Thu, 24 May 2018
ताजा समाचार
सर्वसाधारणले पनि प्रदेशसभामा प्रस्ताव लान पाउने || सवारी दुर्घटनामा दश महिनामा ९५ को मृत्यु || शिक्षामा लगानीअनुसार प्रतिफल आएन ः प्रधानमन्त्री || पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ ः प्रचण्ड || ठक्कर दिने टिपरका सवारी चालक पक्राउ || नीति तथा कार्यक्रममा छुटेका विषय बजेटले समेटोस् || राजविराज विमानस्थल एक दशकपछि पुनः सञ्चालनमा || पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : || रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा || सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता || विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, मदिरा बिक्रीवितरण गर्ने || सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले || विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर ||
जनकपुर महोत्सव प्रारम्भ

टुडे समाचारदाता माघ २८, २०७४

जनकपुरधाम ।   निकै नै लामो समय पछि जनकपुरधाममा प्रदेश स्तरिय  जनकपुर  महोत्सव  सुरु  भएको छ ।शनिवार   देखि   तिरहुतिया   गाछि  मा  लगाइएको  जनकपुर  महोत्सवको उदघाटन गर्न आएका एनआरएनका   संस्थापक   तथा   उद्योगपति  उपेन्द्र  महतोले  विना  संस्कार  र  संस्कृतिको  आर्थिक  समृद्धि  भएपनि  त्यस्ता  विकास  काम नलाग्ने वताएका छन ।उनले मेलामा   रहेको   उपस्थितीबाट   खिन्न    हुदै    भने    ः    जसले    आफनो  जनकपुरलाई  माया  गर्न  सक्दैन  उसले  जति  ठुलो  भाषण  गरेपनि  केहि  गर्न  सक्दैन  ,सुतेका  मान्छेलाई  जगाउन  सकिन्छ  तर  सुतेका      जस्तो      मान्छेलाई      जगाउन   सकिदैन   ।उद्योगपति   महतोले   हामीमा   विरोध   गर्ने   वानी  वसिसकेको  वताउदै  यस्तै  अवस्था  रहयो  भने  दुइ  नम्वर  प्रदेश   या   त   विकसीत   वन्छ   या  त  दुइ  नम्वरी  वनेर  जाने  प्रतिकृया  दिए  ।उनले  दुइ  नम्वर  प्रदेश  जति  समृद्ध  हुन्छ  त्यति  नै  देश  समृद्ध  हुने  भएकोले  दुइ  नम्वर प्रदेशको विकासका लागि सरकार  संग  आग्रह  गर्दै  पर्यटन  शिक्षा,स्वास्थय  र  कृषिलाई  जोड  दिएर  अगाडी  बढाउन  सक्यौ  भने  प्रदेशको विकास गर्न सम्भव रहेको वताए ।विकासको कुरा ठुला ठुला भाषणमा दिएर मात्र नहुने भएकोले यसलाई व्यवहारमा उतार्नु पर्ने समय आएको र छिटै केहि न केहि प्रोजेक्ट लिएर  जनकपुर  आउने  प्रतिवद्धता  समेत जनाए ।त्यसैगरि         कार्यक्रममा         प्रतिनिधीसभाका  सांसद  रघुविर  महासेठले मधेश वनाउनका लागि कुनै    विदेशीको    आवश्यकता    नरहेको   वताउदै   इच्छा   शक्ति   भए    पाच    वर्षको    भित्रमा    मधेशको   विकास   गर्न   सकिने   वताएका  छन  ।उनले  पार्टीगत  र   आफनो   व्यक्तिगत   स्वार्थ   छाडेर  जनकपुरधाम  वनाउनका  लागि  संगै  हातेमालो  गर्न  सबै  राजनीतिज्ञहरुलाई         आग्रह         गर्दै   जनकपुरधामको   विकास   गर्नका   लागि   सबै   साथ   भए   जनकपुरधामलाई     काठमाण्डौ     वनाउन  सकिने  वताए  ।  जानकी  मन्दिर    र    जनकपुर    चुरोट    कारखाना               लिमिटेड               जनकपुरधामको     दुइ     गहना     रहेको  वताउदै  यस  गहनालाई  रक्षार्थ   सवै   एकजुज   हुनुको   विकल्प   नरहेको   वताए   ।उनले   जचुकालीलाई वचाउने मात्र नभई जनकपुरधामलाई      औधोगिक      नगरि  वनाउनका  लागि  सबैको  साथ  आवश्यक  रहेको  र  यसको  लागि   सबै   राजनीतिक   दल   एकजुट हुन आग्रह समेत गरे ।त्यसैगरि         कार्यक्रममा         जनकपुरधाम  प्रदेशको  राजधानी  वनेपनि जनकपुरवासीको व्यवहार मा   परिवर्तन   नभएको   गुनासो   गरेका   छन   ।उनले   चेतनाको   विकास  गर्नु  आवश्यक  रहेको  वताउदै संस्कार संगै व्यवहार पनि परिवर्तन   गर्नुपर्ने   आवश्यकता   रहेको वताए । त्यस्तै जनकपुरधाम उपमाहानगरपालिकाका मेयर लालकिशोर साहले  जनकपुरधामको  विकास  हुनबाट   कसैले   रोकन   नसक्ने   वताउदै  अबको  केहि  समयमा  नै  जनकपुरधामले  आफनो  मुहार  फेर्ने  दावी  समेत  गरेका  छन  ।  नेपाल  उद्योग  वाणिज्य  महासंघ  प्रदेश  २  का  अध्यक्ष  शिवसंकर  साह  हिराको  अध्यक्षतामा  भएको  कार्यक्रममा संघ जनकपुरशाखाको पदाधीकारीहरु  संगै  जनकपुरका  विशिष्ठ  व्यक्तिहरुको  उपस्थिती  रहेको  थियो  ।१२  वर्ष  पछि  पुनः  जनकपुरमा  शनिवार  देखि  सुरु  भएको व्यपार मेला फाल्गुन २७ गते  सम्म  चल्ने  मेलामा  व्यापार  प्रर्वद्धनको उदेश्य राखिएको छ ।

Comment Box

रुकुम : प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले...

विराटनगर : चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

नगरकोट : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार...

काठमाडौँ : राष्ट्रियसभाका सदस्यले सरकारको नीति तथा कार्यक्रममा छुटेका...

राजविराज : पटक पटक उडान सञ्चालन तथा स्थगन हुँदै...

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...

म्याग्दी । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम...

सोलुखुम्बु । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी...

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२...

नयाँ दिल्ली । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली...

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...