Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
संविधान संशोधनको एजेण्डा कायमै छ : अध्यक्ष यादव

टुडे समाचारदाता चैत्र १९, २०७४

राजविराज ।  संघिय    समाजवादी फोरम नेपालका अध्यक्ष   उपेन्द्र   यादवले   संविधान संशोधनको एजेण्डा कायमै   रहेको   बताएका   छन्  ।  संघिय  प्रेस  फोरमले  आईतवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले   भने,   संघीयता   र   समावेशिताको   क्षेत्रमा   संविधान  त्रुटिपूर्ण  रहेकाले  सच्चयाउनै पर्छ ।’ ।।।सत्तारुढ दलका नेताहरुले   पनि   यस   तथ्यलाई   स्वीकारि सकेको अवस्था छ, यद्यपी उहाँहरूको नियत अझै बदलिएको देखिदैन   ।’   ‘संविधान   संशोधन   नभए  सम्म  आन्दोलन  भइरहन्छ  ’  उनले  भने,    यस  प्रति  जिम्मेवार  दलका  जिम्मेवार  नेताहरु  गम्भीर  हुनुपर्छ   ।’   यूरोपियन   यूनियनले   निर्वाचन  पर्यवेक्षणको  प्रतिवेदनमा  उल्लेख  गरेको  यथार्थलाई  राज्यले  बिरोधगर्दैमा  विभेद  नछोपिने  उनले  बताए   ।   सरकारको   आलोचना   गरेपनि  अध्यक्ष  यादवले    संघिय  सरकारमा      फोरम      लगायत      मधेसवादी  शक्तिहरु  सहभागि  हुन  सक्ने  संभावना  समाप्त  नभएको  बताए   ।   ।।।राजनीतिमा   असम्भव   केहि पनि हुँदैन’ उनले भने,   वाम–गठबन्धनसित आफै पर्याप्त बहुमत छ,  हामीले  पनि  आफ्नो  समर्थन  गरेका   छौ   ।’   ।।।सरकारमा   जान   हामी आतुर   छैनौ ,तर सरकारमा हाम्रो  भूमिका  र  संविधान  संशोधन  बारे  प्रधानमन्त्रीको  स्पष्ट  धारणा  आए  हामी  सोच्ने  छौ  अध्यक्ष  यादवले   भने,   वाम–   गठबन्ध   सरकारलाई    गुण    र    दोषको    आधारमा    आफूहरूले    समर्थन    तथा  विरोध  जनाउने  छौ।’  ‘तराई  ÷मधेसलाई  पुरानै  मानसिकताबाट  दृष्टिगत  गरी  राज्यले  अवमूल्यन  गर्न  खोजे  मुलुक  अगाडि  बढन  सक्दैन्’ अध्यक्ष यादवले भने, ।।।सिंगो तराई  मधेसले  मुलुकको  अर्थतन्त्र  धान्न  सक्ने  क्षमता  राखेको  छ  ।’  तराई÷मधेस  क्षेत्रमा  कृषि  क्रान्ति,  औद्योगिक     क्रान्ति,     सिंचाई     क्रान्ति  गर्न  सकियो  भने  यहाँबाटै  मुलुकमा नविन आर्थिक क्रान्ति प्रारम्भ   हुने   प्रचुर   सम्भावना   रहेको     उल्लेखगर्दै     उनले     भने,  ‘  यहाँबाट  नै  मुलुकलाई  सम्बृद्धिको    बाटोमा    अग्रसर    गर्नेछन् ।’ मधेश  खाद्यानको  भण्डार  रहेको  जिकिर  गर्दै  उनले  भने,  यहाँका   कृषि   योग्य   भूमिलाई   राज्यले   उपयोग   गर्न   सकेको   छैन्  ।’  प्रधानमन्त्री  केपी  शर्मा  ओलीको भारत भ्रमणको तयारी भईरहेको  बेला  अध्यक्ष  यादवले    चीन   र   भारतसँगको   नेपालको   परराष्ट्र     नीतिमा     समयानुकुल     परिवर्तन    गरिनुपर्ने    आवश्यकता    छ  ।  पूर्व  परराष्ट्र  मन्त्री  समेत  रहेका  यादवले  भने,  ।।।भारत  विरुद्ध  चाईना  कार्ड  र  चाईना  विरुद्ध  भारत  कार्ड  खेल्ने समय अव रहेन ।दुई  छिमेकि  राष्ट्र  मध्ये  एक  अर्कालाई  चिढाएर  नेपालको  हित  कदापि  हुन  सक्दैन,  उनले  भने,    ।।।चाईनाको  भारतसँग  बार्षिक  सयौ  अरब डलर भन्दा बढिको व्यापारिक कारोबार   छ,   यस्तो   अवस्थामा   चाईनाले  पनि  भारतलाई  चिढाउन  चाहदैनन्   र   चाईनासँग   सम्बन्ध   विगारेर  भारतको  पनि  सम्बृद्धि  र  विकासको  वाटो  सहज  हुँदैनन्  भने  कुरा  भारतीयहरुले  राम्ररीनै  बुझेका  छन् ।’

Comment Box

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...