Thu, 17 Jan 2019
ताजा समाचार
अलपत्र परेका नेपाली कामदार नरेन्द्र स्वदेश फिर्ता || मिनि म्याराथनको उपाधि सुजनले जिते || २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै || सुन ६२ हजार नजिक || हात्तीबाट पिडित घर परिवारलाई नगरपालीकाले क्षतिपूर्ति दिने || बेटीलाई १ लाखको बीमा सुरु || संघिय सरकार विरुद्ध प्रदेश २ अदालत जाने || थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत || लागुऔषध गाँजा सहित एक पक्राउ || ६ वर्ष पछि फरार प्रतिवादी पक्राउ || तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै || बालिका हत्यारालाई जन्मकैद || छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन || सप्तरीमा मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका यादवको मृत्यु || माघ १ गते प्रदेश २ मा सार्वजनिक विदा || २२ किलो गाँजा बरामद || भुकम्प जाेखिम व्यवस्थापनका लागि स्थानिय संञ्चारकर्मीहरूकाे लागि तालिम कर्यशाला सम्पन्न || सचिव झा पक्राउपछि रिहा, छानविन समिति गठन || तराई मधेशमा अब समस्या छैन : मन्त्री पोखरेल || सेनाले बलात्कारको प्रयास गरेको भन्दै ५ घण्टा राजमार्ग अवरुद्ध || सेनाबाट बलात्कार प्रयास, ५ घण्टा राजमार्ग अवरुद्ध || मधेशमा बैकल्पिक शक्ति निर्माण गरेर मूल मुद्दालाई जिवन्त राख्नुपर्छः संयोजक || जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन सम्पन्न || तस्करी आरोपमा सप्तरीमा एक जना वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी || प्रदेशस्तरीय फुटवल प्रतियोगिताको उपाधिमाथि सर्लाहीको पोखरीया टिमले कव्जा जमाए || सहकारीकै माध्यमले व्यापार फस्टयाएको : प्रदेशसभा सदस्य साह || ‘मेरो देशमा फोहर गर्दिन’ नाराको साथ सरसफाई कायक्रम सम्पन्न || दलित,अपांग र असहायहरुले न्यानो लुगा र कम्बल पाए || चामल उद्योगमा आगलागी लाखौंको क्षति || सामुदायिक बिद्यालय सरह संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने : || लागूऔषध चरेश सहित २ जना पक्राउ || वडा अध्यक्षलाई बन्दुक तेर्साएर हातपात || कठालो समातेर बाँकी अधिकार लिने उपेन्द्र यादवको चेतावनी || गल्फले गरे ग्राहकसँग अन्तरक्रिया || आर्थिक गतिविधि अध्ययन गर्न चुनौती || गाइघाटमा बेटी सम्मेलन हुने || सहकारी ऐन चाँडै : मन्त्री साह || राजधानी नभए अलगै प्रदेश बनाउने धम्की || आगो ताप्ने क्रममा मोवाइलको ब्याट्री पड्किंदा ७ वर्षीय बालकको मृत्यु || हेल्प मधेशीद्धारा शैक्षिक सामग्री वितरण ||
फोरम–राजपामा सहमती

