Wed, 12 Dec 2018
ताजा समाचार
स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो ||
चुनावपनि, चुनौतिपनि

साउन ८, २०७४

 

  • किशोर नेपाल




देशका छवटा पद्रेशमा स्थानीय तहको चनुाव सकिइ सकेको छ र पनि देशका जनताको मनस्थिति सुध्रिएको छैन । जो चुनावमा सक्रिय थिए, जोे पार्टीका तर्फबाट खटिएका थिए, जसले आफनो विवेक तटस्थ राखेका थिएनन, ती सवैको मन विथोलिएको छ ।

किनभने, चुनाव सकिएर पनि चुनाव वाँकी छ । दुइ नम्वर प्रदेशमा चुनावको तयारी भर्खर हुँदैछ । तीनवटा ठूला दलहरुको दावा छ : दुइ नम्वर प्रदेशको चुनावमा वहुमत उनीहरुकै आउनेछ । तर, उनीहरुमध्ये कुनै एक पार्टीसंग पनि दुइ नम्वर प्रदेशमा चुनाव गराउने शक्ति छैन ।

दइु नम्वरमा त्यस्तो लकुेको राजनीतिक रहस्य के छ जसले सरकार र प्रतिपक्ष दवुै थरीलाई तर्साइ रहेको छ ? राज्यको तहबाट लगातार अपमान, शोषण र अविश्वासझेली रहेका मधेशका जनताले अहिलेसम्म आफनो देशभक्तिको परिचय दिन पाएका छैनन । मधेश–तराइको भम्रणगर्ने जो कसैले पनि यहाँका जनताले विताइ रहेको उपेक्षापूर्ण जीवनको दृश्य देखेका छन ।

मधेश आफैंमा उपनिवेश वनेको छ आफना ठाउँहरु र राज्य दुवै थरिबाट । राज्यले तिनै ठाउँको प्रतिरक्षा गर्दछ जो सरकारका आफन्त वनेका हन्छन । सामान्य जनता राज्यले तय गरेको लोककल्याणकारी सीमाभित्र कहींं पनि भेटिदैनन । यो विडम्वना होइन ।

किनभने विडम्वना यसरी प्रकट हँदुैन । कनुैपनि राज्यले जानी जानी आफनै जनतासंग भेदभावगर्न पाउँदैन । यो स्तम्भकारले आफनो चौथाइ जीवन मधेशमा विताएको छ । वितेका तीन चार दशकदेखि मधेशले सामान्य वाहेक अरु कनुै विकासको ढोका खलुेको देखेको छैन ।

मधेशको यो नियतिका लागि कनुै एक राजनीतिक दललाई दोष दिन सकिदैन । २०४६ को पहिलो राष्ट्रिय जन–आन्दोलनसम्म एकाधिकारवादी राजतन्त्रात्मक व्यवस्थाले मधेशको विकासलाई तिव्रता दिने नाउँमा अवरुद्ध तुल्याायो । तर, राजतन्त्र कहिले पनि मधेशको मित्र भएन ।

कारण राजनीतिक थियो । लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि संघर्षको रुपरेखा मधेशमा नै तयार हुन्थ्यो । राजनीतिक हिसावले मधेश वहुतै उद्वेलित थियो । उद्वेलन यतिसम्म चर्को भयो कि राजाको लोकतन्त्र विरोधी नीतिका विरुद्ध मधेश भूमिमा नै राजामाथि वम प्रहार भयो : पहिलो पल्ट जनकपुर र दोस्रो पल्ट विराटनगरमा ।

यी घटनापछि राजतन्त्रले मधेशको शासनमा राजनीतिक विचारका विरुद्ध चर्को नीति अख्तियारगर्न स्वाभाविक थियो ।

प्रजातन्त्रको पनुस्र्थापनापछि पनि मधेशमा विकासका उल्लेख्य काम हनु सकेनन । कांग्रेस नेतृत्वको केन्द्रिय सरकार वलियो छउन्जेल कामगर्ने गर्ने भनियो । पछि मध्यावधि निर्वाचनले कांग्रेसलाई कमजोर तुल्याइ दियो । कांगेस्र पार्टीका नाममा वनेका गुटहरुले मधेशको राजनीतिलाई सखाप पारे ।

जनकपुरधाम जस्तो शहरमा कांग्रेस कांग्रेस वीच फूटको खेती गरियो । महामना महेन्द्र नारायण निधि जस्ता नेतालाई अपमानित तुल्याउने गतिविधि भए । अहिले मधेशको समस्या चर्किदै गएका वेला कांग्रेसले आफनो महाभूल स्वीकारेको छ ।

काग्रेसले मधेशको राजनीति र विकासका मामिलामा गम्भीर ध्यान नदिंदा आपूm पछाडि परेको कवूल गरेको छ । भोलिका दिनमा पार्टी राजनीतिमा असरपर्न नदिने अठोट गरेको छ कांगेस्रले । त्यसको लेखाजोखा भोलिको दिनमा हनुेछ ।

