Mon, 17 Dec 2018
ताजा समाचार
गुणस्तरी शिक्षाका लागि अभिभावक भेला || गाडिमा जथाभावी प्रेस लेख्नेमाथि कारवाही गर्ने || अदालतको पत्र वेवास्ता गर्दै ४७ वर्ष पुरानो कागज ज्यूदो पारे || विशाल गोल्डकप पुस २८ देखि || अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा || जनकपुर–जयनगर चल्ने रेल सोनपुर स्टेशनमा || महासेठलाई साहको चुनौती, स्थायी कमिटीबाट हटाउन माग || ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो || तेनुवापट्टीमा परोपकारी संजालले जाडोको कपडा बाडे || वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र ||
बालविबाह र दाइजो प्रथा नरोकिए महिला सशक्तिकरण हुदैनः अन्सारी

एम के चौधरी फाल्गुन २५, २०७४

गौर    ।    राष्ट्रिय    मानव    अधिकार    आयोगका    प्रवक्ता    मोहना  अंसारीले  महिला  हिंसा  ,बालविबाह  ,  दहेजÞ  प्रथा  र  भ्रुण  हत्या  उन्मूलन  गर्नु  पर्ने  बताएका  छन्   ।   आर्थिक   सहजीकरण   सहितको  सामाजिक  जागरण  ,  ग्रामीण   तथा   शहरी   महिलाको   जीवनस्तरको    रूपांतरण    मूल    नाराका   साथ   मनाइएको   १०८   औ  अन्तराष्ट्रीय  महिला  दिवसको  अवसरमा   नारी   चेतना   कृषि   सहकारी  सस्था  रौतहटले  गौरमा  आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको  आसन्नबाट  सम्वोधन  गर्दै  आयोगका  सदस्य  अंसारीले  महिलाको  आर्थिक,  सामाजिक  ,  राजनितिक हिसावले सशक्तिकरण बनाउनका   लागि   महिलाहरुको   शिक्षाको             आवश्यकता             रहेको   टिपण्णी   गरिन   ।   उनले   भनिन  रौतहटमा  २०  वर्षमा  केहि  परिवर्तन  आएको  छैन  ।  सहभागी  भएकी  महिलाहरुलाई  अन्सारीले  हिंसा  युक्त  समाज  हेर्नु  चाहनु  हुन्छ  की  शिक्षित  समाज  प्रश्न  गर्दै  सवलीकरण  हुनका  लागि  सामाजिक  विकृति  हटाउन  पहल  गर्न आग्रह गरिन ! रौतहटमा विगतको तुलनामा बाल  विबाह  ,बलातकार  ,दाइजो  प्रथा    चरम    सीमामा    पुगेको    प्रतिवेदनले  देखाएको  भन्दै  यो  विकृत   चिंताको   विषय   रहेको   जिकिर गरिन । उनले  विना  दहेजÞको  विबाह  गर्ने  दम्पतिलाइ  सम्मानित  गर्नको  लागि   स्थापना   गरिने   कोषको   लागि  आफ्नो  तलावबाट  २५  हजार  रुपैया  सहयोग  दिने  उद्घोष  गरेकी छीन । कार्यक्रममा               गौर               नगरपालिकाका  उपप्रमुख  किरण  ठाकुरले   गौर   नगरपालिकालाइ   रक्सी  मुक्त  नगरपालिका  घोषणा  गराउने उद्घोष गरीन । रक्सी     विक्री     वितरण     सेवनको  कारन  महिलाहरु  घरलू  हिंसको  शिकार  भैरहेकोले  नगर  क्षेत्र भित्रमा रक्सी विक्री ,वितरण ,उत्पादनमा   प्रतिवन्ध   लगाउने   जिकिर  गरे  ।  गीता  कुशवाहाको  अध्यक्षतामा     संपन्न     भएको     कार्यक्रममा    जिल्ला    समन्वय    समितिका   प्रमुख   रामएकवाल   यादव    ,गौर    नगरपालिकाका    प्रमुख  अजय  कुमार  गुप्ता  ,वडा  अध्यक्ष  भरत  साह  ,राकेश  झा  ,मजहर   खान   ,जेष्ठ   नागरिक   संघका  अध्यक्ष  विजय  किशोर  झा  ,नेपाल  पत्रकार  महासंघका  पूर्व    अध्यक्ष    शैलेन्द्र    कुमार    गुप्ता  ,खानेपानी  तथा  सरसफाई  डिभिजन   कार्यालयका   प्रमुख   अनिल     केसरी          महिला     सशक्तिकरणको    क्षेत्रमा    कार्य    गर्दै  आएका  रामपुकार  राउतलाइ  सम्मानित गरिएको थियो । कार्यक्रममा बाल विबाह, भ्रुण हत्या, घरेलु हिंसाको न्यूनीकरणको लागि  जनचेतना  मूलक  नाटक  प्रस्तुत गरिएको थियो ।

Comment Box

जनकपुरधाम : धनुषाको बिदेह नगरपालिका गिद्धाबेलापटीस्थित जनता नमूना प्राविधिक माध्यमिक...

लहान । पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई...

सिरहा । सिरहाको साविक गाविस असनपुर वडा नं. ९ हाल...

वीरगञ्ज । दोस्रो विशाल मेमोरियल गोल्डकप फुटवल पुस महिनाको...

काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको...

जयनगर(मधुवनी, बिहार)। भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–जनकपुरधाम रेल मार्गमा...

काठमाण्डु । लामो विवाद र अल्मल पछि शनिवारबाट प्रारम्भ भएको...

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको...

सिरहा । बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी स्थित...

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...