Sun, 18 Feb 2018
ताजा समाचार
अमेरिकमा बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न माग || नेविसंघलाई चलायमान बनाउनुपर्ने || स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या || ‘स्केट’ खेलमा आकर्षित हुँदै युवा || मेक्सिकोमा बरिष्ठ कर्मचारी चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु || बार्सिलोनाको अपराजित यात्रा कायमै, एथ्लेटिको मड्रिड दोस्रो स्थानमा || पिएनबि बैंकबाट 'लुटियो' एभरेष्ट बैंकको कुल निक्षेपभन्दा दोब्बर रकम, को || शदिह नगरमा क्रिकेट प्रतियोगिता सुरु || जनकपुर नगरको सौन्दर्यीकरण गरिने || सोलार जिपिएस जडित मंगोलियन बाँज फेला || फेसबुकलाई जरीवाना || शिक्षक संघमा पहिलो पटक सर्वसम्मत || एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक आज || निलम्बन फिर्ता नभए आन्दोलनः यादव || भारतीय नम्बरको टेम्पो संचालनमा रोक || १३ जना रुसी नागरिकलाई अमेरिकाको एफबीआईले लगायो यस्तो आरोप || गप्टिलको शतक निरर्थक, अस्टे«लियाको कीर्तिमानी जीत || मेक्सिकोमा शक्तीशाली भूकम्प, दुई मिनेटसम्म जमिन हल्लियो || लालबाबुलाई मुख्यमन्त्री बनाउनु विपक्षीलाई चोट ःसाँसद यादव || दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा भारत विजयी, विराट कोहली चम्किए || उप सभामुख देवद्वारा सपथ || जीप दुर्घटनामा ४ को मृत्यु || चेल्सी र लेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश || नेपाल शिक्षक संगठनमा खनाल || प्रदेश मन्त्रीमण्डल आईतवार विस्तार हुने || मुटु बचाउन योग, ध्यान र मन्त्र || प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, भारत भ्रमणको निम्तो || शाश्वतधाममा वसन्त महोत्सव || मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता || तिलोत्तमा गोल्डकप फागुन २४देखि || चार जिल्लामा २७० भेटिए लुकेर रहेका कुष्ठरोग पीडित || दुई जनाको मृत्यु || वडाध्यक्ष मोहम्मदका छोराको अपहरण || मोटरसाइकलसहित चोर पक्राउ || फरक दुई महोत्सव अब एउटै ब्यानरमा || नहरमा डुबेर एकजनाको मृत्यु || नेपालका सातवटै प्रदेशले पाए मुख्यमन्त्री || हुलाकी सडक निर्माण तीव्र || निवर्तमान प्रधानमन्त्री देउवा निजी निवास सर्दै || सिरहा खुल्ला दिसामुक्त जिल्ला बन्दै ||
लागुपदार्थ तस्करीमा महिला

टुडे समाचारदाता माघ १८, २०७४

वीरगञ्ज  । लागु  पदार्थ  चरेस  तस्करीमा महिलाको प्रयोग बढेको पर्सा प्रहरीले जनाएको छ ।चरेसको कारोवारीहरुले  २ हजार प्रति खेपमा काखेबच्चा  सहित  महिलाहरुलाइ  प्रयोग गर्नथालेको खुलासा भएको पर्सा प्रहरीले जनाएको छ । नेपालबाट   भारत   चरेसको   तस्करी  गर्दै  आएको  गिरोहलाइ  पर्सा   प्रहरीले   पक्राउ   गरेपछि   कारोवारको  नया  तरिका  खुलासा  भएको   हो   ।   ‘   अनुसन्धानका   क्रममा  तस्कर  नाइकेले  गर्भवती  र   बच्चा   भएका   महिलालाई   भरिया  बनाएर  चरेसको  तस्करी  गरिरहेको   खुलेको   छ’   पर्साका   प्रहरी   उपरिक्षक(एसपी)   गणेश   रेग्मीले भने, ‘बच्चा सहित जिउमा लुकाएर   चरेस   लग्न   सजिलो   भएकोले   उनीहरुले   यो   तरिका   अपनाएको  वयान  दिएका  छन्  ।’  उपरिक्षक रेग्मीले भने, ‘यो गिरोहमा अरु  पनि  संलग्न  रहेको  आशंका  छ  ,  हामी    अनुसन्धान  गरिरहेका  छौ ।’वीरगन्ज     महानगरपालिका     वडा    नम्बर    १६    इनर्वाबाट    मङ्गलबार प्रहरीले जिउमा चरेसको बटाबेरेर  भारत जादै गरेका दुईजना महिला   सहित   तीन   जनालाई   पक्राउ  गरेको  हो  ।  पक्राउ  पर्नेमा  चरेस  तस्करीका  मुख्य  कारोबारी  भारतको बिहार चनपटीयाका ६० वर्षीय  जहुर  आलम  ,  वीरगन्ज  महानगरपालिका  वडा  नम्बर  १६  इनर्वाकी   २०   वर्षीया   अपसना   खातुन  र  इनर्वाकै  २५  वर्षीया  रेहाना खातुन रहेका छन ्। चरेश    तस्करीका    क्रममा    पक्राउ  परेकी  अपसनाको  साथमा  आठ   महिनाको   काखे   बच्चा   पनि  छ  ।  चेकजाचको  क्रममा  उनीहरुको जीउबाट प्रहरीले आधा केजी तौलका २१ वटा प्याकेटमा रहेको  १०  केजी  पाँच  सय  ग्राम  तयारी चरेस बरामद गरेको हो ।गोप्य   सुचनाको   आधारमा   सादा  पोशाकमा  खटिएको  प्रहरी  टोलीले    वीरगन्जको    इनर्वामा    मङ्गलबार  साँझ  पैदल  हिडिरहेको  अवस्थामा  तीनै  जनाको  शरिर  खानतलासी  गर्दा  चरेस  पाइएको  पर्सा प्रहरीले जनाएको छ ।

