Thu, 21 Jun 2018
ताजा समाचार
जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन || आप्रवासी कामदारका आफन्तले बुझाए ज्ञापन || हिन्दु परिषद् नेपालद्वारा राधाकृष्ण मन्दिरमा सरसफाई || डोम समुदायका बालबालिका विद्यालय भर्ना || लागुऔषध बिरुद्ध सप्ताह व्यापी कार्यक्रम सुरु || उमेशको परिवारलाई रकम हस्तान्तरण || औरहीमा प्रशिक्षण कार्यक्रम सुरु || शहिद नगर नपामा प्रशिक्षण जारी || गाउँपालिका स्तरीय वक्तित्वकला प्रतियोगिता || संचालक उपस्थित नभएपछि छलफल हुन सकेन || दालमोठ बनाउने तालिम सम्पन्न || तलबको माग गर्दै नगरपालिका घेराउ || ५ वर्ष भित्र प्रतिबद्धता पूरा गर्ने || संक्रमणकाल कायमै || नारायण पेय जलमा लेदो || भरुवा बन्दुक सहित पक्राउ || ‘चोर सिपाही खेल’, सिरहमा २७ लाखको जबरजस्ती तमसुक || संघर्ष समितिद्वारा ज्ञापन || विदेशीलाई अपहरण गर्ने ७ जना नेपाली माथि सजाय || सयौँ बिगाह जग्गाको मुआब्जा भारतले अझै दिएन || दुई राप्रपाबीच एकता प्रक्रिया शुरु || नयाँ कानूनमा पनि परिमार्जनको आवश्यकता छः मन्त्री तामाङ || सिथि नखः अर्थात् सरसफाइ दिवस || बजेटमा विपक्षी प्रदेशसभा सदस्यको असहमति || वरिष्ठ स्नायु विशेषज्ञ डा देवकोटाको दाहसंस्कार सम्पन्न || प्रदेश नं ७ मा ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ कार्यक्रम सञ्चालन || वर्तमान सरकारको कदमले प्रजातन्त्र धरापमाः सभापति देउवा || रेडियो, एफएम र टेलिभिजन विधेयक पारित || प्रधानमन्त्री ओली बेइजिङमा || सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १६ देखि ३५ वर्षका धेरै || अमेरिकालाई आप्रवासीको शिविर बन्न दिइने छैन स् ट्रम्प || ट्युनिसियामाथि इङ्ल्याण्डको जित || करेन्ट लागेर एकको मृत्यु || अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाउँछु : सभापति देउवा || उच्चस्तरीय शिक्षा आयोग पुनःगठन || वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन || प्रधानमन्त्री ओली मंगलबार चीन जाँदै || युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया || प्रदेशसभा बैठक स्थगित || गाडीको ठक्करबाट एक जनाको मुत्यु ||
स्थानीय निर्वाचन र सीमान्त

जेठ ८, २०७४


राजकिशोर रजक 


पहिलो चरनको निर्वाचन सकेको छ ।मत परिणाम आईरहेको छ । मत परिणाम परम्परागत नै देखिन्छ । दोस्रो चरणको निर्वाचनको मिति जेष्ठ ३१ गते तय भएको छ । मधेशको माग संविधान संसोधनवाट सम्बोधननगरे सम्म शान्तिपूर्ण, स्वतन्त्र र भयरहितनिर्वाचनहुने कुरामाशंका नै छ । मधेश नेपाली राजनीतिको केन्द्रमाभएराज्यको सम्पूर्ण संसाधनमापहुँचपाएका छैन् । 

निर्वाचनलोकतन्त्रको अनिवार्य सर्त हो । जनताले आफ्नो प्रतिनिधिआवधिक रुपमानिर्वाचनमार्फत छनौट गर्छन् । जनता, राजनीतिकदल, जनप्रतिनिधि र सरकारि अधिकारि लोकतान्त्रिकशासनकाप्रमुख सरोकारवालाहुन् । यी सरोकारवालाको विचमालोकतान्त्रिकजवाफदेहिताको सम्बन्धकायम हुन्छ । अधिकार र कर्तब्यको परिभाषा स्पष्ट गरिएका हुन्छन् । 

