Wed, 21 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
एभरेष्ट सुगर मिलमा कमिसन खाने सञ्चालक !

टुडे समाचारदाता चैत्र २१, २०७४

जनकपुरधाम  ।  उखु  किसानहरुको  डेढ  अर्ब  बढी  भुक्तानी  रोकेको  एभरेष्ट  सुगर  एण्ड  केमिकल्स  ई.प्रा.लि.का  सञ्चालकले  कमिसन   लिएर   नगदमा   दलाल   मार्फत   उखु  खरिद  गरिरहेका  छन्  ।  मिलका  मुख्य  सञ्चालक  सरेश  सर्राफ(मुन्ना)ले  दलाल  मार्फत  ५  सय  ३६  रुपैया  क्विन्ट  मुल्य  निर्धारण गरिएको उखु ४ सयदेखि सवा ४ सय प्रति क्विन्टलमा नगदी खरिद गरिरहेको किसानहरु बताउँछन् ।सवा  ४  सयको  क्विन्टल  खरिद  गरिने  उखुको  पनि  कम्पनीबाट  ५  सय  ३६  रुपैया  प्रति क्विन्टल भुक्तानी देखाउने गरिएको छ । केहि रकम दलाललाई र बाँकी रकम सर्राफ स्वयंले लिने गरेको बताईन्छ ।सस्तोमा    उखु    उपलब्ध    नगराउने    किसानहरुको  डेढ  अर्ब  बढी  रकम  एभरेष्ट  सुगर  मिलले  रोकेको  छ  ।मंसिरमा  नै  उखु  बेचेका किसानले हाल सम्म भुक्तानी पाएका छैनन् । सर्राफले चिनी मिलबाट अबैध रुपमा गरेको  कमाईबाट  मिथिला  नगरपालिकामा  १२ बिघा जमिन, सिरहाको चोहर्वामा रहेको उनको  हिमालयन  सुगर  मिलको  छेउमा  २  बिघा  जमिन,  अक्सिजन  प्लान्ट  लगायत  करोडौको निजी कारोबार गरेका छन् ।उनले अधिकांश सम्पति श्रीमती बबिता सर्राफको नाउँमा लिएका छन् ।चिनी    मिल    घाटामा    सञ्चालन    भईरहेको बताउने सरेश सर्राफले थप गरेको सम्पतिमा बैंकको ऋण नरहेको स्रोतहरुले जनाएका छन् ।स्रोतहरुका अनुसार सर्राफले चिनी मिलमा प्रति क्विन्टल चोर्ने गरेको १ सय रुपैयाले निजी सम्पतिहरु धमाधम जोर्न थालेका छन् ।एभरेष्ट  सुगर  मिल्स,  एभरेष्ट  पेपर  मिल्स  र  त्यसका  सञ्चालकहरुले  हाल  सम्म    आन्तरिक    राजस्व    कार्यालय    जनकपुरको    करदाताहरुको    माथिल्लो    सूचीहरुमा  आएका  छैनन्  ।तर  हरेक  वर्ष  निजी कारोबार करोडौको गरेको देखिन्छ ।एभरेष्ट   समुहको   प्रधान   कार्यालय   जनकपुरधाममा     राजस्व     अनुसन्धान     विभागले छापा मारेको थियो ।तर त्यो ‘सेटिंग’ भइसकेको  स्रोतहरुले  जनाए  ।स्रोतहरुका  अनुसार एभरेष्ट सुगर मिलमा ट्रक भाडाबाट कमिसन  र  उखु  किसानबाट  कमिसनलाई  नियमित    बनाएका    सर्राफले    मिललाई    घाटामा गएको देखाएर थप कर छली समेत गर्दै आएका छन् ।सरेश  सर्राफले  वार्षिक  गर्ने  आय  मध्ये  तिर्ने  कर  र  उसले  खरिद  गर्ने  सम्पतिको  मूल्यांकनको   लेखाजोखा   गरिए   उनको   अनियमितता  छर्लग  हुनेछ  ।  किसानको  भुक्तानी  रोकेर  कालोबजारमा  चिनी  बेच्ने  मुख्य मिल सञ्चालक सर्राफले व्यापक कर छली गर्दै आएका छन् ।नेपाली  बजारमा  हरेक  वर्ष  चिनीको  मूल्य  बृद्धि  हुनुको  कारण  एभरेष्ट  सुगर  मिलले  गर्ने  कालोबजारी  नै  प्रमुख  रहेको  बताईन्छ  ।  प्रति  किलो  ६८  रुपैयामा  चिनी  बिक्री   भएपनि   मिल   सञ्चालकहरुलाई   मनग्गै   मुनाफा   हुने   बजार   विश्लेषकहरु   बताउँछन्  ।  तर  चिनीलाई  गोदाममा  थुपारेर  दशैंको  मुखमा  कालोबजारमा  चिनी  बिक्री  गर्ने  सर्राफले  अन्य  साझेदारहरुलाई  समेत  झुक्याउँदै आएका छन् ।उखु  ,  ढुवानी,  चिनी  बिक्री  लगायतमा  कमिसन    खाने    सर्राफले    कम्पनीको    कारोबारमा  निर्धारित  रेट  नै  देखाउने  गरेका  छन्  ।उनले  उखु  ढुवानी,  काँटा  गर्ने,  उखु  खरिद,  ट्रक  भाडा  र  चिनी  कालोबजारीका  लागि  दलालहरु  परिचालन  गरेका  छन्  ।ती  दलालहरुको  मार्फत  मोटो  रकम  कमिसन  लिने गरेका छन् ।

File photo

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...