Sun, 24 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
प्रदेश मन्त्रीमण्डल आईतवार विस्तार हुने

टुडे समाचारदाता फाल्गुन ५, २०७४

जनकपुरधाम   । प्रदेश   नम्बर   २   को   मन्त्रीमण्डल   आईतवार   बिस्तार  हुने  भएको  छ  ।बिहिवार  गठन भएको मन्त्रीमण्डलमा संघिय समाजवादी  फोरम  नेपालका  २  जना  मन्त्री  र  ३  जना  राज्यमन्त्री  थपिने छ ।मुख्यमन्त्री       मो.लालबाबु       राउत  गद्दीले  मन्त्रीमण्डल  चाँडै  विस्तार   हुने   संकेत   गरे   ।हाल   मुख्यमन्त्री  मो.राउत  र  फोरमको  तर्फबाट  आर्थिक  मामिला  मन्त्री  विजय    यादव    र    राजपाको    तर्फबाट   भौतिक   निर्माण   मन्त्री   जितेन्द्र  सोनल  छन्  ।  फोरम  प्रदेश  समितिको शुक्रवार बसेको बैठकले मन्त्रीहरुको  नाम  टुंगो  लगाएको  छ   ।उच्च   स्रोतहरुका   अनुसार   आन्तरिक  मामिला  तथा  कानुन  मन्त्रीमा  ज्ञानेन्द्र  यादव  र  कृषि  मन्त्रीमा  शैलेन्द्र  साहलाई  पठाउने  बैठकले निर्णय गरेको छ ।राज्यमन्त्रीहरुमा     रौतहटका     योगेन्द्र      यादव,      महोत्तरीका      कोशल  यादवको  नाम  अगाडी  छ  ।बैठकको  निर्णय  सार्वजनिक  गरिएको  छैन्  ।  बैठकमा  अध्यक्ष  उपेन्द्र  यादव,  उपाध्यक्ष  श्रीमती  रेनु  यादव,  मुख्यमन्त्री  लालबाबु  ,  महासचिव  रामसहाय  यादव,  प्रदेश  महासचिव  शम्भु  झा,  सचिव   शेषनारायण   यादव   लगायतको        सहभागिता        थियो  ।  बैठकले  निर्णय  गरे  अनुसारका      साँसदहरुलाई      मन्त्रीको     सपथ     गराईने     बताइएको छ ।‘मन्त्री  छनौटको जिम्मेवारी   अध्यक्षलाई   छ   ’मुख्यमन्त्री    राउतले    भने,    पार्टीका  सबै  साँसदहरु  योग्य  र  क्षमतावान छन्, छनौट गर्ने जिम्मेवारी अध्यक्षलाई   छ   ’।अगामी   हप्ता   मुख्यमन्त्रीले  संसदबाट  विश्वासको  मत प्राप्त गर्नेछन् । अध्यक्ष यादव र  उपाध्यक्ष  श्रीमती  यादव  सप्तरी  गएका  छन्  ।महासचिव  रामसहाय  , प्रदेश महासचिव झा लगायतका नेता  यहाँ  छन्  ।  राष्ट्रिय  जनता  पार्टी   (राजपा)   नेपालमा   मन्त्री   चयन,  संसदीय  दलको  नेता  चयन  लगायतका विषयमा गंभीर विवाद उत्पन्न  भएको  छ  ।राजपाले  नाम  दिएपछि  फेरी  सरकार  विस्तार  हुने  फोरम नेताहरुले जनाए ।‘राजपाले के गर्छ, त्यो उसको काम  हो’  फोरम  अध्यक्ष  यादवले  भने,  हामीले  आफ्नो  कार्यलाई  अगाडी   बढाउछौ   ।’   राजपाले   सरकारमा     संसदीय     दलका     नेता  जितेन्द्र  सोनललाई  पठाएको  छ  ।हाल  उनी  राजपाको  भागमा  परेका     सबै     मन्त्रालयहरुको     जिम्मेवारी सम्हालेका छन् ।तर     पार्टीमा     असन्तुष्टि     बढेको   कारण   थप   मन्त्रीहरुको   चयनमा केहि समय लाग्ने संभावना छ   ।पार्टीमा   अध्यक्ष   मण्डलका   संयोजक   महन्थ   ठाकुरले   हैकम   चलाएको आरोप अध्यक्ष मण्डलका सदस्यहरुले  लगाएका  छन्  ।  उनले  मन्त्रीमा   सोनल   र   राज्यमन्त्रीमा   परमेश्वर  साहको  नाम  सिफारिस  गरेका थिए ।तर साहलाई सपथग्रहण गराईएन्  ।ठाकुरको  एकल  निर्णय  गर्ने  प्रवृतीप्रति  असन्तुष्टि  जनाउँदै  अध्यक्ष मण्डलका ५ जना सदस्यहरु राजधानीमा आएका छैनन् ।राजपाका २५ जना साँसदहरु छन्  ।ती  मध्ये  झण्डै  डेढ  दर्जन  साँसदहरु    संयोजक    ठाकुरका    बिरोधमा  छन्  ।उनीहरुले  शनिवार  बिहान  ९  बजे  ठाकुरलाई  भेंटेर  असन्तुष्टि   जाहेर   गर्ने   भएका   छन् ।सप्तरीका साँसद नवलकिसोर साहको नेतृत्वमा जाने साँसदहरुको टोलीले   लोकतान्त्रिक   मान्यता   विपरित संसदीय दलको नेता चयन र   एकल   निर्णयबाट   सरकारमा   पठाउने  निर्णयले  पार्टीलाई  क्षति  हुने चेतावनी दिने बताईएको छ ।ठाकुरसित           शुक्रवार           दिनभरि  भेँटने  समय  माग्दा  उनी  आराममा   रहेको   जवाफ   दिदै   भेंटन चाहेनन् ।एकजना साँसदले भने,   ‘बहुत   मुश्किलले   समय   शनिवार  बिहान  ९  बजे  भेंटने  समय दिएका छन् ।’ संसदको पहिलो बैठक  बस्नु अगावै राजपाको संसदीय दलको बैठक बसेको थियो । 

Comment Box

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...