Comment Box

काठमाडौं । फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले अमेरिकामा बन्दुक राख्न...

विराटनगर : नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुुदृढ बनाउनुपर्ने...

तेह्रथुम : स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार...

काठमाडौँ : कोटेश्वरस्थित ग्रामीण कलेजको कक्षा ११ मा अध्ययनरत् सन्दीप...

काठमाडौं । मेक्सिकोमा बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा १४...

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा कायमै छ...

जनकपुरधाम । जनकपुरधामको विकासका लागि नेपाल सरकार र जनकपुरधाम ...

काठमाडाैँ : बेल्जियमको अदालतले आफ्नो देशका नागरिकको व्यक्तिगत विवरण संग्रह...

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता...

जनकपुरधाम । नेपाल शिक्षक संघ धनुषाका निवर्तमान ...

काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले १३ जना रुसी नागरिकविरुद्ध...

जनकपुरधाम । ओपनर ब्याट्सम्यान मार्टिन गप्टिलको शतकलाई निरर्थक साबित गर्दै...

काठमाडौं। मेक्सिकोमा ७ दशमलव २ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ...

वीरगञ्ज ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय...

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको छ वन डे सिरिजमा भारत ५–१...

जनकपुरधाम । प्रदेश नम्बर २ ...

सन्धुली । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको...

काठमाडौं । चेल्सी र लेस्टर सिटी इङ्लिस फुटबल प्रतियोगिता एफए...

इलाम : नेपाल राष्ट्रिय शिक्षक संगठनको ११आँै जिल्ला अधिवेशनले प्रकाश...

टुडे समाचारदाताजनकपुरधाम ।प्रदेश नम्बर ...

काठमाडौँ : महामृत्युञ्जय योग केन्द्र, विजयचोक, माइती नेपाल, गौशालाले शुक्रबारदेखि...

भक्तपुर : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र...

नवलपरासी : नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) दुम्कौलीमा अवस्थित शाश्वतधाममा आयोजित दुई...

भक्तपुर : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण...

बुटवल : पुरानो तथा प्रतिष्ठित तिलोत्तामा गोल्डकपको २०औँ संस्करण फागुन...

काठमाडौँ : जोखिम मानिएका चार जिल्लामा लुकेर रहेका २७०...

मलेखु धादिङ : धादिङबेंसी–तिप्लिङ सडकअन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं १३...

जीतपुर, कपिलवस्तु : मायादेवी गाउँपालिका–४ पिपराका वडाध्यक्षका छोराको अपहरण...

बर्दिवास : महोत्तरीको बर्दिवासमा आयोजना हुने फरक÷फरक दुई महोत्सव...

सर्लाही ; सर्लाहीमा बागमती सिँचाइ आयोजनाको नहरमा डुबेर...

नेपालका सातवटै प्रदेशले पाए मुख्यमन्त्री ...

लहान, : हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्यले तीव्रता पाएको छ...

काठमाडौँ : निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट...

लहान : सिरहा जिल्लालाई प्रदेश नं २ कै पहिलो खुल्ला...