Sun, 21 Oct 2018
ताजा समाचार
लाखौं मुल्य बरावरको धनसम्पति चोरी || दुर्घटनामा पाँचको मृत्यु || करेन्ट लागेर बालकको मृत्यु || धनुषाको नौवाखोरमा सरसफाई || आठ महिने सोनालीका हत्याका फरार अभियुक्त सुनसरीबाट पक्राउ || मुसहरको सामूहिक टीका || खुकुरी प्रहार गरी युवकको हत्या || आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार ||
लैंगिक हिंसा नियन्त्रण गर्ने सामूहिक प्रतिबद्धता

टुडे समाचारदाता माघ २३, २०७४

जनकपुरधाम । लैंगिक हिंसा नियन्त्रण  गर्नको  लागि  धनुषाका  सरोकारबालाहरुले      सामूहिक      प्रतिबद्धता गरेका छन् ।युएसएड, युनिसेफ र रेष्टलेस डेभलपमेन्टको    सहयोग    तथा    जिल्ला  प्रहरी  कार्यालय  धनुषा(महिला  तथा  बालबालिका  सेवा  केन्द्र)  र  लैंगिक  हिंसा  नियन्त्रण  जिल्ला संजाल समन्वय समितिको सहकार्यमा     लाइफ     नेपालले     गरेको   लैंगिक   हिंसा   नियन्त्रण   सम्बन्धी  अन्तरक्रिया  कार्यक्रमका  सहभागीहरुले सामूहिक प्रतिबद्धता जनाएका हुन् ।जनकपुर–८ ज्ञानकूप माविमा सोमबार  आयोजित  अन्तरक्रिया  कार्यक्रममा धनुषाका प्रहरी प्रमुख चक्र बहादुर सिंहले लैंगिक हिंसा सम्बन्धी  घटना  हुँदा  प्रहरीलाई  तत्काल   जानकारी   गराउनको   लागि  आग्रह  गरे  ।  लैंगिक  हिंसा  नियन्त्रण   गर्नको   लागि   धनुषा   प्रहरी प्रतिबद्ध रहेको उनले थपे । जनचेतना,      शिक्षा      र      वैदेशिक     रोजगारीले     हिंसा     बढेको   छ,   उनले   भने–हिंसा   गर्ने जस्तोसुकैलाई पनि कानूनको दायरामा ल्याउछु ।’ घटना भएको जानकारी  गराए  प्रहरीले  तत्काल  सक्रिय  (एक्सन)  हुने  विश्वास  उनले सहभागीहरुलाई दिलाए ।लैंगिक    हिंसा    नियन्त्रण    जिल्ला      संजाल      समन्वय      समितिकी  धनुषा  अध्यक्ष  सुभद्रा  आलेको   अध्यक्षतामा   भएको   कार्यक्रममा ज्ञानकूप माविका प्रअ संजय  कुमार  झाले  विद्यालयमा  लैंगिक  हिंसा  नियन्त्रण  गर्नको  लागि     आवश्यक     सचेतना     अपनाइएको बताए । मोबाइल    प्रयोगमा    रोक,    सीसीटीभी निगरानी बढाएर बाल क्लवका   सदस्यहरुलाई   सक्रिय   बनाएको प्रअ झाले बताए ।यसले   शैक्षिक   वातावरण   कायम   गर्नमा   सहयोग   पुगेको   धारणा  उनले  राखे  ।  संजालकी  अध्यक्ष     आलेले     जनचेतना     अभावले लैंगिक हिंसा भइरहेको जिकिर गरिन् । बाल     क्लव,     शिक्षक,     अभिभावकहरु सचेत भए लैंगिक हिंसा  हदैसम्म  नियन्त्रण  हुने  तर्क  उनले गरिन् । लाइफ    नेपालले    सम्भव    शुन्य         सहनशिलताःलैंगिक         हिंसामुक्त   विद्यालय   परियोजना   अन्तर्गत   धनुषाको   ५०   वटा   सामुदायिक        विद्यालयहरुमा        विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको  छ  ।  यसले  विद्यालयमा  शैक्षिक     वातावरण     कायम     गर्नमा   सहयोग   पुगेको   लाइफ   नेपालका  अध्यक्ष  सुरैत  ठाकुरले  बताए  ।  विद्यालयमा  उपलब्ध  गराइएको गुनासो पेटिका, खेलकूद लगायतको   समाग्रीले   लैंगिक   हिंसा    नियन्त्रणमा    महत्वपूर्ण    भूमिका  निर्वाह  गरिरहेको  तर्क  उनको   थियो   ।   बालविवाह,   दाइजो,     छुवाछुत,     सम्बन्ध     विच्छेद,     बलात्कार     जस्ता     लैंगिक  हिंसाले  समाजिक  सद्भावमा     नकारात्मक     प्रभाव     परिरहेकोले   यस्ता   विकृतिहरु   नियन्त्रणमा   सबैको   सहयोगको   आवश्यक्ता सहभागीहरुले औंल्याए ।सेवा                  क्षेत्रको                  सरोकारबालाहरुको सहभागितामा गरिएको            अन्तरक्रियामा            सहभागीहरुले    लैंगिक    हिंसा    नियन्त्रणमा      सहयोग      गर्ने      प्रतिबद्धता जनाएका थिए ।

Comment Box

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका–१ वकिल टोलमा लाखौं मुल्य बरावरको धनसम्पति...

कावासोती : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा...

राजविराज : सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार...

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ को...

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी...

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना...

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक...

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...