Mon, 21 Jan 2019
ताजा समाचार
‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट ||
एम्बुलेन्स नहुँदा

रासस फाल्गुन १६, २०७४

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास   क्षेत्रका   सर्वसाधारण   आकस्मिक    उपचार    सेवाका    लागि  एम्बुलेन्स  सुविधा  नपाउँदा  मर्कामा परेका छन् । एक      वर्षदेखि      बिग्रेर      थन्किएका  बर्दिवासको  सरकारी  अस्पताल  (बर्दिवास  अस्पताल)  का  दुवै  एम्बुलेन्स  मर्मत  गरेर    सञ्चालनमा    नल्याउँदा    यस    क्षेत्रका सर्वसाधारणले आकस्मिक उपचार    सेवा    लिन    पाएका    छैनन्  ।  अस्पतालले  एम्बुलेन्स  मर्मतसम्भार  गरेर  सञ्चालन  गर्न  तत्परता  नदेखाउँदा  यस  भेगका  विपन्न मान्छे चर्को मूल्यमा निजी एम्बुलेन्स  लिएर  अस्पताल  पुग्न  बाध्य  हुनुपरेको  सर्वसाधारणको  गुनासो छ ।     ।।।एक    वर्ष    भइसक्यो,    एम्बुलेन्स     बिग्रेको,     अहिले     बन्ला  छैन,  भोलि  बन्ला  छैन’,  बर्दिवास–२  बुद्धचोककी  पवित्रा  खड्काले  अस्पताल  प्रशासनप्रति  रोश  व्यक्त  गर्दै  भन्नुभयो,  “के  छ  र  ?  ठूलाबडालाई  पैसा  भएपछि  सुविधा  पाकै  छन्,  मर्ने  र  मर्कामा  पर्ने त गरीबगुरुवा त हुन् नि ।” बर्दिवास       अस्पताललाई       भारत सरकारले उपलब्ध गराएको ज  १  झ  ३६०  नं  को  एम्बुलेन्स  गत वर्षको बाढीले बगाउँदा बिग्रेर थन्किएको   करीब   सात   महिना   भइसकेको छ । त्यसैगरी बिरामीको सुविधाका    लागि    पाकिस्तान    सरकारले उपलब्ध गराएको अर्को ना १ झ ९४८ नं को एम्बुलेन्स बिग्रेर थन्किएको एक वर्ष भइसक्दा पनि यसको    मर्मतसम्भारमा    कसैले    वास्ता   नदेखाएको   सेवाग्राहीको   गुनासो छ ।“वरपर  छरछिमेक  र  आफ्नै  घरमा   पनि   स्वास्थ्य   समस्या   परिरहेको    हुन्छ”,    बर्दिवास–९    पशुपतिनगरकी    सामाजिक    कार्यकर्ता      शैल      महतोले      भन्नुभयो,  “अति  आवश्यकतामा  एम्बुलेन्सका      लागि      फोन      ग¥यो,  जहिले  बिग्रेको  छ  भन्ने  जवाफ  आउँछ  ।”  अस्पतालका  चिकित्सक, स्वास्थ्यकर्मी,  अस्पताल   विकास   समितिका   पदाधिकारी   र   नगरपालिकाका   प्रतिनिधिले    चाहिएको    बेला    अन्यत्रबाटै एम्बुलेन्स सुविधा पाउने भएपछि   सर्वसाधारण   जनताको   काममा       आउने       सरकारी       अस्पतालको  एम्बुलेन्समा  कसैको  ध्यान नपुगेको महतोको आरोप छ । अस्पतालका  कर्मचारी  भने  रकमकै  अभावमा  एम्बुलेन्सको  मर्मत  हुन  नसकेको  बताउँछन्  ।  विगतमा  एम्बुलेन्स  सेवावापतको  बाँकी  रकम  असुल  नभएको  र  अहिले  कतैबाट  मर्मत  खर्चको  जोहो हुन नसक्दा मर्मतमा समस्या भएको    एम्बुलेन्स    व्यवस्थापन    समितिमा  अस्पतालका  प्रतिनिधि  मिथिलेश   साह   बताउनुहुन्छ   ।   विगतमा दिइएको सेवावापत रु तीन लाखभन्दा  बढी  रकम  असुल  हुन  बाँकी रहेको साहको भनाइ छ ।   बर्दिवास,  औरही  र  भंगाहा  नगरपालिका तथा छिमेकी जिल्ला धनुषाका  मिथिला  नगरपालिका    र   सिन्धुलीका   कमलामाई   र   दूधौली  नगरपालिकाका  विभिन्न  बस्तीसहित   एक   लाख   ५०   हजार    जनसङ्ख्या    ओगटेको    क्षेत्रलाई   बर्दिवास   अस्पतालले   स्वास्थ्योपचार  सेवा  सेवा  दिँदै  आएको छ । ठूलो भूगोल क्षेत्रका एक  लाख  ५०  हजारभन्दा  बढी  जनसंख्याले     उपचार     लिने     अस्पतालको  एम्बुलेन्स    कवाडी  खानामा थन्किँदा गरीब परिवारका सेवाग्राही  समयमै  स्वास्थ्य  सेवा  पाउने अवसरबाट वञ्चित भएको  बर्दिवास–११         खयरमाराका         सामाजिक   कार्यकर्ता   नीरनाथ   गेलाल बताउनुहुन्छ ।