Fri, 03 Aug 2018
ताजा समाचार
अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते || इन्डोनेसिया र चीनमा भूकम्प || एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो || जिम्बाबेमा विपक्षीद्वारा मतपरिणाम बहिस्कार || दुई मन्त्रीलाई शपथः चार महिला || रु २१ अर्ब ८० करोड राजश्व संकलन || पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृत || भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा नयाँ संरचना बन्दै || मन्त्री विश्वकर्माद्वारा निरीक्षण || आयुर्वेद, प्राकृतिक चिकित्सा पाठ्यक्रममा समावेश हुने || ट्रम्पको भारत भ्रमण निश्चित भइनसकेको अमेरिकी भनाइ || पिएमएल–एन नेताद्वारा पूर्व प्रधानमन्त्री शरीफसँग भेट || क्यालिफोर्निया डढेलोबाट एक हजार घर नष्ट || म्यानमारमा बाढीका कारण डेढलाख मानिस विस्थापित || सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई यातना नदिइएको पुष्टि || गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दैछः स्रोत || मुलुकलाई काठमा आत्मनिर्भर बनाउँछौँ : वनमन्त्री बस्नेत || दोलखामा ४.२ रिक्टरको परकम्प || घरजग्गा कारोवारबाट रु दुई करोड २८ लाख राजश्व || राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम अनुमोदित || आँखा पाक्ने रोगका बिरामी बढे || सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने : अध्यक्ष || ट्याक्टर दुर्घटनामा दुईको मृत्यु || विकास र समृद्धिको नारा पूरा गर्न सक्दैनः नयाँ शक्ति || स्वास्थ्य सेवा केन्द्रमा सिलबन्दी || दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु हुन्छ : मन्त्री अधिकारी || प्रदेश नं १ : दुई विधेयक पारित || पैसा र पहुँच नहुनेले सेयरमा हेरेरै बस्ने प्रवृत्तिको अन्त्यः मन्त्री || डुबेर बालिकाको मृत्यु || क्रिकेटः श्रीलंकाले पहिलो ब्याटिङ रोज्यो || राष्ट्रसंघीय महासचिव जापान जाने || प्रदेश नं. ७ प्रदेशसभा सदस्यद्वारा समसामयिक विषयमा ध्यानाकर्षण || महिला शिक्षित नभएसम्म सामाजिक विकृति अन्त हुन्न : मुख्यमन्त्री राउत || काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने || बडाहाकिमका छोरा बने देशकै सर्वोकृष्ट किसान || पर्सागढीमा ‘विपन्नको आँगनमा मेयर’ कार्यक्रम || शोक प्रस्ताव पारित || कुरा गरिरहेकै समयमा मोबाइल फोन विस्फोट हुँदा युवकको मृत्यु || नेपाली क्रिकेटको तीन दशकः एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ || नयाँ दिल्लीमा दलालको फन्दाबाट ३९ नेपाली महिलाको उद्धार ||
शिक्षा सन्दर्भ
रासस

महेन्द्रनगर, धनुषा : प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले महिला शिक्षित नभएसम्म सामाजिक विकृति अन्त हुन नसक्ने बताउनुभएको छ । उहाँले सामाजिक विकृतिले मानव अधिकारलाई चुनौती दिँदै आएको उल्लेख गर्नुहुँदै सामाजिक विकृति अन्तका लागि महिला शिक्षित हुनु आवश्यक रहेको बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनकपुरमा आज आयोजना गरेको २४औँ प्रकाश मानव
पुरा पढ्नुहोस ...

राजनिति
रासस

काठमाडौँ : नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्व नेता जोशीको सम्मानमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा तीन दिन
पुरा पढ्नुहोस ...

भर्खर अपडेट
फोटो फिचर
टुडे समाचारदाता, साउन १६, २०७५
वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले ‘विपन्नको आँगनमा मेयर’ कार्यक्रमसहित चालु आर्थिक वर्ष ०७५/०७६ को वजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पर्सागढी नगरपालिका वडा नं ८ को कार्यालय हरपुरमा आयोजित सार्वजनिकीकरण कार्यक्रममा मेयर लोकनारायण यादवले गाउँमा दलित विपन्न समुदायको जनसंख्या बढी देखिएकोले उनीहरुको जीवनस्तर उकास्नका लागि विपन्नको आँगनमा नगर प्रमुख कार्यक्रम ल्याइएको जानकारी दिए । ‘नगरमा अझैपनि कतिपय विद्यालय जाने उमेरका
रासस, साउन १५, २०७५
लहान : प्रदेश नं २ मातहतका यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य स्थगित गरेको छ । यातायात व्यवस्था विभागले नयाँ चालक अनुमतिपत्र (लाइसेन्स) का लागि गत आइतबारदेखि अनलाइन फारामको आवेदन खुला गरेको थियो । विभागले अनलाइन फाराम खुला गरेकै दिन प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले तत्काल अनलाइन फारामबाट पुरा पढ्नुहोस ...