टुडे समाचारदाता माघ २८, २०७४

प्रदेश सरकारमा बरावरको भागिदारी, गृह र अर्थ फोरमलाई

काठमाण्डु  । संघिय     समाजवादी     फोरम   नेपाल   र   राष्ट्रिय   जनता   पार्टी   (राजपा)नेपालबीच  प्रदेश  नम्बर  २  मा  संयुक्त सरकार बनाउन   सहमति भएको छ ।पर्सा  ३  बाट  फोरम  नेपालका    प्रतिनिधि  सभा सदस्य एवं पप्पु कन्सट्रक्सनका सञ्चालक हरिनारायण   रौनियारको   काठमाण्डु   स्थित   निवासमा बसेको दुवै दलका शीर्ष नेताहरुको बैठकले   सरकार   बनाउन   मन्त्रालयहरुको   बाँडफाँड गरेका छन् ।राजपाले   पहिलो   बैठकमा   राखेको   शर्तहरुलाई  फोरमले  अस्विकार  गरेपछि  दोस्रो  बैठकमा  सहज  रुपमा  नै  सहमतिको  वातावरण बनेको सहभागीहरुले जनाए ।‘दुवै  दलबीच  भएको  पद  बिभाजनमा  असमानता छैन्’राजपा  अध्यक्ष मण्डलका सदस्य महेन्द्र रायले भने, सरकारको प्रमुख पद फोरमले लिएको छ , व्यवस्थापिकाको प्रमुख पद हामीले लिएका छौ ।मन्त्रालयपनि बरावर बाडिएको छ ।‘शीर्ष        नेताहरुको        बैठकमा        मन्त्रालयहरुको  बाँडफाँडमा  कुनै  विवाद  देखिएन’फोरम  नेपालका  महासचिव रामसहाय यादवले भने, ‘हामी  सहज  ढंगले  नै  सहमतिमा  पुग्यौ  ।  सहमति  अनुसार  फोरमले  मुख्यमन्त्री  ,  आन्तरिक  मामिला  तथा  कानुन  मन्त्रालय,  आर्थिक  मामिला तथा योजना मन्त्रालय र भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ ।त्यसैगरि  राजपाले  सभामुख,  समाजिक    विकास    मन्त्रालय,    भौतिक पूर्वाधार विकास मन्त्रालय र   उद्योग,   पर्यटन,   वन   तथा   वातावरण मन्त्रालय पाएको छ ।मुख्यमन्त्री  र  मन्त्रिपरिषदको  कार्यालय नै मुख्यमन्त्रीको कार्यलय रहने  छ  ।दुवै  दलले  ३÷३  जना  मन्त्री  छान्ने  भएकाले  मुख्यमन्त्री  सित कुनै मन्त्रालय रहने छैन् ।फोरम     संसदीय     दलका     नेता  मो.लालबाबु  राउतले  भने,  मुख्यमन्त्री भनेको प्रदेश सरकारको प्रमुख   भएकाले   सबै   मन्त्रालय   हेर्ने जिम्मेवारी हो ।थोरै मन्त्रालय भएकाले मुख्यमन्त्रीसित मन्त्रालय नराखिएको उनले बताए ।फोरमले राजपासितको   शीर्ष   नेताहरुको   बैठकमा उनलाई सहभागि गराउन थालेको छ ।उप सभामुख फोरमको भागमा परेको  छ  ।संवैधानिक  प्रावधान  अनुसार  सभामुख  र  उप–सभामुख  मध्ये  एकजना  महिलालाई अनिवार्य रुपमा राख्नु पर्छ ।आन्तरिक मामिला(गृह) कानुन र आर्थिक मामिला तथा योजना मन्त्रालय राजपाले चाहेको थियो ।तर फोरमले सरकारको नेतृत्व गर्ने     दललाई     गृह  र  अर्थ  हुनै  पर्ने      अडान      लिएपछि राजपा पछि      हटेको      बताईएको छ ।यस  अघि  राजपाले ‘आलोपालो’ मुख्यमन्त्री र     सभामुख     सहित       ४       वटा    मन्त्रालय    सहितको    प्याकेजमा    सहमति   हुनुपर्ने   धारणा   राख्दै   आएको   थियो   ।तर   फोरमले   राजपाको   उक्त   प्रस्तावलाई अस्विकारगर्दै सरकारको नेतृत्व गर्ने  दलले  बराबर  मन्त्रालय  लिने  दावी  गरेको थियो ।‘हामीले  फोरमलाई  प्राथमिकता  दिएर  कुरा गर्यौ ’राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र रायले भने,     दुवै     पक्षबाट सकारात्मक छलफल भएर सहमतिमा पुगिएको हो ।’‘प्रदेश र  प्रतिनिधि  सभा चुनावमा सिट बाँडफाँडको बेला नै ठूलो दलले मुख्यमन्त्री पाउने सहमति भएकाले त्यसबाट पछि हटने कारण थिएन्’उनले भने, फोरमलाई ५ वर्ष सरकार  चलाउने  जनादेश  रहेकाले  उसको  सुविधालाई ध्यान दिएका छौ ।’‘फागुनको पहिलो हप्तामै प्रदेश सरकार गठन  हुनेछ’  राजपा  अध्यक्ष  मण्डलका  सदस्य   राजेन्द्र   महतोले   भने,   सरकार   गठनपछि  पनि  राजपाले  संसदीय  दलको  बैठक गर्न सक्छ । सभामुखको लागि फागुन २ गते चुनावको तिथि तोकिएको छ ।राजपाले सभामुख   बनाउने   प्रदेश   साँसदको   नाम   अझै  चयन  गरेको  छैन्  ।  बैठकमा  फोरमको  तर्फबाट  अध्यक्ष  उपेन्द्र  यादव,  महासचिव  रामसहाय यादव र प्रदेश संसदीय दलका नेता मो.लालबाबु राउत सहभागि थिए ।राजपाबाट  अध्यक्ष  मण्डलका  संयोजक  महन्थ ठाकुर, सदस्यद्वय राजेन्द्र महतो र महेन्द्र राय  थिए  ।जनकपुर  बैठकमा  राजपा  अध्यक्ष  मण्डलका  सबै  ६  जना  रहेकाले  सहमति  हुन  नसकेको कतिपयको टिप्पणी थियो ।फोरमले राजपालाई छलफलका लागि ३÷३  जना  मात्र  बस्न  प्रस्ताव  गरेपछि  राजपा  अध्यक्ष  मण्डलले  ठाकुर,  महतो  र  रायलाई पठाएको थियो ।

