Mon, 21 Jan 2019
ताजा समाचार
‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट ||
सुनचाँदी तस्करीको हव बन्दै जनकपुर

टुडे समाचारदाता चैत्र ४, २०७४

जनकपुरधाम । धनुषा ट्राफिक प्रहरीले    शनिवार  सुनचाँदी  सहित  तस्करलाई पक्राउ गरेको छ । जनकपुर–ढल्केवर राजमार्गको  मुजेलियामा    ट्राफिक  प्रहरीले    चेकजाँचको    क्रममा    सुनचाँदीसहित दुई जना तस्करलाई पक्राउ गरेको हो । पक्राउ   पर्नेमा   जनकपुर–१०   देवी चौक बस्ने राजकुमार साह र भारतीय  नागरिक हाल काठमाण्डु नयाँबजार बस्ने ३४ वर्षिय हरविन्द्र सिंह  रहेका  छन्  ।उनीहरु  सवार  रहेको   गाडीको   तलाशी   लिने   क्रममा  अवैध  रुपमा  राखिएको  सुनचाँदी फेला परेको जिल्ला प्रहरी कार्यालय  धनुषाले जनाएको छ ।उनीहरुको  साथबाट  ४  सय  १२  ग्राम  सुन  र  १  किलो  १  सय  ५७  ग्राम  चाँदी  बरामद  गरिएको  धनुषाका  प्रहरी  प्रमुख  चक्रबहादुर  सिंहले   बताए   ।   जनकपुरबाट   उत्तरतर्पm  जाँदै  गरेको  को  १  च  ७११८  नम्बरको  कारमा  चेकजाँच  गर्दा सुनचाँदी बरामद भएको उनले जनाए । जनकपुरबाट   अवैध   रुपमा   सुनचाँदी काठमाण्डुतिर लगिरहेको गोप्य सूचनाको आधारमा मुजेलिया ट्राफिकका    शैलेन्द्र    ठाकुरको    नेतृत्वमा रहेको ट्राफिक प्रहरीहरुले कारमा  चेकजाँच  गरेका  थिए    ।  सुनचाँदीसहित  पक्राउ  परेका  दुवै  जना  सुन  तस्कर  रहेको  प्रहरीको  दावी  छ  ।  सुनचाँदीसहित  दुवै  जनालाई     नियन्त्रणमा     लिएर     कारबाही  प्रक्रिया  अघि  बढाएको  जिल्ला  प्रहरी  कार्यालय  धनुषाले  जनाएको छ । स्रोतहरुका अनुसार जनकपुर  ल्याईएको  सुनचाँदीको  बिक्रीमा      कुरा      नमिलेपछि      पसलेले   नै   ट्राफिक   प्रहरीलाई   सुचना  दिएको  थियो  ।तर  कुन  पसलेलाई सुन बेच्न ल्याएको भने अभियुक्तहरुले जानकारी नदिएको प्रहरीले   जनाएको   छ   ।प्रहरीका   अनुसार अभियुक्तहरुसित सोधपुछ भईरहेको छ । केहि      समय      पूर्बपनि      जनकपुरमा अवैध रुपमा ल्याइएको सुन   बरामद   भएको   थियो   ।   एकजना सुन व्यवसायीका अनुसार जनकपुर  सुनचाँदी  तस्करीको  हब  बनेको  छ  ।  चीन  लगायत  अन्य  मुलुकहरुबाट अबैध रुपमा अयात हुने  सुन  जनकपुर  हुँदै  भारतमा  पठाईने  गरेको  बताईन्छ  ।बीरगञ्ज  क्षेत्रमा  सीमामा  कडाई  भएपछि  जनकपुरधामलाई      तस्करहरुले      सुरक्षित  मार्गको  रुपमा  प्रयोग  गर्न  थालेका छन् । तस्करहरुले   सुन   तस्करीका   लागि   सुरक्षित   स्थलको   रुपमा   जनकपुरलाई  प्रयोग  गर्न  थालेका  छन्  ।भारी  परिमाणमा  यो  मार्ग  भएर  सुनचाँदी  तस्करी  हुने  गरेको  छ ।  सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीहरुले   तस्करहरुलाई   विशेष   सुरक्षा दिने गरेको बताईन्छ ।सशस्त्र  सीमा  सुरक्षा  बल(एपीएफ)ले   तस्करी   नियन्त्रणमा   चासो    नदेखाएपछि    जनकपुर    भन्सार    कार्यालयको    निर्धारित    लक्ष्य पुरा हुन सकेको छैन् ।

Comment Box

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...