Thu, 21 Jun 2018
ताजा समाचार
जयनगर–जनकपुरमा रेलमार्ग तयार, छैन रेल ऐन || आप्रवासी कामदारका आफन्तले बुझाए ज्ञापन || हिन्दु परिषद् नेपालद्वारा राधाकृष्ण मन्दिरमा सरसफाई || डोम समुदायका बालबालिका विद्यालय भर्ना || लागुऔषध बिरुद्ध सप्ताह व्यापी कार्यक्रम सुरु || उमेशको परिवारलाई रकम हस्तान्तरण || औरहीमा प्रशिक्षण कार्यक्रम सुरु || शहिद नगर नपामा प्रशिक्षण जारी || गाउँपालिका स्तरीय वक्तित्वकला प्रतियोगिता || संचालक उपस्थित नभएपछि छलफल हुन सकेन || दालमोठ बनाउने तालिम सम्पन्न || तलबको माग गर्दै नगरपालिका घेराउ || ५ वर्ष भित्र प्रतिबद्धता पूरा गर्ने || संक्रमणकाल कायमै || नारायण पेय जलमा लेदो || भरुवा बन्दुक सहित पक्राउ || ‘चोर सिपाही खेल’, सिरहमा २७ लाखको जबरजस्ती तमसुक || संघर्ष समितिद्वारा ज्ञापन || विदेशीलाई अपहरण गर्ने ७ जना नेपाली माथि सजाय || सयौँ बिगाह जग्गाको मुआब्जा भारतले अझै दिएन || दुई राप्रपाबीच एकता प्रक्रिया शुरु || नयाँ कानूनमा पनि परिमार्जनको आवश्यकता छः मन्त्री तामाङ || सिथि नखः अर्थात् सरसफाइ दिवस || बजेटमा विपक्षी प्रदेशसभा सदस्यको असहमति || वरिष्ठ स्नायु विशेषज्ञ डा देवकोटाको दाहसंस्कार सम्पन्न || प्रदेश नं ७ मा ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ कार्यक्रम सञ्चालन || वर्तमान सरकारको कदमले प्रजातन्त्र धरापमाः सभापति देउवा || रेडियो, एफएम र टेलिभिजन विधेयक पारित || प्रधानमन्त्री ओली बेइजिङमा || सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १६ देखि ३५ वर्षका धेरै || अमेरिकालाई आप्रवासीको शिविर बन्न दिइने छैन स् ट्रम्प || ट्युनिसियामाथि इङ्ल्याण्डको जित || करेन्ट लागेर एकको मृत्यु || अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाउँछु : सभापति देउवा || उच्चस्तरीय शिक्षा आयोग पुनःगठन || वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन || प्रधानमन्त्री ओली मंगलबार चीन जाँदै || युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया || प्रदेशसभा बैठक स्थगित || गाडीको ठक्करबाट एक जनाको मुत्यु ||
बार्सिलोनाको अपराजित यात्रा कायमै, एथ्लेटिको मड्रिड दोस्रो स्थानमा

एजेन्सी फाल्गुन ६, २०७४

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा कायमै छ ।

गएराति भएको खेलमा बार्सिलोनाले आईबारलाई उसैको मैदानमा २-० ले हरायो । खेलमा बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेज र योर्डी अल्बाले एक एक गोल गरे ।

जितसँगै बार्सिलोनाले लगातार ३१ खेलको अपराजित कीर्तिमानलाई बराबरी गरेको छ । अब एक खेलमा अपराजित रहेमा बार्सिलोनाले नयाँ क्लव कीर्तिमान भेटाउनेछ ।

ला लिगाअन्तर्गत गएराति भएका अरु खेलमा भ्यालेन्सिया, सेभिया र आलाभेज विजयी भएका छन् ।

भ्यालेन्सियाले मालागालाई २-१ ले हराउँदा सेभियाले लास पाल्मासलाई २-१ ले तथा आलाभेजले डेपोर्टीभो लाकोरुनालाई १-० ले हराएको छ ।

गएरातिका खेलपछि ला लिगाको अंक तालिकामा २४ खेलबाट ६२ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ ।

एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ५२ अंकसहित दोस्रो स्थानमा रहँदा ४६ अंक जोडेको भ्यालेन्सिया तेस्रो तथा ४२ अंक जोडेको रियाल मड्रिड चौथो स्थानमा छ ।

Comment Box

काठमाडौँ : सरकारले आगामी पुसको अन्त्यसम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर...

वीरगन्ज । हिन्दु परिषद् नेपाल वीरगन्ज महानगर...

लालबाबु बानिया , पोखरिया । जीवनमा कहिल्यै कपी, पेन्सिल र...

जनकपुरधाम । साउदीमा मुत्युदण्डको...

जनकपुरधाम । ‘स्वास्थ्यका लागि खेलकुद,...

जनकपुरधाम । धनुषाको शहिदनगर...

चन्द्रपुर । रौतहट उद्यमशिलता तालिम ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले ...

लहान । सिरहा जिल्ला प्रशासनकार्यालय अगाडी एक पसलबाटनारायण पेय जलको...

सिरहा । सिरहाको गोलबजार १ बस्ने असेश्वर सिंहसंग एक समूहले...

सिरहा । मित्रराष्ट्र चिनियाँ नागरिक च्याङ् जी झ्याङलाई सिरहाको लहानवाट...

राजविराज : प्रदेश नं १ को सुनसरी र प्रदेश...

काठमाडौँ : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र...

भक्तपुर : कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले...

काठमाडौँ : नेवार समुदायले प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका...

बुटवल : प्रदेश नं ५ को स्थगन भएको प्रदेशसभाको...

काठमाडौँ : वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको...

धनगढी : प्रदेश नं ७ मा आन्तरिक पर्यटन प्रवद्र्धनका...

हेटौँडा : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइ बहुमतको दम्भले...

विराटनगर : प्रदेश नं १ को प्रदेशसभा बैठकले रेडियो,...

बेइजिङ : प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक...

काठमाडौँ : काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७...

वासिंटन, असार ५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई आप्रवासीको...

मस्को, असार ५ । रुसमा जारी विश्वकप फुटबलमा इङ्ल्यान्डले विजयी...

विराटनगर : करेन्ट लागेर आज मोरङमा एक जनाको मृत्यु...

चितवन : नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीलाई एक...

काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठकले उच्चस्तरीय शिक्षा आयोगलाई पुनःगठन...

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको ६३...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्यपरिषदका प्रधानमन्त्री...

सोल । उत्तर र दक्षिण कोरियाले विगत लामो समयदेखि उनीहरुबीच...

बुटवल : प्रदेश नं ५ मा आज प्रतिपक्ष नेपाली काँग्रेसको...

कपिलवस्तु ; भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा...