Sun, 18 Feb 2018
ताजा समाचार
अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव हुने || अमेरिकमा बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न माग || नेविसंघलाई चलायमान बनाउनुपर्ने || स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या || ‘स्केट’ खेलमा आकर्षित हुँदै युवा || मेक्सिकोमा बरिष्ठ कर्मचारी चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु || बार्सिलोनाको अपराजित यात्रा कायमै, एथ्लेटिको मड्रिड दोस्रो स्थानमा || पिएनबि बैंकबाट 'लुटियो' एभरेष्ट बैंकको कुल निक्षेपभन्दा दोब्बर रकम, को || शदिह नगरमा क्रिकेट प्रतियोगिता सुरु || जनकपुर नगरको सौन्दर्यीकरण गरिने || सोलार जिपिएस जडित मंगोलियन बाँज फेला || फेसबुकलाई जरीवाना || शिक्षक संघमा पहिलो पटक सर्वसम्मत || एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक आज || निलम्बन फिर्ता नभए आन्दोलनः यादव || भारतीय नम्बरको टेम्पो संचालनमा रोक || १३ जना रुसी नागरिकलाई अमेरिकाको एफबीआईले लगायो यस्तो आरोप || गप्टिलको शतक निरर्थक, अस्टे«लियाको कीर्तिमानी जीत || मेक्सिकोमा शक्तीशाली भूकम्प, दुई मिनेटसम्म जमिन हल्लियो || लालबाबुलाई मुख्यमन्त्री बनाउनु विपक्षीलाई चोट ःसाँसद यादव || दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा भारत विजयी, विराट कोहली चम्किए || उप सभामुख देवद्वारा सपथ || जीप दुर्घटनामा ४ को मृत्यु || चेल्सी र लेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश || नेपाल शिक्षक संगठनमा खनाल || प्रदेश मन्त्रीमण्डल आईतवार विस्तार हुने || मुटु बचाउन योग, ध्यान र मन्त्र || प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, भारत भ्रमणको निम्तो || शाश्वतधाममा वसन्त महोत्सव || मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता || तिलोत्तमा गोल्डकप फागुन २४देखि || चार जिल्लामा २७० भेटिए लुकेर रहेका कुष्ठरोग पीडित || दुई जनाको मृत्यु || वडाध्यक्ष मोहम्मदका छोराको अपहरण || मोटरसाइकलसहित चोर पक्राउ || फरक दुई महोत्सव अब एउटै ब्यानरमा || नहरमा डुबेर एकजनाको मृत्यु || नेपालका सातवटै प्रदेशले पाए मुख्यमन्त्री || हुलाकी सडक निर्माण तीव्र || निवर्तमान प्रधानमन्त्री देउवा निजी निवास सर्दै ||
नेपाल र भारतमा मात्र पाइने दुर्लभ वन्यजन्तु चौका दाङमा भेटियो

एजेन्सी माघ २८, २०७४

दाङ । नेपाल र भारतमा मात्र पाइने दुर्लभ वन्यजन्तु चौका दाङको लमहीे नारायणपुर टिकुलीगढको वनमा भेटिएको छ ।

अंग्रेजीमा ‘फोर हर्न एन्टिलोप’ नामले चिनिने सो जनावर नेपालको संरक्षित स्तनधारी जनावरमध्ये एक हो । एन्टिलोप समूहमा पर्ने चौकाको दुई जोडी सिङ हुने बताइएको छ ।

सोमध्ये पछाडिको सिङ अगाडिको भन्दा लामो हुन्छ । नेपालमा हालसम्म यसको संख्या यकिन गर्न सकिएको छैन ।

वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनालको नेतृत्वमा दाङमा वन्यजन्तु अनुसन्धान हुँदै आएको छ ।

सोही क्रममा दाङका विभिन्न वनमा स्वचालित क्यामरा पनि जडान गरिएको छ ।

हालसम्म नेपालका बर्दिया, बाँके, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा मात्र यसको अभिलेख गरिएको बताइएको छ ।

निकुञ्ज क्षेत्रभन्दा बाहिरको यो पहिलो अभिलेख हो ।

दाङमा विभिन्न समयमा दुर्लभ वन्यजन्तु भेटिँदै आएको छ र स्वचालित क्यामेराको प्रयोग गर्न थालिएपछि अनुसन्धानमा सफलता पाएको जनाइएको छ ।

                                                                                                                                                                                       इमेजखबर बाट 

Comment Box

नवलपरासी : विदेशी कलाकारलाई पुनः नेपाल ल्याउने वातावरण बनाउन...

काठमाडौं । फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले अमेरिकामा बन्दुक राख्न...

विराटनगर : नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुुदृढ बनाउनुपर्ने...

तेह्रथुम : स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार...

काठमाडौँ : कोटेश्वरस्थित ग्रामीण कलेजको कक्षा ११ मा अध्ययनरत् सन्दीप...

काठमाडौं । मेक्सिकोमा बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा १४...

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा कायमै छ...

जनकपुरधाम । जनकपुरधामको विकासका लागि नेपाल सरकार र जनकपुरधाम ...

काठमाडाैँ : बेल्जियमको अदालतले आफ्नो देशका नागरिकको व्यक्तिगत विवरण संग्रह...

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता...

जनकपुरधाम । नेपाल शिक्षक संघ धनुषाका निवर्तमान ...

काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले १३ जना रुसी नागरिकविरुद्ध...

जनकपुरधाम । ओपनर ब्याट्सम्यान मार्टिन गप्टिलको शतकलाई निरर्थक साबित गर्दै...

काठमाडौं। मेक्सिकोमा ७ दशमलव २ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ...

वीरगञ्ज ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय...

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको छ वन डे सिरिजमा भारत ५–१...

जनकपुरधाम । प्रदेश नम्बर २ ...

सन्धुली । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको...

काठमाडौं । चेल्सी र लेस्टर सिटी इङ्लिस फुटबल प्रतियोगिता एफए...

इलाम : नेपाल राष्ट्रिय शिक्षक संगठनको ११आँै जिल्ला अधिवेशनले प्रकाश...

टुडे समाचारदाताजनकपुरधाम ।प्रदेश नम्बर ...

काठमाडौँ : महामृत्युञ्जय योग केन्द्र, विजयचोक, माइती नेपाल, गौशालाले शुक्रबारदेखि...

भक्तपुर : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र...

नवलपरासी : नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) दुम्कौलीमा अवस्थित शाश्वतधाममा आयोजित दुई...

भक्तपुर : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण...

बुटवल : पुरानो तथा प्रतिष्ठित तिलोत्तामा गोल्डकपको २०औँ संस्करण फागुन...

काठमाडौँ : जोखिम मानिएका चार जिल्लामा लुकेर रहेका २७०...

मलेखु धादिङ : धादिङबेंसी–तिप्लिङ सडकअन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं १३...

जीतपुर, कपिलवस्तु : मायादेवी गाउँपालिका–४ पिपराका वडाध्यक्षका छोराको अपहरण...

बर्दिवास : महोत्तरीको बर्दिवासमा आयोजना हुने फरक÷फरक दुई महोत्सव...

सर्लाही ; सर्लाहीमा बागमती सिँचाइ आयोजनाको नहरमा डुबेर...

नेपालका सातवटै प्रदेशले पाए मुख्यमन्त्री ...

लहान, : हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्यले तीव्रता पाएको छ...

काठमाडौँ : निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट...