Thu, 21 Feb 2019
ताजा समाचार
प्रदेश २ मा ६ सय १ मानवअधिकार हननका घटना || बलिकाको बलात्कारपछि हत्या गर्ने ‘हाम्ली डन’ पक्राउ || १६ औं बार्षिक साधारण सभा सम्पन्न || निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ || बलात्कार अभियोगमा १ पक्राउ || सीमावर्ती क्षेत्रमा उच्च सतर्कता || बलात्कारपछि बालिकाको हत्या, ४ पक्राउ || करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु || आज प्रजातन्त्र दिवस : मुख्यमन्त्री राउतद्धारा शुभकामना सन्देश जारी || कारको ठक्करबाट पैदलयात्रीको मृत्यु || कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने || सिरहामा खाद्यान्न उद्योगहरु अनुगमन नहुदा सर्वसाधारण स्वास्थ्यमा सास्ती || सिरहामा जनताको पसिनाले तिरेको राजस्व चौपट || ‘संघीय र प्रदेश सरकार असफल भयो’ || महतो र यादव हटाइए || ३ हजार घुस सहित पक्राउ || दाइजो लिनेलाइ कुष्ठरोग : राज्य मन्त्री यादव || जगदम्बाको प्रदुषण नियन्त्रण गर्न देखेर पनि नदेखे झै गर्ने || बालबालिकालाई शैक्षिक सामग्री र ज्येष्ठ नागरिकलाई कम्बल बितरण || बगदहमा स्वास्थ्य चाैकी भवनको उद्घाटन , पहिलो सेवाग्राही नगर प्रमुख || चाउचाउको बोर्ड राखेर मरिच तस्करीको नयाँ तरिका || गौशालाको शिक्षा निती नमुना बनाईने : उपसचिव खडका || ट्रक दुर्घटना हुँदा दुईको मृत्यु || तीन कोइराला एउटै मालामा || काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध , मधेशी सहिद पार्क बनाउने निर्णय || मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी || भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी विमान कोलम्बियामा || सर्लाहीमा ट्राफिक कम्युनिकेशन एप्लिकेसन मार्फत सवारीसाधनको चेकजाँच || माघ महिनाको सवारी दुर्घटनाको विवरण सार्वजनिक : ९ को || भारतीय सुरक्षाकर्मीहरुलाई श्रद्धाञ्जली दिन मलंगवामा मैनबत्ती जुलुस निकालियो || लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न || चेम्बर अफ कमर्स द्वारा विपन्न तथा दलित समुदायका सयौं || राहत शिक्षकको चौथो अधिवेशन फागुन २५ गते हुने || रोकिएन करेन्ट लगाएर माछा मार्ने प्रक्रिया || रोकिएन गिट्टी वालुवा तस्करी,एसपी श्रेष्ठलाई चुनौती || राजधानीमा भूकम्पको धक्का || सिरहामा पोखरीको विवादमा झडप हुँदा ११ घाइते, प्रहरीले चलाए गोली || असनपुरमा वेवारिसे अवस्थामा पेस्तोल फेला || प्रदेश ५ सरकारको स्थापना दिवस || खेतबारी हराभरा भएपछि चिन्ता छैन केही, विदेश पनि यही ||
क्यान इन्फोटेक – नेपालीले विकास गरेका प्रविधिमा आकर्षण

एजेन्सी माघ १६, २०७४

काठमाण्डु । सूचना प्रविधिको मेला क्यान इन्फोटेक काठमाडौंमा चलिरहेको छ । कम्प्युटर एसोसियसन अफ नेपाल क्यानले आयोजना गरेको मेलामा पछिल्लो समय विकास भएका प्रविधि मुख्य आकर्षण हुन् ।

 

मेलामा जोड घटाउ गर्ने क्याल्कुलेटरदेखि शरीर जाँच गर्ने सम्मका मेसिन छन् । अवलोकनकर्तालाई एकै थलोमा नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिद गर्ने मौका मिलेको छ ।

