Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
ओलीलाई विश्वासको मत, राजपा सरकारमा नजाने

टुडे समाचारदाता फाल्गुन २८, २०७४

काठमाण्डु  ।  प्रधानमन्त्री  केपी  शर्मा  ओलीलाई विश्वासको मत दिएको राष्ट्रिय जनता    पार्टी(राजपा)नेपाल    सरकारमा    नजाने भएको छ । विश्वासको मत दिएपनि संविधान  संशोधन  नभएसम्म  सरकारमा  नजाने उसले जनाएकोछ ।संसदको  बैठकमा  आईतवार  बोल्दै  राजपा  अध्यक्ष  मण्डलका  सदस्य  महेन्द्र  राय  यादवले  भने  ,‘आफूहरु  सरकारसँग  हातेमालो गरेर अघि बढ्न तयार छौ ’ ।नेता   यादवले   ओली   सरकारसँग   हातेमालो  गर्न  तयार  रहेको  बताए  ।  ।।।हातेमालो गर्न तयार छौँ, हामीलाई लाने कि नलाने ?’, उनले भने, ।।।तर संविधान संशोधनसहितका  राजनीतिक  मुद्दा  हल  नगरी कसरी अघि बढ्न सकिन्छ ?’ यादवले   प्रधामन्त्री   ओलीप्रति   र   उनको  बचनमा  विश्वास  रहेको  जनाए  ।  ।।। प्रधामन्त्रीको बचनमा विश्वास छ, प्रमले बोलेपछि  पुरा  गर्छन,  हामी  विश्वस्त  छौँ’,  उनले  भने,  ।।।अघि  बढ्न  सर्वदलीय  बैठक  बोलाऊँ,  हामीले  विश्वासको  मत  दिन  तयार  छौँ,  नेपाल  र  नेपाली  एक  भएका  छन्  ।’  विश्वासको  मत  माग्ने  क्रममा  प्रधानमन्त्रीले     संविधान     संशोधनको     प्रतिवद्धता  जनाउँलान्  भन्ने  लागेको  तर  नभएको उनले दुखेसो सुनाए ।।।।प्रधानमन्त्रीको  बचनमा  विश्वास  छ,  हामी  कुनै  सम्झौता  गर्दैनौं  ’  उनले  भने,  ‘तपाईले  आजै  संसदमा  एउटा  प्रतिवद्धता  जनाइदिनुस् । सिंगो देश एक भएको सन्देश दिनुस्  ।’    सर्बदलीय  बैठक  बोलाउन  र  साझा  एजेण्डा  बनाएर  अघि  बढ्न  उनले  प्रधानमन्त्री ओलीलाई सझाए ।  प्रधानमन्त्री  ओलीलाई  मत  दिने  तर,   आफ्नो   पार्टी   तत्काल   सरकारमा   नजाने  साँसद  यादवले  बताए  ।  ।।।संविधान  संशोधन लगायतका मुद्दा सम्बोधन भएपछि सरकारमा जान विचार गरौंला ’उनले भने, विश्वासको  मत  दिएर  हामी  सरकारलाई  संविधान संशोधन गर्न सहज बनाई दिएका छौ  ।’  सरकारले  संविधान  संशोधनको  प्रतिवद्धता  पुरा  गर्नुपर्ने  उनले  बताए  ।  ।।।हामी लिखित सम्झौताको पक्षमा छैनौँ, सरकारले  प्रतिवद्धता  जनाओस’,  उनले  भने, ।।।२ नम्बर प्रदेश सरकारलाई एमाले–माओवादीले समर्थन गरेको छ । ‘प्रदेशमा    एमाले    माओवादीले    दिएको   समर्थनबाट   विश्वासको   जग   बलियो  भएको  छ’  उनले  भने,  केन्द्रमा    सरकारले समर्थन चाहेको हो भने हाम्रा माग पुरा हुनुपर्छ ।’‘राजपा  सांसद  रेशम  चौधरीलाई  संसदमा  उपस्थित  गराउन  सकेको  भए  ओली  सरकारप्रतिको  हाम्रो  विश्वास  झन बलियो हुने थियो ’ राजपा अध्यक्ष मण्डलका  सदस्य  यादवले  भने  ।।।रेशम  चौधरी संसदमा रहेको भए सरकारलाई समर्थन  गर्न  आँट  आउँथ्यो  ।  उनले  भने,  ।।।तर  सरकारले  त्यसो  गर्न  सकेन,  सरकारले प्रतिवद्धता पुरा गरेलगत्तै हामी सरकारमा जान र समर्थन गर्न तयार छौँ ।’ राजपा साँसद चौधरी उपचारको क्रममा काठमाण्डु स्थित वीर अस्पतालमा भर्ना छन्   ।उनलाई   सपथग्रहण   गराईएको   छैन्  ।उनी  कैलाली  घटनाको  मुद्दामा  पुर्पक्षका लागि थुनामा छन् ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...