Tue, 11 Dec 2018
ताजा समाचार
महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ ||
टेलिकमको ‘नमस्ते क्रेडिट’ शुरु

रासस चैत्र १७, २०७४

काठमाण्डु      ।      नेपाल      टेलिकमले   प्रिपेड   मोबाइलमा   ब्यालेन्स  सापटी  लिन  सकिने  सेवा  ।।।नमस्ते  क्रेडिट’  शुरु  गरेको  छ । टेलिकमद्वारा  यहाँ  शुक्रबार  आयोजित  कार्यक्रममा  सञ्चार  तथा  सूचना  प्रविधि  राज्यमन्त्री  गोकुलप्रसाद  बाँस्कोटाले  ।।।नमस्ते  क्रेडिट’ को शुभारम्भ गर्नुभयो । कम्पनीको  जिएसएम  तथा  सिडिएमए   प्रिपेड   मोबाइलमा   कल  गर्दागर्दै  ब्यालेन्स  सकिएमा  सापटी     रकमबाट     कललाई     निरन्तरता दिन सकिने छ । यस्तो    सापटी    रकम    रु    पाँचदेखि  रु  ४०  सम्म  उपलब्ध  हुने र सो रकम पछि गरिने रिचार्ज रकमबाट  काटिने  छ  ।  यसरी  सापटी  लिँदा  लिएको  रकममा  ब्याज  वा  अन्य  कुनै  कर  लाग्ने  छैन   ।   कम्तीमा   तीन   महिना   पहिलेदेखि     प्रयोगमा     रहेको     सिममा मात्र यो सुविधा उपलब्ध हुने    प्रवक्ता    प्रतिभा    वैद्यले    जानकारी  दिनुभयो  ।  कति  रकम  सापटी  लिन  सकिन्छ  भन्नेबारेमा  जानकारी  लिनका  लागि  स्टाटस  लेखेर   १४७७   मा   एसएमएस   पठाउन सकिनेछ । “यो सेवा बन्द गर्नका लागि स्टप  लेखेर  र  फेरि  यही  सुविधा  सञ्चालन  गर्नका  लागि  स्टार्ट  लेखेर   १४७७   मा   एसएमएस   पठाउन  सकिन्छ”,  प्रवक्ता  वैद्यले  भन्नुभयो  ।  एक  पटक  लिएको  सापटी रकम तिरेपछि मात्र अर्को पटक पनि सापटी लिन सकिन्छ । सापटी  रकमको  प्रयोग  गरी  कल  गर्नका  साथै  एसएमएस  गर्न  र  डाटा चलाउन पनि सकिन्छ ।सो   अवसरमा   राज्यमन्त्री   बाँस्कोटाले    नेपालमै    पहिलो    पटक  प्रिपेड  सेवा  शुरु  गरेको  टेलिकमले  ग्राहकको  सहजताका  लागि   नमस्ते   क्रेडिट   सेवाको   शुरुवात्   गर्नु   सकारात्मक   हो   भन्नुभयो । “टेलिकमले  ।।।नमस्ते  क्रेडिट’  सेवा  शुरु  गर्दै  आक्रामक  बजार  प्रवद्र्धन  गर्ने  नीतिको  प्रारम्भिक  एउटा  पाइलोमात्रै  हो  भन्ने  मैले  बुझेको छु, अरू यस्ता धेरै काम टेलिकमले    गर्नुपर्छ”,    उहाँले    भन्नुभयो    ।मन्त्री    बाँस्कोटाले    टेलिकमका     अन्य     सेवाको     तुलनामा  प्रिपेड  सेवा  अधिकांश  नेपालीले  प्रयोग  गरिरहेकाले  सो  सेवाबाट   कम्पनीको   प्रतिष्पर्धी   क्षमता  र  गुणस्तरीयता  वृद्धि  हुने  विश्वास व्यक्त गर्नुभयो । टेलिकमकी  प्रबन्ध  निर्देशक  कामिनी राजभण्डारीले कम्पनीका ग्राहकले     ब्यालेन्स     सकिए     पनि  सापटी  रकमबाट  निरन्तर  सेवा उपभोग गर्न सक्ने सेवाबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास बढ्ने बताउनुभयो

Comment Box

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...