  • प्रदेश नम्बर २ मा

  • फोरमको भागमा

  • १. मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय

  • २.आन्तरिक मामिला तथा कानुन मन्त्रालय

  • ३.आर्थिक मामिला तथा योजना मन्त्रालय

  • ४.भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय

  • राजपाको भागमा

  • १. समाजिक विकास मन्त्रालय

  • २. भौतिक पूर्वाधार विकास मन्त्रालय

  • ३.उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

  • राजपाले सभामुख, फोरमले उप–सभामुख

Comment Box

सुरेन्द्र महतो , जोहोर, मलेशिया : मलेशियामा...

तनहुँ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका...

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी...

जनकपुरधाम । सुनको मुल्य बढने क्रम हप्तादिन देखि जारी छ...

सर्लाहीको लालबन्दी नगरपालीकाले जंगली हात्तीले क्षति पुर्याएका घरका पिडित परिवारलाई...

प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै बेटीको १...

जनकपुरधाम । संघिय (केन्द्र)सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र...

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको...

जनकपुरधाम । लागुऔषध गाँजा सहित प्रहरीले एकलाई पक्राउ...

जनकपुरधाम । लागु औषध चरेश मुद्दाका फरार अभियुक्त ...

जनकपुरधाम : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति...

धरान : धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा...

विराटनगर : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम...

सप्तरी । सप्तरीमा भएको दुघर्टनामा परी गम्भिर घाइते भएका एक...

जनकपुरधाम : मकर संक्रान्ति तथा माघी पर्व २०७५ को शुभ...

सिरहा । ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी गस्ती...

जनकपुरधाम । दराे घर दिगााे वस्ति नाराका...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

जनकपुरधाम । रक्षा मन्त्री ईश्वर पोखरेलले तराई मधेशमा विकासको गति...

सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित अन्दाजी १६...

सप्तरी । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले मधेशमा...

जनकपुरधाम । जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन तथा वार्षिक साधारण...

साढे ५ महिनाभित्र २२ जनालाई वनमुद्दा चलाएको ...

महोत्तरी । स्वर्गिय शहिद रामलखन चौधरी स्मृति प्रदेशस्तरीय फुटवल प्रतियोगिताको...

महोत्तरी । साना देखि ठूला व्यापारीहरुले सहकारीकै माध्यमले व्यापारलाई फस्टाउदै...

जनकपुरधाम : विश्व सरसफाइ अभियानकी सुशीला महर्जन र मानवको संलग्नतामा...

मलंगवा : अत्याधिक चिसो बढ्दै गएपछि सर्लाहीको मलंगवा नगरपालिका...

सिरहा । सिरहाको गोलबजारको एक चामल उद्योगमा आगलागीहुँदा लाखौं मूल्यको...

राजविराज । प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर...

जनकपुरधाम । जिल्ला पर्सा बिरगंज महानगर पालिका- १६ शंकरआचार्य गेट...

सिरहा । सिराहाको बिष्णुपुर गाउँपालिकामा वडा अध्यक्षलाइ बन्दुक तेर्साएर हातपात...

जनकपुरधाम : उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादबले...

जीतपुर । नेपाल ल्युब आयल लिमिटेडले आफना आयलका बिषयमा जानकारी...

जनकपुरधाम : नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग जनकपुरधामले संघीय संरचनामा...

जनकपुरधाम: आसन, भाषण र शासनमा महिलाको पहुँच पुर्याउन उदयपुरको गाइघाटमा...

राजविराज । सर्वाधिक रोजगारीको अवसर सृजन ागर्ने प्रचुर संभावना भएको...

वीरगञ्ज । प्रदेश २ को सरकार प्रदेश राजधानी र नामाकरण...

विराटनगर : विराटनगर महानगरपालिका-१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक...

हेल्प मधेशी साउदी अरेबियाले सिरहामा शैक्षिक सामग्री वितरण गरेका छन्...