Sun, 24 Feb 2019
ताजा समाचार
संघले प्रदेशलाई पोष्टम्यान बनायो : मन्त्री साह || गायत्री महायज्ञ ऐतिहासिक बनाउन हिन्दू परिसद द्वारा बीरगंजमा शोभायात्रा निकलियो || ईनर्वाका सई गौत्तमको सक्रियता,चरेश सहित एक पक्राउ || प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन || ‘बुद्धको देशमा बुद्धको प्रचार’ || मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ || लाइसेन्सको नाममा ५ लाख ठग्ने पक्राउ || महिला हिंशा न्युनिकरण तालिम सुरु || प्रदेश २ मा ६ सय १ मानवअधिकार हननका घटना || बलिकाको बलात्कारपछि हत्या गर्ने ‘हाम्ली डन’ पक्राउ || १६ औं बार्षिक साधारण सभा सम्पन्न || निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ || बलात्कार अभियोगमा १ पक्राउ || सीमावर्ती क्षेत्रमा उच्च सतर्कता || बलात्कारपछि बालिकाको हत्या, ४ पक्राउ || करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु || आज प्रजातन्त्र दिवस : मुख्यमन्त्री राउतद्धारा शुभकामना सन्देश जारी || कारको ठक्करबाट पैदलयात्रीको मृत्यु || कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने ||
‘अधिकृत र सहलेखापाल सरुवा भएको ५ महिना भयो, तर साँचो पनि दिएका छैन’

माघ १, २०७५
  •                                    विश्वमोहन यादब

  •                       प्रमुख, नवराजपुर गाउँपालिका (सिरहा)


गाउँपालिकाको अवस्था के छ ?
–    विगतको भन्दा राम्रो छ । तत्कालिन अधिकृत र सहलेखापाल कार्यालयलाई लथालिङ पारेर सरुवा भई जानुभयो । अहिले केहिदिन अगाडी मात्र प्रशासकीय अधिकृत, लेखापाल र नायब सुब्बा आउनुभएको छ । उहाँहरु विगतको भन्दा पारदर्शी रुपमा काम गर्नुहुन्छ । बोर्ड मेम्बरहरुसँग बुँदागत रुपमा छलफल गरी कार्यसम्पादन गर्नुहुन्छ ।
विकास निर्माणको काम कसरी अगाडी बढ्दैछ ?
–    तत्कालिन प्रशासकिय अधिकृत र सहलेखापालका कारण एकदमै समस्या भइरहेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा तत्कालित प्रशासकीय अधिकृत ललन यादब र सहलेखापाल अशोक यादब कहिल्यै कार्यालयको समयमा आउनु भएन । महिनामा मात्र १० दिन आउनुहुन्थ्यो । अधिकृत आएको दिन सहलेखापाल नआउने र लेखापाल आएको दिन सहलेखापाल नआउने गर्नुहुन्थ्यो । जसले गर्दा एकदमै गाहे भयो । सबै थोक अन्यौल पारेर सरुवा हुनुभयो । सरुवा भएको ५ महिना वितिसक्दा पनि अहिलेसम्म दराजको साँचोसम्म हस्तान्तरण गर्नुभएको छैन ।
त्यही कारण विकास निर्माण प्रभावित बन्यो त ?
–    चलाएको गाउँपालिकाको बजेट अहिलेसम्म सार्वजनिक गर्नुभएको छैन । कागजात पनि बरबुजारथ नगरेको अवस्था छ । बरबुजारथ नगर्नुका साथै रमाना समेत नलिइ सरुवा भएर अन्य गाउँपालिकामा कसरी हाजिर हुनुभयो आश्चर्य लागेको छ । साउनदेखि अफिस आएको छैन । पटक पटक ताकेदा गर्दा समय दिनुहुन्छ । तर समय दिने काम मात्र गर्नुभयो, अहिलेसम्म आउनुभएको छैन । कोलेनिका प्रमुख ज्युले पहिले पनि उहाँहरुलाई भन्नुभएको थियो कि सरुवा भएर जानुअगाडी हरहिसाव सार्वजनिक गर्न । तर सबैको कुरा नमानी कानुनलाई लत्याएर यहाँबाट सरुवा हुनुभयो ।
हरहिसाव सार्वजनिक नगरी अधिकृत र सहलेखापाल सरुवा भएपछि कति गाहे भइरहेछ ?
–    उहाँहरुको कारणले गाउँपरिषद् गर्न ढिलो भयो । असारमै हुनुपर्ने परिषद बल्ल जसोतसो पुस २४ गते गर्यौं । हरहिसाव नदिँदा र कागजात समेत ढराजमा बन्द गरी साँचो बोकेरै गएका कारण बैंक स्टेटमेन्टको आधारमा परिषद गर्नुपर्यो ।   
अब के गर्नुहुन्छ त ?
–    अब कारबाहीको प्रक्रिया अगाडी बढाएका छौं । गत आर्थिक वर्षको आय–व्याय सार्वजनिक गर्न प्रशासकीय अधिकृत र सहलेखापाललाई औपचारिक पत्र पनि पठाएका छौं । यदि अझै वास्ता नगरे दोस्रो पत्र पठाउँछौं । तरपनि आएन भने तेस्रो पत्र पठाउँछौं । झै बरबुजारथ गर्न तयार नभए कानुन बमोजिम अगाडी बढ्ने सोच छ ।
यो आर्थिक वर्षको काम सुरु भयो की ?
–    चालु आर्थिक वर्षको परिषद् भर्खर गरेका कारण १० दिनपछिबाट विकास निर्माणको काम सुरु हुन्छ । नवराजपुरको वडा नम्बर १ देखि ५ सम्म ढलान कार्यका लागि बजेट विनियोजन गरेका छौं । अहिले गाउँपालिकाको कार्यालय नै छैन । कार्यालयका लागि अढाई विघा जग्गामा बाउन्ड्री र माटो पुर्ने काम गर्छौ । अगामी आर्थिक वर्षमा भवन निर्माण गर्ने योजना छ । विगतमा जेसिबी, दुई टिपर र दुई वटा ट्याक्टर खरिद गरेका थियौं । यस आर्थिक वर्षमा ग्रेडर, रोलर र सेफ्टी ट्यांक खरिद गछौं । यति भएपछि विकास निर्माणको काम तिब्र गतिमा हुने विश्वास छ । साथै सोलार सडक वत्ति पनि पाँचै वडामा जडान गर्न बजेट विनियोजन गरेका छौं ।
तत्कालित अधिकृत र सहलेखापालले विभिन्न समान खरिद गर्दा व्यापक अनियमितता गरेको चर्चा चलेको छ ।

के हो यर्थात ?
–    अहिलेसम्म हरहिसाव दिएको छैन । अधिकृत र सहलेखापालले सिस्टम अनुसार काम नगरी मनोमानी गर्नुभएको यर्थात हो । बजेट खर्च गर्दा गाउँपालिका प्रमुखसँग तोक लगाउनु पर्ने हुन्छ । तर अधिकृत र सहलेखापालले मसँग कहिल्यै तोक नै नलगाई आफुखुसी बजेट खर्च गर्नुभएको छ । धेरै समान खरिद गर्दा मलाई जानकारी सम्म गराएको छैन । टेबुल, कुर्सी र दराज खरिद गर्दा पनि कमिशन उहाँहरु खनुभएको छ । भोलीको दिनमा बरबुजारथ गर्दा सबै कुरा छर्लङ हुन्छ ।

तत्कालिन अधिकृत ललन यादब र सहलेखापाल अशोक यादब सरुवा भएको ५ महिना वितिसक्दा पनि बरबुजारथ गर्नुभएको छैन । उहाँहरु टेबुल, कुर्सी र दराज खरिद गर्दा पनि कमिशन खानुभएको छ । बरबुजारथ गरेपछि सबै छर्लङ हुन्छ ।

 

जनकपुरधाम । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर...

बीरगंज : रास्ट्रलाई सक्षम,समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा...

वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल...

काठमाडौंः कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो...

जनकपुरधाम । भारतीय वाणिज्य दूतावास वीरगञ्जको आयोजनमा शुक्रवार राती जनकपुरधाममा...

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...

साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...

महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...

जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...

सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...

बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...

चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...

सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...