Sun, 24 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
जब अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताले आपसमा हात मिलाउनेछन्...

एजेन्सी फाल्गुन २५, २०७४

वासिंटन । विश्वमा अचानक एउटा उत्सुकता सिर्जना भएको छ, अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताले आपसमा हात मिलाउने पल कस्तो होला ! किनकी अमेरिकी राष्ट्र र उत्तर कोरियाली सर्वोच्च नेताबीत अहिलेसम्म हात मिलाइएको छैन ।


केही अमेरिकी पूर्वराष्ट्रपति भने उत्तर कोरिया पुगेका छन् । उनीहरुले उत्तर कोरियाली जेलमा रहेका अमेरिकी नागरिकलाई रिहा गराउने अभियानमा उत्तर कोरिया भ्रमण गरेका थिए । बिल क्लिन्टन, जिमी कार्टर त्यस्ता पूर्वराष्ट्रपति हुन् । तर अमेरिकाको राष्ट्रपति पदमा बहाल रहँदै कसैले पनि उत्तर कोरिया भ्रमण गरेका छैनन् र उत्तर कोरियाली सर्वोच्च नेतासँग भेट गरेका पनि छैनन् ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ इतिहास बनाउने सम्भावना बढेको छ । उनी उत्तर कोरियाली सर्वोच्च नेतासँग हात मिलाउने पहिलो अमेरिकी राष्ट्रपति बन्न सक्नेछन् । किनकी उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले भ्रमणका लागि गरेको आमन्त्रणलाई अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकार गरेका छन् । परिस्थिति अनुकुल बन्दै गएमा आगामी मे महिनामा ट्रम्प उत्तर कोरिया जाने बताइएको छ ।

अमेरिकी राष्ट्रपतिको उत्तर कोरिया भ्रमणअघि उत्तर कोरियाले परमाणु कार्यक्रमलाई स्थगित गर्नुपर्ने जनाइएको छ । दक्षिण कोरियाली नेताहरुका अनुसार उत्तर कोरियाले परमाणु कार्यक्रम स्थगित गर्न सहमति जनाइसकेको छ ।

हालै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेटवार्ता गरेर फर्किएका दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ्ग इयु योङ्गले आफ्नो उत्तर कोरिया भ्रमण र उत्तर कोरियाली नेताको भनाइ अमेरिकी राष्ट्रपति ट्रम्पसमक्ष विस्तृत रुपमा बताएका छन् । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँगको भेटपछि उनले नै ट्रम्प उत्तर कोरिया जान सहमत भएको जानकारी दिएका हुन् ।

ट्रम्पको उत्तर कोरिया भ्रमण कस्तो रहला ? दुई देशका शीर्ष नेताबीच पहिलो पटकको भेटबारे अहिले विश्व जगतमा अनेक उत्सुकता जागेको छ । किनकि यी दुई देश एक महिनाअघिसम्म युद्धको सँघारमा पुगिसकेका थिए । दुवैले एक अर्कामाथि हमलाको चेतावनीसमेत दिएका थिए । तर दक्षिण कोरियामा आयोजित शीतकालिन ओलम्पिकपछि भने परिस्थिति बदलिएको छ । उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएसँगै उत्तर कोरियाले अमेरिकासँगको सम्बन्ध पनि सुधार्न पहल गरेको छ ।

Comment Box

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...