नगरपालिकाको चासोबर्दिवास      नगरपालिकाले      एम्बुलेन्सबारे चासो बढाएको छ । एम्बुलेन्स  के  कस्तो  अवस्थामा  छन्,  विगतमा  एम्बुलेन्सको  रकम  के कसरी संकलन र खर्च भएको छ,  अब  एम्बुलेन्सको  नियमित  मर्मतसम्भार  कसरी  गर्न  सकिन्छ    भन्ने  अध्ययन  गरेर  आवश्यक  कदम  चालिने  नपाले  जनाएको  छ    ।    जनताको    सुविधालाई    ध्यान   दिँदै   तत्काल   एम्बुलेन्स   मर्मतका   लागि   रकम   जुटाउन   लागिएको नपा स्वास्थ्य शाखाका सहसंयोजक   मीनबहादुर   सेनले   जानकारी दिनुभयो । यही  फागुनको  अन्तिमसम्म  कमसेकम  एउटा  एम्बुलेन्स  मर्मत  भएर  काममा  आउने  गरी  काम  थालिएको सेनको भनाइ छ ।जग्गा अतिक्रमणको चपेटामाबर्दिवास     नगरपालिकाको     पुरानो     विद्यालयको     जग्गा     अतिक्रमणको   चपेटामा   परेको   छ  ।  बर्दिबास–२  स्थित  जनता  माविको   नगर   क्षेत्रभित्रकै   २१   बिघा  जग्गामध्ये  नौ  बिघा  जग्गा  अतिक्रमणमा   परेको   विद्यालय   व्यवस्थापन  समितिले  जनाएको  छ   ।      बर्दिवासको   शाखसँग   जोडिएको सो विद्यालयका नाउँमा दर्ता  रहेको  २१  बिघा  जग्गामध्ये  अहिले १२ बिघा मात्र भोगचलन हुनसकेको छ ।छ  महिना  पहिलेसम्म  १०  बिघा   मात्र   भोगमा   रहे   पनि   यसबीचमा व्यवस्थापन समितिको पहलमा खोज गर्दा थप दुई बिघा जग्गा    स्वामित्वमा    लिइएपछि    १२  बिघा  जग्गा  भोगमा  आएको  अध्यक्ष    देवनारायण    महतोले    जानकारी दिनुभयो । विद्यालयका नाउँमा  दर्ता  रही  भोगमा  आउन  नसकेको   जग्गाबारे   खोजविन   भइरहेको  व्यवस्थापन  समितिले  जनाएको छ ।विद्यालयका   जग्गामा   घर   बनाएर   बसोवास   गरिहेकाहरुले   किचलो   गर्दा      विद्यालयलाई   भोगमा  समस्या  आएको  हो  ।  विभिन्न  दाताका  दानबाट  प्राप्त  जग्गा  खोजी  गरेर  स्वामित्वमा  लिन    नगरपालिकाका    प्रमुख    विदुरकुमार  कार्कीसहित  यहाँका  सबै  राजनीतिक  दलका  प्रतिनिधि  र व्यवस्थापन समितिको सर्वपक्षीय बैठकले कार्यदल बनाएर कामअघि बढाउने   निर्णय   गरेको   अध्यक्ष   महतोले जानकारी दिनुभयो ।  विसं २०७२  तिर  प्राथमिक  विद्यालयका  रुपमा   स्थापित   सो   विद्यालयमा   २०३७    सालदेखि    माध्यमिक    तहको   पठनपाठन   शुरु   भएको   हो । हाल  १२ कक्षासम्म पठनपाठन भइरहेको  विद्यालयमा  एक  हजार  २००  विद्यार्थी  अध्ययन  गरिरहेको  विद्यालयका  प्रअ  दिलीप  तिवारीले  बताउनुभयो । खासमा गरीब, दलित र निम्न वर्गका   बालबालिका   पठनपाठन   गर्ने    विद्यालयबारे    ठूलाबडाले    ध्यान  दिन  छाडेपछि  विद्यालयको  भौतिक,  शैक्षिक  र  प्रशासनिकक  बेथिति बढेको विद्यालय नजिकैको एकीकृत  नमूना  मुसहर  बस्तीका  बिल्टु सादा बताउनुहुन्छ । पछिल्ला दिनमा विद्यालयका जग्गा, विद्यालय प्रशासन र शैक्षिक अवस्थाका    बारेमा    आएका    गुनासोबारे   गम्भीर   ध्यानाकर्षण   भएको  नपाका  प्रमुख  कार्कीले  बताउनुभयो  ।  आफ्नो  तहबाट  समस्या निराकरण गर्न पहलकदमी थालिएको उहाँको भनाइ छ ।

Comment Box

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...