Sun, 16 Dec 2018
ताजा समाचार
गुणस्तरी शिक्षाका लागि अभिभावक भेला || गाडिमा जथाभावी प्रेस लेख्नेमाथि कारवाही गर्ने || अदालतको पत्र वेवास्ता गर्दै ४७ वर्ष पुरानो कागज ज्यूदो पारे || विशाल गोल्डकप पुस २८ देखि || अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेको फिलिपिन्सको तीन वटा || जनकपुर–जयनगर चल्ने रेल सोनपुर स्टेशनमा || महासेठलाई साहको चुनौती, स्थायी कमिटीबाट हटाउन माग || ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो || तेनुवापट्टीमा परोपकारी संजालले जाडोको कपडा बाडे || वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र ||
लग्जरीको जमानामा ‘टायरगाडा’ मा जन्ती

टुडे समाचारदाता फाल्गुन २५, २०७४

राजेश केसरीवाल  , रक्सौल    ।    यस्तो    पनि    जन्ती । हेर्नेहरुले हेर्दै रहे । सफारी, स्कार्पियो,    सुमोभन्दा    महँगा    गाडीको  प्रदर्शन  जन्तीको  पैmशन  बनेको छ । बढी गाडीको लस्कर लिएर जाँदा बेहुली पक्षमा कुटुम्ब सम्पत्तिबाला  रहेको  सन्देश  जाने  बेहुला पक्षको बुझाइ छ । त्यसैले बेहुला पक्ष बढी गाडीको लस्कर लिएर जान रुचाउँछन् । बैलगाडा   त   टाढै   रहोस्,   लस्करमा  थोत्रो  छ  भने  गाडी  फिर्ता   गर्न   बेहुला   पक्ष   समय   लगाउँदैन्  ।  नाम  समेत  बिर्सिन  थालेको   बेला   छिमेकी   राष्ट्र   भारतको रक्सौलमा लामो समयपछि टायरगाडा सम्झेको छ । टायरगाडा लस्कर  लिएर  बेहुलापक्ष  बेहुली  ल्याउन  निक्लेपछि  सर्वत्र  अनौठो  मानिएको थियो । इन्जिनयुक्त सवारीसाधनले  विस्थापित  गरिसकेको  टायरगाडाको लस्कर पनि यतिको मनमोहक   हुन्छ   भने   साबित   गरेको छ ।  वैवाहिक कार्यक्रमलाई स्मरणीय र यादगार बनाउने सबैको चाहना  हुन्छ  ।  स्वभाविक  पनि  हो  जीवनमा  एकपटक  यो  साइत  जुड्ने गरेको छ । यसलाई   स्मरणीय   बनाउन   कोही  पछि  पर्दैनन्  ।  गाडीको  लस्कर  लिएर  विहे  गर्न  जाने  समान्य  वन्दै  जाँदा  रक्सौलका  रामनाथ  साहका  छोरा  अनिल  कुमारले    आप्mनो    वैवाहिक    कार्यक्रमलाई  स्मरणीय  बनाउन  अलग  गरे  ।  उनी  बिना  गाडीको  विहे    गर्न    बेहुलीको    घरतर्पm    लागेका थिए । टायरगाडामा सवार भएर  गएका  अनिलको  पछाडी  जन्ती   पनि   टायरगाडामै   सवार   थिए  ।  रंगरोगन  गरी  सज्जाइएको  टायरगाडाको   लस्कर   निक्लिदा   कुनै हिन्दी फिल्मको शुटिङको दृष्य जस्तै स्पोट बनेको थियो । रीलको लागि  होइन,  रियल(सही)  को  लागि  उक्त  टायरगाडाको  लस्कर  निक्लेको थियो ।बेहुला  अनिलको  जन्तीमा  परम्परागत     संस्कृति,     लोक     पहिचान  र  भोजपुरी  पहिचानको  पर्यावरण    संरक्षणको    अनुपम    समागम  देखियो  ।  टायरगाडामा  जन्ती  गएको  नौलो  होइन्  ।  तर,  आधुनिक युगमा लग्जरी गाडीको प्रयोग    बढ्दै    गएको    बेला    अनिलले  अपनाएको  शैली  कम  खर्चिलोका   साथै   लोप   हुँदै   गएको  टायरगाडाको  सवारी  पनि  मानिसको  मानसपटलमा  ताजा  गराए । जन्तीमा लैजानको लागि टायरगाडाको      व्यवस्थापनमा      जुटेका   बेहुलाका   मामा   मंजु   साहलाई     ठूलै     समस्याको     सामना  गर्नुपर्यो  ।  बढी  संख्यामा  टायरगाडा   जुटाउनै   समस्या   ।   कहाँबाट ल्याउने ? आसपासका गाउँहरुबाट    गरेर    एक    सय    टायरगाडा     जन्तीको     लागि     तयारी   गरेको   साहले   दावी   गरे  ।  आसपासमा  मानिसहरुले  गिन्ती  भन्दा  हेरेरै  रमाइलो  गरे  ।  आदर्श  विवाहलाई  ऐतिहासिक  र   स्मरणीय   बनाउनको   लागि   टायरगाडाको  व्यवस्थाप  गरेको  उनले थपे । टायरगाडाले ग्रामीण परम्परा र सभ्यतालाई पुर्नजिवित गर्ने   सार्थक   प्रयासको   हेर्नेले   प्रशंसा गर्न पछि परेनन् । टायरगाडामा     लगाइएको     रंगविरंगी     कपडा,     पगडीमा     सज्जिएका   बहलवान(चलाउने   व्यक्ती) र गोरु शाही  अन्दाजमा थियो  ।  जन्तीमा  सहभागी  राजद  नेता  प्रमोद  रायले  वास्तवमा  यो  अनौठो र सराहनीय पहल रहेको बताए  ।  यस  प्रकारको  पहलको  बढाबा जरुरी छ, उनले भने । प्रो.  वीरेंद्र  कुमार  र  सास  बहू  (सासु  बुहारी)  प्रतिष्ठानका  संचालक राज कुमार गुप्ताले पनि यसलाई  स्मरणीय  र  प्रेरक  पहल  बताए ।

Comment Box

जनकपुरधाम : धनुषाको बिदेह नगरपालिका गिद्धाबेलापटीस्थित जनता नमूना प्राविधिक माध्यमिक...

लहान । पत्रकारको नाममा जथाभावी प्रेस लेखेर सिँगो प्रेस जगतलाई...

सिरहा । सिरहाको साविक गाविस असनपुर वडा नं. ९ हाल...

वीरगञ्ज । दोस्रो विशाल मेमोरियल गोल्डकप फुटवल पुस महिनाको...

काठमाडौं । अमेरिकी फौजले १ सय १७ वर्षअघि लुटेका फिलिपिन्सको...

जयनगर(मधुवनी, बिहार)। भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–जनकपुरधाम रेल मार्गमा...

काठमाण्डु । लामो विवाद र अल्मल पछि शनिवारबाट प्रारम्भ भएको...

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको...

सिरहा । बरियारपट्टी गाउँपालिका वडा नम्बर ४ तेनुवापट्टी स्थित...

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...