Tue, 25 Sep 2018
ताजा समाचार
दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान ||
तराईका जिल्लाहरुमा शिक्षाको अवस्था कमजोर– नेता नेपाल

दिपु मिश्र फाल्गुन २६, २०७४

गौर  ।  पूर्वप्रधानमन्त्री  तथा  नेकपा   एमालेका   वरिष्ठ   नेता   माधव  कुमार  नेपालले  रौतहत  लगायत   तराईका   जिल्लाहरुमा   शिक्षाको      अवस्था      कमजोर      रहेको बताएका छन् । रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा रहेको जयकिसान पोलिटेक्निक इन्स्टिच्युटको निरिक्षण  गर्ने  क्रममा  नेता  नेपालले  सो  कुरा बताएका हुन । नेता  नेपालले  शिक्षक  तथा  प्राध्यापकहरुले      पठनपाठनमा      बढी    ध्यानदिनु    पर्ने    तथा    विद्यार्थीहरुलाई       अध्ययनको       लागि  प्रोत्साहन  गर्नुपर्ने  बताए  ।  नेता  नेपाल  प्रधानमन्त्री  भएको  बेला     रौतहटको     धरहरीमा     प्राविधिक   कलेज   स्थापनाका   लागि  स्विकृती  दिएका  थिए  ।  २०६९  सालदेखि  निर्माण  कार्य  शुरु  गरेको  प्राविधिक  कलेजको  २०७४  सालमा  काम  सम्पन्न  भई   यसै   शैक्षिक   सत्र   देखि   सिभिल  ईन्जिनियरमा  ४६  जना  विद्यार्थीहरु   अध्ययनरत   रहेको   इन्ष्टिच्युटका  प्रमुख  सुरेश  चन्द्र  झाले बताए ।यसैगरी   सोही   कार्यक्रममा   वाम    गठबन्धनका    नेता    प्रभु    साहले    रौतहटको    विकासको    लागि                  सिलान्यास                  गरिएको  सडक  संजालले  निकै  ठुलो  सहयोग  पुरयाउने  बताउदै  रौतहटवाट सिमावर्ती भारत जोडने आन्तराष्ट्रिय  नाकाको  विकासको  लागि  वर्तमान  सरकारले  पहल  अगाडी बढाएको बताएका छन् । विकास   निर्माणको   काममा   सवै     रौतहटवासीले     आफनो     ठाउँवाट    सकेको    सकारात्मक    सहयोग   गर्न   पनि   विकासवादी   नेता  साहले  आग्रह  गरेका  छन्  ।  हुलाकी  सडकको  रौतहट  खण्ड  केही  हप्नामै  निर्माणको  चरणमा  पुग्ने  बताउँदै  नेता  साहले  हुलाकी  सडकले   जिल्लाको   विकासमा   निकै  महत्वपूर्ण  प्रभाव  पार्ने  स्पष्ट  पारेका छन् ।यसै  बीच  रौतहटको  धरहरी  स्थित  जय  किशान  माध्यमिक  विद्यालयमा  ग्यास  सिलीण्डर  र  चुल्हो वितरण समारोहमा दुई सय जनालाई वितरण गर्दै नेता नेपालले सबै नागरिकलाई राज्यको सेवा र सुविधा पु¥याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । रौतहटको             देवाही             गोनाही  नगरपालिकाको  धरहरी  र    कटहरीया    नगरपालिकाको    बगहीमा निशुल्क ग्याँस सिलिन्डर र   चुल्हो   वितरण   कार्यक्रमको   शुभारम्भ   गर्दै   नेता   नेपालले   आफ्नो  क्षेत्रको  सबै  जनताको  भान्छाघरलाई  धुँवामुक्त  बनाउने  अभियान  थालेकोमा  साँसद  प्रभु  साहको प्रशंसा गरेका छन् ।कार्यक्रममा  स्थानीयले  ६५  किलो  तौल  भएका  ६५  वर्षका  नेता   नेपाललाई   ६५   किलोकै   माला लगाएर स्वागत गरेका छन् ।

Comment Box

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...