बाटो रोज्नुस् र आरामले कुनै तनावनलिएर आनन्दसित सगरमाथा चढेर महानबन्नुस् ।
यो देशकाजतिपनि गुण्डा, अपराधी र पापकर्म गरेका मान्छेहरु छन् ।तिनीहरु सबैले चोखिने र आफुलाई निर्दोष बताउनेएउटै माध्यमहो सगरमाथा चढ्ने ।

न्वारन देखिको भएभरको बल लगाएर सगरमाथा चढने र ख्यातिकमाउने अनिमहानबन्ने । हिजोसम्म कसैले नचिनेको गल्लिको कुकुर पनि सगरमाथा चढेपछि विशेष हुन्छ र चन्द्रमामागएको कुकुरझैं महान । सहारा मरुभूमिवा राजस्थानको गर्मी तथा पठारमाजन्मे, हुर्केको मान्छेले जस्तोसुकै गमीपनि सह सक्दछ । उसलाई अरबको मरुभूमिमा लगर राखिदिएपनि केही फरक पर्दैन ।

तर त्यही मान्छे हिमाली भेगमा बस्नुपर्दा उसलाई गार्हो हुन्छ उसले आफुलाई सर्वाइभगर्न सक्दैन । त्यसैगरि हिमालवा पहाडमा जन्मेको शेर्पा वाअन्य पहाडी मूलको मान्छेकालागिकुनै पनि पहाड वाहिमाल चढ्न अफ्ठ्यारो हुंदैन । ऊ खुशी, खुशी चढ्दछ तर त्यही मान्छेलाई सहाराको मरुभूमिवा राजस्थानको पठारमाबाँच्नगार्हो हुन्छ । 

तर एउटा पहाड वाहिमाल चढ्दैमाकोहीपनिव्यक्तिमहानहुनै सक्दैन । संसारमाथुप्रै पहाड र हिमालीचुचुराहरु छन् जसलाई यीपर्वत श्रृखँलाहरुसँग प्रेम हुनेहरुले चढछन् नै ।

त्यसोभए सबै प्रेमीहरु आफु वाआफ्नो प्रमी या प्रेमिकाको नजरमामहान र मायालु हुनसक्छन् तर अरुकालागि हैन । आफ्नो शौक वा रहर पूरा गर्न मानिसले जुन समय र पैसा खर्च गर्दछ उसलाई त्यसले फाइदा पुरयाउँदछ र चर्चित पनि बनाउँदछ तर महानभने पक्कै बनाउँदैन । 

महानहुकालागि समाज र देशको भलो हुने कुनै कार्य गर्न सक्नु पर्दछ जसलाई आगामि पिढींले पनि सम्झिन सकोस् ।

सगरमाथा चढ्नु कुनै पनिमानिसको सफलताको घोतकहुन सक्दछ तर महानताको ब्यारोमिटर पक्कै होईन् । सगरमाथाको उचाइलाई व्यक्तिको महानतासँगमापनगर्न थालियो भने शहीदको आत्माले सराप्नेछ ।

काठमाडौँ : सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर...

वीरगन्ज । हिन्दु परिषद् नेपाल वीरगन्ज महानगर...

लालबाबु बानिया , पोखरिया । जीवनमा कहिल्यै कपी, पेन्सिल र...

जनकपुरधाम । साउदीमा मुत्युदण्डको...

जनकपुरधाम । ‘स्वास्थ्यका लागि खेलकुद,...

जनकपुरधाम । धनुषाको शहिदनगर...

चन्द्रपुर । रौतहट उद्यमशिलता तालिम ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले ...

लहान । सिरहा जिल्ला प्रशासनकार्यालय अगाडी एक पसलबाटनारायण पेय जलको...

सिरहा । सिरहाको गोलबजार १ बस्ने असेश्वर सिंहसंग एक समूहले...

सिरहा । मित्रराष्ट्र चिनियाँ नागरिक च्याङ् जी झ्याङलाई सिरहाको लहानवाट...

राजविराज : प्रदेश नं १ को सुनसरी र प्रदेश...

काठमाडौँ : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र...

भक्तपुर : कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले...

काठमाडौँ : नेवार समुदायले प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका...

बुटवल : प्रदेश नं ५ को स्थगन भएको प्रदेशसभाको...

काठमाडौँ : वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको...

धनगढी : प्रदेश नं ७ मा आन्तरिक पर्यटन प्रवद्र्धनका...

हेटौँडा : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइ बहुमतको दम्भले...

विराटनगर : प्रदेश नं १ को प्रदेशसभा बैठकले रेडियो,...

बेइजिङ : प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक...

काठमाडौँ : काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७...

वासिंटन, असार ५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई आप्रवासीको...

मस्को, असार ५ । रुसमा जारी विश्वकप फुटबलमा इङ्ल्यान्डले विजयी...

विराटनगर : करेन्ट लागेर आज मोरङमा एक जनाको मृत्यु...

चितवन : नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीलाई एक...

काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठकले उच्चस्तरीय शिक्षा आयोगलाई पुनःगठन...

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको ६३...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्यपरिषदका प्रधानमन्त्री...

सोल । उत्तर र दक्षिण कोरियाले विगत लामो समयदेखि उनीहरुबीच...

बुटवल : प्रदेश नं ५ मा आज प्रतिपक्ष नेपाली काँग्रेसको...

कपिलवस्तु ; भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा...