Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
प्रदेश नम्बर–२ लाई समृद्ध बनाउन संघीय सरकारले हरसम्भव सहयोग गर्छः मन्त्री महासेठ

टुडे समाचारदाता चैत्र १८, २०७४

जनकपुरधाम    ।    भौतिक    पूर्वाधार   तथा   यातायात   मन्त्री   रघुवीर  महासेठले  प्रदेश  नम्बर  २   लाई   समृद्ध   बनाउन   केन्द्र   सरकार  हरसम्भव  सहयोग  गर्ने  घोषणा गरेका छन् । नेकपा एमाले प्रतिनिधि सभा क्षेत्र नम्बर ४ (क) ले  शनिबार  लक्ष्मीनियाँ  बजारमा  आयोजना  गरेको  स्वागत  तथा  अभिनन्दन    समारोहमा    बोल्दै    मन्त्री  महासेठले  ‘अपन  मधेश  सम्पन  मधेश’  को  नारा  साकार  गर्ने प्रतिबद्धता जनाए । प्रदेश सभा (क) का संयोजक भोला    यादवको    अध्यक्षतामा    भएको समारोहमा मन्त्री महासेठले प्रदेश   नम्बर–२   को   विकासमा   सरकारले कुनै कसर बाँकी नराख्ने जिकिर गरे । आउँदो वर्षमा प्रदेश नम्बर  २  को  विकासको  लागि  सरकारले विशेष बजेटको घोषणा गर्ने मन्त्री महासेठले जनाए । सबै      चुनाव      सम्पन्न      भइसकेकोले  राजनीतिक  इष्र्या  त्याग  गरेर  विकास  निर्माणमा  सबै  दललाई  सहयोगको  लागि  उनले  आग्रह  गरे  ।  विकास  निर्माणमा   राजनीति   नगर्नुस्,   उनले  भने–‘काम  राम्रो  भएको  छ÷छैन निगरानी गर्नुस् ।’ प्रदेश नम्बर–२ को सरकारलाई संघीय सरकारले   विशेष   सहयोगको   लागि  तयार  रहेको  जनाउँदै  उनले   विकासको   गतिलाई   अघि बढाउन उनले आग्रह गरे । मधेशलाई सहयोग    गर्नको    लागि    नै    आपूmलाई सबैभन्दा प्रभावशाली मन्त्रालयको  जिम्मेवारी  दिएको  छ,  उनले  भने–‘पछाडी  परेको  मधेशको  विकासमा  सबै  दलले  सघाउनुपर्छ  ।’  फोरम–राजपाको  सरकार रहेको प्रदेश नम्बर–२ को विकासमा  आप्mनो  पार्टीले  कुनै  अवराध खडा नगर्ने घोषणा उनले गरे  ।  लक्ष्मीनियाँ  गाउँपालिकाको  सबै  टोलको  मुख्य  र  सहायक  सडकहरु  कालोपत्रे  हुनेमा  उनले  सहभागीहरुलाई आश्वस्त गराए ।गाउँपालिकाको          सातै          वडाबाट  योजनाहरु  छनौट  गरेर  ल्याउन  भनेको  छु,  उनले  भने–‘योजना छनौट भएपछि काम सुरु हुन्छ  ।’    समारोहमा  प्रतिनिधि  सभा सदस्य जुली कुमार महतोले जनताले   देखाएको   विश्वासमा   मन्त्रीजी  खडा  उत्रिने  विश्वास  व्यक्त गरिन् । समारोहमा     प्रदेश     सभा     सदस्य   अनिता   यादव,   मंजु   यादव    लगायतको    उपस्थिति    रहेको  थियो  ।  प्रदेश  सभा  (क)  का  नेताहरुले  मन्त्री  महासेठलाई  ७१  किलोको  मालाले  स्वागत  गरेका  थिए  ।  एमाले  नेता  र  कार्यकर्ताहरुले  मन्त्री  महासेठको  जोडदार स्वागत गर्दै अव विकास कार्यलाई   तीव्र   गतिमा   अघि   बढाउन  आग्रह  गरेका  थिए  ।सो  अवसरमा    लक्ष्मीनियाँ    जनता    माविकास  प्रअ  रामचन्द्र  झाले  पनि  मन्त्री  महासेठलाई  सम्मान  गरेका थिए । यस्तै,   धनुषाको   मिथिला   नगरपालिका       र       बटेश्वर       गाउँपालिकामा    पनि    शनिबार    मन्त्री महासेठलाई स्वागत सम्मान गरिएकोछ । मन्त्री   महासेठले   जानकी   मन्दिरलाई    विश्व    सम्पदामा    सूचीकृत  गराउने  कार्य  अन्तिम  चरणमा    पुगिसकेको    बताउँदै    जमुनीवास–बटेश्वर            हुँदै            कुर्थासम्म सडक निर्माणका लागि लागत  खर्च  र  नापीको  काम  भइरहेको बताए । उनले मिथिला नगरपालिकामा सडक, पुलपुलेसा निर्माणबारे   विज्ञबाट   स्थलगत   सर्वेक्षण  कार्य  सम्पन्न  भएको  र  लालगढ–सिन्धुली  सडक  निर्माण  कार्य   अगाडि   बढाउने   तयारी   भइरहेको  बताए  ।  सो  अवसरमा  प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतोले  अब  मुलुकमा  समृद्धको  युग   शुभारम्भ   भएको   धारणा   राखिन् ।

Comment Box

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...