Mon, 24 Sep 2018
ताजा समाचार
सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि ||
‘किर्ते कागज बनाएर कलेजको १ अर्बको जग्गा बिक्री प्रयास’

टुडे समाचारदाता फाल्गुन २५, २०७४

जनकपुरधाम    ।    गुठीसित    मिलोमतोमा       मठमन्दिरहरुको       जग्गा अबैध रुपमा बेचबिखन गर्न कुख्यात  रन्तसागर  मठका  महन्थ  बैकुण्ठ  दासले  प्रदेश  सरकारले  काम नथाल्दै संस्कृत क्याम्पसको करिब साढे दुई बिघा जग्गा बेच्न लागेका छन् ।अदालतलाई  समेत  बिभिन्न  मुद्दाहरुमा  प्रभावितपार्दै  आएका  बैकुण्ठ   दासले   मठमन्दिरहरुको   बिघौ  जग्गा  अबैध  रुपमा  बिक्री  गरिसकेका छन् । पछिल्लो पटक उनी  जनक  हजारी  विद्यापीठको  अढाई  बिघा  जग्गा  किर्ते  कागज  तयारी गरी बेच्न लागेका हुन् ।क्याम्पसको              उक्त              जग्गा       उनले       पहिलेपनि       बेच्ने   प्रयासगर्दा   स्थानीयहरुको   सहयोगमा               रोकिएको               थियो  ।  प्रदेशमा  सरकारले  काम  थाल्न  नपाएको  र  केन्द्र  सरकार  समेत   व्यवस्थित   हुन   नसकेको   संक्रमणकालिन अवस्थाको फाईदा उठाउँदै     जग्गा     बिक्री     गर्न     थालेका  हुन्  ।  क्यामपस  अगाडी  मुल   सडकमै   रहेको   खाल्डो   भएको   उक्त   जग्गा   पुर्न   सुरु   गरेपछि    क्याम्पस    प्रशासनले    बिरोध जनाएको छ ।२०५०             सालदेखि             क्याम्पसको  भोगचलनमा  रहेको  जनकपुर उपमहानगर पालिकाको वडा  नम्बर  ८  को  सिट  नम्बर  १३५४–१४   को   कित्ता   नम्बर   ६२  को  २  कठ्ठा  ११  धुर  र  सिट  नम्बर   १३५४–१५   को   किता   नम्बर  १,२,  २८  तथा  ४९  को  २  बिघा  ८  कठ्ठा  १४  धुर  जग्गा  रत्नसागरका   महन्थ   बैकुण्ठले   बिक्री    गर्न    लागेको    आरोप    विद्यापिठका  निमित्त  प्राचार्य  डा.  विजय कुमार चौधरीले लगाए ।वराही     कुटीको     नाममा     रहेको जमिनसँगै सडक पश्चिमको समेत ६ बिघा ३ कठ्ठा ५ धुर जमिन २०५० जेठ १३ को मन्त्रिपरिषदको निर्णयअनुसार केन्द्रीय गुठी संस्थानले क्याम्पसलाई  उपलब्ध  गराएको  छ   ।क्याम्पसमा   रहेको   जग्गा   बाहेक  बराही  कुटीको  अत्यन्त  महँगो   र   महत्वपुर्ण   जग्गाहरु   किर्ते सहीछापको अधारमा महन्थ बैकुण्ठले बिक्री गरिसकेका छन् ।दुई  तर्फ  सडक  भएको  उक्त  जग्गाको मुल्य कम्तिमा कठ्ठाको २    करोड    पर्ने    स्थानीयहरु    बताउँछन् । चलनचल्तीको मुल्या अनुसार  जग्गाको  कुल  मुल्य  १  अर्ब  रुपैया  रहेको  छ  ।  महन्थको  काम  मठमन्दिरको  जग्गा  संरक्षण  गर्ने भएपनि उनले किर्तेगरी बिघौ जग्गा    बेचबिखन    गरिसकेका    छन्  ।  बराही  कुटी  लगायतका  कयौ मठमन्दिरहरुको अस्तित्व नै उनले  समाप्त  गरिदिएको  आरोप  लाग्दै आएको छ ।महन्थ बैकुृण्ठले बिक्री गर्न लागेको उक्त जग्गाको लालपुर्जा यस  अघि  रद्द  गराईसकिएको  क्याम्पसका प्राचार्य डा.चौधरीले जनाए ।२०६९  साल  असोज  २४  गते जिल्ला मालपोत कार्यालय धनुषाले  टिप्पणी  आदेशमार्फत  रत्नसागर  मठको  नाममा  जारी  गरेको लालपुर्जा खारेज गरिएको थियो । आदेशमा गुठी तैनाथीमा बराहीकुटी नामबाट स्रेस्ता पुर्जा तयार  गरी  दर्ता  नवीकरणसमेत  गरिदिने उल्लेख छ । ०४२–४३ को  सहरी  नापीमा  गुठी  संस्थान  बराही   कुटीका   नाममा   दर्ता   रहेको  त्यो  जमिनलाई  मालपोत  कार्यालय  धनुषाले  फर्जी  स्रेस्ता  खडा  गरी  २०६८  मा  रत्नसागर  नाममा   अर्को   जग्गाधनी   दर्ता   स्रेस्ता  कायम  गराई    संरक्षकमा  महन्थ  बैकुण्ठले  आफ्नो  नाम  उल्लेख गराएका छन् ।तर   उनले   हाल   जग्गाधनी   महलमा रत्नसागर गुठीको नाम र मोहीमा रत्नसागर मन्दिरका पुजारी अशोक शर्माको नाम उल्लेख गरी अर्को लालपुर्जा बनाएका छन् ।गुठी संस्थान जनकपुरले उक्त जग्गामा कुनै मोही नरहेको र पूर्ण रुपमा गुठीको स्वामित्वमा भएको बताएको  छ  ।  गुठी  प्रमुख  मनोज  शर्माले  बैठकुण्ठ  दासले  गरेको  दावी  गलत  र  उनले  बनाएका  कागजातहरु किर्ते रहेको बताए ।‘बैकण्ठ  दास  र  रत्नसागरको  उक्त जग्गामा कुनै अधिकार छैन्’ उनले  भने,  सबै  काम  किर्ते  गरी  जग्गा खान खोजिएको छ ।यस    सम्बन्धमा    बैकुण्ठ    दाससित  सम्पर्क  गर्ने  प्रयास  गर्दा  सम्पर्क हुन सकेन् ।

Comment Box

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...