Mon, 24 Sep 2018
ताजा समाचार
डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग ||
जिसस र गाउ, नगर सभा सदस्यहरुको सुविधा सम्बन्धी विधेयक चाँडै आउँदै

टुडे समाचारदाता चैत्र २०, २०७४

मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार सम्बन्धी विधेयक २०७४ को मस्यौदा मन्त्रीपरिषदले पारित गरेको छ

जनकपुरधाम  ।  प्रदेश  संसदले  विजनेश नपाउँदा निरन्तरता पाउन नसकेको बेला सरकारले तीन वटा विधेयक एकै साथ सदनमा दर्ता गर्ने तयारी गरेको छ । स्थानीय तह गाउँ सभा, नगर सभा र जिल्ला सभाका सदस्यहरुको    सुविधा    निर्धारण    सम्बन्धी  कानुन  सम्बन्धी  विधेयक  सदनमा चाँडै प्रस्तुत हुने भएको छ । वडा अध्यक्ष , मेयर, उपमेयर र  गापा  अध्यक्ष,  उपाध्यक्षहरुको  तलब  भत्ता  निर्धारण  सम्बन्धित  निकायहरुले नै गरेपनि सदस्यहरुको हकमा  प्रदेश  कानुन  बमोजिम  हुने  भएकाले  कानून  सम्बन्धी  विधेयक  पारित  भएपछि  सुविधाहरुको  किटानी  हुनेछ   ।   गाउँ   र   नगर   सभाका   सदस्यहरुले  तलब,  भत्ताहरु  निर्धारण  गर्न   स्थानीय   तहमा   दबाब   दिदै   आएका छन् । कानुन निर्माणका लागि मन्त्रीपरिषदले  सैद्धान्तिक  सहमति  प्रदान गरेकाले चाँडै कानून निर्माण हुनेछ   ।   मुख्य   न्यायधिवक्ताको   काम,    कर्तव्य    र    अधिकार    सम्बन्धी   विधेयक   २०७४   को   मस्यौदा  मन्त्रीपरिषदले  पारित  गरेको  छ ।सोमवार बसेको मन्त्रीपरिषदको ७ औं  बैठकले  मस्यौदा  पारित  गरेपछि  उक्त विधेयक संसदमा दर्ता गरिने छ ।संविधानको    धारा    २२०    बमोजिम  जिल्ला  सभा  सम्बन्धी  कानुन   तर्जुमा   गर्न   सैद्धान्तिक   सहमति     दिने     मन्त्रीपरिषदले     निर्णय   गरेको   सरकारका   प्रवक्ता   समेत   रहेका   आर्थिक   मामिला   तथा योजना मन्त्री विजय यादवले जनाए । उक्त धाराको उपधारा ८ मा जिल्ला सभाको सञ्चालन ,जिल्ला समन्वय     समितिका     सदस्यले     पाउने  सुविधा  तथा  जिल्ला  सभा  सम्बन्धी   अन्य   व्यवस्था   प्रदेश   कानुन  बमोजिम  हुने  प्रावधान  छ  ।  संविधानको  धारा  २२७  बमोजिम  स्थानीय तहका पदाधिकारीहरुको सुविधा  सम्बन्धी  कानून  तर्जुमा  गर्न   सैद्धान्तिक   सहमति   दिने   मन्त्रीपरिषदले निर्णय गरेको प्रवक्ता यादवले जनाए । संविधानको उक्त धारामा  गाउँ  सभा  र  नगर  सभा  सम्बन्धी अन्य व्यवस्था शिर्षकमा गाउँ   सभा   र   नगर   सभाको   सञ्चालन,  बैठकको  कार्यविधि,  समिति गठन, सदस्यको पद रिक्त हुने  अवस्था,  गाउ  सभा  र  नगर  सभाका  सदस्यले  पाउने  सुविधा,  गाउँ  पालिका  र  नगरपालिकाको  कर्मचारी  र  कार्यालय  सम्बन्धी  अन्य   व्यवस्था   प्रदेश   कानून   बमोजिम हुनेछ  ।

Comment Box

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...