Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
प्रदेश २ को सरकारको सय दिने कार्यक्रम सार्वजनिक

टुडे समाचारदाता चैत्र १४, २०७४

‘आपकी सरकार आपके द्वार’, बेटी बचाउ, बेटी पढाउ प्राथमिकता

जनकपुरधाम  ।   प्रदेश नम्बर– २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाऊ, बेटी पढाऊ’ योजना सार्वजनिक गरेका छन् । मुख्यमन्त्री राउतले प्रदेश  सरकारको  १००  दिने  कार्ययोजना        सार्वजनिक        गर्दै ‘बेटी बचाऊ, बेटी पढाऊ’ योजना मंगलवार घोषणा गरे ।प्रदेश नम्बर २ लाई समृद्ध बनाउन   मुख्यमन्त्री   राउतले   तत्कालीन र दीर्घकालीन गरी कम्तीमा चार दर्जन योजनाहरु सार्वजनिक गरेका छन् । उनले     प्रदेश     नम्बर–२     मा   पछिल्लो   समयमा   बढेको   बलात्कार,  महिला  हिंसा  जस्ता  घटना   नियन्त्रण   गर्नको   लागि   कडा  कानून  ल्याउने  कार्यक्रममा  उल्लेख  गरेका  छन्  ।  महिला  सुरक्षित,  समाज  सुरक्षित  भन्ने  मुल नाराका साथ प्रदेश सरकारले महिलाको    अधिकार    संरक्षण    र  संवद्र्धन  गर्न  कानूनमा  विशेष  व्यवस्था  गर्ने  उनले  प्रतिबद्धता  जनाएका  छन्  ।  पछाडी  परेको,  अल्पसंख्यक जातीहरुको शिक्षामा सहज पहुचको लागि सहयोग गर्ने खालको  योजना  प्रदेश  सरकारले  ल्याउने  भएका  छन्  ।  दाइजो  उन्मूलन,   बालविवाह,   बोक्सी   तथा  छुवाछूत  निर्मूल  गर्ने  कानून  निर्माण,  डोम,  चमार,  दुसाध  र  मुसहर शिक्षा योजना कार्यान्वयन, महिला   सुरक्षा   डेस्क   स्थापना   गरिने   मुख्यमन्त्रीको   सय   दिने   कार्ययोजनामा परेका छन् ।कार्ययोजनामा    सार्वजनिक    खरिद   प्रणालीलाई   पारदर्शी   र   जवाफदेही    बनाउने    कानूनको    निर्माण,   खरिद   प्रणाली   तथा   भ्रष्टाचार       नियन्त्रण       गर्न       मुख्यमन्त्रीको  मातहतमा  एक  छुट्टै  अनुगमन  निकाय  स्थापना  गरिने  उल्लेख छ ।सय दिने कार्ययोजना अन्तर्गत प्रदेशलाई   लगानीमैत्री   प्रदेशका   रूपमा  विकास  गर्ने,  लगानीकर्ता  प्रोत्साहित   हुने   खालका   नीति   निर्माण  गर्ने,  प्रदेशस्तरीय  बोर्ड  स्थापना  गर्ने,  आठै  जिल्लामा  विशेष  आर्थिक  क्षेत्र  घोषणा  गर्न  लगानीकर्तालाई  सहज  तरिकाले  जग्गा  उपलब्ध  गराउने  उल्लेख  छ ।कार्ययोजनामा          माछा          उत्पादनमा          विशिष्टीकरण          गर्दै अर्गानिक माछा जोनका रूपमा विकास   गर्ने,   कृषि   प्रणालीमा   आधुनिकीकरण     गर्ने,     भूमि     उपयोगिताका  लागि  चक्लाबन्दी,  चुरे     संरक्षण     तथा     बजार     व्यवस्थापन    गर्ने,    किसानलाई    प्राङ्गारिक  मल  प्रयोगका  लागि  प्रोत्साहन  गर्ने,  डेरी,  गोलभेँडा  क्यापचेप,  तरकारी  प्रशोधन,  जुस  प्रशोधनजस्ता उद्योग स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ ।  धार्मिक,  पर्यटकीयस्थलको  व्यवस्थापन       र       प्रवद्र्धन,       मुख्यमन्त्री     सडक     योजना     कार्यान्वयन       गरिनेलगायतका       कुरा कार्ययोजनामा छ । आर्थिक क्षेत्रमा     बन्द,     हडताल,     चक्काजाम,      अवरोधमुक्त      क्षेत्र  बनाउने,  अन्न  उत्पादन,  तरकारीखेती,     माछापालन,     फलफूलखेतीलाई  प्रोत्साहित  गर्दै   हरित   प्रदेशका   रूपमा   विकास    गर्ने,    किसानलाई    अन्न    भण्डारणका    लागि    पायक  पर्ने  स्थानमा  चिस्यान  घरको  निर्माण,  साना  सिँचाइ  तथा     ट्युबवेल     सिँचाई     आयोजनामार्फत   सिँचाइतर्फ   जोड दिने पनि कार्ययोजनामा उल्लेख    छ    ।    प्राकृतिक    विपद, द्वैविक प्रकोपको बेला सहयोगको लागि मुख्यमन्त्री राहत कोषको स्थापना गरिने मुख्यमन्त्री राउतले बताए । शिक्षा       र       स्वास्थ्य       क्षेत्रको  विकासको  लागि  विज्ञ  र  चिकित्सकहरुको   समिति   गठन   गरेर विकास गरिने कार्ययोजनामा उल्लेख  छ  ।  मुख्यमन्त्री  तथा  मन्त्रीपरिषद्को       कार्यालयमा       बिहान     आयोजित     पत्रकार     सम्मेलनमा   आन्तरिक   मामिला   तथा  योजनामन्त्री  विजय  कुमार  यादव,  आन्तरिक  मामिला  तथा  कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, भौतिक   पूर्वाधारमन्त्री   जीतेन्द्र   सोनाल, उद्योगमन्त्री रामनरेश राय, कृषिमन्त्री  शैलेन्द्र  साह  लगायत  राज्यमन्त्री     र     सचिवहरुको     उपस्थिति रहेको थियो ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...