तर, मधेशको स्थिति सम्हाल्न भनेजति सजिलो छैन । मधेशमा भौतिक पलु, पलुेसा, कल्भर्ट, कलुो र बाटोघाटोमात्र विग्रिएका होइनन, राजनीतिक संवादका लागि आवश्यक पलु, पलुेसा, कल्भर्ट, कलुो र बाटोघाटो पनि विगिए्रका छन ।

धेरै नयाँ पार्टीहरु बनेका छन पुरानै छानो खाँवो उधारेर । पछिल्लो समयमा जन्मेका मधेशका पार्टीहरु दायाँ–वायाँ विभिन्न नाममा विभाजित छन । ती पार्टीहरुले आफनो आधार सम्पूर्ण रुपले बनाउन सकेका पक्कै छैनन । तर, पुराना र ठूला पार्टीका आधारहरु ध्वस्त तल्याएका छन ।

भर्खरै गठन भएको राष्ट्रिय जनता पार्टी, नेपालले मधेशको हितहेर्ने आशा सवैले गरेका छन । राजपा नेपालले जनताको यो विश्वासको सम्वोधन कसरी गर्नेछ ? अहिलेका लागि हेर्नपर्ने मख्य करुा यति नै हो । दइु नम्वर पद्रेशमा स्थानीय तहको चनुाव पहिले सवै पार्टीहरुले आ–आफनो हैसियतको जाँच गरेनन भन ेसवकौ ेभविष्य संिदग्ध वन्नछे ।

यो पटकको चनुाव स्थानीय तहका्े भएपनि यसल ेमधशेबाट सवलौई राजनीतिको राष्ट्रिय परिदृश्य देखाउने आशागर्न सकिन्छ । देशमा संविधान वनेको छ ।

त्यो वनेको संविधानसंग मधेशको विमति छ । यो नै विवादको मख्ुय कडी हो । पुरै देशको संविधान वनाउन वसेका नेताहरुले यो कस्तो संविधान वनाए जसमा एउटा परुै प्रदेश र मधेशले छोेएका अन्य पद्रेशका नागरिकहरुको विमति छ ? यो विमतिलाई मेटने सहमति र प्रयत्न सत्तापक्ष र प्िरतपक्ष दवुैले गर्न चाहेका छैनन ।

सहमतिको नाममा गोहीको आँश ुचहुाएर समस्याको समाधान हुने होइन । न त विमतिको नाममा हामीले जे गर्यौं त्यही ठीक छ, अव यसमा दायाँवायाँ हँदुैन भनेर लौरो देखाउनमुा नै कनुै वुिद्धमानी छ । नेताहरुको कारणले देशको भौमिक अखण्डतालाई नै संकटमा पार्ने यस्ता कर्महरुको के अर्थ हुन्छ ? तर, देश यस्तरी नै चलेको छ ।

नेताहरुको मूढ आग्रहबाट देश सँधै चल्दैन । पार्टीहरु जतिसुकै वलियो हुन, जतिसुकै राज्य केन्द्रित हुन र जतिसुकै लोकप्रिय हुन जनताले नपत्याएको दिन राजा–महाराजा, तानाशाह, अधिनायकवाद सवैको अन्त्य हुन्छ । जनतालाई जिस्क्याएर, धम्क्याएर, तर्साएर, थनुेर, गोली ठोकेर शासकहरुको वर्चस्व वच्ने थियो भने देश अहिले यति अगाडि आइपग्ुने थिएन ।

देशमा अहिले देखिएका समस्या राजनीतिक मात्रै होइन । हामी आर्थिक रुपले यति तल गिरी सकेका छौं, यथास्थितिमा हामी धानिन सक्दैनौं । राजनीतिलाई त हामी सधुार्न सक्छौं । तर, सामाजिक विखण्डनलाई रोक्न, विभेद हनु नदिन, समाजको समावेशी चरित्र कायम राख्न हामीले गर्नुपर्ने काम धेरैछन ।

स्थानीय तहको चुनाव सकिएका प्रदेशहरुमा अहिले यही समस्या खडा भएको छ । सिंहदरवारको अधिकार गाउँमा त आएको छ, तर संगसंगै सिंहदरवार पनि आएको छ । मधेशमा चुनाव हुन वाँकी नै छ । तर, यहाँ अन्यत्रका भन्दा समस्याहरु धेरै छन ।

यो अवस्थामा सामान्य मानिसको मनस्थिति स्थिर रहन सक्दैन भने यो स्वाभाविक नै हो । सामान्य मानिसको मनस्थिति जस्तै राष्ट्रिय जनता पार्टी, नेपालको मनस्थिति पनि स्थिर रहन सकेको छैन । चुनावमा भागलिने र नलिने कुरामा मधेशका नेताहरु व्दिविधामा देखिन्छन ।

जन–विद्रोह र आन्दोलनको बाटो अलमलिएको अहिलेको अवस्थामा राजपा नेपाल अँध्यारोमा बलेको मसाल बनेर अरुलाई बाटो देखाउन तयार हुनुपर्दछ ।

किनभने, अहिले सरकार, प्रतिपक्ष, व्यवसायी र सामान्य जनता, सवैले उसैको इशारा पर्खिएको छ ।अहिलेका लागि असोज २ गते चुनाव पनि हो र चुनौति पनि हो । यसको सामना राजनीतिक नियम अनसुार नै गरिनु पर्दछ । 

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...