Mon, 24 Sep 2018
ताजा समाचार
डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग ||
उपमेयरका श्रीमानले अडान लिएपछि सबैलाको बन्दसत्र स्थगित

टुडे समाचारदाता फाल्गुन २६, २०७४

जनकपुरधाम    ।    सबैला    नगरपालिकाकी   उपमेयर   निलु   देवी कापडका श्रीमान रामपदारथ कापडले परिषद्को बैठकमा आपूm बस्ने  अडान  लिएपछि    बन्दसत्र  अनिश्चितकालको लागि स्थगित भएको छ । सबैला नगरपालिकाको नगरसभाको         उद्घाटनपछि         शुक्रबार   बन्दसत्रको   कार्यक्रम   थियो । तर, कापडले बस्ने अडान नछाडेपछि        नगरपालिकाका        प्रमुख    प्रशासकीय    अधिकृत    राजबाबु    पुडासैनीले    बन्दसत्र    अनिश्चितकालको लागि स्थगित गरेर  घर  फर्केका  छन्  ।  सवैला  नगरपालिकामा  मेयरमा  नेपाली  काँग्रेसका  विजयशंकर  साह  र  उपमेयरमा   माओवादी   केन्द्रकी   निलु कापर विजयी भएको थियो । दुवै जना दुई दलको भएपछि सबैला नगरपालिकाको कामकाज दलीय विवादका कारण प्रभावित हुँदै आएको छ । आफु  पनि  बैठकमा  बस्न  पाउनु   पर्ने   अडान   राखेपछि   प्रमुख    प्रशासकिय    अधिकृत    पुडासैनी  असहमत  भएका  थिए  ।  अधिकृतको  असहमति  पछि  उपमेयर सहित माओवादी केन्द्रबाट निर्वाचित     वडा     अध्यक्षहरु     समेत  बस्न  नमानेपछि  बन्दसत्र  अनिश्चितकालको लागि स्थगित गरिएको  बताइएकोछ  ।  दिनरात  काम  गरेर  पनि  दलीय  स्वार्थका  कारण   जश   पाउन   नसकेको   भन्दै प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले  विदा  स्वीकृत  गराएर  घरतर्पm  हिडेका  छन्  ।  उनी  पुनः  काममा  फर्किने  पनि  कम  रहेको  एक जना वडा अध्यक्षले बताए । नगरपालिकामा     अधिकृत     पुडासैनीको  कार्य  सम्पदानलाई  राम्रो     मानिएको     थियो     ।     नगरपालिकाको    प्रस्तुत    ४३    करोड  २१  लाख  बजेट  मध्ये  ससर्त  अनुदानतर्पm  ८  करोड  र  निर्सत  अनुदानतर्फ  २३  करोड  रहेको  छ  ।  दलीय    विवादका  कारण  अत्याधिक  बजेट  फ्रिज  हुन सक्ने सम्भावना बढेको छ । विवाद     अघि     उद्घाटन     सत्रलाई                 सम्बोधन                 गर्दै उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री   मातृका   प्रसाद   यादवले   नगरपालिकाका         अधिकृत         पुडासैनीको         कार्यसम्पादन         राम्रो रहेकोले काम छाडेर नजान मञ्चबाटै  आग्रह  गरेका  थिए  ।  मन्त्री यादवकै प्रमुख आतिथ्यतामा भएको    नगरसभा    समारोहका    बिच    सवैला    नगरपालिकाका    मेयर  विजय  शंकर  साहले  चालु  आर्थिक    वर्ष    २०७४÷०७५    को  बजेट  प्रस्तुत  गरे  ।  प्रथम  नगरसभामा   बजेट   प्रस्तुत   गर्दै   मेयर साहले ४३ करोड २१ लाख २  हजार  ८  सय  ६८  रुपैयाँको  अनुमानित  बजेट  प्रस्तुत  गरेका  हुन । समारोहमा प्रदेशसभा सदस्य किशोरी  साह,  उपमेयर  कापड  लगायत  वडा  अध्यक्षहरु  सहित  नगरवासीको सहभागिता थियो । 

Comment Box

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...