Thu, 24 May 2018
ताजा समाचार
सर्वसाधारणले पनि प्रदेशसभामा प्रस्ताव लान पाउने || सवारी दुर्घटनामा दश महिनामा ९५ को मृत्यु || शिक्षामा लगानीअनुसार प्रतिफल आएन ः प्रधानमन्त्री || पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ ः प्रचण्ड || ठक्कर दिने टिपरका सवारी चालक पक्राउ || नीति तथा कार्यक्रममा छुटेका विषय बजेटले समेटोस् || राजविराज विमानस्थल एक दशकपछि पुनः सञ्चालनमा || पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : || रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा || सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता || विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, मदिरा बिक्रीवितरण गर्ने || सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले || विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर ||
बालअधिकार र संरक्षणका लागि अभिभावकलाई तालिम

एम के चौधरी माघ १८, २०७४

गरुडा   ।   बालबालिका   र   किशोरकिशोरीहरुको  हकहित  र  अधिकार  सुनिश्चितताको  क्षेत्रमा  सहयोगका  लागि  बालअधिकार  र   संरक्षण   पद्धतिका   विषयमा   लक्षित    समुदाय    अभिभावक    अभिमुखिकरण  कार्यक्रम  सम्पन्न  भएको  छ  ।  प्लान  इन्टरनेशनल  नेपाल, मकवानपुर÷रौतहट कार्यक्रम ईकाई र महिला सुरक्षा दवाव समुह रौतहटको  सहकार्य  तथा  चन्द्रपुर  नगरपालिका    वडा    कार्यालय,    वडा  नं.  ७  र  १०  को  समन्वयमा  यसै माघ ७ देखि १५ गते बिचको अवधिमा  नयाँवस्ति  टोला,  बलुवा  टोला र बालचनपुर टोलामा दुई÷दुई दिवशिय ३ सेसन तालिम कार्यक्रम सम्पन्न भएको छ ।बालअधिकार   महासंन्धिका   साथै   मूलत   बाल   हकहित   र   अधिकारका     लागि     निर्मित     राष्ट्रिय  तथा  ऐन  तथा  कानून,  नीति–नियमहरु  र  प्रतिवद्धताहरुमा  आधारीत       भई       स्थानिय       स्तरमा          बालबालिकाहरुले          भोगिरहेका        समस्या        र        चुनौतीहरुका    बारेमा    छलफल    र   समस्या   समाधानका   लागि   अभिभावकहरुको      सकारात्मक      भूमिका र सहयोगका बारेमा लक्षित अभिभावकहरुलाई अभिमुखिकरण सम्पन्न भएको छ ।    मानव     बेचबिखन     तथा     ओसारपसार      विशेष      गरी      बालबालिका,    किशोरकिशोरी,    युवति र महिलाहरुको बेचबिखन तथा    ओसारपसारका    दृष्टिले    जिल्लामै     सबैभन्दा     उच्च     समस्या  र  जोखिमग्रस्त  देखिएको  चन्द्रपुर  र  गुजरा  नगरपालिकाका  लक्षित  अभिभावकहरुलाई  प्लान  इन्टरनेशनलको  सहयोगमा  प्रदान  गरिएको यस तालिम बालअधिकार र     संरक्षणलाई     प्रवद्धन     र     सुनिश्चिचता    प्रदानका    क्षेत्रमा    निकै उपयोगी र प्रभावकारी भएको कुरा  वडा  स्तरिय  बाल  संरक्षण  समितिका संयोजक तथा वडा नं. १० का अध्यक्ष जयराम चौधरीले बताउनु भएको छ ।स्थानिय      वडा      स्तरिय      बाल      संरक्षण      समितिका      पदाधिकारीहरुको     सभाध्यक्षता     सम्पन्न   कार्यक्रममा   सम्बन्धित   वडा  तहका  निर्वाचित  सदस्यहरु,  प्रहरी  चौकी  प्रमुख,  बाल  तथा  किशोरी   समुहका   प्रतिनिधिहरु   र  महिला  सुरक्षा  दवाव  समुहका  पदाधिकारीहरु    अतिथि    रहेका    थिए  ।  अधिवक्ता  रामदरेश  प्रसाद  यादव र मानवअधिकारकर्मि टिका घिमिरेद्वारा   सहजिकरण   भएको   कार्यक्रममा लक्षित समुदायका १०९ जना अभिभावकको सहभागिता रहेको थियो ।

Comment Box

रुकुम : प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले...

विराटनगर : चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

नगरकोट : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार...

काठमाडौँ : राष्ट्रियसभाका सदस्यले सरकारको नीति तथा कार्यक्रममा छुटेका...

राजविराज : पटक पटक उडान सञ्चालन तथा स्थगन हुँदै...

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...

म्याग्दी । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम...

सोलुखुम्बु । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी...

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२...

नयाँ दिल्ली । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली...

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...