संसद जसलाई लोकतन्त्रको मंदिर पनि भन्छ त्यहाँ समानता र न्यायको मात्र कुरा हुँदैन् सिमान्तको प्रतिनिधित्व र अधिकारलाई कटौति र निशेध गर्ने कुरा पनि हुन्छ । प्रमुखदलकामहिला संसद दलितमहिलालाई स्थानीयतहमाअनिवार्य सहभागिता गराउने व्यवस्थालाई हकाहाकिखारेज गर्न माग गरेको छ । सवै वडामा दलितमहिला भेटाउन गाह«ो छ रे ।

दलितको कारण महिलाको प्रतिनिधित्वमा असर गर्छ भने कुतर्क कतिको न्याय संगत छ ? के आधारमा संसद जस्तो गरिमामय स्थानमाविनाकुनै अनुसन्धानदलितको प्रतिनिधित्व घटाउने कुरा गरेका छन् ?जनप्रतिनिधिजनताप्रतिजवाफदेहि तथाजिम्मेवारि बोध हुनु पर्छ कि पर्दैन् ? गैर जिम्मेवार अभिव्यत्तिलोकतन्त्रमाहुदैन् दलतन्त्रवा गुटतन्त्रमा होला ।

वर्तमान तन्त्रवाट लोक तङ्ग भैसकेका छन् । तन्त्रमाथिलोकको नियन्त्रण छैन् । तन्त्रमाथि देउवा, ओलि, दहाल, थापा, नेपाल, खनालको पूर्ण नियन्त्रण कायम छ । 
राजनीतिकलोकतन्त्रले जनतालाई राजनीतिक रुपमा स्वतन्त्रता र समानताको अधिकार दिन्छ । एक व्यत्ति एक भोट एक मुल्यको विचारलाई आत्म साथ गर्छ । नेपालको राजनीतिकलोकतन्त्रमाहिमालमा १३ र १७हजार, पहाडमा २२ र ३१ हजार र तराई÷मधेशमा ४० र ६० हजार जनसंख्याको निर्धारण गरेको छ । मतलव एक व्यत्ति एक भोट एक मुल्यको सिद्धान्तलाई नजरअन्दाजगरिएको छ । 
राजनीति समाजको दर्पण हुन्छ । समाजको बनौट सोपानतन्त्रमाआधारित श्रेणिकृत छ जुनजन्मको आधारमानिर्धारण हुन्छ । प्रत्येक एक जातले आफु कुनै एक जातभन्दाश्रेष्ठ छु भने मनोविज्ञान र व्यवहार प्रदर्शन गर्छ । समाजको बनौट अलोकतान्त्रिक, असमानता र अन्यायमाआधारित छ ।

समाजमालोकतन्त्रनभए पछि राजनीतिमालोकतन्त्रहुने कुरै भएन । सामाजिकलोकतन्त्रविनाको राजनीतिकलोकतन्त्रको कुनै औचित्यहुदैन् । समाजिक र आर्थिक रुपमाअसमानभए पछि राजनीतिक रुपमा समानहुनुको खासै अर्थ हुदैन् ।
हम्रो सन्दर्भमा राजनीतिकप्रतिनिधित्वभनेको के हो ?के को र कसको प्रतिनिधित्वगर्ने भनेको हो ?दलप्रतिनिधि र जनप्रतिनिधिमा के फरक छन् ?दललोकतन्त्रको प्रमुख एक्टर हो तर दलमालोकतन्त्रको अभास सम्महुदैन् । दलपनिसिङ्गो रहेन । दलभित्र गुटगत प्रतिनिधित्व निर्णायकहुनथालेका छन् । दलको बनौटमा विविधता, समावेशिता, सह—शासनको रतीपनिगन्धपाउनमुस्किल छ । यसो देखाउनको लागिमधेशि, जनजाति, दलित, महिलाका केहि अनुहार प्राविधिक रुपमा देख्न सकिन्छ । राजनीतिकप्रतिनिधित्वभनेको जनताको चाहना, रुचि र आवश्यकताको प्रतिनिधित्वगर्नु हो । दलितको चाहना छुवाछुत मुत्त समाज, गरिमामयजीवन, समानता र स्वतन्त्रताको अनुभुतिगर्नु हो । दलितको चाहनामुलधार राजनीतिकदल र वर्तमान प्रक्रियावाट सम्भव नै छैन् ।

