Wed, 21 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
बेल्वा प्रदेश नं २ कै पहिलो बालमैत्री वडा घोषणा छोरी पढाउन विशेष प्याकेज ल्याउँछुः मुख्यमन्त्री राउत

अनिल तिवारी चैत्र १, २०७४

वीरगञ्ज     ।     मुख्यमन्त्री     लालबाबु  राउतले  छोरी  पढाउन  विशेष  प्याकेज  ल्याउने  बताएका  छन् । उनले ‘बेटी पढाउ, घर अघि बढाउ’   अभियान   नै   सञ्चालन   गरेर प्रदेशका छोरीहरुलाई शिक्षित तुल्याउने बताए । वीरगञ्ज    महानगरपालिका    वडा  नं  ३१  बेल्वालाई  संघिय  संरचनापछि प्रदेश नं २ कै पहिलो बालमैत्री वडा घोषणा गर्दै बुधबार उनले  प्रदेश  सरकारको  तर्फबाट  छोरी  पढाउन  विशेष  प्याकेजको  घोषणा हुने जानकारी गराए ।।।।गल्र्स    एजुकेशन    पहिलो    प्राथमिकतामा  राख्ने  सोच  प्रदेश  सरकारको छ । विशेष ऐन नियम ल्याएर  छोरीको  शिक्षाका  लागि  विशेष प्याकेज ल्याउँछौं । छोरीलाई पढाएर   छोरा   सरह   अधिकार   दिलाएर    प्रदेशको    विकासमा    छोरीको भूमिका दिन्छौं ।’ उनले भने ।।।प्याकेजमा डोम र मुसहर छात्रालाई छात्रवृत्तिको विशेष प्याकेज हुन्छ ।’ विशेष प्याकेज पछि छोरालाई मात्रै पढाउने     छोरीलाई     नपढाउने     चलनको  अन्त्य  हुने  उनको  दावी  छ । ।।।आजका  साना  नानी  भोली  मुलुकको  भविष्य  हुन,  उनीहरुको  पालन  पोषण,  शिक्षा  स्वास्थ्य  लगायत समग्र विकासमा परिवार र  समाजले  ध्यान  दिनुपर्छ,  उनले  भने–।।।बालबालिकामा      परिवार      र  समाजको  माया  भएन  भने  मुलुकको विकास संभव छैन ।’ यसअघि मुख्यमन्त्री राउतले ताम्रपत्र पढेर वडाले बालमैत्रीका सबै  सूचक  पुरा  गरेका  कारण  वीरगञ्ज      महानगरपालिकाको      वडा  नं  ३१  बालमैत्री  वडा  बन्न  सफल भएको घोषणा गरे । समारोहमा   बोल्दै   वीरगञ्ज   महानगरपालिकाका  प्रमुख  विजय  कुमार      सरावगीले      आफूले      सपथ   खाएकै   दिन   नगरलाई   बालमैत्री  बनाउने  निर्णय  गरेको  स्मरण गरे । उनले बालबालिकाको वृहत्तर  विकासका  लागि  आमाको  गर्भदेखि नै उचित स्याहार गर्नुपर्नेमा जोड  दिए  ।  उनले  देशको  भविष्य  नै     बालबालिकाहरु     रहेकोले     उनीहरुको  भौतिक  तथा  शैक्षिक  अधिकारले    मुलुकको    भबिष्य    सबल  हुने  बताए  ।    १  हजार  ३  सय  २५  घरधुरी  रहेको  वडामा  १०  हजार  ४४  जनसंख्या  र  ४  हजार  ५  सय  ४४  बालबालिका  छन्  ।  बालमैत्री  वडा  घोषणाका  लागि    आवश्यक    ३९    वटा    सूचक   पुरा   गरेको   वीरगञ्ज   महानगरपालिकाले      जनाएको      छ  ।  ३९  सूचक  मध्ये  एक  दर्जन  संस्थागत   र   बाँकी   २७   वटा   सेवा प्रवाहबाट निर्धारण गरिएको सूचक रहन्छ ।  सूचकतर्फ      ६      महिना      सम्मको     शिशुलाई     आमाले     पूर्ण  स्तनपान  गराएको,  एक  बर्ष  भित्रका  बालबालिकाले  पूर्ण  रुपमा    खोप पाएको, ६ महिना देखि ५ बर्ष मुनिका  सबै  बालबालिकाहरुलाई  बर्षको २ पटक भिटामिन ए क्याप्सुल खुवाइएको,  गर्भवती  आमाको  दक्ष  स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको, गर्भवती    महिलाहरुले    कम्तीमा    प्रसुति पूर्व ४ पटक र प्रसूती पश्चात आमा र नवजात शिशुको कम्तीमा ३  पटक  स्वास्थ्य  जाच  गराइएको  हुनु पर्छ ।  त्यसैगरी ५ बर्ष मुनिका संपूर्ण  बालबालिकाको  जन्मदर्ता,  बालविवाहमा कमी आएको, निकृष्ट प्रकारको बालश्रम दर घटेको, बाल हिंसाहरु कम भएको हुनु पर्छ । प्रत्येक           विद्यालयमा           छात्रछात्राको लागि अलग अलग शौचालय,  टोल  र  वडामा  बाल  क्लव गठन भई कृयाशिल रहेको, स्थानीय तहको प्रत्येक संरचनामा बाल     क्लवको     सहभागिता     गराइएको,  स्थानीय  तहले  नगर  परिषदमा  बालबालिकाका  लागि  १५ प्रतिशत बजेट छुट्याएको हुनु पर्ने  छ  ।  बालबालिका  सम्बन्धि  स्थितिपत्र तयारी तथा प्रकाशन र अद्यावधिक भएको हुनु पर्ने छ । कार्यक्रममा           उपमेयर           शान्ति  कार्कीले  यो  कार्यक्रमले  प्रदेश  नम्बर  २  मा  एउटा  नयाँ  माहोल   उत्पन्न   हुने   बताउदै   बालबालिकाको    अधिकारप्रति    सरोकारवाला सबैको ध्यानाकर्षण गराइन्    ।    कार्यक्रममा    वडा    नम्बर    ३१    का    बडाअध्यक्ष    चुमन      चौधरीले      बालमैत्री      स्थानिय  शासन  वडा  समितिको  प्रतिवेदन  प्रस्तुत  गरेका  थिए  भने  युनिसेफ  नेपालका  रिप्रजेन्टेटिभ  रौनक  खान,  बालिका  अनिसा  धडेर,   पर्साका   जिल्ला   शिक्षा   अधिकारी  बर्खु  रजत  लगायतका  व्यक्तिहरुले  शुभकामना  मन्तव्य  व्यक्त गरेका थिए ।

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...