Sun, 21 Oct 2018
ताजा समाचार
दुर्घटनामा पाँचको मृत्यु || करेन्ट लागेर बालकको मृत्यु || धनुषाको नौवाखोरमा सरसफाई || आठ महिने सोनालीका हत्याका फरार अभियुक्त सुनसरीबाट पक्राउ || मुसहरको सामूहिक टीका || खुकुरी प्रहार गरी युवकको हत्या || आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार || बम आक्रमणमा दोषी ठहर गर्दै १७ जनालाई मृत्युदण्ड ||
सभामुखको उम्मेदवार छान्न राजपा अध्यक्ष मण्डलको बैठक बस्दै,

टुडे समाचारदाता माघ २९, २०७४

एमाले र माओवादीलाई संसदीय दलको नेता चयनमा सकस

जनकपुरधाम  ।  राष्ट्रिय  जनता  पार्टी  नेपालको   अध्यक्ष   मण्डलको   बैठक   सोमबार  काठमाण्डुमा  बस्ने  भएको  छ  ।  बैठकले  प्रदेश  नम्बर–२  को  सभामुखको  उम्मेदवारको  टुंगो  लगाउने  भएको  छ  ।  राजपाबाट  सभामुखमा  तीन  जना  नेताले  दावी  गरेका  छन्  ।  सप्तरीका  मनिष  सुमन,  सर्लाहीका   रामनरेश   राय   र   बाराका   जितेन्द्र  सोनलले  सभामुखमा  दावी  गरेका  छन्  ।  संघीय  समाजवादी  फोरम  नेपाल  र  राजपाबीच  शनिबार  भएको  सहमति  अनुसार  सभामुख  राजपाले  पाएको  छ  ।  सभामुखको  उम्मेदवार  चयन  गर्नको  लागि  सोमबार  बिजुली  बजारस्थित  राजपाको  केन्द्रिय  कार्यालयमा  अध्यक्ष  मण्डलका  नेताहरुको बैठक बस्न लागेको बताइएको छ  ।  सभामुखको  लागि  प्रदेश  नम्बर  २  मा  फागुन  २  गते  चुनावको  तिथि  तोकिएको छ । फागुन १ गते सभामुखका उम्मेदवारहरुले  मनोनयन  पत्र  दाखिला  गराउने  छन्  ।  फोरमको  समर्थन  रहेको  राजपाले  सभामुखमा  विजयी  हुने  करिब  पक्का  छ  ।  प्रदेशसभामा  राजपाले  २५  सिट  जितेको  छ  भने  फोरमको  २९  सिट  रहेको छ । फोरमका नेताहरुले राजपाको पक्षमा मतदान गर्ने छन् । राजपा अध्यक्ष मण्डलले  सोमबार  नै  प्रतिनिधिसभाको  समानुपातिकतर्पmको   उम्मेदवारको   टुंगो   लगाउने श्रोतले बताए । यता,  नेकपा  (एमाले)  को  संसदीय  दलको बैठक सोमबार जनकपुरस्थित पार्टी कार्यालयमा  बस्ने  भएको  छ  ।  एमालेले  प्रदेश नम्बर २ मा संसदीय दलको नेताको चयन  गर्न  सकेको  छैन्  ।  केपी  ओली  र  माधव  नेपाल  गुटका  छुट्टाछुट्टै  दावेदार  भएपछि  संसदीय  दलको  नेता  चयन  गर्न  अप्ठयारो  भएको  छ  ।  ओली  पक्षबाट  सप्तरीका  सत्यनारायण  मण्डल  र  नेपाल  पक्षबाट धनुषाका सत्रुधन महतोले संसदीय दलको नेतामा दावी गरेका छन् । दुवै     गुटबीच     सहमति     नहुँदा     प्रदेश सभाको प्रथम बैठकमा नेता मण्डल र महतोले छुट्टाछुट्टै समय लिएर शुभकामना मन्तव्य  राखेका  थिए  ।  प्रदेश  नम्बर  २  मा  नेपाल  पक्ष  बलियो  रहेको  श्रोतको  दावी  छ । तर, ओली पक्षबाट दावी गर्दै आएका मण्डलले आप्mनो दावेदारी प्रस्तुत गरेपछि नेपाल  पक्षका  नेता  महतोलाई  अप्ठयारो  भएको छ । प्रदेश नम्बर २ मा एमालेको १९ सिट छ । यता,  नेकपा  माओवादी  केन्द्रलाई  पनि  प्रदेश  नम्बर  २  मा  संसदीय  दलको  नेता  चयन  गर्न  सकस  भएको  छ  ।  संसदीय  दलको  नेतामा  दुई  जनाले  दावी  गर्दै  आएका  छन्  ।  महोत्तरीका  भरत  साह  र  धनुषाका  रामचन्द्र  मण्डलले  संसदीय  दलको नेतामा दावी गरेका छन् । नेता साह मातृका  यादव  निकट  मानिन्छ  भने  नेता  मण्डल अध्यक्ष प्रचण्ड निकट छन् । नेता  मण्डल  अध्यक्ष  प्रचण्डलाई  भेट्नको लागि आइतबार नै काठमाण्डु पुगेका छन् । सोमबार संसदीय दलको नेता चयन गर्नको  लागि  माओवादीका  नेताहरु  बस्दै  छन् । प्रदेश नम्बर २ मा माओवादी केन्द्रले १३ सिट जितेको छ । सभामुखको चुनाव अगावै  माओवादी  र  एमालेले  संसदीय  दलको नेता चयन गर्ने तयारीमा जुटेको छ । 

Comment Box

कावासोती : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा...

राजविराज : सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार...

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ को...

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी...

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना...

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक...

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...

कायरो । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम...