Mon, 24 Sep 2018
ताजा समाचार
डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग ||
उपेक्षित प्रदेशको समृद्धिमा जोड

टुडे समाचारदाता माघ २२, २०७४

प्रदेश सभाको पहिलो बैठक

जनकपुरधाम । प्रदेश नम्बर २ को पहिलो बैठक हो–हल्लाबाट प्रारम्भ भएर सौहाद्रपूर्ण ढंगले  सम्पन्न  भएको  छ  ।बैठकमा  राष्ट्रिय  गान सकिएपछि राष्ट्रिय जनता  पार्टीका प्रदेस साँसद  मनिष  सुमनले  मधेश  आन्दोलनका  सहिदरुको   तस्वीर   सभाभवनमा   लगाउनु   पर्ने भन्दै आपती जनाएपछि केहि बेर  बैठक रोकिएको थियो ।सभामुख   ज्येष्ठ   सदस्य   लगनलाल   चौधरीले  सहिदहरुको  तस्बीर  राख्न  रुलिंग  गरेपछि  बैठकको  कार्वाही  अगाडी  बढेको  थियो ।बैठकको कार्यबिधी संशोधन सहित स्विकृतीका  लागि  प्रस्तुत  गरिएको  भन्नु  पर्नेमा  सभामुख  चौधरीले  संशोधन  शब्द  छुटटाएपछि साँसदहरुले आपत्ति गरे ।तर  उनले  संशोधन  सहित  नै  भनेको  प्रष्टीकरण  दिएपछि  बैठक  अगाडी  बढेको  थियो ।बैठकले  अध्यक्ष  मण्डल  र  कार्यबिधी  सम्बन्धी   प्रस्ताव   सर्वसम्मतीले   स्विकृत   गरेको  थियो  ।बैठकमा  दलहरुलाई  छुट्याएको  समय  अनुसार  संघिय  समाजवादी  फोरम नेपालका प्रदेश साँसद मो.लालबाबु गदीले प्रदेश नम्बर २ लाई साधनस्रोत विहिन बनाएको आरोप लगाउँदै देसकै नमुना प्रदेश बनाउन  सबै  साँसदहरुलाई  प्रतिबद्ध  भएर  लाग्न आग्रह गरे ।‘ प्रदेश नम्बर २ सित व्यापक विभेद भएको छ  ’उनले  भने,  ‘तर  प्रदेशलाई  समृद्ध  बनाउने  महत्वपूर्ण  जिम्मेवारी  थपिएको  छ  ।’उनले  १४  मिनेट भन्दा बढी हिन्दी भाषामा बोले ।राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट प्रदेश  साँसद  जितेन्द्र  सोनललेपनि  हिन्दी  भाषामा बोल्दै प्रदेशको विकास गर्ने चुनौती रहेको  जनाउँदै  त्यसलाई  अवसरको  रुपमा  लिएर काम गर्नुपर्नेमा जोड दिए ।१२ मिनेट सम्म  बोलेका  सोनलले  प्रदेशमा  पर्यटन,  कृषि,  उद्योग  लगायतका  क्षेत्रलाई  सुदृढ  बनाएर प्रदेशको विकास गर्नुपर्ने बताए ।एमालेको   गुटबन्दी   प्रदेश   सभाको   बैठकमा   छत्ताछुल्ल   भयो   ।सर्वदलिय   बैठकमा  भएको  सहमति  अनुसार  एमालेले  वरियता  क्रम  अनुसार  १०  मिनेटको  समय  पाएको थियो ।तर दलबाट बोल्ने वक्ताहरुमा सहमति  हुन  नसकेपछि  दुई  जनाले  ५÷५  मिनेट बोलेका थिए ।एमाले  प्रदेश  नम्बर  २  को  ईञ्चार्ज  समेत  रहेका  प्रदेस  साँसद  सत्यनारायण  मण्डलले  मैथिली  भाषामा  बोल्दै  प्रदेशको  समृद्धिमा  जोड  दिए  ।मण्डलले  बीचमा  बालेपनि  एमालेका  अर्का  सांसद    सत्रुधन  महतोले अन्तिममा ५ मिनेट बोलेका थिए ।सभामुख  एमालेका  हुन्  ।तर  उनको  भूमिका  दलगत  रुपमा  देखिएन्  ।बैठकमा  मण्डल  र  महतो  दुवै  जनाले  मैथिलीमा  बोलेका थिए ।काँग्रेसका   प्रदेश   साँसद   रामसरोज   यादवले  ९  मिनेट  बोल्ने  क्रममा  प्रदेशले  अधिकार  र  विकासलाई  एकसाथ  अगाडी  बढाउनु पर्नेमा जोड दिए ।प्रदेश सभा बैठकमा ४ जना हिन्दी र ४ जनाले मैथिलीमा बोलेका थिए ।फोरमका मो.लालबाबु, राजपाका  सोनल,  स्वतन्त्र  साँसदद्वय  सावित्री  देवी साह र मो.अब्दुल कलाम आजादले हिन्दी भाषामा बोलेका थिए ।एमाले,     काँग्रेस     र     माओवादी     तर्फका   वक्ताहरुले   मैथिलीमा   बोलेका   थिए  ।सभामुख  चौधरीले  नेपाली  भाषामा  सभा सञ्चालन गरेका थिए ।संघिय       समाजवादी       पार्टीको       समानुपातिक तर्फबाट साँसद बनेकी सुमित्रा देवी   साहले   हिन्दीमा   लेखेर   ल्याएकी   भाषण  वाचन  गर्न  समेत  कठिनाई  भएको  थियो ।उनले ४ मिनेट समय पाएकी थिईन् ।सभामुख  चौधरीले  अर्को  बैठक  माघ  २९  गते  १  बजे  बस्ने  र  फागुन  २  गते  सभामुखको  चुनाव  हुने  कार्यसुची  सुनाउँदै  बैठक सम्पन्न भएको घोषणा गरेका थिए ।बैठक    हलमा    साँसदहरुसँगै    पूर्व    तर्फको भागमा विशिष्ट व्यक्तिहरुलाई बस्ने व्यवस्था  मिलाइएको  थियो  ।बैठकको  पुरा  समय प्रतिनिधि सभा सदस्य राजेन्द्र महतो सभाहलमा रहेका थिए । प्रदेश सभा रहेको धनुषा  जिल्लाको  निर्वाचन  क्षेत्र  नम्बर  ३  बाट  निर्वाचित  साँसद  हुन्  ।बैठकमा  उनी  मात्र प्रतिनिधि सभा सदस्य थिए ।दलहरुको    पासबाट    सभा    हल    परिसरमा  प्रवेश  गरेका  पार्टी  कार्यकर्ता  तथा सर्वसधारणहरुका लागि बाहिर स्क्रिन लगाईएको  थियो  ।तर  उज्यालोको  कारण  राम्रो दृश्य देखिएन् ।बैठक  हल  व्यवस्थित  रहेपनि  चारै  तिर  अव्यवस्थित  थियो  ।घरमा  लगाउने  गरेको पुराना कुर्ता सुरुवाल लगाएर महिला मर्यादापालकहरु   भित्र   बाहिर   गरिरहेका   थिए  ।पुरुष  मर्यादापालकहरुले  ट्रयाक  सुट  लगाएपनि  शिरमा  ढाका  टोपी  लगाएका  थिए ।सभामुखको  गाडीमा  अगाडी  झण्डा  झुण्डयाउने  स्थान  नभएपछि    गाडी  भित्रै  झण्डा राखिएको थियो ।प्रदेश सभा परिसर र  भवनमा  राष्ट्रिय  झण्डा  देखिएन्  ।झण्डा  झुण्डयाउन ठड्याएको पाईप खालि थियो ।भित्रमा     साँसदहरुको     गाडीलाई     समेत    पार्किंगको    व्यवस्था    गरिएको    थिएन् ।साँसदहरुले प्रयोग गरेका अधिकांश सवारी साधनहरु भारतीय नम्बरका थिए ।

Comment Box

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...