Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
विशेष बजेट प्याकेज नदिए केन्द्रिय कर रोकिनेछः अध्यक्ष यादव

टुडे समाचारदाता चैत्र १८, २०७४

राजविराज । मानव सुचकांकमा अत्यन्त पिछडिएको  प्रदेश  नम्बर  २  को  विकासका  लागि  विशेष  बजेट  प्याकेज  नदिए  संघिय  सरकारको कर रोकिने धम्की दिइएको छ ।  मुस्लिम  समाज  सप्तरीले  शनिवार  राजविराज  १  स्थित  रहमदपुरमा  आयोजना  गरेको  सम्मान  कार्यक्रममा  बोल्दै  साँसद  समेत  रहेका  संघीय  समाजवादी  फोरम  नेपालका   अध्यक्ष   उपेन्द्र   यादवले   भने,   ‘  प्रदेश  २  को  विकासका  लागि  विशेष  प्याकेजसहितको  पर्याप्त  बजेट  सरकारले  दिनु पर्छ ।’ विशेष प्याकेज सहितको बजेट नदिए केन्द्र सरकारलाई प्रदेशबाट जाने कर बन्द गरिने उनले चेतावनी दिए ।‘प्रदेशको  विकासका  लागि  आवश्यक  बजेट दिइएन भने यो प्रदेशबाट जाने कर पनि काठमाडौं जान दिंदैनौं,’ उनले भने, प्रदेश २ मुलुकमै पिछडिएको प्रदेशको रुपमा रहेको र केन्द्र सरकारले बजेट पनि कम दिने गरेकाले विकास  निर्माणमा  समस्या  आएको  छ  ।  ।।।प्रदेश  २  लाई  हेर्ने  काठमाडौंको  दृष्टिकोण  अति  नै  पूर्वाग्रही  छ  ’साँसद  यादवले  भने,  त्यहाँ बस्नेहरु मधेसका जनतालाई नागरिक मान्न पनि तयार छैनन् ।’प्रदेशको    विकासका    लागि    केन्द्र    सरकारले  उचित  वजेट  दिन  आनाकानी  गरिरहेको उनले आरोप लगाए ।‘राज्य  सञ्चालकहरुको  गलत  नीतिकै  कारण  मुलुकको  अवस्था  जर्जर  भएको  छ’  फोरम  अध्यक्ष  यादवले  भने,    ‘  कृषि,  सिँचाइ, रुग्ण उद्योग र सडकको विकासका लागि विशेष प्याकेज बनाएर केन्द्र सरकारले बजेट दिनुपर्छ ।’मधेसी, दलित, जनजाति र पिछडिएको वर्गको  विद्रोह  र  बलिदानबाट  मुलुकमा  संघीय  प्रणाली  लागू  भए  पनि  विभेदको  अवस्था अहिले पनि यथावत् रहेको उनले बताए । राज्यबाट गरिएका विभेदहरु समाप्त गर्न   सके   मात्रै   देश समृद्ध वन्ने उनको तर्क थियो ।संघीय   प्रणालीमा   पनि   प्रदेशलाई   अधिकार र साधन–स्रोतविहीन बनाउने षड्यन्त्र  भएको  उल्लेखगर्दै  अध्यक्ष  यादवले  आक्रोशित  हुँदै  भने,    त्यस  विरुद्ध  पनि  आफूहरुको  संघर्ष  जारी  छ  ।  ।।।प्रदेशलाई  कानुन,  कर्मचारी,  बजेट  र  अधिकारविहीन  बनाउने षड्यन्त्र भएको छ ’ उनले भने ।।।।हामी सबैको बराबर हक र पहिचानको ग्यारेन्टी  चाहन्छौं’  साँसद  यादवले  भने,    मुस्लिम समुदायमाथि राज्यका निकायहरुमा भईरहेका  विभेदको  अन्त्य  गर्नकै  लागि  प्रदेश  २  मा  मुस्लिम  समुदायबाट  मुख्मन्त्री  बनाइएको छ । कार्यक्रममा   प्रदेश   नम्बर   २   का   मुख्यमन्त्री  मो.  लालबाबु  राउत  गद्दीले  गरिबी, अशिक्षा र बेरोजगारी हटाएर नमूना प्रदेश  बनाउन  आफूले  काम  गर्ने  बताए  ।  ‘प्रदेशमा कानुन छैन्, प्रहरी प्रशासन चलाउन पाउने व्यवस्था छैन्, कर्मचारीहरु असहयोग गरिरहेका  छन्’  मुख्यमन्त्री  गद्दीले  दुखेसो  सुनाउँदै  भने,  तर  प्रदेशलाई  समृद्ध  बनाउने  अवसरलाई पूर्ण रुपमा उपयोग गर्छौ ।’सम्पूर्ण   पिछडा   वर्ग   एकजुट   भएर   लागे  प्रदेश  २  लाई  मुलुककै  १  नम्बर  प्रदेश  बनाउन  सकिने  उनले  दावी  गरे  ।  देशमा दलितभन्दा पनि मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक अवस्था कमजोर रहेको उनले खुलाए ।कृषि,  सहकारी  तथा  भूमी  व्यवस्था  मन्त्री  शैलेन्द्र  साहले  प्रदेशको  विकासका  लागि   कृषिलाई   वशेष   प्राथमिकतामा   सरकारले  राखेको  बताए  ।  जनसंख्याका  आधारमा सबैको प्रतिनिधित्वको ग्यारेन्टीका लागि प्रदेश सरकार क्रियाशील रहेको उनले बताए । कार्यक्रममा   मुस्लिम   समाज   नेपाल   सप्तरीले  अध्यक्ष  यादव,  मुख्यमन्त्री  गद्दी  र  मन्त्री साहलाई सम्मानगर्दै नेपाली िभाषामा अनुवादित कुरान उपहार दिएको थियो । 

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...