Sun, 24 Feb 2019
ताजा समाचार
संघले प्रदेशलाई पोष्टम्यान बनायो : मन्त्री साह || गायत्री महायज्ञ ऐतिहासिक बनाउन हिन्दू परिसद द्वारा बीरगंजमा शोभायात्रा निकलियो || ईनर्वाका सई गौत्तमको सक्रियता,चरेश सहित एक पक्राउ || प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन || ‘बुद्धको देशमा बुद्धको प्रचार’ || मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ || लाइसेन्सको नाममा ५ लाख ठग्ने पक्राउ || महिला हिंशा न्युनिकरण तालिम सुरु || प्रदेश २ मा ६ सय १ मानवअधिकार हननका घटना || बलिकाको बलात्कारपछि हत्या गर्ने ‘हाम्ली डन’ पक्राउ || १६ औं बार्षिक साधारण सभा सम्पन्न || निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ || बलात्कार अभियोगमा १ पक्राउ || सीमावर्ती क्षेत्रमा उच्च सतर्कता || बलात्कारपछि बालिकाको हत्या, ४ पक्राउ || करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु || आज प्रजातन्त्र दिवस : मुख्यमन्त्री राउतद्धारा शुभकामना सन्देश जारी || कारको ठक्करबाट पैदलयात्रीको मृत्यु || कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने ||
पुरानो सोच त्यागी नया सोचको साथै अघि बढ्नु पर्छ वड़ा अध्यक्ष झा

कार्तिक ३०, २०७५
२०६१ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिक बाटराजनितिक यात्रा शुरू गरी स्थानीय निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालवाट निर्व्चित भएका गौर नगरपालिका वड़ा नम्बर २ का वड़ा अध्यक्ष राकेश कुमार झा सित आर्थिक वर्ष २०७५।२०७६ मा वड़ा स्तरीय योजना तथा समसामयिक विषय वास्तुको विषयमा राकेश कुमार यादवले लिइएको अन्तर्वार्ता । 
 चालू आर्थिक वर्षमा तपाईले वार्डमा विकासको लागि कुन कुन योजना राख्नु भएको छ ?
चालू आर्थिक वर्षमा नगरपालिका कार्यालयबाट ५० लाख रकम बजेट पाएको र सो मध्ये १० लाख रुपैयागौर राईस मिलकोजगगा अधिग्रहणको लागि गएको र बाकि रहेको ४० लाख रुपैयाको विकास निर्माणमा खर्च गर्ने योजना बनाएको छू । 
के कस्ता योजना छनौट गरी कार्यान्वयन गर्नु हुन्छ ?
आफ्नो वार्ड अंतर्गत पर्ने महादेवपट्टी टोलमा पानी निकासको समस्या रहेको हुदा सो वार्डमा तत्काल नाला निर्माणको लागि १० लाख , सड़क ढलानमा २ लाख , धर्म संस्कृति जगेर्नाको लागि ३ लाख ,सटर रहित भवन निर्माणको जुड़ माध्यमिक विद्यालयमा ५ लाख , दैविक प्रकोप नियंत्रणको लागि १ लाख , महिलाहरुको सशक्तिकरणको विभिन्न शिपमूलक कार्यक्रम सञ्चालनको ६ लाख रकम छुट्याइएको छ , नया सड़क निर्माणको ५ लाख , शुद्ध खानेपानीको लागि ५ लाख ,नाला मरमत ,पोखरि पूर्णको लागि २ लाख रकम छुट्याइएको छू । 
योजनाहरु कसरी कार्यान्वयन गर्ने सोच राख्नु भएको छ ? 
छनौट गरिएको योजना जनताको प्रत्यक्ष सहभागितामा पारदर्शिता रुपमा कार्यान्यवयन गराउने निति लिएको छू । जनताले दिएको मतको कदर गर्दै अघि बढ़ने उदेश्य मेरो रहेको छ । बजेट दुरूपयोग नहुने उदेश्यले कोटेशन र उपभोक्ता समिति मार्फत कार्य गर्ने छू । 
 नगरपालिकाले वड़ाको विकास प्रति कस्तो भावना राखेकेका छन  
नगरपालिकाले सवै वडाको स्तरीय विकास होस भन्ने सोच राखेका छन । नगरप्रमुख अजय कुमार गुप्ता विकास प्रेमी मानसिकताका भएकोले भ्यायसम्मको सहयोग गरी रहेका छन । उहाले जनताको काम समयमा सहज रुपमा गर्नु पर्ने दवाव दिनु हुन्छ । 
तपाई जनताको प्रतिनिधि भएर काम गरी राख्नु भएको छ कस्तो महसूस भई रहेको छ  ?
जनताको सेवा गर्ने मौका पाएकोमा आफुलाई खÞुशी महसूस भैरहेको छ । विकासको कार्य गर्नुमा कुनै किसिमको असहज भैरहेको छैन जहा सम्म वड़ाका जनताले मलाई सहयोग गरी राख्नु भएको छ । 
अंतमा तपाई यस पत्रिका मार्फत के सन्देश दिन चाहनु हुन्छ ? 
अहिले मुलुकमा तीन तहका सरकार रहेका छन । स्थानीय ,प्रादेशिक र संघीय सरकार रहेको ले जनताको विकासको लागि तिनै सरकार विच सहकार्य ,समन्वय हुनुपर्छ । केंद्रीय सरकार ले प्रादेशिक सरकार तथा प्रदेश सरकारले स्थानीय सरकार सित विभेद गरे भन्ने मुलुक र जनताको विकास हुन सक्दैनन  । नगरप्रमुखले वड़ा अध्यक्षलाइ सहयोग गर्नु पर्ने हुन्छ भने वड़ा अध्यक्षले जनताको भावना अनुसार कार्य गर्नु पर्ने हुन्छ । आगामी आर्थिक वर्षमा शिक्षा स्वास्थ्यको अवस्था सुधार गर्न बढ़ी लागि गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । रौतहटको शिक्षा र स्वास्थ्यको अवस्था न्यून रहेकोले सुधार गर्न लगानी गर्नुपर्ने भएको हुदा यस प्रति सवैले ध्यानु दिनु पर्छ । पुराणों व्यवस्था परिवर्तन भई संघीय व्यवस्था लागु भएकोले विकासमा पनि पुराणों सोच  त्याग गरी आधुनिक र बैज्ञानिक सोच लिई सहयोग गर्न स्थानीय सित आग्रह गर्दछु ।  

जनकपुरधाम । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर...

बीरगंज : रास्ट्रलाई सक्षम,समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा...

वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल...

काठमाडौंः कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो...

जनकपुरधाम । भारतीय वाणिज्य दूतावास वीरगञ्जको आयोजनमा शुक्रवार राती जनकपुरधाममा...

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...

साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...

महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...

जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...

सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...

बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...

चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...

सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...