Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
अविरल असिना वर्षाले करोडौको क्षति

राकेश यादव चैत्र १७, २०७४

गौर   ।  असमयमा   शुक्रवार   परेको   असिनावाट  मध्य  तराईमा  करोडौको  क्षति  भएकोछ । विहान ८ बजे देखि हावाहुरीसँगै करिब  ३५  मिनेट  सम्म  असिना  वर्षेको  थियो ।ठूलठूला असिनाले सडक, खेतवारी सबै सेताम्य बनेको थियो ।असिना वर्षाको कारण सर्वाधिक क्षति रौतहट जिल्लामा भएको प्रारम्भिक विवरण आएको छ ।   ठूल ठूला असिनाको कारण नजिकै रहेका समानहरु समेत मानिसहरुले जोगाउन   सक्ने   स्थिति   थिएन्   ।   दुर्गा   भगवती गाउँपालिकाको मत्सरी, पचरुखी, गंगापिपरा   र   भलोहियाका   बासिन्दाहरु   टुलुटुलु  हेर्न  बाहेक  केही  गर्न  सकेनन्  ।  खपडा, टायल र फुसको छाना घर भएका जनताहरु बालबालिकाहरुलाई लिएर खाट मुनी बसेर ‘रामराम’ जपे । लामो समय सम्म निरन्तर रुपमा परेका  ठूलठूला असिनाबाट कयौं  परिवारको  खपडा  छाना  भएको  घर  पूर्ण रुपमा क्षतिग्रस्त भएको  पूर्णानन्द झाले बताए । उनले भने “विवेचना गरेर साध्य छैन् आफू सहित परिवारलाई जोगाउन सवै भन्दा चुनौती  थियो  ,  जेनतेन  सवैलाई  सुरक्षित  राख्न सफल भए ।” उनले भने ।प्रलयकारी बाढीको  पीडा  बिर्सन  नपाउँदै  रौतहटका  बासिन्दाहरुका    लागि    असिना    वर्षा    अर्को प्रलय बनेको छ । ‘आफ्नो जीवनमा पहिलो  पटक  यति  ठूलो  असिना  आधा  घण्टा  सम्म  वर्षेको  हेरे’  ६०  वर्षिय  घुना  पण्डितले  भने,  असिना  होईन्,  यो  बाढी  पछिको  अर्को  विनास  थियो  ।’  आधी  किलो भन्दापनि ठूलो असिना खसेको उनले सुनाए  ।  दुर्गा  भगवती  गाउँपालिका  वडा  नम्वर  ३  मत्सरीका  वडाध्यक्ष  धर्मेन्द्रकुमार  झाले  यो  वडामा  करिव  ६  सय  घर  पूर्ण  रुपमा प्रभावित भएको बताए । ‘असिनाबाट सबैभन्दा  बढिे  मत्सरी  र  पचरुखीमा  असर  परेको छ’ उनले भने, घरका छाना, खेतमा लगाइएको  गहुँ,  मसुरो,  तेलहन,  दलहन,  आँप, लिची, कटहर लगायतका करोडौंका बालीनाली क्षति भएको छ ।’ असिनावाट गरुडा  नगरपालिकाको  शिवनगर,  गरुडा,  महमदपुर,    लक्ष्मिपुर,    माधवनारायणको    माधोपुर,  मिठुअवा,  जेठरहिया,  सखुअवा,  जयनगर, गढो, गढीमाईको धरमपुर, बखरी, मलाही  देवाही  गोनाही  नगरपालिकाको  केही वडा, यमुनामाई गाउँपालिकाको केही वडा  प्रभावित  भएको  प्रहरीको  प्रारम्भीक  प्रतिवेदनमा उल्लेख छ । जिल्ला कृषि विकास कार्यालय रौतहटका प्रमुख राजनारायण यादवले असिनाबाट   दुर्गा   भगवती   बढी   प्रभावित   भएको  बताए  ।  मलंगवाबाट  टुडे  सहकर्मी  मनोज  यादवले  जनाए  अनुसार  बिहान  परेको  असिना  पानीले  सर्लाहीको  पश्चिमी  क्षेत्रमा  ठुलो  क्षति  भएको  छ  ।किसानले  लगाएको  बालीनालीमा  करोडौ  रुपैया  बराबरको  क्षति  पुगेको  छ  ।खपडा  र  टायलले  छाएको  घरको  छाना समेत फुटेको छ ।   जिल्लाको रामनगर गाउँपालिका  ,  धनकौल  गाउँपालिका  र  बलरा  नगरपालिका क्षेत्रमा शुक्रबार बिहान परेको पानी तथा  असिनाले  किसानहरुको  बालीमा  क्षति  पुगेको छ । खासगरी आँप, लिची, गहुँ, मसुरी, खेसारीलगायतका  बालीनालीमा  क्षति  पुगेको  धनकौल गाउँपालिका महिनाथपुरका किसान राजकिशोर कुशवाहाले जनाए ।लगभग  २५÷३०  मिनेटसम्म  लगातार  परेको   असिना   तथा   वर्षाले   पश्चिमी   क्षेत्र  का  नगरपालिका  तथा  गाउँपालिका  अन्तर्गत पर्ने सबैजसो गाउँमा व्यापक क्षति भएको गोडैता नपाका नायव सुब्बा माधव प्रसाद यादवले जनाए ।

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...