Sun, 24 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
सबैको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध

टुडे समाचारदाता फाल्गुन २८, २०७४

जनकपुरधाम      ।    मुख्यमन्त्री  लालबाबु  राउतले  हरेक  वर्ग,  लिंग,  जाति,  समुदायको  अधिकार  सुनिश्चित  गरिने       प्रतिबद्धता       दोहोर्याएका  छन्  ।  अपांगता  भएका  व्यक्तीहरुको  अधिकार  विषयक  प्रादेशिक  सम्मेलनको  आइतबार  उद्घाटन  गर्दै  मुख्यमन्त्री  राउतले  ऐन कानून व्यवहारमा नआएकोले समानता   कायम   हुन   नसकेको   जिकिर गरे ।समाजको  समग्र  विकासको  लागि हरेक वर्ग, लिंग, जातजाति, समुदायको  अधिकार  सुनिश्चित  हुनुपर्ने तर्क उनले गरे । ऐन कानून व्यवहारमा  आएको  छैन,  उनले  भने–‘यसैले  क्षमतावान  व्यक्तीले  पनि   हकअधिकारबाट   बञ्चित   छन् ।’ अपांगता भएको व्यक्तीको हकअधिकार  सुनिश्चित  गर्नको  लागि  प्रदेश  सरकार  हरसम्भव  प्रयास  गर्ने  मुख्यमन्त्री  राउतले  प्रतिबद्धता व्यक्त गरे ।हरेक  वर्ग,  लिंग,  समुदाय,  जातजातिको   मुद्दाको   पहिचान   नभएकैका  कारण  हकअधिकार  स्थापित हुन नसकेको उनले बताए । सबैको हकअधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उनले   यसमा   सहयोगको   लागि   सबैमा आग्रह समेत गरे ।राष्ट्रिय     मानव     अधिकार     आयोग  जनकपुरधामले  आयोजना  गरेको  प्रादेशिक  भेलाको  उद्घाटन  सत्रमा प्रदेश सभा सदस्य रामअशिष यादवले आवाजविहीनको आवाज बन्नको   लागि   मानवअधिकार   आयोग    र    संचारकर्मीहरुलाई    आग्रह गरे । राष्ट्रिय मानवअधिकार आयोग   जनकपुरधामका   प्रमुख   दिपेन्द्र    सिंहको    अध्यक्षतामा    भएको दुइ दिने प्रदेशिक सम्मेलन कार्यक्रमको  पहिलो  दिन  राष्ट्रिय  अपाङग    महासंघका    अध्यक्ष    सुर्दशन सुवेदीले अपांगता भएका व्यक्तिहरुको  अधिकार  सम्वन्धमा  राष्ट्रिय      तथा      अन्तराष्ट्रिय      प्रतिवद्धता    र    कार्यान्वयनको    अवस्थाको  वारेमा  प्रस्तुतीकरण  गरे । राष्ट्रिय        मानवअधिकार        आयोगका   सचिव   वेद   प्रसाद   भट्टराई,    समाजिक    विकास    मन्त्रालय   प्रदेश   नम्बर–२   का   सचिव डा.किरण रुपाखेती, महिला विकास  अधिकृत  मिरा  मिश्रले  संयुक्त  रुपमा  अपांगता  भएका  व्यक्तिहरुको    मानव    अधिकार    कार्यान्वयनका    चुनौतीहरु    र    जिम्मेवार  को  सम्वन्धमा  खुल्ला  छलफल    चलाएका    थिए    ।    कार्यक्रमको  पहिलो  दिन  राष्ट्रिय  अपांग     महासंघ     महासंघका     केन्द्रिय सदस्य शतिस झा, राष्टिय मानवअधिकार   आयोगका   वीर   वहादुर बुढा मगर अपांगता भएका व्यक्तिहरुको    मानवअधिकारको    अवस्थाको  वारेमा  प्रस्तुती  गरेका  थिए  ।  कार्यक्रमको  दोस्रो  दिन  अर्थात   सोमवार   जनकपुरधाम   घोषणापत्र   जारी   गर्दै   समापन   गरिने जनाइएको छ ।

Comment Box

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...