समाजमाजात छ त्यसैले राजनीतिमापनिजात हुन्छ । समाजमाजुनजातको ब्रचश्वहुन्छ राजनीतिमापनित्यहिजातको वर्चश्वको साथ साथै निकृष्ठता पनिकायम हुन्छ । यस्ता निकृष्ठता बिभिन्न रुपमाहामि देख्न सक्छौ । 

बाबासाहेव डा. भिम राव अम्बेडकरले सिमान्तको स्वयतता (यउउचभककभम बगतयलयmथ० विना राजनीतिकप्रतिनिधित्वको कल्पनापनिगर्न सकिदैन्भने विचार भारतको सन्दर्भमाव्यत्त गरेका थिए । दलित, मधेशि र जनजातिको स्वयतताको निर्माण हुनसकेका छैन् । यसको लागि डा. अम्बेडकरले अछुतको लागिअलगनिर्वाचन मण्डलको माग गरेका थिए ।

दलितको स्वयततानिर्माणमा अलगनिर्वाचन मण्डल नै एक मात्रविकल्पको रुपमा अगाडि सारेको थियो । दलितको अलगनिर्वाचन मण्डलको मागको विरुद्ध महात्मागान्धिभोक हरताल सम्मगर्नु पर्यो । कथित सत्याग्रहको नाममा अछुतको सत्य र न्यायको अधिकारलाई पुना प्याक्टवाट खारेज गर्न सफलभए र अछुतको राजनीतिकप्रतिनिधित्व र अधिकारवाट बञ्चितगराए । 

वर्तमान राजनीतिक प्रणालि भित्रदलित, मधेशि, जनजाति र महिलाको प्रतिनिधित्वको कुरा गर्नु भनेको दिउसै सपना देख्नु जस्तै हो । यस सन्दर्भमाबहुजनविचारक तथा राजनीतिज्ञ कांशीरामले ‘चमचायुग’ पुस्तकमादलितवाबहुजनको राजनीतिकप्रतिनिधित्वलाई चमचाको संज्ञा दिएको छ । यसलाई गहिरिएर विचार गर्दा नेपालको मुलधार राजनीतिक दलवाट प्रतिनिधित्वगर्ने दलित, जनजाति र मधेशि सहि रुपमाआ—आफनो समुदायको प्रतिनिधित्वगरिरहेका छन् ।

कदापिगरिरहेका छैन् । चमचाको रुपमाआफनो समुदायको मुलमुदासँग सम्झौतागरि एउटा चमचायुगनिर्माणमा योगदानदिईरहेको छ । 

लोकतन्त्रमा गणितको भुमिकाप्रमुख हुन्छ । गणितले नै सवथोक निर्धारण हुन्छ । सिमान्तको गणित बहुसँख्यकभएपनि राजनीतिक सत्तावाट किन र कसरि वहिष्कृत भएभन्ने सन्दर्भमा समिक्षागर्नु पर्छ । सिमान्तएकता (यउउचभककभम गलष्तथ)अनिवार्य सर्त हो ।