कम्प्यूटर, मोवाइल, टिभी, नेट इन्टरनेटमा विस्तार भएका नयाँ कुराबारे जानकारी लिन युवादेखि पाकापुस्ताको जमघट छ । अनि नेपालीले विकास गरेको सामाजिक सञ्जाल सगुनदेखि नेपाली भोटिङ मेसिन मेलामा आकर्षण बनेका छन् ।

क्यान इन्फोटेक मेलाको यो २४ औं संस्करण हो । २ सय २२ वटा स्टल रहेको मेलामा सूचना प्रविधिका क्षेत्रमा भएका पछिल्ला उत्पादन तथा सेवाबारे सहजै जानकारी लिन सकिन्छ ।

त्यस्तै अघिल्लो बर्षदेखि अहिलेसम्म आएका नयाँ प्रविधि पनि देख्न सकिने क्यान महासंघका महासचिव रञ्जित कुमार पोद्धारले बताउनुभयो । बिहीबारदेखि सुरु भएको मेला मंगलबारसम्म चल्नेछ ।

source:-उज्यालो ।

Comment Box

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...

साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...

महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...

जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...

सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...

बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...

चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...

सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...

लहान । सिरहाको लहानमा होटल तथा खाद्यन उद्योगहरुको खाद्यन प्रविधि...

सिरहाको भाग्यवानि गाउँपलिकामा प्रतिनिधि सभ, प्रदेश सभाको संसद र मन्त्री...

जनकपुरधाम । संघीय र प्रदेश २ सरकार असफल भएको नेपाली...

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद उग्ररुप लिन थालेको छ ।...

राजविराज ।मालपोत कार्यालय सप्तरीमा दुई जना कर्मचारीलाई घुस सहित अख्तियार...

रौतहट : प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी...

जीतपुर : जगदम्बा स्टिलका प्रदुषणले आजित भएका स्थानीयले हेरेरपनि नहेरे...

जीतपुर : नारी शक्ति बिकास मञ्च जीतपुरले बालबालिकाहरुलाई शैक्षिक सामग्री...

मलंगवा । सर्लाहीको गोडैता नगरपालिका वडा न-९ ,बकैनियामा नवनिर्मित सामुदायिक...

लहान। सिरहाको व्यस्त वजार लहान वाट पिक अप जीपमा चाउचाउको...

महोत्तरी । विगतको गतिविधीलाई हेर्दै नगरको शैक्षिक गतिविधीलाई अगाडि बढाई...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज...

काँग्रेसमा अब कोईरालाहरु एक भईसकेको उल्लेखगर्दै उनले भनिन् ‘हामी...

प्रदेश सरकारको १ वर्ष पुरा गरेको अवसरमा उपलब्धि सार्वजनिक गर्न...

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ...

काठमाडौं । भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सेनाको विमान...

सर्लाही । सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागि...

मलंगवा ।जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले माघ महिनामा भएका ...

मलंगवा । भारतको जम्मु कश्मिरको पुल्बामा भएको आतंककारी हमलामा...

वीरगंज । नेपाल लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको...

जनकपुरधाम । नेपाल चेम्बर अफ कमर्सले शाखा विस्तार गर्ने क्रममा...

गौशाला । राहत शिक्षक संघर्ष समिती महोत्तरीले फागु्न २५ गते...

चन्द्रपुर : बागमती नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने...

लहान । लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती नरगीमा...

काठमाडौं : राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ...

सिरहा : सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरस्थित सिकिया पोखरीको विवादमा...

लहान । सशस्त्र प्रहरी वलले वेवारिसे अवस्थामा कटुवा पेस्तोल...

बुटवल । प्रदेश ५ सरकारले बुटवलमा विशेष कार्यक्रम गरी प्रथम...

सागरनाथले तीन छोराछोरी खेतीपाती गरेरै हुर्काउनुभयो । जेठी छोरीको बिहे...