Sun, 21 Oct 2018
ताजा समाचार
लाखौं मुल्य बरावरको धनसम्पति चोरी || दुर्घटनामा पाँचको मृत्यु || करेन्ट लागेर बालकको मृत्यु || धनुषाको नौवाखोरमा सरसफाई || आठ महिने सोनालीका हत्याका फरार अभियुक्त सुनसरीबाट पक्राउ || मुसहरको सामूहिक टीका || खुकुरी प्रहार गरी युवकको हत्या || आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार ||
सामुदायिक संस्था सशक्त बनाउन स्थानीय निकायको सहयोग अपरिहार्य

टुडे समाचारदाता माघ २८, २०७४

जनकपुरधाम  ।  कार्यक्रमको  प्रभावकारीता  बढाउनको  लागि  गरिबी  निवारण  कोषले  धनुषाका  स्थानीय  तहका  प्रमुख÷उपप्रमुख,  अध्यक्ष÷उपाध्यक्षहरुसित छलफल  अभिमूखिकरण  गरेको  छ  ।  गरिबी  निवारण  कोषको  सहयोगमा    स्थानीय    विकास    कोष,  मित्र  धनुषा,  एसडीआरसी,  धनुषा सेवा समिति, सीएफडब्लुए र   जनताको   ग्रामीण   विकास   तथा     जनजागृत     कार्यक्रम     (परडेप्स)  ले  शनिबार  संयुक्त  रुपमै  कार्यक्रम  आयोजना  गरेर  स्थानीय  तहका  प्रमुख÷उपप्रमुख,  अध्यक्ष÷उपाध्यक्षहरुको   धारणा   संकलन गरेको छ । स्थानीय               तहका               प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षहरुको सहभागिता   रहेको   कार्यक्रममा   गरिबी निवारण कोषका कार्यक्रम महाशाखा प्रमुख लक्ष्मण पाण्डेले कार्यपत्र  प्रस्तुत  गर्दै  सन्  २०१८  भित्र   गरिबीको   स्तरलाई   १७   प्रतिशतमा झार्ने सरकारको लक्ष्य रहेको बताए । गरिवी    निवारण    कोषका    कार्यक्रमहरुको   स्थानीय   तहमा   अनुगमन       र       प्रभावकारी       कार्यान्वयन   बढाउनको   लागि   प्रमुख÷उपप्रमुखहरुलाई    आग्रह    गरे  ।  साबिकको  गाविसहरुमा  संचालन  भइरहेको  कार्यक्रमको  प्रभावकारिता र बजेट व्यवस्थापनमा सहयोग  गर्ने  प्रतिबद्धता  स्थानीय  तहका प्रमुख÷उपप्रमुखहरुले गरे । स्थानीय  तहमा  सामुदायिक  संस्थाहरुको  सूचीकृत,  सहकारी  संस्था   दर्ता   तथा   नियमन   र   सहजीकरण  गरेर  प्रभावकारिता  बढाउने ध्येय कोषको रहेको छ । जिल्ला   समन्वय   समितिका   सभापति  रामदेव  यादव  बनरैतको  अध्यक्षतामा भएको अभिमूखिकरण कार्यक्रममा  सहयोगी  संस्थाहरुको  कामकाजको      अनुगमन      र      देखिएको  समस्याहरु  चिर्दै  संस्था  व्यवस्थापनमा समेत स्थानीय तहले सहयोग गर्ने भएको छ ।         गरिवी        निवारण        कोषको  कार्यक्रम  बारे  भएको  गाउँ    तथा    नगरपालिका    र    सहयोगी संस्था बीचको त्रिपक्षीय सम्झौता  कार्यान्वयनमा  स्थानीय  सरकारको   भूमिका   महत्वपूर्ण   रहेको पाण्डेले बताए ।   आगामी कार्यक्रम   तर्जुमाका   सम्बन्धमा   कोषले     प्रमुख÷उपप्रमुखहरुको     सुझाव समेत संकलन गरेको छ । जहाँ     प्रभावकारी     बन्न     सकेको   छैन,   त्याहाँ   स्थानीय   जनप्रतिनिधिको        सहयोगमा        सक्रिय   र   प्रभावकारी   बनाउँदै   लग्नुपर्नेमा   सहयोगी   संस्थाका   प्रतिनिधिहरुले जोड दिए । आयोजनामा          भएको          स्थानीय            निकायहरुसँग            छलफल          अभिमूखिकरण          कार्यक्रममा      प्रमुख÷उपप्रमुख,      अध्यक्ष÷उपाध्यक्षहरुले कार्यक्रमको      प्रभावकारिताको      लागि  आ  आप्mनो  धारणा  राखे  ।  धनुषामा हाल ८ सय ५ सामुदायिक संस्था  संचालनमा  रहेको  छ    ।  जसबाट    २०  हजार  ५  सय  २२  घरधुरी     लाभान्वित     भइरहेको     कोषको तथ्यांक छ । धनुषा    जिल्लामा    विभिन्न    संस्थाहरुले  स्थापना  गरेको  घुम्ती  कोषमा   ७   करोड   १७   लाख   १३  हजार  सात  सय  ३२  रुपैयाँ  छ । जिल्लामा ६९ भौतिक पुर्वाधार उपपरियोजनाहरु  संचालनमा  रहेको  पाण्डेले  प्रस्तुत  गरेको  कार्यपत्रमा  उल्लेख छ ।  धनुषा जिल्लामा हाल २३.१  प्रतिशत  जनता  गरिबको  रेखामूनी  रहेको  कोषको  तथ्यांकले  देखाएको छ ।

Comment Box

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका–१ वकिल टोलमा लाखौं मुल्य बरावरको धनसम्पति...

कावासोती : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा...

राजविराज : सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार...

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ को...

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी...

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना...

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक...

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...