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति...पुरा पढ्नुहोस

काठमाडौँ : नेपालको इतिहासमा पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम दुई तिहाइले अस्वीकृत भएको छ...पुरा पढ्नुहोस

धनगढी : प्रदेश नं ७ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालय मातहत खानेपानी तथा...पुरा पढ्नुहोस

काठमाडौँ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठकोे उत्पादनमा वृद्धि र त्यसको उपयुक्त व्यवस्थापनबाट मुलुकलाई...पुरा पढ्नुहोस

काठमाडौँ : दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । दिउँसो २...पुरा पढ्नुहोस

काठमाडौँ : राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको...पुरा पढ्नुहोस

Your Advertisement Here
Your Advertisement Here
रासस, साउन १७, २०७५
काठमाडौँ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) लाई लक्षित गरी निर्माण र मर्मत भइरहेका भौतिक पूर्वाधारको आज निरीक्षण गर्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित कराते हल, पौडी पोखरी, कन्फ्रेन्स हल, सुटिङ रेन्ज र च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको उहाँले निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव पुरा पढ्नुहोस ...
क्रिकेटः श्रीलंकाले पहिलो ब्याटिङ रोज्यो
काठमाडौँ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)
पुरा पढ्नुहोस ...
नेपाली क्रिकेटको तीन दशकः एक दिवसीय
काठमाडौँ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)
पुरा पढ्नुहोस ...
एसियन गेम्सको तयारीमा रहेका पाँच फुटबल
काठमाडौँ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)
पुरा पढ्नुहोस ...
एसियाड तयारीका लागि गल्फ खेलाडी थाइल्याण्डतर्फ
काठमाडौँ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)
पुरा पढ्नुहोस ...
साउन १७, २०७५ रासस
काठमाडौँ : राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को आज बसेको ७० औँ बैठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान विषयको पाठ्यक्रम विकासका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न सो बैठकले उक्त निर्णय गरेको हो । परिषद्ले गरेको
साउन १६, २०७५
महेन्द्रनगर, धनुषा : प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले महिला शिक्षित नभएसम्म सामाजिक विकृति अन्त हुन नसक्ने बताउनुभएको छ । उहाँले सामाजिक विकृतिले मानव अधिकारलाई चुनौती दिँदै आएको उल्लेख गर्नुहुँदै सामाजिक विकृति अन्तका लागि महिला शिक्षित हुनु आवश्यक रहेको बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनकपुरमा आज
अन्तर्वार्ता
कार्तिक २८, २०७४
रोशन जनकपुरी फ्रान्सीसी नाटककार स्यामुअल बेकेटको एउटा प्रसिद्ध नाटक छ —
बैशाख ४, २०७४
आउँदो बैशाख ९ गते जनकपुरको महावीर युवा कमिटीको निर्वाचन हुन गईरहेको छ । निर्वाचनको तयारी
साउन १५, २०७५ टुडे समाचारदाता
काठमाडु । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ । लोकतान्त्रिक मूल्य मान्यताविपरित सरकार अधिनायकवादी बाटोमा अघि बढेकाले खबरदारी गर्न भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई लोकतान्त्रिक मूल्य र मान्यताप्रति विचलन नहुन दबाब दिने पुरा पढ्नुहोस ...
लेखहरु
साउन १८, २०७५ रासस
चितवन : आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४÷७५ मा रु २१ अर्ब ८० करोड ५२ लाख दुई हजार राजश्व संकलन गरेको छ । रु १८ अर्ब ८० करोड ७८ लाख दुई हजार राजश्व अन्तःशुल्कबाट संकलन भएको हो । अन्तःशुल्कमा मदिरासँगै चुरोट, सूर्ती, सिमेन्ट र रंग पर्दछन् । मदिराबाहेक अन्यबाट रु एक अर्बभन्दा कम राजश्व संकलन भएको कार्यालय प्रमुख थानप्रसाद पंगेनीले जानकारी दिनुभयो । आन्तरिक राजश्व कार्यालय भरतपुरले चितवन र नवलपुर (पूर्वी नवलपरासी) जिल्ला हेर्दै आएको छ । दुई जिल्लामा १२ मदिराजन्य उद्योग छन् । चितवनमा तीन बियर पुरा पढ्नुहोस ...
घरजग्गा कारोवारबाट रु दुई करोड २८ लाख राजश्व

म्याग्दी : जिल्लामा घरजग्गा कारोवारबाट आर्थिक वर्ष २०७४÷७५ मा रु दुई करोड २८ लाख

पुरा पढ्नुहोस ...
पैसा र पहुँच नहुनेले सेयरमा हेरेरै बस्ने प्रवृत्तिको अन्त्यः मन्त्री

दोलखा : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा र पहुँच हुनेले स्रोत साधनमा

पुरा पढ्नुहोस ...
वृद्धि गरेको कर फिर्ता लिने वीरगञ्ज महानगरपालिको निर्णय

पर्सा : वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७५ का लागि निर्धारण गरेको करको नयाँ दरलाई

पुरा पढ्नुहोस ...
आजको रशिफल
  • मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

    आँटेकोे र ताकेको कार्य पुरा होला । घरमा अतिथीको आगमन हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

  • मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

    महिला वर्ग बाट सहयोग पाइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ ।

  • सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

     बिवाद एवं चिन्ता बढ्नेछ । पैतृकसम्पत्तिमा विवाद बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

  • तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

    नजिकको व्यक्तिवाट सहयोग पाइएला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

  • धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

    आकस्मिक धन लाभ हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । वैदेशिक कार्य अघि बढ्नेछ ।

  • कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

    कला र गलाको प्रभाव बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ ।

  • मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

    नसोचेको ठाउँ बाट धन हात पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मध्यम खाले दिन छ । 

  • मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

    अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

  • बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

    नयाँ कामको अवसर मिल्नेछ । रोकिएको धन हात पर्ला । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

  • कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

    लगनशीलताले कामहरु अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

  • कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

    नयाँ व्यक्तिसंग भेट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

  • बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

     आर्थिक क्षेत्रमा सङ्कट आउला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । होस पुर्याएर कार्य गर्नु होला ।