यदि उत्पीडनको डण्डा एउटै छ भने पिठ किन एक हुन सकेको छैन् ?दलित, मधेशि, जनजाति, महिलाआदि सवै समाजिक÷राजनीतिकव्रचश्वशालि समुदायसँग एक ढिक्का भएर लढ्नुको कुनै विकल्प छैन् । राजनीतिकलोकतन्त्रको लाभ समाजिक सम्भ्रान्तले मात्रपाउन सक्छन् । सामाजिकन्याय र समानताकोलागि सामाजिकलोकतन्त्रपुर्वसर्त हो ।

समाजिकलोकतन्त्रभनेको जातव्यवस्थाको खारेजिप्रमुखपक्षहो । जातव्यवस्था र लोकतन्त्र एक साथजान सक्दैन् । जातव्यवस्था र लोकतन्त्रअन्तरविरोधिविचार हो ।

जातव्यवस्था सोपानतन्त्र रुपीश्रेणि विभाजनहो जहाँजन्मजातकथितश्रेष्ठले बाँकि सवै सवैमाथिशासनथोपार्ने गर्छन् । सिमान्तको सहमतिमा सम्भ्रान्तको बर्चश्व (जभनझयलथ दथ अयलकभलत) कायमभएको छ ।

सिमान्तले वर्चश्व स्वीकार्ने सहमतिखारेज गर्नु पर्छ । सिमान्तआफ्नो राजनीतिकस्वयततानिर्माणमा सम्पूर्ण शक्तिनिर्माण गर्नु पर्छ । 
(लेखक सामजिक अभियन्ता हुन् ।)

काठमाडौँ : सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर...

वीरगन्ज । हिन्दु परिषद् नेपाल वीरगन्ज महानगर...

लालबाबु बानिया , पोखरिया । जीवनमा कहिल्यै कपी, पेन्सिल र...

जनकपुरधाम । साउदीमा मुत्युदण्डको...

जनकपुरधाम । ‘स्वास्थ्यका लागि खेलकुद,...

जनकपुरधाम । धनुषाको शहिदनगर...

चन्द्रपुर । रौतहट उद्यमशिलता तालिम ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले ...

लहान । सिरहा जिल्ला प्रशासनकार्यालय अगाडी एक पसलबाटनारायण पेय जलको...

सिरहा । सिरहाको गोलबजार १ बस्ने असेश्वर सिंहसंग एक समूहले...

सिरहा । मित्रराष्ट्र चिनियाँ नागरिक च्याङ् जी झ्याङलाई सिरहाको लहानवाट...

राजविराज : प्रदेश नं १ को सुनसरी र प्रदेश...

काठमाडौँ : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र...

भक्तपुर : कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले...

काठमाडौँ : नेवार समुदायले प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका...

बुटवल : प्रदेश नं ५ को स्थगन भएको प्रदेशसभाको...

काठमाडौँ : वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको...

धनगढी : प्रदेश नं ७ मा आन्तरिक पर्यटन प्रवद्र्धनका...

हेटौँडा : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइ बहुमतको दम्भले...

विराटनगर : प्रदेश नं १ को प्रदेशसभा बैठकले रेडियो,...

बेइजिङ : प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक...

काठमाडौँ : काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७...

वासिंटन, असार ५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई आप्रवासीको...

मस्को, असार ५ । रुसमा जारी विश्वकप फुटबलमा इङ्ल्यान्डले विजयी...

विराटनगर : करेन्ट लागेर आज मोरङमा एक जनाको मृत्यु...

चितवन : नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीलाई एक...

काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठकले उच्चस्तरीय शिक्षा आयोगलाई पुनःगठन...

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको ६३...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्यपरिषदका प्रधानमन्त्री...

सोल । उत्तर र दक्षिण कोरियाले विगत लामो समयदेखि उनीहरुबीच...

बुटवल : प्रदेश नं ५ मा आज प्रतिपक्ष नेपाली काँग्रेसको...

कपिलवस्तु ; भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा...